Security Board Of Nepal

नेप्सेको अर्को उपद्रो: अनलाइनबाट नन्ट्रेडेबल संस्थापक सेयर खुलेआम बिक्री गर्नेलाई संरक्षण !

1549540278nepse1111.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टम(नट्स)को भद्रगोल अवस्था र चरम लापरवाहीको फाइदा उठाउँदै विभिन्न कम्पनीका प्रमोटर सेयरहरु टाठाबाठाले पब्लिककै मूल्यमा बेचेर गैरकानूनी धन्दा चलाइरहेका रहस्य खुलेको छ । अनलाइन कारोबार प्रणाली देशको सेयर बजारका लागि कोशेढुङ्गा साबित हुने र प्रविधिको सहजताले नेप्सेमा उछाल...

बैंकलाई ब्रोकर लाइसेन्स दिन नहुनेसहितका सुझाव धितोपत्र बोर्डमा पेश, अन्य के-के छन् ?

1549447840sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । स्टक ब्रोकर एशोसिएसन अफ नेपालले वाणिज्य बैंकहरुलाई सेयर दलालको अनुमति दिंदा यसले बजारमा दुर्घटना निम्त्याउने भन्दै यो व्यवस्था खारेजीसहितका सुझाव धितोपत्र बोर्डमा पेश गरेका छन् ।  धितोपत्र बोर्डले धितोपत्र व्यवसायी दलाल नियमावली २०६४ को संसोधनका लागि भन्दै एशोसिएसनसँग सुझाव मागेको थियो । बोर्डलाई...

आठ स्थानमा ब्रोकर शाखा खोल्न अनुमति, मर्जर र एक्वीजिसनको नियमावली बन्दै

1549287872sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आठ धितोपत्र दलाल व्यवसायीलाई शाखा कार्यालय स्थापनाका लागि आवश्यक पूर्वाधार तयार गर्न निर्देशन दिएको छ।  सोमबार बोर्डले एक विज्ञप्ति जारी गरी यस्तो निर्देशन दिएको हो ।  यसवाट धितोपत्रको दोस्रो वजार सवै प्रदेश सदरमुकाममाहुनुका साथै आर्थिक रुपले सक्रिय जिल्ला/स्थानहरुमा वजार विकास हुँदै जाने भई कुल...

1695556604Online-Ad.gif

शाखा बिस्तारमा ब्रोकर आक्रामक, १४ ठाउँमा खोल्ने अनुमति

1549192666stock.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डमा एक वर्षअघि ब्रोकरहरुले उपत्यका  बाहिर नयाँ शाखा विस्तारका दिएको आवेदन स्वीकृत हुने भएको छ ।  धितोपत्र बोर्डस्थित स्रोतका अनुसार ब्रोकर शाखा बिस्तारका लागि आजभोलि नै अनुमति दिइन लागिएको छ र थप शाखा विस्तारका लागि समेत अध्ययन थालिनेछ । नेपाल धितोपत्र बोर्डमा २०७४ सालमा...

मार्जिन ऋण लिन बैंक जानु नपर्ने, ब्याजदर निर्धारणको जिम्मा ब्रोकरलाई

1549027396sebon.jpg
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुका लागि ब्याजदरमा नेपाल राष्ट्रबैंकले भद्र सहमति कायम गराएको छ । तर, धितोपत्र बोर्डले भने ब्रोकरहरुलाई मार्जिन कारोबारको सुविधा प्रदान गर्दै ब्याजदर निर्धारणको काम पनि उनीहरुलाई नै छाडिदिएको छ ।  यसको अर्थ सेयर धितो राखेर कर्जा लिनका लागि अब बैंक तथा बित्तीय संस्था धाउनुपर्ने छैन । सेयर...

सानिमा बैंकको दवाबमा ब्रोकरले पनि विज्ञापन गर्न पाउने नियम आउँदै !

1548856332sanima.png
-भक्तराज रसाइली काठमाण्डौ । एउटा बित्तीय संस्थाको दवाब र प्रभावमा नेपालका नियामक भनिने निकायहरु कसरी विद्यमान नियम कानून नै परिवर्तन गर्ने अवस्थासम्म पुग्छन् भन्ने उदाहरण केही समयपछि देखिन पाइने भएको छ। दोश्रो बजारको विकासका लागि खासै धेरै प्रयास नगरेको र पछिल्लो समय बजारलाई अस्तव्यस्त बनाई दवाब र प्रभावमा काम गर्ने गरेको संगीन...

नेताहरुको ‘पान गुनासा’ बोर्डले आन्तरिक राजश्वसम्म पुर्याइदिने

1548587812sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नयाँ वर्षदेखि सेयर खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखा नम्बर(प्यान) लिनुपर्ने विषयमा लगानीकर्ताका संघसंगठनले राखेका गुनासा आन्तरिक राजश्व विभागमा पुर्याइदिने प्रतिबद्धता व्यक्त गरेको छ ।  बोर्डका प्रवक्ताले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै बजारको पूर्वाधार, लगानीकर्ताहरुको वित्तीय साक्षरताको...

यस्तो रहेछ प्यान नम्बरको खेल !

1548403985nepse-discuss.jpg
काठमाण्डौ । नयाँ वर्षको सुरुवातदेखि दोश्रो बजारमा सेयर खरीद गर्दा खरीदकर्ताले अनिवार्य रुपमा स्थायी लेखानम्बर लिएको प्रमाण पेश गर्नुपर्ने व्यवस्था लागू गर्ने निर्णय गरी धितोपत्र बोर्डले नेप्सेले त्यसको पूर्वतयारी गर्न निर्देशन दिएको देखिएको छ ।  धितोपत्र बोर्डले सेयर खरीद गर्दा स्थायी लेखा नम्बरलाई अनिवार्य हुने गरी लागू गर्ने...

नयाँ वर्षदेखि सेयर खरीद गर्दा प्यान(PAN)नम्बर अनिवार्य !

1548321517sebon-final.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । नेपाल धितोपत्र बोर्डले नयाँ वर्षदेखि दोस्रो बजारमा सेयर खरीदका लागि प्यान(PAN) नम्बर अनिवार्य गर्ने भएको छ ।  बोर्डले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई केही दिनअघि एक परिपत्र गरी २०७६ बैशाख १ गतेदेखि लागू हुने गरी सेयर खरीदमा प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था कार्यान्वयनको तयारी गर्न निर्देशन दिएको...

उद्योग प्रभावितले आइपीओ भर्दा लाइनमा बस्नुपर्ने दिनको अन्त हुँदै

1548078017sebon.jpg
काठमाण्डौ । आइपीओ खरीदका लागि उद्योग वा आयोजना प्रभावित क्षेत्रका बासिन्दाले फारम संकलन केन्द्रमा पुगेर लाइनमा बस्नुपर्ने दिनको अब अन्त हुने भएको छ ।  धितोपत्र बोर्डले फागुन १ गतेदेखि लागू हुने गरी आयोजना प्रभावितले समेत धितोपत्रको सार्वजनिक निश्कासनमा आस्वा प्रणालीमार्फत आवेदन दिनसक्ने व्यवस्था गरेको हो । तर, यो व्यवस्था ऐच्छिक...

कम्पनीको सूचनामा खुलेआम चलखेल, कानून कमजोर कि बोर्ड/नेप्सेको नियत खराब ?

1547024288insider-trading.jpg
-भक्तराज रसाइली  काठमाण्डौं । सेयर बजारमा लाभांश तथा हकप्रदसम्बन्धी निर्णय परिवर्तनले अनधिकृत चलखेलले चरम रुप धारण गरिरहेको छ । कम्पनीले खुलेआम भित्री कारोबारलाई सहयोग पुग्ने गरी चरम लापरबाही र सूचनामा चलखेल गर्दा समेत उनीहरुमाथि कडा कारबाही हुन सकेको छैन ।  बरु, नेप्सेको प्रष्टीकरणको निरन्तरतासँगै पछिल्लो समय सूचिकरण...

कमजोर रेटिङ पाएका कम्पनीलाई आइपीओ निश्कासनमा रोक, ऋणपत्रको ४०% प्राकृतिक व्यक्तिलाई छुट्याउनुपर्ने

1546946896sebon.jpg
काठमाण्डौ । क्रेडिट रेटिङको क्रममा सबैभन्दा कमजोर ग्रेड पाउने कम्पनीहरुलाई धितोपत्र बोर्डले आइपीओ निश्कासनमा रोक लगाउने व्यवस्था गरेको छ ।  मुद्रा तथा पूँजीबजार सम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयन गर्दै बोर्डले मंगलबारदेखि नै लागू हुने गरी आइपीओ निश्कासन गर्न चाहने सङ्गठित संस्थाले क्रेटिड रेटिङ्ग प्रदान गर्ने...

बोर्डबाट कार्यदलको सुझाव कार्यान्वयनको थालनी, नेप्से र सिडिएसीलाई यस्तो निर्देशन

1546428202sebon.jpg
काठमाण्डौ । अर्थमन्त्रीबाट नेपाल राष्ट्रबैंकका डेपुटी गभर्नरको संयोजकत्वमा मुद्रा तथा पूँजीबजारको समस्या अध्ययन गरी समाधानको उपाय सुझाउन गठित उच्चस्तरीय समितिको प्रतिवेदनमा समेटिएका विषयको कार्यान्वयनका लागि धितोपत्र बोर्ड तातेको छ ।  बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रतिवेदन कार्यान्वयनका लागि नेप्सेलाई ५ बुँदे तथा...

सीमाभन्दा बढी मुद्धतीमा पैसा राख्ने म्युचुअल फण्डका ४ व्यवस्थापक कारबाहीमा

1546264446sebon.jpg
काठमाण्डौ । सामूहिक लगानी कोष नियमावली विपरीत बैंकहरुको मुद्धती निक्षेपमा बढी पैसा राख्ने चार मर्चेन्ट बैंकलाई धितोपत्र बोर्डले पहिलोपटक आर्थिक जरीवाना गरेको छ ।  बोर्डवाट योजना व्यवस्थापकहरुको स्थलगत तथा गैरस्थलगत निरीक्षणको क्रममा सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम (१) को खण्ड (ङ) को व्यवस्था विपरीत बैंकको...

'सिधा कुरा लगानीकर्तासँग' संचालन हुने

1545562789sidha-kura.jpg
काठमाण्डौ । पूँजीबजारको विकास र बिस्तारका लागि राज्यका विभिन्न निकाय गम्भीर बनेको महसुस भइरहेको बेला बजारको नियामक धितोपत्र बोर्डले समेत नयाँ नयाँ कार्यक्रम ल्याउन थालेको छ ।  यही क्रममा लगानीकर्ताहरुको समस्या तथा गुनासा सुन्न बोर्डले निकट भविष्यमै लगानीकर्ताहरुसँग सिधा कुरा नामको कार्यक्रम संचालन गर्ने भएको छ ।  धितोपत्र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध