Security Board Of Nepal

ब्रोकरेज सेवा संचालनमा राष्ट्रबैंकको स्वीकृति: बल नेप्सेको कोर्टमा

1560777818sebon.jpg
भक्तराज रसाइली काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आज १० वाणिज्य बैंकहरुलाई  ब्रोकर लाइसेन्स लिनका लागि अगाडि बढ्ने स्वीकृति प्रदान गरेको छ । यस्तै, अझै ९ वटा वाणिज्य बैंकहरु ब्रोकरेज सेवा संचालनको स्वीकृतिको प्रतिक्षा सूचिमा छन् । यो खबर बाहिरिएसँगै अब के तत्कालै बैंकहरुका सहायक कम्पनीहरुमार्फत् ब्रोकरेज सेवा प्रारम्भ हुन्छ त ? भन्ने...

लगानीकर्ता र सरोकारवालालाई सेबोनले असार ३ गते बोलायो, कारण यस्तो छ

1560434168nepse1.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता, यो बिटमा कार्यरत पत्रकार लगायत सरोकारवालाहरुलाई असार ३ गते छलफलका लागि बोलाएको छ ।  बोर्डले विगत २ वर्षदेखि वार्षिक नीति तथा कार्यक्रम निर्माण गरी सार्वजनिक गर्दै आएको छ । यही क्रमलाई निरन्तरता दिने उद्देश्यले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न...

बैंकलाई ब्रोकर लाइसेन्स नदिने खेल, अध्ययन प्रतिवेदन दराजमा थन्काइयो !

1560406553nepse1.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । धितोपत्र बजारको एकमात्र बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)को बैंकहरु सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्सको माग गरी आएको खण्डमा तत्कालै लाइसेन्स दिने प्रतिबद्धता झूठो साबित भएको छ ।  नेप्सेका सीइओ चन्द्रसिंह साउदले हालसम्म स्वेच्छाले २ वटा बैंकबाट ब्रोकर लाइसेन्स माग भएको बताउँदै...

1695556604Online-Ad.gif

सेबोनले प्राथमिक बजारमा बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याउने, कस्तो होला मोडालिटी ?

1559985099sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आगामी आर्थिक वर्षदेखि नेपालको प्राथमिक बजारमा समेत बुक बिल्डिङ विधि कार्यान्वयनमा ल्याउने भएको छ ।  बोर्डको २७ औं वार्षिकोत्सवको अवसरमा आफ्नो मन्तव्य दिंदै बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालले यस्तो घोषणा गरेका हुन् ।  लामो समयदेखि चर्चा हुँदै आएको नेपालको प्राथमिक बजारमा बुक...

अर्थमन्त्री भन्छन्–‘उत्तेजित बनाएर बजार गिराउने खेल भो, धितोपत्र बोर्ड सचेत बनोस्’

1559982770yuwa.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई उत्तेजित बनाउने र गिराउने प्रवृति व्याप्त भएको उल्लेख गर्दै अहिलेको अवस्थामा सेयर बजार घट्नुपर्ने कुनै कारण आफूले नदेखेको दाबी गरेका छन् ।  धितोपत्र बोर्डको २७ औं वार्षिकोत्सवमा उद्घाटन मन्तव्य राख्दै अर्थमन्त्री डा. खतिवडाले मुलुकका आर्थिक परिसूचकहरु उत्साहजनक रहेका,...

लगानीकर्ताको प्रश्न–‘म्युचुअल फण्डहरुलाई ‘ज्वाइँ सुविधा’ केका लागि ?’

1559636488mutual.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले म्युचुअल फण्डहरुलाई आइपीओमा दिइरहेको आरक्षणको सुविधा र लाभकर छुट लगायतका सुविधा असान्दर्भिक रहेको भन्दै लगानीकर्ता खारेजीको माग गरेका छन् ।  बोर्डले म्युचुअल फण्डहरुका लागि आईपीओको  ५ प्रतिशत आरक्षणको सुविधा दिएको छ । तर, लगानीकर्ताहरुले धितोपत्र बजारमा म्युचुअल फण्डहरुको...

हाइड्रो सेक्टरले नियामक पायो, सार्वजनिक निश्कासन गर्दा पूर्व स्वीकृति अनिवार्य

1558526276a-hydro.jpg
काठमाण्डौ । लामो समयको प्रतिक्षापछि जलविद्युत कम्पनीहरुले समेत नियामक पाएका छन् ।  यस्ता कम्पनीहरुले सार्वजनिक निश्कासन गर्दा सरकारबाट नियामकको रुपमा गठित विद्यूत नियमन आयोगको पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था समेत लागू गरिएको छ ।  धितोपत्र बोर्डले बुधबार एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारले विद्युत नियमन आयोग ऐन, २०७४ र सो...

एनबी बैंकलाई रु. २ अर्बको ऋणपत्र निश्कासनको अनुमति, ब्याज कति ?

1557318809sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले नेपाल बंगलादेश बैंकको रु. २ अर्ब बराबरको ऋणपत्रलाई निश्कासन अनुमति दिएको छ । यो बैंकलाई बोर्डले '१०.२५ एनबिबिएल डिवेञ्चर-२०८५' निश्कासनको स्वीकृति प्रदान गरेको हो ।  पछिल्लो समय नेपाल राष्ट्रबैंकले ऋणपत्र निश्कासनलाई प्राथमिकतामा राख्न निर्देशन दिएसँगै वाणिज्य बैंकहरु एकपछि अर्को गर्दै ऋणपत्र...

‘मेरो सेयर’मा लाभांश र हकप्रदको फिचर थप्ने योजना रोकियो, कारण यस्तो छ

1557315318cdsc.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड(सिडिएससी)ले ‘मेरो सेयर’ पोर्टलमा नेप्सेमा सूचीकृत कम्पनीहरुले प्रदान गर्ने लाभांश तथा हकप्रद सेयर दाखिलाको विस्तृत जानकारी दिन आवश्यक पर्ने फिचर थप्न नसक्ने भएको छ ।  लगानीकर्ताले व्यग्र प्रतिक्षा गरिरहेका यी फिचर थप्ने प्रयास गरे पनि बजेट अभावलाई कारण देखाउँदै यी विषय...

दुईभन्दा बढी डिम्याट खाता खोल्न पाइने व्यवस्था हुँदै, दुर्गमका लागि ब्रोकर एजेन्सी !

1557055707nepse1.jpg
काठमाण्डौ । धितोपत्र बजार सञ्चालक नेप्सेले मल्टीपल डिम्याट खाता सञ्चालन र ब्रोकर एजेन्सी मोडलका लागि नियामक नेपाल धितोपत्र बोर्डलाई प्रस्ताव गरेको छ । नेपाल धितोपत्र बोर्डको निर्देशनानुसार कुनै एक व्यक्ति वा संस्थाले हाल बढीमा २ वटा मात्र डिम्याट खाता खोल्ने व्यवस्था रहेकोमा नेप्सेले २ भन्दा बढी डिम्याट खाता खोल्न पाउने व्यवस्थाका...

साथमा रु. १ हजार हुनेले पनि खुल्लामुखी म्युचुअल फण्डमा लगानी गर्नसक्ने

1556440082sebon.jpg
काठमाण्डौ । साथमा रु. १०००(एकहजार) हुनेले पनि खुलामुखी सामूहिक लगानी योजनामा लगानी गर्न  पाउने भएका छन् ।   धितोपत्र बोर्डले आइतबार एक विज्ञप्ति जारी गर्दै देशकै पहिलो खुल्लामुखी म्युचुअल फण्ड स्वीकृत गरिएको उल्लेख गर्दै त्यसमा न्यूनतम १००० रुपैयाँ हुनेले समेत लगानी गर्नसक्ने प्रष्ट्याएको हो । बोर्डको आ.ब. २०७५।०७६ को नीति तथा...

वस्तु विनिमय बजारका लागि परेका सबै आवेदन अस्वीकृत, दुईवटालाई मात्र लाइसेन्स दिइने

1556187065sebon1.jpg
काठमाण्डौ । वस्तु विनिमय बजार संचालन गर्न धितोपत्र बोर्डमा परेका पाँचवटा प्रस्ताव अस्वीकृत भएका छन् । प्रस्तावित कम्पनीहरुले पूर्व स्वीकृतिका लागि निवेदन पेश गरेकोमा वस्तु बजार सम्बन्धी नियमावली, २०७४ को नियम (५) बमोजिम उक्त कम्पनीहरुले सम्पूर्ण कागजात तथा विवरणहरु पेश गरेको नदेखिएकाले वस्तु विनिमय बजार सञ्चालन गर्न पूर्व...

धितोपत्र बोर्डले प्रत्यक्ष रेडियो संवाद कार्यक्रम चलाउने, कान्तिपुरबाट बुधबार बिहान प्रसारण

1555057914sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्तासँग प्रत्यक्ष रेडियो संवाद कार्यक्रम प्रसारण गर्ने भएको छ ।  लगानीकर्ताको धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी सचेतना अभिवृद्धि गर्ने, धितोपत्रबजार सम्बन्धी लगानीकर्ताहरुको गुनासा/समस्याहरु सुन्ने र सोको समाधान गर्दै जाने उद्देश्यले बोर्डले लगानीकर्ताहरुसँग प्रत्यक्ष रेडियो...

आइपीओ/एफपीओमा अब न्यूनतम १० कित्ताका लागि समेत आवेदन दिन पाइने

1554901236sebon.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनमा अब न्यूनतम १० कित्ताका लागि आवेदन गरे पुग्नेछ ।  यसअघि न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था परिमार्जन गर्दै धितोपत्र बोर्डले न्यूनतम कित्तालाई न्यूनतम सेयर पाइने कित्ताकै बराबरीमा झारेको हो ।  सार्वजनिक निश्कासनमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था भए पनि धेरै आवेदन...

दवाब समूहका ३२ बुँदे मागमा सेबोन मौन, आयो यस्तो प्रष्टीकरण

1553520224sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा गठित उच्चस्तरीय सरकारी कार्यदलले पूँजी तथा मुद्रा बजार सुधारका लागि तत्काल गर्नुपर्ने भनी दिएको ५८ बुँदामध्ये आफ्नो क्षेत्राधिकारका अधिकांश काम भएका र केही काम हुने क्रममा रहेका दाबी गरेको छ ।    सेयर लगानीकर्ता दवाब समूहले विभिन्न ३२ बुँदे माग राख्दै आन्दोलन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध