Security Board Of Nepal

ब्रोकर कमिसन घट्ने आशामाथि झट्का, घटाउन सिफारिस गर्ने कमिटी विघटन

1593336379sebon.jpg
-भक्तराज रसाइली काठमाण्डौ । ब्रोकर कमिसन घट्ने अन्तिम अवस्थामा नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसनको विषयमा अध्ययन गर्ने भन्दै फेरि अर्को अध्ययन कमिटी बनाउने भएको छ । गत वर्षको अन्ततिर बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारीको नेतृत्वमा ब्रोकर कमिसन घटाउन कमिटी गठन भएको थियो । सो कमिटीले यही असार महिनादेखि घटेको नयाँ कमिसन...

धितोपत्रको दोस्रो बजार भोलिदेखि खुल्ने

1593327519market.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार भोलि सोमबारदेखि सञ्चालन हुने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. भीष्मराज ढुुंगानाले आज आइतबार बसेको सेबोनको बोर्ड बैठकले भोलिबाट बजार खोल्ने निर्णय गरेको जानकारी दिए। बजार खोल्ने विषयमा सेबोनद्वारा गठित समितिले बजार खोल्नुुपर्ने सुुझाव पेस गरेको थियो। सोही विषयमा कमिटी र सेबोन...

विना राहात प्याकेज बजार खोल्ने विषयमा आजै निर्णय गर्दै धितोपत्र बोर्ड

1593325259Sebon.jpg
काठमाण्डौ । कोरोना कहर र आंशिक लकडाउनकै बीच नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो बजार खोल्ने विषयमा आज आइतबार औपचारिक निर्णय गर्ने भएको छ। धितोपत्र बोर्डको अहिले पनि बोर्ड बैठक जारी रहेको र बजार खोल्ने विषयमा छलफल चलिरहेको स्रोत बताउँछ। ‘बोर्ड बैठकद्वारा गरिने निर्णयअनुसार नै दोस्रो बजार सञ्चालन गर्ने औपचारिक निर्णय माइन्युट...

1695556604Online-Ad.gif

आगामी सातादेखि धितोपत्र बजार खुल्दै

1593164150Sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डद्वारा गठित कमिटी र लगानीकर्ताका संघसंगठनका बीच आगामी सातादेखि धितोपत्र बजार खोल्ने सहमति भएको छ। धितोपत्र बजार खोल्ने सम्बन्धमा आज शुुक्रबार बोर्डको कार्यालयमा सम्पन्न कमिटी र लगानीकर्ता संघसंगठनका नेताहरुबीच भएको छलफलमा सकारात्मक माहौलका साथ बजार खोल्ने तयारी भइरहेको छलफलमा सहभागी लगानीकर्ता...

करचुक्ताका लागि दश ठाउँ दौडिनुपर्ने बाध्यता अन्त, सेयर लगानीकर्ताले तुरुन्तै पाउने

1592741227tax.jpg
काठमाण्डौ । धितोपत्र कारोबारमा हुने पूूँजीगत लाभकर अब विद्युुतीय प्रणाली(इटीडीएस)मार्फत दाखिला भएको अवस्थामा सम्बन्धित लाभग्राही प्राकृतिक व्यक्तिले जुनसुकै राजश्व कार्यालय वा करदाता कार्यालयबाट करचुुुक्ता प्रमाणपत्र लिन सक्ने भएका छन् । आन्तरिक राजश्व कार्यालयले सेयर कारोबारमा लाग्दै आएको करसम्बन्धमा थप स्पष्ट पार्दै अब...

बुक बिल्डिङ मोडालिटी कस्तो हुनुपर्छ ? सरोकारवालाबाट सुझाव माग

1592741474school.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले बुुक बिल्डिङ सम्बन्धी निर्देशिकाको मस्यौदामा सरोकारवालाबाट रायसुुझाव माग गरेको छ। बोर्डले बुुल बिल्डिङ सम्बन्धी निर्देशिका,२०७७ का निम्ति रायसुझाव माग गरेको हो ।  सम्बन्धित सरोकारवालाहरुलाई उक्त निर्देशिकाका सम्बन्धमा रायसुुझाव आगामी असार १४ गतेभित्र बोर्डको इमेल corporate.finance@sebon.gov.np मा पठाउन...

उपयुक्त घर भेटेन धितोपत्र बोर्डले, चौथोपटक सूचना जारी

1592741368sebon.jpg
काठमाण्डौ । तीन पटकसम्म सार्वजनिक सूचना निकाल्दा पनि उपयुक्त विकल्प नआएपछि धितोपत्र बोर्डले हाल जाउलाखेलमा रहेको कार्यालय सार्ने उद्देश्यले पुनः घर भाडामा लिनका लागि सूचना जारी गरेको छ ।  कार्यालय प्रयोजनका लागि उपयुक्त घरको खोजीका लागि बोर्डले चौथोपटक सूचना जारी गरेको हो ।  नेपाल धितोपत्र बोर्डले योसमेत गरी चौथो पटक आफ्नो...

ब्रोकरले आधिकारिक प्रतिनिधि तोक्न पाउने व्यवस्था आउँदै

1592742820sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षदेखि ब्रोकर कम्पनीहरुलाई आधिकारिक प्रतिनिधि नियुुक्त गर्न दिने व्यवस्था लागू गर्ने भएको छ ।  बोर्डले यही महिना सार्वजनिक गर्ने बोर्डको वार्षिक नीति तथा कार्यक्रममा नै समावेश गर्दै ब्रोकरहरुलाई आधिकारिक प्रतिनिधिको नियुक्त गर्ने दिने व्यवस्था गरी पूूँजी बजारको विकास र विस्तार...

राष्ट्रबैंकको छायाँमा धितोपत्र बोर्ड, २ बुँदे माग पूरा नहुँदा बजार अनिश्चितकालका लागि बन्द

1592723932bhisma.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको २ बुुँदे माग र अड्डीका कारण आजबाट खुुुल्ने भनिएको धितोपत्र बजार अनिश्चितकालीन बन्द भएको छ । विश्वका जुुनसुकै नियामक निकाय आफ्ना मातहतका कुुनै पनि निर्णय गर्न स्वतन्त्र हुुुन्छन् । तर, नेपालमा पूूँजीबजारको नियामकका रुपमा स्थापित नियामनकारी निकाय नै २ बुुँदे मागमै अल्झेर अर्को समानान्तर नियमनकारी...

सेयर कारोबार पुनः अनिश्चितकालका लागि स्थगित

1592709815NEPSE.jpg
काठमाण्डौ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन केही खुकुलो गरिए पनि धितोपत्र बजार भने नखुल्ने भएको छ। लामो लकडाउनका कारण बन्द रहेको धितोपत्र बजार आज आइतबारबाट खुल्ने आशा गरिएको नेपाल स्टक एक्सचेन्जले पुनः अनिश्चितकालका लागि कारोबार स्थगित गरेको सूचना शनिबार जारी गरेको हो।  नेप्सेद्वारा जारी सूचनामा...

धितोपत्र बोर्ड सक्रिय, नेप्से र ब्रोकर एशोसिएसनलाई प्रतिवेदनका लागि तागेता

1592473905sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकरद्वारा प्रवाह हुने मार्जिन कारोबारमा भएको समस्या अध्ययनबारे प्रतिवेदन पेश गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र ब्रोकर्स एसोसिएसनलाई पत्राचार गरेको छ । हिजो बोर्डले नेप्से र ब्रोकर्स एसोसिएन दुवैलाई मार्जिन कारोबार प्रवाहमा भएका समस्याहरु बारे प्रतिवेदन माग गरेको बोर्ड स्रोतले...

सेबो कमिसन 'सेबी फी'भन्दा ३०० गुणा बढी, लगानीकर्ताहरुलाई भार

1592394346sebi.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुसँग भारतको नियामक सेक्युुुरिटी एण्ड एक्सचेञ्ज बोर्ड अफ इण्डिया(सेबी)को तुुलनामा ३०० गुणा बढी शुुल्क असूूल गर्छ । सेबीको (स्टक ब्रोकर्स एण्ड सब ब्रोकर्स) ,१९९२ को भाग बीमा शुुल्कबारे सेबीफीले व्यवस्था गरेको छ । सो व्यवस्था अनुसार धितोपत्र खरिदबिक्रीमा ०.०००१ प्रतिशत कमिसन कायम छ । सोही...

ब्याज तिर्ने समय असोज मसान्तसम्म कायम गर्न र सेयरधितो कर्जाको सीमा ८५% पुर्याइदिन धितोपत्र बोर्डको राष्ट्रबैंकलाई पत्र

1592393798sebon.jpg
काठमाण्डौ । शेयर धितोमा कर्जा प्रवाह गर्दा शेयरको मूल्याङ्कनको ७५ प्रतिशतसम्म कर्जा प्रवाह गर्न सक्ने र १० प्रतिशत भन्दा बढी मूल्य घटेको अवस्थामा मात्रै मार्जिन कल गर्ने व्यवस्था गरिदिन धितोपत्र बोर्डले नेपाल राष्ट्रबैंकलाई आग्रह गरेको छ ।  बोर्डले राष्ट्रबैंकलाई एक पत्र पठाउँदै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन जारी...

बैंक इन्टीग्रेसनसहितको अनलाइन कारोबार सुरु गर्न बोर्डद्वारा नेप्सेलाई निर्देशन

1592393263sebon.jpg
काठमाण्डौ । बजारको नियामक धितोपत्र बोर्डले सेयर खरीदबिक्री विद्युतीय माध्यममार्फत गर्न नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई निर्देशन दिएको छ ।  धितोपत्रको दोस्रो बजार कारोबार पूर्णतया यान्त्रीकरण हुन नसकेको अवस्थामा यस प्रणालीमा सुधार गर्न आवश्यक देखिएको उल्लेख गर्दै बैंक खाता र डिम्याट खातालाई प्रणालीमा नै आवद्ध गरी खरीदबिक्री...

पूँजीगत लाभकरलाई नै अन्तिम कर मान्ने व्यवस्था मिलाइदिन बोर्डद्वारा अर्थमन्त्रालयलाई पत्र

1592379814sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले पूँजीगत लाभकरलाई अन्तिम करका रुपमा गणना गर्ने व्यवस्था मिलाइदिन अर्थमन्त्रालयलाई अनुुरोध गरेको छ । धितोपत्र बजारमा लगानीकर्ताहरुले लामो समयदेखि तिर्दै आएको पूँजीगत लाभकरलाई अन्तिम करका रुपमा गणना गरिदिने व्यवस्थाका लागि अर्थमन्त्रालय समक्ष अनुुरोध गरेको बोर्डले बताएको हो ।  करचुुक्ता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध