Securities Board Of Nepal

मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको सेयर आइतबारबाट कारोबारमा आउने

1668061769sebon1.jpg
काठमाण्डौ । आउँदो आइतबारबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ।  नेपाल धितोपत्र  बोर्ड (सेबोन)ले  आज कात्तिक २४ गतेदेखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’मा यस्तो व्यवस्था...

नयाँ स्टक एक्सचेन्ज र ब्रोकरको लाइसेन्स रोक्न परेको रिटमा सुनुवाइ भएन, आज हेर्न नभ्याइनेमा

1667899434sc.jpg
काठमाण्डौ । सर्वोच्च अदालतमा नयाँ स्टक एक्सचेन्ज, कमोडिटी एक्सचेन्ज र ब्रोकर लाइसेन्स वितरणकार्य रोक्न परेको रिटमा आज कात्तिक २२ गते सुनुवाइ हुन सकेन। यो मुद्दालाई ‘हेर्न नभ्याइने’मा राखिएको छ।  न्यायधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको संयुक्त इजलासमा आज यो मुद्दाको पेसी तोकिएको थियो। न्यायधीशद्वयको अर्को पनि इजलास...

आईपीओ जारी गर्न अनुमति कुर्दै ३५ कम्पनी, वैदेशिक रोजगारमा रहेका नेपालीको भागमा कति ?

1667719392ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९ लागू गरेको छ।  संशोधित निर्देशिकाबमोजिम संगठित कम्पनीहरुले सर्वसाधारणा लागि जारी गर्ने प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मा १० प्रतिशत कोटा अनिवार्य रुपमा छुट्याउनुपर्नेछ। ‘संशोधित निर्देशिका लागू भइसकेको छ, अब सेबोनबाट...

1695556604Online-Ad.gif

अब आईपीओ जारी गर्दा १०% सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याउनुपर्ने

1667472838sebon1.jpg
काठमाण्डौ । अब संगठित संस्थाहरुले सर्वसाधारणका लागि आईपीओ जारी गर्दा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १० प्रतिशत सेयर छुट्याउनुपर्ने भएको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँड (छैटौँ संशोधन) निर्देशिका, २०७९ लागू गर्दै यस्तो व्यवस्था गरेको हो। नयाँ व्यवस्थाअनुसार अब संगठित संस्थाहरुले स...

सेबोनबाट संशोधित नियमावलीहरु खारेजीको माग गर्दै संवैधानिक इजलासमा रिट दर्ता

1667383603suprem.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ धितोपत्र बजार (स्कट एक्सचेन्ज) र धितोपत्र दलाल (ब्रोकर)को लाइसेन्स वितरण गर्न संशोधन गरिएका नियमावलीहरु खारेज गर्न माग गर्दै सर्वोच्च अदालतको संवैधानिक इजरालमा आज (कात्तिक १६ गते) रिट दर्ता भएको छ।  मन्त्रिपरिषद्को बैठकबाट पारित गरी सेबोनले लागू गरेको धितोपत्र बजार सञ्चालन (दोस्रो...

नयाँ ब्रोकर र स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया हाललाई रोक्ने सेबोनको निर्णय

1667288016sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी मार्केटको लाइसेन्सन दिन अगाडि बढाएको प्रक्रिया हाललाई यथास्थितिमै राख्ने निर्णय गरेको छ।  सेबोनले आज एक सूचना जारी गर्दै हाललाई आवेदन दिनेलगायत थप कामकारबाही बोर्डबाट अर्को निर्णय नहुँदासम्मका लागि यथास्थितिमा राख्ने निर्णय भएको...

नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया : सर्वोच्चले रोक्न आदेश दिएपछि के गर्दैछ सेबोन ?

1667201539sebonn.jpg
– अर्जुन तिमिल्सिना काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एउटा स्टक डिलरसहित नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले आवेदन दिएका छन्।  लामो समयको रस्साकस्सीपछि सेबोनले गत असोज २ गतेदेखि एक महिनाको समयावधि राखेर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। जसमा अन्तिम दिनसम्म नयाँ ब्रोकर लाइसेन्सका ४६ वटा कम्पनीले...

सेबोनको पाइपलाइनमा ३५ वटा कम्पनीको आईपीओ, कसको कति कित्ता ? (सूचीसहित)

1667109472ipo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ३५ वटा कम्पनीका आईपीओ रहेका छन्।  यी कम्पनीले ८ अर्ब ७९ करोड १२ लाख २० लाख ७५० रुपैयाँबराबरको आईपीओ निष्कासन गर्न सेबोनसँग अनुमति मागेका छन्। सेबोनले अनुमति दिएमा यी कम्पनीले कुल ६ करोड ५४ लाख ८ हजार ५२३ कित्ता आईपीओ बिक्री गर्नेछन्।  आईपीओ निष्कासनका लागि २० वटा जलविद्युत समूहका...

निर्वाचन आयोगलाई समयसीमामै स्पष्टीकरण पठाएको सेबोनले अर्थसमितिलाई भने टेरेन

1666263786sebon1.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले चुनावको मुखैमा नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जको लाइसेन्स दिन लागेको छ।  नियमावली नै संशोधन गरेर लाइसेन्स दिन लागेको सेबोनले अर्थ समितिका साथै निर्वाचन आयोगले पनि लाइसेन्स वितरणको सम्बन्धमा स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगको पत्रको...

एउटा स्टक डिलरसहित नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ कम्पनीको सेबोनमा पर्यो आवेदन

1666011057sebon.jpg
काठमाण्डौ । नयाँ ब्रोकर लाइसेन्सका लागि ४६ वटा कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आवेदन दिएका छन्।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज अन्तिम दिन साँझसम्म ४६ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि आवेदन दिएको सेबोनका प्रवक्ता रुपेश केसीले जानकारी दिए।  सेबोनको संशोधित...

नयाँ ब्रोकर लाइसेन्स: सेबोनमा आवेदन दिने आज अन्तिम दिन, नेप्सेसँग कतिले मागे सिफारिस ?

1665977209broker.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)मा एकमुष्ठ रुपमा कम्पनीहरुले माग गरेका नयाँ ब्रोकर लाइसेन्सको सिफारिस पठाउने भएको छ।  सेबोनले गत असोज २ गते ३० दिनको समय दिएर नयाँ ब्रोकर लाइसेन्सको आवेदन खुला गरेको थियो। आज नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिने अन्तिम दिन हो।  धितोपत्र ऐन २०६४ को दफा ५७ को...

नयाँ लाइसेन्स रोक्न प्रयासै-प्रयास, सेबोन भन्छ-‘स्वार्थी समूहहरु अब अदालतसम्म पुग्न सक्छन्’

1665914535sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थालेको नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडीटिज एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया रोक्न विभिन्न समूहबाट निरन्तर प्रयासहरु भइरहेका छन्। सेबोनले गत असोज २ गते नै नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र दुई वटा कमोडिटिज एक्सचेन्जका लागि आवेदन माग गरेको छ।...

सेबोनलाई निर्वाचन आयोगले सोध्यो-‘नयाँ लाइसेन्स वितरणको प्रक्रिया किन नरोक्ने ?’

1665906515ec.jpg
काठमाण्डौ । निर्वाचन आयोगले नयाँ स्टक एक्सचेन्ज, ब्रोकर लाइसेन्स र कमोडिटी बजारको लाइसेन्स नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको विषयमा नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग स्पष्टीकरण माग गरेको छ।  निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा नयाँ लाइसेन्सको आवेदन खुला गरेको भन्दै निर्वाचन आयोगले शनिबार नेपाल धितोपत्र बोर्ड (सेबोन) र अर्थ...

सेबोनमा जागिर खुल्यो, २३ जनालाई अवसर

1665715440sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा विभिन्न पदमा दरखास्त खुलाइएको छ।  सेबोनमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत दरखास्त खुलाइएको हो। जसअनुसार निर्देशक, सहायक निर्देशक र वरिष्ठ सहायक पदमा २३ जनालाई जागिर खुलाइएको छ।  सेबोनले निर्देशक पदमा ४ जना, सहायक निर्देशक पदमा १६ जना र वरिष्ठ सहायक पदमा ३ जनाका लागि...

कहिलेदेखि लागू होला सेबोनको मर्जरसम्बन्धी निर्देशिका ? यसो भन्छन् अध्यक्ष हमाल

16656646163105649494853454436218712065115972743308361n.jpg
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । चालु आर्थिक वर्षको म्राद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले मर्जर प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाहरुको सेयर कारोबार रोक्का तथा फुकुवा गर्ने कार्यको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई दिएको छ।  राष्ट्र बैंकले अख्तियारी दिएसँगै सेबोन अध्यक्ष रमेशकुमार हमालले केही महिनाअघि अब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध