Security Board Of Nepal

सरकारी संरक्षणले सेयर बजार कसरी दौडिन्छ ?भारतमा बिहीबार बनेको यो रेकर्ड हेरे पुग्छ !

1572516720bull.png
काठमाण्डौ । ‘अर्थतन्त्रको ऐना’ मानिने सेयर बजारलाई कति संवेदनशील भएर सरकारले हेर्नुपर्छ र यसको विकास तथा संरक्षणका लागि समय समयमा सुधारका प्याकेजहरु कसरी ल्याउनुपर्छ भन्ने उदाहरण हेर्न धेरै टाढा पुग्नै पर्दैन । नजिकको छिमेकी भारतको मोदी सरकारले हालै लिएका बजार सुधारका नीति तथा लगानीकर्ताहरुको लगानी संरक्षणका लागि गरेको सहज...

जीवन बिमा कम्पनी र अन्य वित्तीय संस्थाले पनि म्युचुअल फण्ड संचालन गर्न पाउने

1569936587sebon.jpg
काठमाण्डौ । अब जीवन बिमा कम्पनी र केही वित्तीय संस्थाहरुले समेत सामूहिक लगानीकोष(म्युचुअल फण्ड) स्थापना गर्नसक्ने  भएका छन् ।  धितोपत्र बोर्डले सामूहिक लगानी कोष नियमावली–२०६७ मा संसोधनको प्रस्ताव पठाउँदै यस्तो व्यवस्था गर्न लागेको हो ।  हाल वाणिज्य बैंकहरुले मात्र म्युचुअल फण्ड संचालन र स्थापना गर्न पाउँथे । वाणिज्य बैंकका...

अन्तिम पत्रकार भेटमा सेबोन अध्यक्ष–‘दैनिक सेयर कारोबार रु. ५ अर्ब हुनसक्ने’

1569762241rewat.jpg
काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षको हैसियतले अन्तिम भेटघाट कार्यक्रममा डा. रेवतबहादुर कार्कीले आफूले गरेका सुधारका फेहरिस्त प्रस्तुत गरेका छन् ।  बोर्ड अध्यक्षको रुपमा उनको कार्यकाल केही दिनभित्र सकिँदैछ ।  उनले जाँदा जाँदै निजी क्षेत्रमा थप एक स्टक एक्सचेञ्ज प्रवेश गराउने मुद्धालाई उठाएका छन् । यो विषयमा नीतिगत निर्णय...

1695556604Online-Ad.gif

ब्रोकर कमिसन घटाउने बोर्डको गृहकार्य, अध्ययन समिति गठन

1569232324sebon.jpg
काठमाण्डौ । मुद्रा तथा पूँजीबजारको समस्याको पहिचान गरी समाधानको उपाय खोज्न अर्थमन्त्रीबाट गठित उच्चस्तरीय कार्यदलको सुझावलाई पछ्याउँदै धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने गृहकार्य थालेको छ।  यसका लागि बोर्डले बोर्डका नीति, अनुसन्धान तथा योजना महाशाखा हेर्ने उपकार्यकारी निर्देशको संयोजकत्वमा एक समिति गठन गरेको छ । अ...

मार्जिन कारोबार सेवा सुचारुमा ढिलासुस्ती भएको बोर्डको निश्कर्ष, नेप्सेको भूमिकाप्रति प्रश्न !

1568814326sebon.jpg
काठमाण्डौ । दोश्रो बजार सुधार र लगानीकर्तामा यसप्रति विश्वासको वातावरण बनाउने गरी काम थाल्न अर्थमन्त्रीले सार्वजनिक रुपमै निर्देशन दिएपछि धितोपत्र बोर्ड तातेको छ ।  अर्थमन्त्रीको स्पिरिटलाई साथ दिंदै बोर्डले एकपछि अर्को पत्र नेप्सेलाई पठाउँदै त्यसको जवाफ माग्न थालेको छ ।  बोर्डले आफूलाई भदौ २६ गते सोधेको पूँजीबजार सुधारका ८...

बोर्डको आरोप नेप्सेद्वारा अस्वीकार, ५ बुँदे सार्वजनिक स्पष्टीकरण

1568814532nepse.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले अर्थमन्त्रीबाट गठित ५८ बुँदे कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनका लागि आफूबाट भएको निर्देशन अनुसार काम नभएको संकेत गरेर प्रगतिविवरण मागेपछि नेप्सेले सो आरोपलाई घुमाउरो ढंगले अस्वीकार गर्दै ५ बुँदामा सार्वजनिक स्पष्टीकरण दिएको छ ।  धितोपत्र बोर्डले भदौ २६ गते एक निर्देशन दिंदै कार्यान्वयन नभएका...

थप ब्रोकर लाइसेन्सको विषयमा सेबोनद्वारा नेप्सेसँग प्रगतिविवरण माग

1568626204srbl.png
काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जसँग बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिने विषयको प्रगति विवरण मागेको छ ।  बोर्डले आफूबाट दिइएका, तर कार्यान्वयन नभएका निर्देशनहरुको विषयमा नेप्सेसँग प्रगतिविवरण मागेको हो ।  तोकिएको मापदण्ड पूरा गर्ने वाणिज्य बैंकहरुलाई सहायक कम्पनीमार्फत सेयर खरीदबिक्री...

अनिधकृत डिम्याट खाता खोलिएपछि बोर्डको एक्सन, छानबिन गर्न सिडिएसीलाई निर्देशन

1568363897om.jpg
काठमाण्डौ । निक्षेप सदस्यहरुले अनधिकृत रुपमा डिम्याट खाता खोलेका भन्दै धितोपत्र बोर्डले सो सम्बन्धमा निरीक्षण गरी १५ दिनभित्र प्रतिवेदन बुझाउन सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई निर्देशन दिएको छ ।  बोर्डको सुपरीवेक्षण तथा अनुसन्धान विभागले भदौ २५ गते सिडिएससीलाई पठाएको निर्देशन सार्वजनिक गरेको हो ।  निर्देशनमा विभिन्न निक्षेप...

धितोपत्र बोर्डको कारबाही भोगेको व्यक्ति सूचिकृत कम्पनीको संचालक र सीइओ हुन नपाउने !

1568285105sebon-pix.jpg
काठमाण्डौ । भित्री कारोबार, झूठा कारोबार, मूल्यमा उतारचढाव, धितोपत्र बजारलाई प्रभावित पारेमा, झुक्याउने विवरणहरु दिने, जालसाजीयुक्त कारोबार गर्ने, लिखत विवरण वा अभिलेख नष्ट गर्ने जस्ता कार्यमा सहयोग गर्ने वा प्रत्यक्ष संलग्नता पुष्टि भई कारबाही भोगेको व्यक्ति सूचिकृत कम्पनीको संचालक तथा प्रमुख कार्यकारी अधिकृत हुन नपाउने भएको छ...

सिस्टम निर्माणमा ढिलाई भएपछि सिडिएससँग बोर्डले माग्यो स्पष्टीकरण

1566465095sebon1.jpg
काठमाण्डौ । भारित औसत लागत विधिबाट पूँजीगत लाभकर गणनाका लागि लगानीकर्ता स्वयम् ब्रोकर अफिस धाउनुपर्ने बाध्यता अन्त हुने गरी सिस्टम विकास गर्न दिइएको निर्देशन पालनामा विलम्ब भएको भन्दै धितोपत्र बोर्डले सिडिएस एण्ड क्लियरिङ लिमीटेडलाई स्पष्टीकरण सोधेको छ ।  लगानीकर्ताहरुको आन्दोलनपछि अर्थमन्त्रालयले पूँजीगत लाभकर घोषणाका लागि...

सबै जिल्लामा ब्रोकर पुर्याउने नेप्सेको नौलो प्रस्ताव बोर्डद्वारा अस्वीकार

1566286489sebon111.jpg
काठमाण्डौ । देशका सबै संभावित क्षेत्रमा ब्रोकरेज सेवा पुर्याउने विषय पछिल्ला केही महिनामा सबैभन्दा बढी बहस भएको विषय हो । सेयर कारोबारमा मध्यस्थकर्ताको भूमिका खेल्ने ब्रोकरहरुको सेवा बिस्तारकै लागि विभिन्न संभावित विकल्पहरुमा समेत बहस हुने गरेको छ ।  यस्तै, विकल्पमध्ये बैंकका सहायक कम्पनीलाई ब्रोकरेज सेवा प्रवाहको अनुमति दिइने...

प्रत्येक प्रदेशमा कम्तीमा ५ वटा ब्रोकर कम्पनी खुलाउने नेप्सेको गृहकार्य

1566213441sebon.jpg
काठमाण्डौ । संघीय संसदको अर्थ समितिले बैंकका सहायक कम्पनीहरुलाई ब्रोकरेज सेवाको लाइसेन्स दिंदा इन्साइडर ट्रेडिङ हुने भन्दै यो काम अगाडि नबढाउन नेपाल स्टक एक्सचेञ्जलाई लिखित निर्देशन दिएपछि यो विषय लगभग तुहिएको छ । बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिएर हरेक क्षेत्रमा सेयर कारोबारको पहुँच पुर्याउन र काठमाण्डौ बाहिरका...

रेवत कार्की भन्छन्–‘पूँजीबजारमा वैदेशिक लगानी भित्र्याउने क्षमता नेपालसँग छैन’

1565781695rewat.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । पूँजीबजारमा बिदेशी लगानी भित्र्याउनसक्ने क्षमता नेपालसँग नभएको नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले दाबी गरेका छन् । अर्थसमितिले पूँजीबजारका विषयमा डाकेको बैठकमा बोल्दै बोर्डका अध्यक्ष कार्कीले बोर्डको कार्यक्रममा राखिएको, तर हाललाई बिदेशी भित्र्याउने क्षमता कुनै पनि कोणबाट नभएको...

सेयर बजारबाट ३ दिनभित्र ल्याप्चे युग अन्त हुँदै !

1565591021cdsc.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सीडीएससीले ब्रोकर कम्पनीको सीएनएस (क्लियरिङ एन्ड सेटलमेन्ट) सिस्टमसँग  एकीकृत गरी ल्याप्चे लगाएर स्वयम् लाभकर घोषणा गर्ने व्यवस्था तीन दिनभित्रै अन्त्य गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले आइतबार ब्रोकर कार्यालयमा स्वयम् उपस्थित भई ल्याप्चे लगाउने व्यवस्था अन्तका लागि अटोमेटिक सिस्टमको विकास गर्न...

लाभकर गणनाको अन्यौल ३ दिनभित्र अन्त गर्न अर्थद्वारा बोर्डलाई निर्देशन

1565160453Ministry-of-Finance.jpg
काठमाण्डौ । पूँजीगत लाभकर गणना विधिमा देखिएको अन्यौल ३ दिनभित्र हटाउन अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।  अर्थ मन्त्रालयस्थित स्रोतका अनुसार अर्थले बोर्डलाई बुधबारको मितिदेखि ३ दिनभित्रमा लाभकर गणनाको अन्यौल हटाई अर्थमा जानकारी पठाउन निर्देशन दिएको हो ।  केही दिनअघि अर्थमन्त्रालयका अधिकारीहरुले पूँजीगत...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध