Securities Board Of Nepal

आस्बा शुल्कमा सेबोनको फेरि स्पष्टोक्ति, संशोधित व्यवस्था लागू गर्न निर्देशन

1662374702sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा बैंक तथा वित्तीय संस्थाहरुले लिने आस्बा शुल्कका विषयमा फेरि स्पष्ट पारेको छ।  सेबोनले आज एक सूचना जारी गर्दै नयाँ आस्बा सेवा शुल्क लागू हुने मितिमा द्विविधा देखिएको भन्दै फेरि स्पष्ट पारेको हो। सेबोनले निर्धारण गरेको नयाँ आस्बा सेवा शुल्क गत भदौ ५ गतेबाटै लागू भएको सूचनामा स्पष्ट...

नयाँ स्टक एक्सचेन्जका लागि नियमावलीका ३ व्यवस्थामा संशोधन, अर्थको स्वीकृति कुर्दै सेबोन

1662287013sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेञ्जका लागि धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ का ३ वटा व्यवस्थामा संशोधन गर्दै मस्यौदा तयार पारी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएको छ।  सेबोन सञ्चालक समितिको बैठकले अघिल्लो साता नै संशोधित नियमावलीको मस्यौदा स्वीकृति गरेको थियो। सोही मस्यौदा स्वीकृतिका लागि अर्थ...

सेबोनको विज्ञ सदस्यमा भोलानाथ ढुंगाना नियुक्त

1661951839sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को विज्ञ सदस्यमा भोलानाथ ढुंगाना नियुक्त भएका छन्।  सेबोनको सञ्चालक समितिको विज्ञ सदस्य ढुंगानालाई नियुक्त भएका हुन्। ढुंगानालाई यसै साता अर्थ मन्त्रालयले सेबोन सञ्चालक समितिको विज्ञ सदस्यमा नियुक्त गरेर पठाएको हो।  स्रोतका अनुसार ढुंगाना कुमारी बैंकका कम्पनी पनि हुन्। ...

1695556604Online-Ad.gif

सेबोनको लगामपछि बैंकहरुले घटाए सी-आस्बा शुुल्क, लगानीकर्तालाई राहत

1661945423c-asba.jpg
– रेखा चन्द काठमाण्डौ । बैंकहरुले सर्वसाधारणबाट आईपीओ भर्दा लिने सी–आस्बा शुुल्कमा मनपरी गरेको चौतर्फी गुुनासोपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) केही दिनअघि नयाँ व्यवस्था गरेको छ। पछिल्लो समयसम्म बैंकहरुले सतप्रतिशतसम्म सी–आस्बा शुुल्क बढाएपछि सेबोनले पहिले गरेको व्यवस्थालाई खारेज गर्दै नयाँ व्यवस्था ल्याएको हो।  बैंकहरुले...

सेबोनको मौखिक निर्देशनबाट नेप्सेका सञ्चालकहरु रुष्ट, ‘कहिलेसम्म पालना गर्ने ?’

1661504771nepse.jpg
–अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पटक-पटक आउने गरेको मौखिक निर्देशनका विषयमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)का सञ्चालकहरुले तीव्र विरोध गरेका छन्।  नेप्सेको सञ्चालक समितिको बैठकमा सेबोनबाट आउने मौखिक निर्देशनको कहिलेसम्म पालना गर्ने भन्दै तीव्र विरोध भएको हो। ‘सेबोनको मौखिक निर्देशनकै कारण अहिले...

सेबोनको उपकार्यकारी निर्देशकमा ४ जनाको बढुवा सिफारिसविरुद्ध सहकर्मीबाटै पर्यो उजुरी

1661256408sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पदपूर्ति समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्ने सिफारिसविरुद्ध सहकर्मीबाटै उजुरी परेको छ।  साउन १९ गते सेबोनको पदपूर्ति समितिले ४ जना निर्देशकलाई उपकार्यकारी निर्देशकमा बढुवा गर्न सिफारिस गरेको थियो। कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता र शैक्षिक...

सेबोनबाट अवसर इक्विटी फन्डले पायो भेन्चर क्यापिटलको लाइसेन्स

1661154712venture-capital.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अवसर इक्विटी फन्डलाई भेन्चर क्यापिटलको लाइसेन्स (अनुमतिपत्र) प्रदान गरेको छ।  हिजो भदौ ५ गते बसेको सेबोन सञ्चालक समितिको बैठकले अवसर इक्विटीलाई भेन्चर क्यापिटलको लाइसेन्स प्रदान गर्ने निर्णय गरेको हो। विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्थाबमोजिम अवसर इक्विटीलाई विशिष्टीकृत...

भदौभित्रै १० वटा पीईभीसीलाई लाइसेन्स दिन्छौँ : सेबोन अध्यक्ष

166114727929932658131323047103684512224763803824712992n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले यही भदौ महिनाभित्र १० वटा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी)लाई लाइसेन्स (अनुमतिपत्र) प्रदान गर्ने बताएका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजबाट आयोजना गरेको दुईदिने ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई...

आईपीओ भर्दा अब अधिकतममा रु. ५ सी-आस्बा शुल्क लाग्ने व्यवस्था गर्दै सेबोन

1661140491sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ भर्दा लाग्ने सी–आस्बा शुल्क घटाउने तयारी गरेको छ।  सेबोनको आइतबार बसेको सञ्चालक समितिको बैठकमा सी–आस्बा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको बैठकमा सहभागी एक अधिकारीले बताए। ‘हिजोको बैठकमा सी–आस्बा शुल्क घटाउने प्रस्तावमाथि छलफल भएको हो’, उनले भने, ‘सी–आस्बा शुल्क अधिकतममा...

नयाँ स्टक एक्सचेन्जमा सेटिङ, शंकर ग्रुपलाई सुम्पिने तयारी !

1660903593sebon.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । व्यापारिक घराना र राजनीतिज्ञको नङ र मासुको जस्तो सम्बन्ध हुन्छ। त्यसैले हरेक नयाँ सरकार गठन हुँदा नयाँ व्यापारिक घरानाको उदय हुन्छ।  छिमेकी मुलुक भारतमा हेर्दा गान्धीको पालामा बिरला, नेहरुको पालामा टाटा र बजाज, बाजपेयीको पालामा अम्बानी र मोदीको पालामा अडानीको उदय भएको थियो। नेपालमा पनि यसअघिको सरकारमा...

प्राइम बैंकले सी-आस्बाको शुल्क १००% बढाएपछि लगानीकर्ता मर्कामा, सेबोनले के भन्छ ?

1660899240prime.png
काठमणडौ । आईपीओ भर्दा लाग्ने सी–आस्बा सेवा निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने आवाज उठिरहेकै बेला प्राइम कमर्सियल बैंकले भने सतप्रतिशत शुल्क वृद्धि गरेको छ।  प्राइम बैंकले एक सूचना प्रकाशित गरी सी–आस्बा शुल्क बढाइएको जानकारी गराएको हो। बैंकले गत साउन २५ गतेबाट सी–आस्बा शुल्क बढाएको छ।  यसअघि प्राइम बैंकले सी–आस्बा सेवाबापत...

सेबोनले दियो एकैदिन ९ ब्रोकरलाई ११ स्थानमा शाखा विस्तारको अनुमति, कसको कहाँ ?

1660743035sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले एकैदिन थप ९ वटा ब्रोकर कम्पनीलाई शाखा विस्तारको अनुमति दिएको छ। सेबोनले मंगलबार थप ९ वटा ब्रोकर कम्पनीलाई विभिन्न ११ स्थानमा नयाँ शाखा विस्तारका लागि अनुमति दिएको हो। सेबोनले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) लाई पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा शाखा खोल्न अनुमति...

एओएन हटाएँ भनेर सेबोन अध्यक्ष मख्ख, लगानीकर्ता १ कित्ता सेयर बेच्न खरिदकर्ता खोज्दै

1660738240all-or-none.jpg
– अनन्त्य सुन्दर काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा रमेशकुमार हमाल नियुक्त भएको झन्डै ६ महिना भइसकेको छ। सार्वजनिक कार्यक्रममा अध्यक्ष हमालले आफूले गरेको प्रगति विवरण प्रस्तुत गर्ने क्रममा ‘एओएन व्यवस्था हटाइएको’ पनि उल्लेख गर्ने गरेका छन्। तर, सेबोनले उक्त व्यवस्था हटाउँदा अहिले बजारमा आमलगानीकर्ता भने...

आर्यतारालाई भैरहवा र तानसेनमा शाखा खोल्न सेबोनको स्वीकृति

1660722858sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं. ५७) लाई शाखा कार्यालय विस्तार गर्न स्वीकृति प्रदान गरेको छ।  सेबोनले साउन ३१ गते पत्र पठाउँदै आर्यतारालाई थप २ स्थानमा शाखा विस्तार गर्न अनुमति दिएको हो। आर्यतारालाई रुपन्देहीको भैरहवा र पाल्पाको तानसेनमा शाखा विस्तार गर्न सेबोनले...

अनुमति नलिई शाखा खोल्ने ब्रोकर नं. १३ माथि सेबोनले गर्यो कारबाही

1660558676sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति नलिई शाखा कार्यालय खोलेकोमा थ्राइभ ब्रोकरेज हाउस (ब्रोकर नं. १३) लाई कारबाही गरेको छ।  सेबोनको अनुमति नै नलिई थ्राइभले शाखा कार्यालय खोलेकोमा धितोपत्रसम्बन्धी एने, २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कारबाहीस्वरुप ५० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको हो।  धितोपत्र व्यवसायी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध