Security Board Of Nepal

नेप्सेको अनलाइन गुणस्तरहीन र त्रुटिपूर्ण: छानबिन समिति

1551274105nepse-final1.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन सेयर कारोबार प्रणालीको विषयमा छानबिन गर्न धितोपत्र बोर्डबाट गठित समितिले सो प्रणालीमा गम्भीर त्रुटि रहेको र चरम लापरबाहीले हद नाघेको प्रारम्भिक निश्कर्ष निकालेको छ ।  छानबिन समितिमा एक सदस्यका अनुसार प्रारम्भिक निश्कर्ष अनुसार नेप्सेले कार्यान्वयनमा ल्याएको...

मञ्जुश्री फाइनान्सको सूचिकरण स्थगन ७५ दिनपछि फुकुवा, सेबोनको शंकास्पद भूमिका

1551242002nepse1.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मञ्जुश्री फाइनान्सलाई बिना कारबाही छाडिदिन आग्रह गरेसँगै नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीलाई सूचिकरण स्थगनको ७५ दिनपछि सफाई दिएको छ ।  नेप्सेले बुधबार एक सूचना प्रकाशित गर्दै धितोपत्र बोर्डबाट प्राप्त पत्र र सोही आधारमा मञ्जुश्रीले समेत लेखेको पत्रलाई आधार मानी लामो समयदेखि स्थगित कम्पनीको सूचिकरण...

धितोपत्र बोर्डद्वारा ब्रोकरलाई आन्दोलन रोक्न निर्देशन

1551185065sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आन्दोलनमा उत्रिने घोषणा गरेका धितोपत्र दलाल व्यवसायीलाई लगानीकर्तालाई असुविधा हुने र बजारमा प्रतिकूल प्रभाव पर्ने गरी कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ ।  बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै ब्रोकरहरुलाई संयमित भई र आफ्नो व्यवसायिक मर्यादा राखी पूँजीबजारको विकास र बिस्तारमा सहयोग गर्न...

1695556604Online-Ad.gif

बैंकलाई ब्रोकर लाइसेन्सको इस्यू हाम्रो चाहनामा आएको होइन: रेवत कार्की

1551101717rewat.jpg
काठमाण्डौ । बैंकलाई ब्रोकर लाइसेन्स दिने विषय धितोपत्र बोर्डसँग सल्लाह नै नगरी चालु आर्थिक वर्षको मौद्रिक नीतिमा समेटिएको रहस्य खुलेको छ ।  धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले केही वर्षअघि आफूहरुले बैंकहरुलाई पनि ब्रोकर लाइसेन्स दिनुपर्छ भनेर राष्ट्रबैंकलाई सुझाए पनि यो विषय कसैले नसुनेपछि आफूहरु थाकिसकेको अवस्थामा...

आतंक सिर्जना गरिएको भन्दै प्यानविरुद्ध सबै लगानीकर्ता एक

1551087408pan-discuss.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । आगामी बैशाखदेखि अनिवार्य हुँदै गरेको सेयर खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लिनुपर्ने व्यवस्थाविरुद्ध लगानीकर्ताहरुले रोष प्रकट गरेका छन् ।  उनीहरुले बजार बढ्नै लाग्दा घटाउने उद्देश्यले प्यानको आतंक सिर्जना गरिएको र यो बेमौसमी बाजा भएको भन्दै हतारमा प्यानमा जान नहुने जिकिर समेत गरे...

बोर्ड–ब्रोकर टसल: ब्रोकर गलाउन खोज्ने, कार्की झुक्दै नझुक्ने रणनीतिमा

1551022066karki-bharat.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । पूँजीबजारमा अहिले धितोपत्र बोर्डका अध्यक्ष र धितोपत्र दलाल व्यवसायीको दूरी बढिरहेको छ ।  अध्यक्ष डा.रेवतबहादुर कार्की समग्र पूँजी बजारका नियामकका नेतृत्वकर्ता र दलाल व्यवसायीहरु धितोपत्र कारोबारका मध्यस्थकर्ताबीच सुरु भएको यो जुहारी इतिहासमै पहिलो घटना हो । नियामकका अध्यक्ष कार्की र सेयर...

धितोपत्र खरीदबिक्रीको सेवा दिनेलाई अब ब्रोकर भन्न नपाइने !

1551000504sebon.jpg
काठमाण्डौ । नेपालको पूँजीबजारमा लगानीकर्ताको सेयर कारोबारलाई मध्यस्थता गर्दै आएका धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई सो नामले सम्बोधन गर्न पाइने दिन धेरै बाँकी छैन ।  नेपालको सन्दर्भमा ‘दलाल’ वा ‘दलाली’ भन्ने शब्दले गलत सन्देश प्रवाह हुने भन्दै धितोपत्र बोर्डले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ६३ लाई संसोधन गर्ने...

ब्रोकरलाई बोर्डको रेसपोन्स, भन्यो–‘संयमित होऊ’

1550830973sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आफ्ना अध्यक्षले बोलेको विषयलाई तोडमोड गरिएको भन्दै ब्रोकरहरुलाई संयमित भएर अगाडि बढ्न निर्देशन दिएको छ ।  पूँजीबजारको नियामक बोर्डले बजारका सरोकारवाला निकायबीच भ्रम सिर्जना गर्न खोजिएको भन्दै आगामी दिनमा समन्वय गरी अगाडि बढ्दै जानुपर्नेमा जोड दिंदै ब्रोकरहरुलाई संयमित भई बजार विकासमा अगाडि बढ्न...

रेवत कार्कीले ब्रोकरलाई बोलाए, टकराव अन्तको अपेक्षा

1550822582sebon.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरुलाई धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले छलफलका लागि बोलाएका छन् ।  बिहीबार ५० वटै धितोपत्र दलाल व्यवसायीले हस्ताक्षर गरेको ज्ञापनपत्र बोर्डलाई बुझाएका थिए ।  स्टक ब्रोकर एशोसिएसनको नेतृत्वमा धितोपत्र दलाल व्यवसायीहरुले बोर्ड अध्यक्षविरुद्धको आगामी कदम र रणनीतिको विषयमा...

ब्रोकरद्वारा रेवत कार्कीका गलत कामको पर्दाफास, हाने १४ वटाको प्रश्नको झटारो

1550739793sebon.jpg
काठमाण्डौ । संघीय संसदको अर्थसमितिले आयोजना गरेको छलफलमा बोल्ने क्रममा धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आफूहरुविरुद्ध लाञ्छना लगाएका र आफ्ना अध्यक्षको मानमर्दन गरेको भन्दै ब्रोकर आन्दोलनमा उत्रिएका छन् ।  उनीहरुले बोर्डका अध्यक्ष कार्कीका केही कर्तुतहरुको पर्दाफास गर्दै उनीमाथि कारबाही हुनुपर्ने अडानसहित...

रेवतबहादुर कार्कीविरुद्ध ५० वटै ब्रोकर एक, पूँजीबजार ध्वस्त बनाउन खोजेको आरोप

1550737460rewat.jpg
-भक्तराज रसाइली   काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति र कार्यशैलीका कारण सेयर बजार ध्वस्त हुने अवस्थामा पुगेको दाबी गर्दै ५० वटै ब्रोकर उनीविरुद्ध खनिएका छन् ।  बोर्डका अध्यक्ष डा. कार्कीले अर्थसमितिको बैठकमा धितोपत्रको दलाल व्यवसायीको मानमर्दन हुने गरी अभिव्यक्ति दिएपछि...

लगानीकर्ताबाट तर्किने बोर्ड अध्यक्षलाई अर्थले थर्कायो, दवाब समूहलाई छलफलको निम्ता

1550415461dabab.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । बजार विस्तार तथा सुधारका विषयमा माघ पहिलो हप्ता बुझाएको ३२ बुँदे माग र अर्थमन्त्रीबाट गठित कार्यदलको ५८ बुँदे सुझावको कार्यान्वयनको अवस्थाको बिषयमा छलफल गर्न धितोपत्र बोर्डले सेयर लगानीकर्ता दवाब समूहलाई छलफलमा बोलाएको छ ।  आइतबार बोर्डमा पुगेका दवाब समूहका अध्यक्ष हरि ढकालसहितको समूहलाई बोर्डका...

जनताको लगानीमा बन्ने हाइड्रोको आइपीओ खरीद गर्दा चुक्तामूल्यको १०% रकम दाखिला गरे पुग्ने

1550403914sebon.jpg
काठमाण्डौ । सरकारले ‘उज्यालो नेपाल अभियान’ अन्तर्गत निर्माणको घोषणा गरिएको १९ वटा जलविद्युत आयोजनामा चुक्तामूल्यको १० प्रतिशत रकम दाखिला गर्न सक्नेले पनि आइपीओ भर्न पाउने भएका छन् । धितोपत्र बोर्डले सरकारको ५१ प्रतिशत लगानी र सर्वसाधारण जनताका लागि व्यवस्था गरिएको ४९ प्रतिशत स्वपूँजी संकलनका लागि गरिने सेयरको निश्कासन तथा...

अनलाइनमा नेप्सेको बेवास्ता र लापरबाहीमाथि बोर्डले थाल्यो गोप्य छानबिन !

1550052441sebon.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जले सञ्चालनमा ल्याएको नेप्से अनलाइन ट्रेडिङ सिस्टममा डाटा लिकदेखि अनलाइनको भद्रगोल स्थितिका बिषयमा गोप्य ढंगले अनुसन्धान सुरु गरेको छ ।  बोर्डस्थित उच्च स्रोतले अनलाइनको भद्रगोलपूर्ण अवस्थाका कारण बजारप्रतिको विश्वास गुम्दै गएको निश्कर्षसहित दैनिकजसो...

ब्रोकर र लगानीकर्ताको गोप्य सूचना लिकबारे बोर्डको रहस्यमय मौनता !

1549796769sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपालको पूँजी बजारको नियमन गर्ने निकायका रुपमा रहेको नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले ३ महिनाअघि सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत लगानीकर्ता तथा ब्रोकरको गोप्य सूचना तथा जानकारी लिक भएको बिषयमा अनभिज्ञता जाहेर गरेको छ । नेप्सेको नयाँ स्वचालित अनलाइन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध