Security Board Of Nepal

धितोपत्र बोर्डको कर्मचारी युनियनद्वारा सरकारसँग सुरक्षा माग

1553517973investment.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनले सेयर लगानीकर्ता दवाब समूहले धाकधम्की दिएको भन्दै बोर्ड व्यवस्थापन र सरकारसमक्ष सुरक्षा मागेको छ ।  युनियन सोमबार एक विज्ञप्ति जारी गर्दै चैत १० गते धितोपत्र बोर्डमा दवाब समूहले अकस्मात तालाबन्दी गरेको र सो क्रममा अर्थमन्त्रालय, धितोपत्र बोर्ड संचालक समितिका अधिकारी र बोर्डका...

राजु जिसी: जसको बाहानामा असफल भो लगानीकर्ताको ‘सरप्राइज तालाबन्दी’ (भिडियोसहित)

1553419086raju-bc.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले आइतबार कार्यालय समय सुरु हुनुअघि नै धितोपत्र बोर्डको मूलगेटमा तालाबन्दी गरेर सबैलाई ‘सरप्राइज’ खबर दियो ।  पूर्व घोषणाविपरीत छापामार शैलीमा दवाब समूहले धितोपत्र बोर्डमा गएर तालाबन्दी गरेको थियो ।  दवाब समूहका अध्यक्ष हरि ढकालसहित केही व्यक्ति जाउलाखेलस्थित बोर्डमा पुगेर आफूले राखेका...

दवाब समूहको सरप्राइज आन्दोलन: धितोपत्र बोर्डमा तालाबन्दी

1553398479dabab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ताको दवाब समूहले धितोपत्र बोर्डमा तालाबन्दी गरेको छ ।  दवाब समूहले आफ्नो पूर्वघोषित कार्यक्रममा केही संसोधन गर्दै जाउलाखेलस्थित धितोपत्र बोर्डमा तालाबन्दी गरिदिएको हो ।  उनीहरुले घोषणा गरेको कार्यक्रम अनुसार आइतबार धितोपत्र बोर्डका अध्यक्ष र कार्यकारी निर्देशकको घर घेराउ गरी प्रदर्शन गर्ने भनिएको...

1695556604Online-Ad.gif

सेबोनविरुद्ध हेल्लो सरकार, अख्तियार र अर्थमा उजुरी: चरम अनियमितता भएको दाबी

1553259209sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले अर्थ मन्त्रालयबाट जारी गरिएका परिपत्र विपरीत संस्थाको आर्थिक स्रोतको चरम दुरुपयोग गर्दै वैदेशिक भ्रमणमा आफू निकटकालाई पठाउने गरेको भन्दै अख्तियार लगायत विभिन्न निकायमा उजुरी परेको छ।  विभिन्न तालिम, सेमिनारको नाममा एउटै कर्मचारी पटक पटक कार्यक्रमको आवश्यकता र औचित्यता नै नहेरी पटक पटक विदेश भ्रमणमा...

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

1553173201sebon.jpg
काठमाण्डौ । हकप्रद निश्कासनको क्रममा नबिकेको सेयर अक्सन मार्केटमार्फत खरीद गर्ने अवसर अब काठमाण्डौ(उपत्यका) बाहिरका लगानीकर्ताले पनि पाउने भएका छन् ।  बजारको नियामक नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय क्षेत्रबाट समेत बोलपत्र...

‘बोर्ड र नेप्सेका अधिकारीको घर घेर्ने कार्यक्रम-गैरव्यवसायिक र अबाञ्छित’

1552912415sebon.jpg
काठमाण्डौ । लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता दवाब समूहले घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई धितोपत्र बोर्डले गैरव्यवसायिक र अबाञ्छित कार्यक्रमको संज्ञा दिंदै संयमित हुन आग्रह गरेको छ ।  लामो समय घरविदामा बसेर काममा फर्किएका धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीको निर्देशनमा तयार भएको विज्ञप्तिमा...

एकपटकमा रु. ५ लाखभन्दा कम सेयर कारोबार गर्नेलाई प्यान नम्बर ऐच्छिक हुने

1552543185sebon.jpg
काठमाण्डौ । एकपटकमा रु. ५ लाख वा सोभन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्ताका लागि मात्र स्थायी लेखा नम्बर(प्यान) अनिवार्य गर्ने धितोपत्र बोर्डले निर्णय गरेको छ ।  बोर्डले बिहीबार एक विज्ञप्ति जारी गर्दै आगामी बैशाख १ गतेदेखि सेयर खरीद गर्दा लगानीकर्ताले स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था साना ...

नेपालमा पनि इक्वीटी फण्ड र भेञ्चर क्यापिटल संचालन गर्न सकिने, पूँजीबजारले फड्को मार्ने !

1552308867sebon.jpg
काठमाण्डौ । प्राइभेट इक्वीटी फण्ड, भेन्चर क्यापिटल फण्ड, हेज फण्ड जस्ता बैकल्पिक लगानी कोष संचालनका लागि आवश्यक केही मापदण्डसहित धितोपत्र बोर्डले विशिष्टिकृत लगानी कोष नियमावलीको मुख्य बुँदा सार्वजनिक गरेको छ ।  बोर्डका अनुसार यस्ता कोष संचालन गर्न चाहने संगठित संसथाको कोषको रकम कम्तीमा पन्ध्र करोड रुपैयाँ भएको, कोष व्यवस्थापकले...

नेप्सेको अनलाइनप्रति अर्थको चासो, अनुगमन गरी प्रभावकारी बनाउन बोर्डलाई निर्देशन

1552289954artha.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको अनलाइन कारोबार प्रणालीको भद्रगोलप्रति अर्थमन्त्रालयले चासो दिएको छ ।  अर्थमन्त्रालयले सोमबार पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डलाई अनलाइन कारोबार प्रणालीको प्रभावकारिताको नियमित अनुगमन गर्न र यो प्रणालीलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।  अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार...

अनलाइनको त्रुटि नेप्सेको नियन्त्रणबाहिर, अर्थमन्त्रालयलाई हस्तक्षेप गर्न सुझाव दिंदै बोर्ड

1552226017sebon.jpg
काठमाण्डौ । अनलाइन कारोबार प्रणालीको त्रुटिले दोश्रो बजारप्रति लगानीकर्तालाई भड्काएको निश्कर्षसहित धितोपत्र बोर्डका अधिकारीहरुले यो विषयमा अर्थमन्त्रालयले तत्काल हस्तक्षेप गर्नुपर्ने निश्कर्ष निकालेका छन्। उनीहरुले अनलाइन प्रणालीको त्रुटि सुधार्न नेप्से नेतृत्व सक्षम नरहेको र यो उनीहरुको नियन्त्रणभन्दा बाहिर रहेको दाबी...

अब सरकारी नियुक्ति नखाने रेवत कार्कीको घोषणा

1551877120rewat.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले अबदेखि आफू कुनै पनि सरकारी नियुक्तिमा नजाने र सरकारी जागिर समेत नखाने घोषणा गरेका छन् ।  बिजशालासँग विशेष कुराकानी गर्दै उनले आफू बाँकी रहेको जिन्दगी फ्रीलान्सरको रुपमा जिउन चाहेको र सकेसम्म सक्रिय भइराख्ने बताएका हुन् । ‘म ६० वर्ष पुगिसकेँ । अब धितोपत्र बोर्डबाट रिटायर्ड...

१६ वर्षसम्म पनि सेयर नामसारी नभएको प्रकरण: पीडितलाई न्याय दिलाउने नेप्से प्रमुखको प्रतिबद्धता

1551874334saud.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । १६ वर्षअघि नेपाल बैंकको सेयर दोस्रो बजारबाट खरीद गरे पनि आफ्नो नाममा नामसारी गर्न नसकेका पीडितलाई न्याय दिलाउने नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले प्रतिबद्धता जनाएको छ । बिजशालासँग कुरा गर्दै नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस्तो प्रतिबद्धता जनाएका हुन् ।  उनले १६ वर्षअघि...

धितोपत्र बोर्डलाई ब्रोकरको २८ बुँदे माग, बैंक र प्रदेशलाई ब्रोकर लाइसेन्सको औचित्य पुष्टि हुनुपर्ने

1551858142bharat-ranabhat.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुले धितोपत्र बोड समक्ष २८ बुँदे मागपत्र बुझाएका छन् ।  ब्रोकरहरुको साझा संस्था स्टक ब्रोकर एशोसिएसनले ५० वटै ब्रोकरको हस्ताक्षर रहेको २८ बुँदे मागपत्र बोर्डलाई बुझाएको हो ।  बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले ७ फागुनमा संघीय संसदमा ब्रोकरविरुद्ध दिएको अभिव्यक्तिविरुद्ध...

रेवत कार्की संकटको भूमरिमा फस्दैछन् ?

1551617220rewat2.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्की चौतर्फी संकटमा फस्दै गएका छन् ।   केही समययता कार्कीले लगानीकर्ता संघका नेता तथा बजारका मध्यस्थकर्ता सेयर दलाल व्यवसायीलाई उत्तेजित बनाई सरकारविरोधी सेन्टिमेन्ट्स बनाउन सहयोग गरेको भन्दै उनको ठाउँमा पार्टीको विश्वासपात्रलाई लैजानुपर्ने माग...

रेवत कार्कीको ‘मिठाई’ खाएपछि ब्रोकरको घोषित आन्दोलन स्थगित !

1551451816china.jpg
काठमाण्डौ । बैंकलाई ब्रोकर लाइसेन्स रोक्ने, ५० वटा ब्रोकरको तर्फबाट नेप्सेमा थप ब्रोकर शाखाका लागि पेश भएको निवेदन तीव्र गतिमा अगाडि बढाउने र प्रादेशिक स्तरमा ब्रोकर खोल्न पाउने व्यवस्थाको विषयमा अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन कार्यान्वयन नगर्ने आश्वासन आएपछि ब्रोकरहरु धितोपत्र बोर्डका अध्यक्षविरुद्ध घोषणा गरेको आन्दोलनबाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध