Security Board Of Nepal

विश्लेषण: किन घट्दैछ सेयर बजार ?

1589368720bear.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सरकारको लकडाउनमा कडाई र कोरोना संक्रमितको संख्या २०० पार गरिसकेको अवस्था छ । विश्वव्यापी रुपमा नै कोरोनाभाइरसका कारण अर्थतन्त्रलगायत सबै क्षेत्र ठप्पप्रायः छ । यसैबीच सरकारले धितोपत्र बजार सञ्चालन गर्ने निर्णय गरेसँगै मंगलबारदेखि खुुलेको बजार आज(बुधबार) पनि पूूर्ण समय नटिकी नेप्सेमै नेगेटिभ सर्किट लागी...

अब सेयर मार्जिनको सीमा ८५ प्रतिशत !

1589183623sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर मार्जिनको सीमा ८५ प्रतिशत पुर्याउन पहल गरेको छ । सेयर बजारको निरन्तर गिरावट र कोरोना महासंकटकाबीच लगानीकर्ताहरुलाई राहत दिनका निम्ति बोर्डले नेपाल राष्ट्रबैंकसमक्ष सेयर मार्जिनको सीमा ८५ प्रतिशत बनाइदिन आग्रह गरेको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए ।  बैंक तथा...

अबको बजार कस्तो हुनुपर्छ ? तपाईले पठाएका सुझाव नीति तथा कार्यक्रममा आउनसक्ने

1589116116sebon.jpg
काठमाण्डौ । कोभिड–१९ को प्रकोप नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन खुकुलो भएको २ दिन मात्र भयो ।  विभिन्न क्षेत्रको लकडाउन झै धितोपत्र बजारको लकडाउन समेत केही खुकुलो पारिएको छ र मंगलबारदेखि दैनिक २ घण्टाको दरले सेयर कारोबार खुल्दैछ ।  लामो समयको लकडाउन र कोरोना प्रकोपका कारण थिलथिलो बनेको अ...

1695556604Online-Ad.gif

२% बजार घटबढ हुँदा सर्किट ब्रेकर लगाउने निर्णय, बजार ११-१ बजेसम्म मात्र खुल्ने

1588939121sebon.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा (बिहान ११ बजेदेखि १ बजेसम्म)  सञ्चालन गर्ने सरोकारवालाबीच सहमति भएको छ ।  यस्तै, नेप्से परिसूचक २ प्रतिशतले घटी वा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने समेत सहमति भएको छ ।  नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर, डीपी र ब्रोकरबीच शुक्रबार भएको छलफलमा यस्तो सहमति बनेको धितोपत्र...

सेयरबजार मंगलबारदेखि मात्र खुल्ने

1588936110nepse.jpg
काठमाण्डौ । कोरोनासंकट र लकडाउनकाबीच खुुल्न लागेको धितोपत्र बजार आगामी मंगलबारदेखि मात्रै खुुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड बोर्डमा आज बसेको बैठकबाट आगामी मंगलबारदेखि धितोपत्र बजार सञ्चालन गर्ने निर्णय भएको बोर्ड अध्यक्ष भीष्मराज ढुुंगानाले जानकारी दिए । आगामी मंगलबारदेखि खुुल्न गइरहेको धितोपत्र बजार दैनिक २ घण्टा अर्थात्...

कोरोना संकटमा बजार खुलाउन खोजिएकोमा लगानीकर्ता आक्रोशित

1588846845neta.jpg
काठमाण्डौ । कोरोना संकट र लकडाउनकै बीच आगामी आइतबारदेखि धितोपत्र बजार सञ्चालन हुुने निर्णयप्रति लगानीकर्ताले तीव्र विरोध जनाएका छन् । नेप्सेले अनलाइनका विषयमा अर्थमन्त्रालयलाई गलत ब्रिफिङ गरिएको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारको आरोप छ ।  अधूूरो र अपाङ्ग अनलाइन भएको जिकिर गर्दै यसबाट धितोपत्र बजार कसरी सञ्चालन...

कोरोना संकटबीच सेयर बजार खुल्ने

1588838233sebon-nepse.jpg
काठमाण्डौ । सरकारले भोलि शुुक्रबारदेखि लकडाउन खुुुकुुलो बनाएसँगै धितोपत्र बजार पनि खुुल्ने भएको छ ।  मन्त्रिपरिषद् बैठकद्वारा धितोपत्र बजार खुुलाउने निर्णय भएको जिकिर गर्दैै अर्थमन्त्रालयका सचिव शिशिर ढुुंगानाले नियामक नेपाल धितोपत्र बोर्ड र नेप्सेलाई बजार सुुचारु गर्न निर्देशन दिइसकेको बताए ।  धितोपत्र बजारसँग सम्बद्ध...

बजार खोल्न तम्तयार नेप्से र बोर्ड फेरि अलमलमा

1588581215sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । विगत डेढ महिनादेखि लकडाउन जारी रहेका बेला अर्थमन्त्री डा.युुवराज खतिवडाले सेयर बजार खोल्न निर्देशन दिएसँगै नियामक बोर्ड र नेप्से अलमलमा परेका छन् । आगामी बैशाख २८ गतेदेखि धितोपत्र कारोबार सुुचारु हुने भन्दै नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले दोस्रो बजार खुुल्ने र आवश्यक तयारीमा रहन यसअघि नै निर्देशन...

लकडाउनपछि खुल्ने बजार क्र्यास हुन्छ ?यसरी बच्न सकिन्छ संभावित दुर्घटनाबाट

1588490887updown.jpg
-रमेशकुमार भट्टराई कोरोनाको कहरसँगै सबै देशको सेयर बजार ओरालो लाग्यो। कोरोना संक्रमणबाट बच्न र नियन्त्रण गर्न लकडाउन नै एक मात्र र अन्तिम विकल्प भएपछि संसारले नचाहेर पनि लकडाउनमा जानुपर्यो । वस्तु ओसारपसार र मानिसको आवागमन ठप्प भएपछि सेयर बजार पनि बन्द हुने नै भयो । नेपालमा चैत १० गतेबाट बन्द भएको सेयर बजार क्रमशः थपिँदै बैशाख २५...

धितोपत्र राफसाफ नबुझ्ने अर्थ मन्त्रालय, बोर्ड भन्छ–‘हामीलाई थाहा छैन’

1588317196finmin.jpg
काठमाण्डौ । सरकारले पूूँजीबजारका लागि राहात भन्दै ल्याएको एउटा प्याकेजले बजारमा अन्यौल र अस्पष्टता सिर्जना गरेको छ ।  धितोपत्र बजारमा कारोबार गरी राफसाफ गर्न बाँकी रहेकाहरुको सेटलेमेन्ट आगामी असार मसान्तसम्म कायम गर्ने सरकारी राहत प्याकेजले सेयर बजारसँग सम्बन्धित सबै सरोकारवाला पक्षहरुलाई अन्यौलग्रस्त बनाइदिएको हो ।  यो...

एउटै कार्यक्रममा बोर्ड र नेप्से प्रमुखको परस्पर विरोधी धारणा

1588072627saud.jpg
काठमाण्डौ । नेपाली सेयर बजारका दुई महत्वपूर्ण नियामक नै अनलाइन कारोबार प्रणालीको विषयमा परस्पर विरोधी धारणा सार्वजनिक गरेका छन् । बजारको नियामक नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना नेप्सेले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली पूर्ण नभई सेमी मात्र भएको बताउँछन् भने फ्रन्टलाइन रेगुलेटर नेप्सेका प्रमुख चन्द्रसिंह साउद...

सेयर कारोबार पूर्ण अनलाइन बनाउने तयारी, नेप्से गृहकार्यमा

1588057450nepse.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । कोरोना कहरसँग नेपाल पनि जुुँधिरहेका बेला नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले धितोपत्र कारोबारलाई पूूर्ण अनलाइन प्रणालीमा लैजान तयारी सुुरु गरेको छ । कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले देशव्यापी लकडाउन गरेर धितोपत्र कारोबार ठप्प भएपछि नेप्सेले सम्बद्ध सरोकारवाला पक्षहरुलाई...

सेयर बजारका लागि यस्ता राहात आउँदै

1587834435nrb1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुका लागि समेत राहात प्याकेज ल्याउन नेपाल राष्ट्रबैंकमा सिफारिस गरेको छ ।  बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सेयर बजारका लगानीकर्ता र ब्रोकरहरुको सहजताका लागि केही राहात ल्याउनका लागि केन्द्रीय बैंकमा औपचारिक रुपमै लिखित प्रस्ताव पेश गरिएको जानकारी दिए...

'बैंकलाई र प्रदेश स्तरमा ब्रोकर लाइसेन्स दिन सकिन्न'-सेबोन अध्यक्ष

1587832072sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स र प्रादेशिक स्तरमा ब्रोकर लाइसेन्स दिने विषयमा असहमति जनाएका छन् ।  एक टेलिभिजन शोमा सहभागी भएका अध्यक्ष ढुंगानाले बैंकलाई ब्रोकर लाइसेन्स दिने पोलिसी नै बनेको छैन भन्दै यो तत्काल संभव नरहेको बताएका हुन् ।  ‘बैंकलाई लाइसेन्स दिने भनेर पोलिसी बनेको...

लकडाउन अवधिभर सेयर बजार पनि बन्द

1585538644nepse.jpg
काठमाण्डौ । लकडाउन अवधिभर धितोपत्र बजार पनि बन्द हुने भएको छ । सरकारले आइतबार लकडाउनको अवधि चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको थियो । सरकारले लकडाउनलाई पहिलाभन्दा थप कडा बनाउने निर्णय समेत गरेको छ ।  यो निर्णयसँगै धितोपत्रको दोश्रो बजार कारोबार के हुने भन्ने लगानीकर्तामा अन्यौल रहेको बेला नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध