Security Board Of Nepal

सेबोन अध्यक्ष ढुंगानाद्वारा पदभार ग्रहण, एसबीआई बैंकको ऋणपत्र स्वीकृतिको पहिलो निर्णय

1578640321sebooooo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले शुक्रबार पदभार सम्हाल्ने क्रममा पहिलो निर्णयका रुपमा नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति प्रदान गरेका छन् ।  अर्थ मन्त्रालयमा शुक्रबार बिहान पद तथा गोपनीयताको सपथ ग्रहण गरेपछि ढुंगाना पदभार सम्हाल्न बोर्डको कार्यालय पुगेका थिए ।...

बोर्डले हरेक महिना दुई दिन धितोपत्र बजारसम्बन्धी निःशुल्क प्रशिक्षण सञ्चालन गर्ने

1578631252sebbbon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सर्वसाधारण लगानीकर्ताहरुका लागि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने भएको छ । बोर्ड आउँदो माघ महिनाको दोस्रो सातादेखि धितोपत्र बजार तथा वस्तु विनियम बजारसम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने भएको छ । अबदेखि प्रत्येक महिनाको दोस्रो र अन्तिम शुक्रबार यस्तो...

धितोपत्र बोर्डको अध्यक्षमा ढुंगाना नियुक्त

1578322271sebon.jpg
काठमाण्डौ । सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।  सोमबार बसेको मन्त्रीपरिषद बैठकले ढुंगानालाई बोर्ड अध्यक्षमा नियुक्तिको निर्णय गरेको हो । उनलाई रेवतबहादुर कार्की बोर्ड अध्यक्षबाट अवकाश हुनुुभन्दा केही साताअघि बोर्डकै विज्ञ सदस्यको रुपमा नियुक्त गरिएको थियो ।  सो बेलादेखि नै उनलाई धितोपत्र...

1695556604Online-Ad.gif

सेबोन अध्यक्षका लागि ५ नाम सर्टलिस्टमा, अन्तिम तीन नाम अर्को साता मन्त्रिपरिषदमा पठाइने

1577431286Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को रिक्त अध्यक्ष पदका लागि अन्तिम तीन उम्मेदवारको नाम अर्को साता मन्त्रिपरिषद्मा पठाइने भएको छ। छनोट तथा सिफारिस समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलका अनुसार बोर्डको अध्यक्ष पदका लागि विज्ञ समूहले मूल्यांकन गरी अन्तिम पाँच उम्मेदवारको नाम छनोट गर्दै श...

धनीले घर खालि गर्न भनेपछि धितोपत्र बोर्ड समस्यामा, सर्ने तयारी

1577367937sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कार्यालय सर्ने भएको छ ।  बोर्डले कार्यालय प्रयोजनका लागि नयाँ ठाउँमा घरभाडा र खाली जग्गा खोजी गरेको सार्वजनिक सूचना जारी गरेको हो । योसँगै उपयुक्त स्थानमा बोर्डको कार्यालय निकट भविष्यमै सर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।  नेपालको धितोपत्र बजारको नियामक बोर्डको आफ्नै भवन बनाउने विषय जोडतोडले...

नेप्से सीइओलाई स्पष्टीकरण सोध्ने धितोपत्र बोर्डको तयारी

1576663083ceo.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमीटे(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।  बोर्डस्थित उच्च स्रोतका अनुसार सार्वजनिक मिडियामा हाकाहाकी बोर्डविरुद्ध बोलेका उनलाई स्पष्टीकरण सोध्ने तयारी भइरहेको हो ।  साउदले प्रदेश स्तरीय ब्रोकर लाइसेन्स वितरणमा...

सेबोन अध्यक्षका लागि ५ नाम विज्ञलाई जिम्मा, अन्तिम ३ एक साताभित्रै !

1576659140sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)को रिक्त अध्यक्ष पदका लागि दरखास्त दिएकामध्ये ५ जनाको नाम छनौट तथा सिफारिस समितिले विज्ञहरुलाई बुझाएको छ ।  समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फूयाँलका अनुसार अध्यक्ष पदमा आवेदन दिएका ८ उम्मेद्वारमध्ये उनीहरुले पेश गरेको कार्ययोजना, अनुभव तथा शैक्षिक प्रमाणपत्र...

प्रदेशस्तरीय ब्रोकर लाइसेन्स वितरणमा नेप्सेको असहयोग

1576496301nnnn.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले संघीय संरचनाअनुसार नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्ने कार्य एकवर्ष बितिसक्दा समेत अगाडि बढाएको छैन । यसमा धितोपत्र बोर्डले एकवर्षअघि नै नेप्सेलाई स्पष्ट निर्देशन दिए पनि नेप्सेका अधिकारीहरु भने ‘धितोपत्र बोर्डले भनेका सबै कुरा मान्नैपर्छ भन्ने...

सम्पत्ति शुद्धिकरण अभिलेख उपलब्ध नगराएपछि धितोपत्र बोर्डको तागेता

1575795389sebon.jpg
काठमाण्डौ । सम्पत्ति शुद्धिकरण निवारण ऐनमा भएको व्यवस्था अनुसार नेपाल धितोपत्र बोर्डले पूँजीबजारमा भएको शंकास्पद लगानी खोजीलाई तीव्र पारेको छ ।  बोर्डले पूँजीबजारमा कालोधन लगानी भएको हुनसक्ने ठहरसहित सरकारको निर्देशनमा सम्पत्ति शुद्धिकरण निवारण ऐनमा भएको व्यवस्था बमोजिमको विवरण संकलन गर्ने कार्यलाई कडाईका साथ अगाडि बढाएको हो...

धितोपत्र बोर्डको अध्यक्ष बन्न क-कसले दिए उम्मेद्वारी ? कसको बलियो संभावना ?

1575645914sebon111.jpg
काठमाण्डौ । पूँजीबजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न कम्तीमा  ८ जनाले दरखास्त दिएका छन् ।  अर्थमन्त्रालयबाट गठित छनौट समितिका अनुसार बोर्डको अध्यक्ष बन्नलाई दरखास्त दिने अन्तिम दिन शुक्रबार कार्यालय समयसम्ममा कम्तीमा ८ जनाको आवेदन परेको हो ।  बोर्डको अध्यक्षका लागि नेपाल राष्ट्रबैंकका पूर्व कार्यकारी...

धितोपत्र बोर्डद्वारा बजार सुधारको फेहरिस्त सार्वजनिक,के भयो ? के हुँदैछ ?

1574773397sebon.jpg
काठमाण्डौ । दोस्रो बजार वियरिस ट्रेण्डमा चलिरहेका बेला नियामक नेपाल धितोपत्र बोर्डले पूँजी बजार सुधार तथा विकासका लागि हालसम्म गरेका र प्रक्रियामा रहेका पहलहरुको फेहरिस्त सार्वजनिक गरेको छ । बोर्डद्वारा जारी विज्ञप्तिमा बोर्डले धितोपत्र बजारको विकास, विस्तार तथा सुधारका लागि नेपाल सरकारको बजेट कार्यक्रम, आवधिक योजना, नेपाल सरकारको...

गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ - सहकारी मन्त्री अर्याल

1574771684padma.jpg
काठमाडौं ।भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि...

अनलाइनको भद्रगोलप्रति सार्वजनिक कार्यक्रममै प्रश्न

1574070908sebon.jpg
काठमाण्डौ । सेयरको अनलाइन कारोबार प्रणालीलाई चुस्त दुरुस्त बनाउन नेप्से नेतृत्वले गरेको लापरबाहीको विषयमा सार्वजनिक कार्यक्रमहरुमै पनि प्रश्न उठ्न थालेको छ ।  नेप्सेले अनलाइन कारोबार प्रणाली विश्वस्तरीय रहेको दाबी गर्ने गर्छ । तर, त्यसकै नियामक धितोपत्र बोर्डका एक अधिकारीले भने नेप्सेको अनलाइन प्रणालीको भद्रगोल अवस्थाप्रति...

धितोपत्र बोर्डको अध्यक्ष छान्न समिति बन्यो, कहिले होला नियुक्ति ?

1573037095sebon.jpg
काठमाण्डौ । रिक्त रहेको करिब एक महिनापछि नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय समिति बनाइएको छ। बोर्डको नयाँ अध्यक्ष नियुक्तिका लागि मन्त्रीपरिषदलाई सिफारिस गर्ने अधिकारसहित राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फूयाँलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन भएको हो ।  समितिमा सदस्यको रुपमा राजश्व सचिव शिशिर...

‘धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा बिचौलिया हाबी भई चलखेल हुनसक्ने’

1572858613sebon.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूहले नेपाल धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिमा बिचौलिया हाबी हुने र पूँजीबजारलाई लामो समयसम्म गतिहीन बनाउने उद्देश्यले केही तत्वहरु चलखेलमा लागेका हुनसक्ने आशंका गर्दै अन्यौलको अवस्था हटाउन सरकारसँग माग गरेको छ ।  समूहका अध्यक्ष हरि ढकालले सोमबार एक विज्ञप्ति जारी गर्दै बजारको नियामक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध