Securities Board Of Nepal

बजार लगातार घटेपछि सेबोनको सन्देश, जोखिम न्यूनीकरण गर्दै लगानी गर्न १९ बुँदे सूत्र

1665557140sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्रको लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिन लगानीकर्ताहरुलाई आग्रह गरेको छ।  विश्व लगानीकर्ता सप्ताह (वर्ल्ड इन्भेस्टर विक– २०२२)को अवसरमा लगानीकर्ताहरुका लागि १९ बुँदे सन्देश जारी गर्दै सेबोनले यस्तो आग्रह गरेको हो। धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा...

नयाँ ब्रोकर लाइसेन्सका लागि सेबोनमा पर्यो पहिलो आवेदन

1665489056broker.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आवेदन खुला गरेको तीन सातापछि नयाँ ब्रोकर लाइसेन्सका लागि पहिलो आवेदन परेको छ।  सेबोनका सूचना अधिकारी तेजप्रसाद देवकोटाका अनुसार हिजो असोज २४ गते नयाँ ब्रोकर लाइसेन्सका लागि एउटा कम्पनीबाट आवेदन परेको छ। हिजो साँझतिर हिमालयन ब्रोकरेज लिमिटेड नामक कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन...

नयाँ ब्रोकर लाइसेन्स लिन १० कम्पनीको चासो, सेबोनसँग परामर्श लिँदै

1665393026broker.jpg
काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्स लिन १० वटा कम्पनीले चासो दिएका छन्। यद्यपि तीमध्ये एउटा पनि कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ ब्रोकर लाइसेन्स लिन आवेदन भने दिएका छैनन्।  सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको ३ दुई साता बितिसकेको छ। सेबोनले ३० दिनको म्यादसहित गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन...

1695556604Online-Ad.gif

नेप्सेको सिफारिसबिनै ब्रोकर लाइसेन्स दिन नियमावली नै संशोधन गर्ने तयारीमा सेबोन

1664358690sebon1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ३० दिनको सूचना जारी गर्दै नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन आह्वान गरेको छ। सेबोनले आवेदन मागेको झन्डै दुई साता बित्दा पनि लाइसेन्स लिनका लागि धितोपत्र बजार अर्थात नेप्सेको सिफारिस चाहिन्छ कि चाहिँदैन भन्ने अन्यौलता भने यथावत नै छ। धितोपत्र ऐनमा नै स्पष्ट साथ धितोपत्र...

नयाँ ब्रोकर लाइसेन्स : सेबोनसँग ६ कम्पनी परामर्श गर्दै, आवेदन भने शून्य

1664347710sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको झन्डै २ दुई साता हुन लागिसकेको छ। तर, अहिलेसम्म पनि एउटा पनि कम्पनीले ब्रोकर लाइसेन्स लिनका लागि आवेदन दिएका छैनन्।  सेबोनले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्स, कमोडिटी एक्सचेन्ज र नयाँ स्टक एक्सचेन्जका लागि आवेदन खुला गरेको छ। तर, हालसम्म एउटा पनि...

सेबोनको प्राथमिकता नयाँ स्टक एक्सचेन्ज ल्याउने भएसँगै नेप्सेको सेयर पुनर्संरचना ओझेलमा

1664187531sebo-nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४५ दिनको सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिन आह्वान गरेको छ।  सेबोनको प्राथमिकतामा दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स भएसँगै अहिले सञ्चालनमा भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सेयर पुनर्संरचना भने ओझेलमा परेको छ।   मन्त्रिपरिषद्को...

नेप्सेको तथ्यांक शुल्कमा सेबोनको यस्तो स्पष्टोक्ति

1664176037sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को तथ्यांक शुल्क वृद्धिसम्बन्धी खबरहरु भ्रामक रहेको स्पष्ट पारेको छ।  सेबोनले एक विज्ञप्ति जारी गर्दै हालै केही अनलाइन सञ्चारमाध्यमहरुमा नेप्सेको तथ्यांकको शुल्क सम्बन्धमा सेबोनबाट ६ गुणासम्म वृद्धि गरी स्वीकृति गरेको भन्ने समाचार तथ्यहीन र भ्रामक रहेको...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सेबोनले खोल्यो सहायता कक्ष

1664100317sebon.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन तथा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन नेपाल धितोपत्र बोर्ड (सेबोन) सहायक कक्ष स्थापना गरेको छ।  सेबोनले आज एक सूचना प्रकाशित गर्दै नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालन तथा ब्रोकर लाइसेन्सका लागि आवेदन दिन आवश्यक परामर्श उपलब्ध...

नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न नपाउने भएपछि ब्रोकरहरु रुष्ट

1663926298broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७९ दोस्रो संशोधन स्वीकृत गरेसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४५ दिनको सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जका लागि आवेदन दिन आह्वान गरेको छ। मन्त्रिपरिषद्बाट पारित उक्त नियमावलीअनुसार ब्रोकरहरुले नयाँ स्टक एक्सचेन्जमा लगानी गर्न पाउने...

‘धितोपत्र ऐनअनुसार नेप्सेको सिफारिस बिना सेबोनले लाइसेन्स दिन मिल्दैन’

1663846585canva-nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आइतबार सूचना प्रकाशन गर्दै नयाँ ब्रोकर लाइसेन्सको अनुमतिपत्र (लाइसेन्स)का लागि ३० दिनभित्र आवेदन दिनको लागि आह्वान गरेको छ।  नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेले सेबोनलाई सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमा नै भएकाले सेबोनले आफ्नोमातहतमा नै नरहेको अधिकार प्रयोग गरी...

ब्रोकर लाइसेन्स वितरणमा नेप्सेको अधिकार खोसिएकै हो ? यसो भन्छ सेबोन

1663746748sebon-nepse.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेसँगै अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को भूमिकाका विषयमा व्यापक चर्चा चलिरहेको छ।  धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को पाँचौँ संशोधनसँगै सेबोनले गत असोज २ गते नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन खुला गरेको छ।...

नेप्सेको अध्ययनमा १७८ वटा ब्रोकर थप्न सुझाव, सेबोनले कतिवटालाई देला लाइसेन्स ?

1663674320broker.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गत आइतबार सूचना प्रकाशन गर्दै ४५ दिनभित्र ब्रोकर लाइसेन्सका लागि आवेदन दिन आह्वान गरेको छ।  सीमित कार्य गर्ने ब्रोकर, पूर्ण कार्य गर्ने ब्रोकर र स्टक डिलर गरी तीन प्रकारको लाइसेन्स दिने सेबोनको तयारी छ। तर, कतिवटा ब्रोकर लाइसेन्स दिने भन्ने सेबोनले अहिलेसम्म कुनै पनि...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स अनुमति दिनेमा अर्थ समितिको ध्यानाकर्षण

16636685493075240314442415244387521138199818099127635n.jpg
काठमाण्डौ । प्रतिनिधिसभाको अर्थ समितिले नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सको अनुमति दिने गरी नियमावली संशोधनका विषयमा आवश्यक विवरण माग गरेको छ।  समितिले अर्थ मन्त्रालयसँगै नेपाल धितोपत्र बोर्ड (सेबोन) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई पत्र पठाउँदै नियमावली संशोधनका विषयमा आवश्यक विवरण माग गरेको हो। समितिले गत भदौ ३१ गते पत्र...

‘नयाँ स्टक एक्सचेन्ज आएमा नेप्सेलाई कौडीको भाउमा बेच्नुपर्ने अवस्था सिर्जना हुन्छ’

1663589175nepse.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली २०७४ स्वीकृत गरेसँगै नयाँ स्टक एक्सचेन्जका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आइतबार सूचना प्रकाशित गर्दै लाइसेन्स वितरणका लागि आवेदन खुला गरेको छ।  सेबोनले नयाँ स्टक एक्सचेन्ज लागि ४५ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको छ। सेबोनले नयाँ स्टक...

आध्यन्तलाई सेबोनबाट लगानी कोष प्रबन्धकको इजाजत

1663566422Aadhyanta-Logo.png
काठमाण्डौ । आध्यन्त फन्ड म्यानेजमेन्ट लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट नेपालमा लगानी कोष प्रबन्धकका रुपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ। सेबोनको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत प्राप्त उक्त इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवर्द्धन गर्न अनुमति दिएको हो। आध्यन्तले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध