nepse

सानिमा सेक्यूरिटीजले शुरु गर्‍यो धितोपत्र दलालको कारोबार

1697455630sanima.jpg
काठमाण्डौ । सानिमा सेक्यूरिटीज लिमिटेड (ब्रोकर नं. ८३) सोमबारदेखि बिधिवत रुपमा धितोपत्र दलालको कारोबार सुरुवात गरेको छ ।  काठमाण्डौमा उक्त सेवाको शुभारम्भ सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) निश्चल राज पाण्डे र सानिमा सेक्यूरिटीज लिमिटेडका सञ्चालकहरुले  संयुक्त रुपमा गरेका हुन् । सो अवसरमा सानिमा बैंक लिमिटेडका...

साताको पहिलो कारोबारमा २३.१६ अंकले घट्यो बजार, सबै समूह राताम्मे

1697449417nepse.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार २३.१६ अंकले घटेको छ।  गत साताको अन्तिम कारोबार दिन २०.१६ अंकले बढेको बजार सोमबार भने २३.१६ अंकले  घटेर  १ हजार ८५१.४३ को विन्दुमा आइपुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ३.३८ अंकले घटेर ३५५.७४ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८४ कम्पनीका ४८...

मिर्मिरे लघुवित्तको एफपीओमा १०० गुणा आवेदन, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

1697373507fpo.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आईपीओमा चौथो दिनसम्ममा नै मागभन्दा करिब ९९.३३ गुणा बढी आवेदन परेको छ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार बेलुकी ५ बजेर ७ मिनेटसम्ममा कम्पनीको एफपीओमा १० लाख ७० हजार ७६६ कित्ताका लागि आवेदन परेको छ । कम्पनीले जारी गरेको एफपीओमा उक्त अवधिसम्ममा  १० लाख ७० हजार ७६६ जनाको १ अर्ब...

1695556604Online-Ad.gif

सोनापुर मिनरल्सको आईपीओले कति पाउला त ओपनिङ रेञ्ज ?

1697362295nepse.jpg
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओले कति पाउला त आपनिङ रेञ्ज भन्ने बारेमा यतिखेर लगानीकर्तालाई चासो भइरहेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि १४२.०१ रुपैयाँदेखि ४२६.०३ रुपैयाँसम्मको ओपनिङ्ग रेञ्ज दिने सम्भावना छ ।  पहिलो कारोबार यही रेञ्ज भित्र हुने छ  । यसपछि कम्पनीको कारोबार नियमित सेसनमा जाने छ ...

बिदाका दिन पनि चल्यो नेप्सेको टीएमएस

1697360963387415807338887895381084940936056051375051n.png
काठमाण्डौ । सेयर बजार आज बन्द रहेको छ।  दसैँको पहिलो दिन आज घटस्थापना हो। यो दिन सार्वजनिक बिदा दिइन्छ। त्यसैले आज सार्वजनिक बिदा परेकोले सेयर बजार पनि बन्द रहेको छ।  बजार बन्द हुँदा पनि लगानीकर्ताहरुले सेयर खरिद–बिक्री गर्न प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) भने चलिरहेको छ। बिदाका दिन पनि टीएमएस चलेको चाल पाएपछि...

६ लाख कित्ता बढी बोनस शेयर नेप्सेमा सूचीकृत

1697180780nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार ६ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । रिलायन्स फाइनान्सको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४.११ कित्ता बोनस शेयर सूचीकृत भएको हो । शेयर सूचीकृत भएसँगै डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले असार ३१ गते सम्पन्न वार्षिक साधारण...

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1697111728ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले असोज २३ गते देखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन...

साताको अन्तिम दिन दोहोरो अंकले घट्यो बजार, कारोबार भने बढ्यो

1697103499nepse.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २०.१६ अंकले घटेको छ।  बुधबार ५.१६ अंकले बढेको बजार बिहीबार भने २०.१६ अंकले  घटेर  १ हजार ८७४.६० को विन्दुमा आइपुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.९५ अंकले घटेर ३५९. १३ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २९२ कम्पनीका...

स्पेसल प्रिसेसनमा कतिमा भयो मिड सोलु हाइड्रो र भगवती हाइड्रोको पहिलो सेयर कारोबार ?

1697087955nepse.jpg
काठमाण्डौ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिड सोलु हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयर कारोबार सुरु भएको छ ।  बिहीबार स्पेसल प्रि ओपन सेसनमा ती कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि कारोबार सुरु भएको हो ।  मिड सोलु हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३०० रुपैयाँमा भएको छ भने भगवती हाइड्रोको पहिलो कारोबार प्रतिकित्ता ३६१.१...

बजारमा झिनो अंकको बढोत्तरी, जानकार भन्छन् – पेनिक सेल सकियो

1697017569nepse1.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ।  बजार आज ५.१६ अंकले बढेर १ हजार ८९४.७६ को विन्दुमा पुगेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ०.७७ अंकले बढेर ३६२.०८ को विन्दुमा पुगेको छ।  आज नेप्सेमा सूचीकृतमध्ये २८६ कम्पनीका ३७ लाख ३३ हजार ५२४ कित्ता सेयर १ अर्ब ८ करोड ८५ लाख...

आईपीओका लागि ५ वटा कम्पनीले दिए निवेदन, जगदम्बा स्टिलले प्रिमियम मूल्यमा निष्कासन गर्ने

1697015745sebon.jpg
काठमाण्डौ ।पाँच ओटा अलग -अलग कम्पनीले  आईपीओ निष्कासन गर्न बुधबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।  जसअन्तरगत जगदम्बा स्टिल कम्पनीले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। कम्पनीले कुल ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ। यो कम्पनीले १०० रुपैयाँ...

आईपीओ जारी गरेर नेप्सेको पुनसंरचना गर्न माग, नगरे दसैं लगत्तै कडा आन्दोलनको तयारी !

1697010731dharna.jpg
काठमाण्डौ । नेप्से कर्मचारी संघले नेपाल स्टक एक्सचेञ्ज(नेप्से) लाई प्राथमिक शेयर निष्कासन(आईपीओ) मार्फत् पुनसंरचना गरी सबल, सक्षम, प्रतिस्पर्धी तथा आधुनिक प्रविधियुक्त बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । संघमा आवद्ध कर्मचारीहरुले बुधबार अपरान्ह सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन  १ घण्टासम्म नेप्सेको कार्यालयमा...

आईपीओले लगानीकर्ता मालामाल, एक महिनामा ६ गुणा बढी प्रतिफल !

1697008766ipo.jpg
काठमाण्डौ । प्राथमिक शेयरमा गरेको लगानीले राम्रो प्रतिफल पाउन सकिदो रहेछ भन्ने उदाहरण हाथवे इन्भेस्टमेन्ट लिमिटेडको आईपीओले पुष्टि गरेको छ ।  गत मंगलबारमात्रै नेपाल  स्टक एक्सचेञ्ज(नेप्से) मा उक्त कम्पनीको आईपीओ सूचीकृत भएको थियो । तर सूचीकृत भएको भोलिपल्ट अर्थात् बुधबार नै कम्पनीको शेयरमूल्यले राम्रो भाउ पाएको छ । यो दिन ...

मिड सोलु हाइड्रोपावर डेभलपमेन्टको सेयर सूचीकृत, भोलिदेखि कारोबार

1697007654nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार मिड सोलु हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।  यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १०० रुपैयाँदेखि ३०० रुपैयाँको रेञ्ज पाएको छ । यो कम्पनीले कारोबारका लागि एमएसएचएल...

भगवती हाइड्रोपावरले पायो ओपनिङ रेञ्ज, भोलिदेखि कारोबार

1697005126nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा बुधबार भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड सेयर कारोबारका लागि सूचीकृत भएको छ।  यो कम्पनीका सेयर सूचीकरणसँगै पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज समेत तोकिएको छ । कम्पनीले पहिलो कारोबारका लागि न्यूनतम १२०.४१ रुपैयाँदेखि ३६१.२३ रुपैयाँको रेञ्ज पाएको छ ।  यो कम्पनीले कारोबारका लागि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध