nepse

बजार घट्दा दुई बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ कम्पनीको सर्वाधिक कारोबार

1701253631life-n.jpg
काठमाण्डौ । साताको चौथो दिन बुधबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक यो दिन १७.९३ अंकले घटेर १ हजार ८७६ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज अन्य उपसूचक बाहेकका सबै उपसूचक राताम्य छन् । बीमा समूहका दुईवटै उपसूचकहरु रातो रङले पोतिएकोछ । जीवन बीमा उपसूचक १.५२ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.५३...

दोहोरो अंकले घट्यो बजार, अन्य समूह बाहेक सबै राताम्मे

1701252804n.jpg
काठमाण्डौ ।साताको चौथो कारोबार दिन बुधबार सेयर बजार १७.९३ अंकले घटेको छ । यो दिन बजार घटेर १ हजार ८७६.६० को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९६ अंकले घटेर ३५८.८९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८५ कम्पनीका ३३ लाख ५९ हजार ६०१ कित्ता सेयर १ अर्ब १ करोड ४१ लाख ९५ हजार ५७५ रुपैयाँ...

विद्युत् आपूर्ति भएपछि ढिला गरी खुल्यो सेयर कारोबार,थप २५ मिनेट कारोबार हुने

1701238277nepse.jpg
काठमाण्डौ । बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले विद्युत् आपूर्तिमा समस्या समाधान भएको भन्दै बुधबारको कारोबार अवधि ३ :२५ बजेसम्म थप गर्ने भएको छ । बुधबार बिहान नेप्से परिसरमा विद्युतको समस्या हुँदा कारोबार प्रभावित भएपछि नेप्सेले नियमित सेसनमा २५ मिनेट थप गर्ने भएको  हो । बुधबार बिहान विद्युत् आपूर्तिमा आएको अवरोधका कारण...

1695556604Online-Ad.gif

मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा मागभन्दा साढे १२ गुणा बढीको आवेदन, सेयर पाउन भाग्यकै भर

1701172784muktinath.jpg
काठमाण्डौ । मुक्तिनाथ कृषि कम्पनीकोआईपीओमा अन्तिम दिनसम्ममा साढे १२ गुणा आबेदन परेको छ  ।  सीडीएसीका अनुसार मंगलबार साँझ ५ बजेसम्ममा १३ लाख २२ हजार ९९४ जना आबेदकहरुबाट १ करोड ४३ लाख २८ हजार १८० कित्ता सेयर माग भएको छ । यो कम्पनीको आईपीओमा १ अर्व ४३ करोड २८ लाख १८ हजार रुपियाँको सेयर माग भएको हो ।  गत मंसिर ८ गतेदेखि बिक्री खुला भएको...

त्रिशुली जलविद्युत कम्पनीको आईपीओ सूचीकृत, ओपनिङ रेञ्ज कति ?

1701165910nepse.jpg
काठमाण्डौ । त्रिशुली जलविद्युत कम्पनीको आईपीओ नेप्सेमा मंगलबार सूचीकृत भएको छ  । जनताको जलविद्युत कार्यक्रम अन्तर्गत आईपीओ निष्कासन गरेको  उक्त कम्पनीले १ करोड ८५ लाख २५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । सूचीकृत सेयरको काराबोर दोस्रो बजारमा भोलि बुधबारबाट गर्न सकिने छ । यद्यपि स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भएमा...

८ बीमा कम्पनीको सेयरभाउ बढ्यो, सर्वाधिक कारोबारको सूचीमा ५ जीवन बीमा कम्पनी

1701165107n.jpg
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स २.१७ अंकले घटेर १ हजार ८९४ विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरु मध्ये ५ इन्डेक्स बाहेकका सबै सूचकहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै इन्डेक्स समेत घटेका छन् । जीवन बीमा उपसूचक ०.०६ प्रतिशत र निर्जीवन बीमा...

झिनो अंकले घट्यो नेप्से, बजार फेरि १९०० तल

1701164533nepse.jpg
काठमाण्डौ ।साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार २.१७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन सोमबार भने बजार ११.२७ अंकले घटेको थियो ।मंगलबार बजार घटेर १ हजार ८९४.५३ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.८६ अंकले घटेर ३६१.८५ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ४७ लाख...

कसरि छान्‍ने राम्रो ट्रेडिङ कम्‍पनी ? लगानीकर्ताका लागि यी हुन् ६ सुझाव

1701162597trading.jpg
काठमाण्डौ । जब राम्रो कम्‍पनी छान्‍ने कुरा आउँछ,  तब लगानीकर्ता समस्यामा पर्ने गर्दछन् । सही समयमा उचित कम्पनी छनौट गर्न नसक्दा लगानीकर्ताले नाफाको कुरा त पर भयो, सावाँ नै गुमाइरहेका हुन्छन् । वित्तीय विश्लेषकहरुका अनुसार यदि तपाई कुनै कम्पनीको सेयर खरिद गर्दै हुनुहुन्छ भने आफूलाई पहिलादेखि नै जानकारी भएको वा कारोबार गरिरहेको...

इलिअट वेभको आधारमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर भाउ ८०० सम्म पुग्न सक्ने

1701084735mainpitcture.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक बेलायतको एउटा मल्टिनेसनल बैंक हो। यो बैंकको बेलायतलगायत अफ्रिका, एसिया र मध्यपूर्वमा शाखाहरु छन्। यो बैंक नेपालमा सन् १९८७ देखि सञ्चालनमा छ। यो बैंकको सेयर स्वामित्वमा स्ट्यान्डर्ड समूहको ७०.२१ प्रतिशत रहेको छ भने २९.७९ प्रतिशत नेपाली सर्वसाधारणको रहेको छ। आधारभूत पक्ष...

बजार घट्दा ४ बीमा कम्पनीको सेयरमूल्य बढ्यो, अरु कम्पनीको प्रदर्शन कस्तो ?

1701078921up.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से इन्डेक्स यो दिन ११.२७ अंकले घटेर १८९६ विन्दुमा कायम हुन पुगेको छ ।  नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये चारवटा इन्डेक्स बाहेकका सबै सूचकहरु घटेका छन् । बीमा समूहका दुईवटै इन्डेक्स रातो रङले पोतिएको छ । अघिल्लो दिन...

दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार र सूचक दुबैमा गिरावट

1701078207nepse.jpg
काठमाण्डौ ।साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजार ११.२७ अंकले घटेको छ । अघिल्लो कारोबार दिन आइतबार बजार ४७.७५ अंकले बढेको थियो ।यो दिन बजार घटेर १ हजार ८९६.६७ को विन्दुमा बन्द भएको छ । राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.१२ अंकले बढेर ३६२.६९ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९० कम्पनीका ६० लाख १७ हजार...

मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

1701068938nepse.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको एफपीओ सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । यस दिन नेप्सेमा उक्त कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता सेयर सूचीकृत भएको हो।कम्पनीले गत असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ निष्कासन गरेको...

बुलिस मारुबुजु क्यान्डल बनेको बजारमा कति- कतिमा छ अबको प्रतिरोध ?

1701004344epsen.jpg
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार बजार दिनभर बढेर बन्द भयो । लामो समयपछि यो दिन बजारमा २ अर्ब रुपैयाँमाथिको कारोबारसहित  बुलिस मारुबुजु क्यान्डल बनेको छ । यसले बढ्दो बजारलाई संकेत गर्छ । डेली बेसमा बोलिङगर ब्यान्डमार्फत् आजको बजारलाई हेर्दा मध्य ब्यान्डमाथि टिकेर कारोबार भएको छ । आज मध्य ब्यान्डबाट माथि लागेको बजारले...

ग्राउण्ड जिरो : संगितमा झुम्दै कारोबार गर्छन् लगानीकर्ता, ब्रोकर हाउसमा ४ बीमा कम्पनीको बढी चर्चा

1701000934b.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सँधैको साता जस्तै यो साता पनि हामीले विभिन्न ब्रोकर हाउस पुगेर लगानीकर्ताका बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौं । यसै सिलसिलामा आइतबार हामीले राजधानीका केही नयाँ र पुराना ब्रोकर हाउस पुगेर लगानीकर्ताको विचार र बजारको अबस्थाबारे बुझ्ने प्रयास गरेका छौं । सबैभन्दा पहिले आज हामी कमल...

सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन

1700997961nepse.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको सेयर मूल्य आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा  समायोजन भएको छ । ती कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य कायम गरेको हो । नेप्सेले सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस सेयरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध