Security Board Of Nepal

नेपाल बैंकको एफपीओ प्रकरण: मर्चेन्ट बैंकरको लाइसेन्स खोस्नुपर्ने माग

1540712828fpo.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल बैंक लिमिटेडको सेयर सूचीकरणको विवादले गञ्जागोलको अवस्था सिर्जना गरेको छ ।  पौने २ अर्बको थप  निष्कासन नेप्सेको सिस्टम बाहिर मनोमानी ढंगले निर्धारित मूल्य भन्दा २ रुपैयाँ सस्तोमा केही मर्चेन्ट बैंकर, केही ब्रोकर र केही ठूला सेयर लगानीकर्ताको मिलेमतोमा नक्कली बजार सिर्जना गरी किनबेच भएसँगै यसले...

धितोपत्रको घरायसी र मृत्यु नामसारी अब सहजै, कस्तो हुन्छ अबको प्रक्रिया ?

1540540707sebon.jpg
काठमाण्डौ । सूचिकृत धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल र सहज बन्ने भएको छ ।  धितोपत्र बोर्डले सिडिएसीबाट धितोपत्र केन्द्रीय निक्षेप सेवा विनियमावली, २०६८ मा संशोधन प्रस्ताव गरी स्वीकृतिका लागि पठाएकोमा पटक-पटक पुनरावलोकनसँगै आवश्यक सुधार स्वीकृत गरेसँगै धितोपत्रको घरायसी तथा मृत्यु नामसारी प्रक्रिया सरल र सहज...

बोर्डलाई टेरेनन् मर्चेन्ट बैंकरले, नेपाल बैंकको एफपीओ नक्कली बजारबाट धमाधम बिक्री

1540377775merchant.jpg
-भक्तराज रसाइली काठमाडौ । नेपाल बैंक लिमिटेडको एफपीओमा भएको खेलोफड्को र चलखेलले बजार तात्तिएको छ ।  धितोपत्र बोर्डले हालै एक सर्कुलर जारी गर्दै उक्त बैंकको  एफपीओका अन्डरराइटरहरुले कृत्रिम बजार खडा गर्दै बिक्री गरेको एफपीओमा गरेको बदमासीका  कारण हजारौं लगानीकर्ताहरुको लगानीमाथि गम्भीर खेलवाड भएको भन्दै आइन्दा यस्तो नगर्न भनी...

1695556604Online-Ad.gif

नेपाल बैंकको एफपीओ गैरकानूनी रुपमा बेच्ने मर्चेन्ट बैंकलाई उन्मुक्ति, बोर्डले आत्मसमीक्षा गरेन

1540208112sebon.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडको एफपीओ नबिकेपछि सकारेका प्रत्याभूत गर्ने मर्चेन्ट बैंकरहरुले गरेको गम्भीर गल्तीलाई धितोपत्र बोर्डले सामान्य रुपमा विश्लेषण गर्दै आइन्दा त्यस्तो गल्ती नगर्ने शर्तमा माफी दिएको छ ।  बजारको नियामक निकाय धितोपत्र बोर्डले नेपाल बैंकको बिक्री नभएको एफपीओ प्रत्याभूतिकर्ताहरुले स्वीकार गरी आफ्नो खातामा...

नक्कली सेयरविरुद्ध साढे ४ वर्षदेखि अनवरत लड्दै उर्मिला, बोर्ड र नेप्सेका अधिकारी तर्कन छाडेनन्

1539007309nakkali.jpg
-भक्तराज रसाइली काठमाण्डौं । नेशनल हाइड्रोपावर कम्पनीको नक्कली प्रमाणपत्रबाट प्रताडित एक महिला सेयर लगानीकर्ता उर्मिला घिमिरेको लडाइँ साढे ४ वर्ष बितिसक्दा समेत निश्कर्षमा पुग्न सकेको छैन ।  नक्कली प्रमाणपत्र बोकेर न्याय माग्दै धेरैको ढोकाहरु घचघच्याए पनि कतै सुनुवाइ भएको छैन । यतिसम्म कि विश्व लगानीकर्ता सप्ताह मनाउन केही...

पहिलो प्रादेशिक पूँजीबजार मेला विराटनगरमा सुरु, निःशुल्क डिम्याट खाता खोल्न पाइने

1538721924puji.jpg
विराटनगर । पहिलो प्रादेशिक पूँजीबजार प्रदर्शनी(मेला) आज(शुक्रबार)देखि विराटनगरमा सुरु भएको छ ।  विराटनगरको जैन भवन प्रांगणमा आयोजित एक समारोहका बीच प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पहिलो प्रादेशिक पूँजीबजार प्रदर्शनीको उद्घाटन गरेका हुन् ।  असोज २० गते(भोलि)सम्म संचालन हुने प्रदर्शनीमा धितोपत्र बजार सम्बन्धी एकै...

विश्व लगानीकर्ता सप्ताह सुरु, ‘सेयर’ बुझाउन सरोकारवाला सडकमा

15383692585.jpg
-भक्तराज रसाइली(तस्विर पनि) काठमाण्डौ । विश्व लगानीकर्ता सप्ताहको अवसरमा धितोपत्र बोर्डले सोमबार प्रभातफेरि कार्यक्रम आयोजना गरेको छ ।  राजधानीको भद्रकालीबाट प्रभातफेरि कार्यक्रम सुरु भएको थियो । प्रभातफेरिले राजधानीको मुख्य चहलपहल हुने क्षेत्रको परिक्रमा गरेको थियो ।  एकाबिहानै पूँजी बजार र त्यससँग सम्बन्धित जनचेतनामूलक...

पञ्चकन्याद्वारा हजारौंको लगानीमा खेलवाड, सिडिएससी स्पष्टीकरण सोध्ने तयारीमा, बोर्ड भने मौन

1538311495panchakanya.jpeg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको नयाँ निर्देशिकालाई लत्याउँदै पञ्चकन्या माई हाइड्रोपावर कम्पनी लिमिटेडले हजारौं लगानीकर्ताहरुको लगानीमाथि खेलवाड गरेको छ ।  आफैंले जारी गरेको निर्देशिकाको धज्जी उडाई हजारौं लगानीकर्तामाथि खेलवाड गरिरहँदा समेत पञ्चकन्यामाथि कुनै एक्सन नलिनु र लगानीकर्ताको हितको पक्षमा कुनै...

मर्चेन्ट बैंकर र ब्रोकरमा कर्मचारीको चरम श्रमशोषण, कानूनसम्मत तलब दिन बोर्डको निर्देशन

1537965399sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले धितोपत्र व्यवसायी(मर्चेन्ट बैंकर तथा धितोपत्र दलालहरु)मा आवश्यक योग्यता समेत नभएका कर्मचारी कार्यरत रहेका र योग्यहरुको समेत चरम श्रम शोषण भएको भन्दै परिपत्र गरेको छ ।  मर्चेन्ट बैंक र धितोपत्र दलालहरुको कर्मचारी सेवाशर्त विनियमावली नरहेको र यसैको फाइदा उठाउँदै कानून सम्मत हिसाबले न्यूनतम तलबभत्ता...

‘नियामक कमिसन र ह्वीस्कीमा बिक्दा सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा व्यापक !’

1537689665insider.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विश्वभरका सेयरबजारलाई बेला बेला समस्या पारिरहने बिषय हो इन्साइडर ट्रेडिङ । अर्थात, निश्चित स्वार्थ समूहको मिलेमतोमा सोझा लगानीकर्तालाई घात हुने गरी कुनै पनि कम्पनीको सूचना बजारमा आउनुअघि नै चुहाएर हुने भित्री कारोबारको धन्दा ।    नेपालको सेयरबजार समेत इन्साइडर ट्रेडिङको समस्याबाट ग्रस्त छ । यो विषय...

असोज १९-२० गते विराटनगरमा पहिलो प्रादेशिक पूँजीबजार प्रदर्शनी हुने

1536924279sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले संघीय राजधानी बाहिर पहिलोपटक प्रदेश १ मा प्रादेशिक पूँजीबजार प्रदर्शनी गर्ने भएको छ ।    विश्व लगानीकर्ता सप्ताहअन्तर्गत बोर्डले आगामी असोज १९ र २० गते प्रदेश १ को विराटनगरमा प्रथम प्रादेशिक पूँजीबजार प्रदर्शनी आयोजना गर्ने भएको हो ।    सो प्रदर्शनीमा धितोपत्र बजार औजार तथा सेवा सम्बन्धी कम्तीमा...

पहिलो महिला ब्रोकरको रोचक स्मरण-‘१५ लाखको कारोबार हुँदा मानिसहरु बाफ रे बाफ भन्थे’

1535430779suchita.jpg
-भक्तराज रसाइली काठमाण्डौ । महिलाहरुको नेतृत्व हतपत नपचाउने परम्परावादी सामाजिक संस्कारबाट ग्रसित २०५० सालको समाजमा हरेक क्षेत्रमा महिलाहरुको प्रवेश सहज थिएन । धेरैका लागि अनौठो लाग्ने लगानीको क्षेत्र सेयर बजारमा महिला ब्रोकरमा रुपमा प्रवेश गर्ने कुरा त झनै गाह्रो बिषय थियो । त्यसबेलाका यस्ता अनेकन चुनौति र समस्याका पहाड छिचोलेर...

दोश्रो बजारको सुदृढ सूचना प्रवाहका लागि डेरिभेटिभ परिसूचकको अध्ययन थाल्न निर्देशन

1534255100MegaBank-4.jpg
काठमाण्डौ । लगानीकर्ताहरुलाई बजारसम्बन्धी तथ्यपूर्ण एवं विश्वसनीय सूचना एवं जानकारी उपलब्ध गराउन सूचना प्रवाह सुदृढ गर्दै जाने क्रममा धितोपत्र बोर्डले स्टक डेरिभेटिभ मार्केटको विकासका लागि पहल थाल्न नेप्सेलाई निर्देशन दिएको छ ।    केही दिनअघि नेप्सेलाई परिपत्र गर्दै बोर्डले दोश्रो बजार सम्बन्धी सूचनालाई अझ तथ्यपरक र...

दोश्रो बजारमा अब म्युचुअल फण्डको समेत अलग्गै समूह र सूचकांक हुने

1534252887sebon.jpg
काठमाण्डौ । निकट भविष्यमै दोश्रो बजारमा कारोबार हुने म्युचुअल फण्ड(सामूहिक लगानी योजना)हरुको समेत अलग्गै समूह र सूचकांक निर्माण हुने भएको छ ।  धितोपत्र बोर्डले हालै नेपाल स्टक एक्सचेञ्जलाई एत्र परिपत्रमार्फत यस्तो व्यवस्था गर्न निर्देशन दिएको हो ।  बोर्डले दोस्रो बजार सूचना प्रवाहमा सुधारका लागि म्युचुअल फण्डहरुको समेत अलग्गै...

सेयर सूचिकरण शुल्कको विवाद मिल्यो, नेप्से र लगानीकर्तालाई राहात

1534171009sebon1.jpg
काठमाण्डौ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीचको हानाथापले सिर्जना भएको सेयर सूचिकरण विवाद समाधान भएको छ ।  बोर्डले नेप्सेमा शेयर सूचीकृत गराउँदा कम्पनीहरुले नेप्सेलाई तिर्नुपर्ने सूचीकरण शुल्क कटौतिसँगै उत्पन्न विवाद नेप्सेको अनुरोधसँगै बोर्डले सूचिकरण शुल्कको बिषयमा पुनर्विचार गरी निर्देशन जारी गरेपछि केही दिनदेखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध