Securities Board Of Nepal

नयाँ व्यापारिक लाइसेन्स आवेदन परेको २१ दिनभित्र दिने गरी नीति ल्याउँदैछौँ : सेबोन अध्यक्ष

167301100932358657432434387058737688271564938324977990n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आवेदन प्राप्त भएको २१ दिनभित्र व्यापारिक लाइसेन्स वितरण गर्ने गरी नीति ल्याउन लागिएको बताएका छन्।  स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको २८ औँ वार्षिक साधारणसभाको आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले नयाँ ब्रोकर, स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जलगायतका...

सेबोनले खुलाएको नयाँ व्यापारिक लाइसेन्सविरुद्ध परेको मुद्दा आज पनि हेर्न नभ्याइनेमा

1672728362court.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिट आज मंगलबार पनि हेर्न नभ्याइनेमा राखिएको छ।  उक्त निर्णयविरुद्ध परेको रिटमा आज सर्वोच्चमा पेसी तोकिएको थियो। न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेसी तोकिएको थियो। तर, आज...

सेबोनले खुलाएको व्यापारिक लाइसेन्सविरुद्ध परेको रिटको आज पेसी

1672726343court.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा आज मंगलबार पेसी तोकिएको छ।  न्यायाधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा आज पेसी तोकिएको छ। यद्यपि यो रिटमा सुनुवाइ हुने वा नहुने भने टुंगो लागेको छैन। यसअघि गत पुस १२ गते पनि यो...

1695556604Online-Ad.gif

नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरण गर्न संशोधित नियमावलीविरुद्ध परेको रिट खारेज

1672225545suprime.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले बुधबार नेपाल धितोपत्र बोर्ड (सेबोन)ले खुलाएको नयाँ व्यापारिक लाइसेन्स वितरणका लागि संशोधन गरिएको नियमावलीविरुद्ध परेको रिट खारेज गरेको छ।  अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज, डेरिभेटिभ एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स वितरणका लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै गत कात्तिक १६ गते...

धितोपत्रसम्बन्धी नीति जनताको हित हेरेरमात्रै बनाउँछौँ : सेबोन अध्यक्ष

167219442732116977511421808864280921216456813461281515n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले धितोपत्रसम्बन्धी नीतिको तर्जुमा जनताको हित हेरेरमात्रै गरिने बताएका छन्।  नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्न मंगलबार बोर्डमा आयोजित कार्यक्रममा अध्यक्ष हमालले यस्तो धारणा राखेका हुन्। जनाताले परिर्वतन महसुस गर्नेगरी...

सेबोनको व्यापारिक लाइसेन्स वितरण प्रक्रियाविरुद्धको मुद्दा अब टुंगिने

1671538151sc.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ व्यापारिक लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको मुद्दा अब टुंगिने भएको छ।  आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ भएपछि यो मुद्दा किनारा लाग्नेतर्फ लम्किएको हो। न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको संयुक्त इजलाशले यो मुद्दाको पूर्ण सुनुवाइका लागि पेस गर्ने...

सेबोनले थालेको व्यापारिक लाइसेन्स वितरण प्रक्रियाविरुद्ध परेको रिटमा आज सर्वोच्चमा सुनुवाइ

1671522001sc.jpg
काठमाण्डौ । नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदनको खोल्ने निर्णयविरुद्ध परेको रिटमा आज मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।  न्यायधीशद्वय अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलाशमा उक्त रिटको सुनुवाइ हुन लागेको हो। इजलाशको दोस्रो नम्बरमा यो रिटको सुनुवाइ तोकिएको छ।  अधिवक्ता दीपक विक्रम...

वाणिज्य बैंकहरुमा लगानी गर्दै सेबोन, प्रस्ताव पेस गर्न आह्वान

1671434743sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।  सेबोनले आइतबार एक सूचना प्रकाशित गर्दै सेबोनको अक्षय कोषमा रहेको रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको हो। यसका लागि आफूले दिन सक्ने एकवर्षे ब्याज दरसहित इच्छुक वाणिज्य बैंकले यो सूचना प्रकाशित भएको मितिले ३ दिनभित्र...

सेयरको अवैध कारोबारमा गुरु न्यौपाने र ज्ञानेन्द्र प्रधान दोषी ठहर, हदैसम्मको कारबाही गर्ने सेबोनको निर्णय

1671175037guru.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गुरुप्रसाद न्यौपाने र ज्ञानेन्द्रलाल प्रधानले अवैध रुपमा सेयर कारोबार गरेको ठहर गर्दै कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ। सेबोन सञ्चालक समितिको बैठकले रिडी पावर कम्पनीका अध्यक्ष न्यौपाने र नेपाल हाइड्रो डेभलपर्स कम्पनीका अध्यक्ष प्रधानमाथि कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको...

किन रोकियो एफपीओलाई अनुमति दिने काम ? यसो भन्छ सेबोन

1671088090sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले पछिल्लो समय धमाधम आईपीओ, म्युचुअल फन्ड र हकप्रद निष्कासन अनुमति दिइरहेको छ। तर, लामो समयदेखि एफपीओ निष्कासनको अनुमति दिने कार्य भने रोकिएको छ।  हाल सेबोनको पाइपलाइनमा ६ वटा लघुवित्त कम्पनीको एफपीओ छन्। जसमा २०७८ असार २९ देखि २०७८ चैत २९ गतेसम्म ती लघुवित्तले एफपीओ निष्कासनको अनुमति माग्दै...

सेबोनले बैंकहरुमा लगानी गर्ने, प्रस्ताव पेस गर्न आह्वान

1670566970sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने भएको छ।  सेबोनले आज एक सूचना प्रकाशित गर्दै सेबोनमा रहेको लगानीयोग्य रकम वाणिज्य बैंकहरुमा मुद्दति खातामा लगानी गर्ने जनाएको छ। यसका लागि आफूले दिन सक्ने एकवर्षे ब्याज दरसहित इच्छुक वाणिज्य बैंकले यो सूचना प्रकाशित भएको मितिले ५ दिनभित्र आवश्यक...

आफ्नै कर्मचारीमाथि विश्वास गर्दैनन् धिबो अध्यक्ष, नीति बनाउन बाहिरियाको प्रयोग !

1670152903sebon1.jpg
काठमाण्डौ । पछिल्लो समय नीतिगत व्यवस्थाहरु बाहिरी व्यक्तिको संलग्नतामा तयार गरिन थालिएको भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारीहरु रुष्ट बनेका छन्।  सेयर बजार नियामकका नेतृत्वले धेरैजसो नीतिगत व्यवस्था बाहिरै तयार पारी निर्णय गर्दामात्रै कर्मचारीलाई थाहा दिन थालेको भन्दै कर्मचारीहरु रुष्ट बनेका हुन्। ‘संवेदनशील नीति...

मर्जर निर्देशिकामा दिइएको छुुटले २९ कम्पनीको सेयर कारोबार अझै खुलेन, के भन्छ सेबोन ?

1669372245sebon.jpg
– रेखा चन्द काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने, गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ लागू गरेको २ साता बित्दा पनि यसअघि मर्जर तथा एक्विजिसन प्रयोजनका लागि रोक्का रहेका अधिकांश कम्पनीहरुको सेयर कारोबार फुुकुुुवामा ढिलाइ भइरहेको छ।  गत कात्तिक २४ गतेबाट लागू...

पाँच जलविद्युत कम्पनीले पाए सेबोनबाट आईपीओ जारी गर्ने अनुमति, कुनको कति कित्ता ?

1669286362ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ५ वटा जलविद्युत कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।  सेबोनले एसियन हाइड्रोपावर, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, माया खोला हाइड्रोपावर र शुभम पावर लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यी सबैले वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित र सर्वसाधारणका लागि...

नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स खुलाउने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

1668519174sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतले नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्सको आवेदनको खोल्ने निर्णयको फाइल झिकाउन आदेश दिएको छ। न्यायधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र हरिप्रसाद फुयालको संयुक्त इजलासले आज कात्तिक २९ गते विपक्षहरुको नाममा उक्त निर्णयको फाइल झिकाउन आदेश दिएको हो।  अधिवक्ता दीपक विक्रम मिश्रले गत असोज...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध