Security Board Of Nepal

अर्को सातादेखि सेयर कारोबार सुचारु हुने

1592148700freesnippingtool.comcapture20200614211620.png
काठमाण्डौ । कोरोना रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि जारी लकडाउनका कारण बन्द भएको सेयर बजार आगामी सातादेखि खुल्ने भएको छ।  बजारको फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले एक सूचना जारी गर्दै यो साता सेयर कारोबार नहुने प्रष्ट पारेको हो ।  धितोपत्र बोर्डले जेठ ३२ गते आइतबार लेखेको पत्रलाई उद्धृत गर्दै नेप्सेको संचालक...

मार्जिन कारोबारका लागि ब्रोकरले राखे नयाँ प्रस्ताव, बोर्डद्वारा ठाडै अस्वीकार

1591960940margin.jpg
काठमाण्डौ । ब्रोकरहरुले मार्जिन कारोबारका लागि प्रवाह गर्ने रकम लगानीकर्ताको धितोपत्रलाई नै बैंक तथा वित्तीय संस्थामा धितो राख्ने प्रयासलाई नेपाल धितोपत्र बोर्डले अस्वीकार गरेको खुुलासा भएको छ। मार्जिन कारोबारमा लगानीकर्ताहरुले आकर्षण नदेखाएपछि विभिन्न संसोधन गर्न भन्दै ब्रोकरहरुले नेप्से र बोर्ड गुुहारेको बेला मार्जिन...

सेयर बजार खुल्छ कि खुल्दैन ? यस्तो छ धितोपत्र बोर्डको तयारी

1591945352sebon1.jpg
काठमाण्डौ । सरकारले लकडाउन खुुकुुलो बनाएसँगै धितोपत्र बजारसँग सम्बन्धित सरोकारवाला पक्षबीच छलफल गरी बजार सञ्चालनको निर्णय लिइने भएको छ । सरकारले लकडाउन खोलेर आर्थिक गतिविधि र जनजीवन सहज बनाइरहेका बेला नियामक नेपाल धितोपत्र बोर्डले भने आगामी आइतबार बजार सरोकारवाला पक्षसँग छलफल गरेर मात्रै बजार खुुल्ने नखुुल्ने निर्णय लिने बताएको छ...

1695556604Online-Ad.gif

सबै पक्षको एउटै स्वर-‘अब सेयर बजार खोल्नुपर्छ’

1591693443market.jpg
काठमाण्डौ । लामो समयसम्म बन्द भएको सेयर बजार अब खोल्नुपर्नेमा सबै पक्ष सहमत देखिएका छन् ।  सरकारले कोरोना रोकथामका लागि लागू गरेको लकडाउनलाई जेठ ३२ गतेसम्म कायम राखेको छ । त्यसपछि भने सेयर बजार खुलाउनुपर्नेमा सबै पक्ष सहमत देखिएका हुन् ।  यसअघि लकडाउनकै बीच २ दिन सेयर बजार खुलाइएको थियो । तर, लगानीकर्ताको तीव्र विरोध तथा सरकारले...

तीन महिना बित्योः बैंक इन्टीग्रेसन नहुँदा पूर्ण अनलाइन कारोबारमा व्यवधान

1591608791nepse.jpg
काठमाण्डौ । नेप्सेले टीएमएस(ट्रेडिङ मेनेजमेन्ट सिस्टम)को एपीआई दिन आनाकानी गर्दा करिब ३ महिना अवधिमा पनि बैंक इण्टीग्रेसनको काम हुुन सकेको छैन । बैंक इण्टीग्रेसनसहित फुुल फेज अनलाइन कारोबारको काम झनै जटिल बनेको छ ।  लकडाउनकै अवधिमा गत बैशाख ३० र ३१ गते धितोपत्र बजार खुुलेतापनि लगानीकर्ताहरुको पहुुँच अनलाइन कारोबारमा नभएको र...

दवाब समूहको २५ बुँदा बोर्डमा, केही माग सम्बोधन गर्ने आश्वासन

1591602622dabab.jpg
काठमाण्डौ । सेयर लगानीकर्ता दवाब समूूहले २५ बुुँदे मागहरु नेपाल धितोपत्र बोर्डसमक्ष पेश गर्दै दुुई घण्टा छलफल गरेको छ । बोर्ड र दवाब समूूहबीच भएको वार्ता निकै सकारात्मक रहेको दवाब समूूहका महासचिव नयन बास्तोलाले बिजशालालाई जानकारी दिए ।  ‘आवश्यक केही व्यवस्था र जायज मागहरुको सम्बोधन गरी बजार खुुलाउने पक्षमा नै बोर्ड रहेको...

बोर्ड र नेप्सेको जुुँगा लडाइँबारे जानकार अर्थमन्त्रीबाट समन्वयपूूर्वक काम गर्न आग्रह

1591523374FMMMM.jpg
काठमाण्डौ । पूूँजीबजारसँग सम्बन्धित नियामक निकायहरुबीच एकआपसमा समन्वय गर्न अर्थमन्त्री डा युवराज खतिवडाले निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्डको २८ औं वार्षिकोत्सवका उपलक्ष्यमा आइतबार आयोजित वेबिनारमा अर्थमन्त्री खतिवडाले पूूँजीबजारसँग सम्बन्धित नियामकहरुबीच आपसमा मिलेर कार्य गर्न अनुुरोध गरेका हुन्। खतिवडाले मुुख्य...

अनलाइन कारोबारमा बखेडा, बैंक इन्टीग्रेसनका गाँठो खोल्ने भन्दा कस्ने बढी !

1591176187online.png
काठमाण्डौ । दोस्रो बजारमा बैंक इण्टीग्रेसन भएपछि मात्र पूूर्ण अनलाइन सेयर कारोबार हुुने विषयमा नियामक निकायलगायत सरोकारवाला पक्ष नै स्पष्ट देखिएका छैनन् । हिजो एक कार्यक्रममा नेप्सेका सीइओ चन्द्रसिंह साउदले नेप्सेका तर्फबाट बैंक इण्टीग्रेसनको काम भइसकेको र अब ब्रोकरहरुले नै लगानीकर्ताहरुलाई बैंक इण्टीग्रेसनमा जोड्नुुपर्ने...

अर्थमन्त्रीप्रति सेयर लगानीकर्ता आक्रोशित, लकडाउन खुलेकै दिनदेखि आमरण अनसन बस्ने घोषणा

1590994176dawab.jpg
काठमाण्डौ । सरकारले पूूँजीबजारलाई उपेक्षा गर्दै राहातको प्याकेज नल्याएको भन्दै सेयर लगानी दवाब समूहले आमरण अनसन थाल्ने घोषणा गरेको छ । विभिन्न २५ बुँदे माग राख्दै दवाब समूहले आफ्ना मागहरु पूरा नभए लकडाउन खुलेको दिनदेखि नै जाउलाखेलस्थित नेपाल धितोपत्र बोर्डमा आमरण अनसन थाल्ने चेतावनी दिएको हो ।  समूहले माग पूरा नभए लकडाउन खुलेको...

सेयर किन्दा अग्रीम तिर्नुपर्ने २५% रकमको सीमालाई १०% झार्न सेबोनको निर्देशन

1590401002sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले धितोपत्र खरिद गर्दा लगानीकर्ताले तिर्नुुपर्ने अग्रिम २५ प्रतिशत रकम भुुक्तानीमा भएको अव्यवहारिक कठिनाइका विषयमा छलफल गर्न नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) र ब्रोकरहरुलाई  निर्देशन दिएको छ । धितोपत्र दलाल व्यवसायी(स्टक ब्रोकर)हरुलाई धितोपत्र खरिदका निम्ति तिर्ने २५ प्रतिशत अग्रिम...

साउनदेखि ब्रोकर कमिसन घट्दै !

1590139279commission.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन आगामी आर्थिक वर्षदेखि घटाउने भएको छ । नेपाल धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुुसार ब्रोकर कमिसन घटाउनका लागि बोर्डको नीति तथा अनुुसन्धान विभागका प्रमुुख उपकार्यकारी निर्देशक नवराज अधिकारीको संयोजकत्वमा कमिटी गठन भएको छ । कमिसन घटाउने विषयमा कमिटीले आवश्यक अध्ययन गरिरहेको र...

अब सेयर किनबेचको रकम भुक्तानी डिजिटल पेमेन्टबाटै

1589884035pay.png
काठमाण्डौ । अब लगानीकर्ताले धितोपत्र कारोबार गर्दा डिजिटल पेमेन्ट गेट्वेबाट पनि भुुक्तानी गर्न सक्ने भएका छन् ।  इसेवा, प्रभुुपे, आइएमई पे, सेलपे लगायतका डिजिटल प्लेटफर्ममार्फत पनि सेयर किनबेचको रकम भुुक्तानी गर्न मिल्ने भएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुुंगानाले एप्स बेसबाट पनि सेयर किनेको पैसा ब्रोकरलाई दिन वा...

अब बैंक इन्टीग्रेसनसहितको धितोपत्र कारोबार, कमिटी गठन

1589707699sebon1.jpg
काठमाण्डौ । नेप्सको अनलाइन प्रणालीमा बैंक इन्टीग्रेसनका निम्ति नेपाल धितोपत्र बोर्डले कमिटी गठन गरेको छ । योसँगै फूल फेजको अनलाइन सेयर कारोबार प्रणालीको आधार स्तम्भ तयार गर्न नियामक तातेको बुझ्न सकिन्छ ।  बोर्डका कार्यकारी निर्देशक निरज गिरीको संयोजकत्वमा बोर्डकै उपकार्यकारी निर्देशक नवराज अधिकारी सदस्य रहने गरी कमिटी गठन भएको...

बिमा कम्पनीले धितोपत्रमा गर्ने लगानीको सीमा बढाउन सेबोन अध्यक्षको सुझाव

1589449088nica.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बिमा कम्पनीहरुले धितोपत्र बजारमा गर्ने लगानीको सीमा बढाउन सकिने सुझाव दिएका छन् ।  बिमा समितिको ५२ औं वार्षिकोत्सवलाई अनलाइनबाट सम्बोधन गरेका अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् । यो सुझाव कार्यान्वयनका लागि बिमा समिति सकारात्मक हुन जरुरी हुन्छ । ‘दोश्रो...

सेबोनद्वारा बैशाख ३१ सम्म जारी सवारी पास लिएर हिँडे कारबाही

1589445440sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले बजार सुचारु भएको अवस्थामा १५३ वटा संस्थालाई दिएको सवारी पास रद्ध गरेको छ ।  लकडाउनमा कडाईसँगै सेयर कारोबार लगायतका गतिविधि पुनः ठप्प भएसँगै बोर्डले बैशाख ३१ गतेसम्म विभिन्न संस्थालाई दिएको सवारी पास रद्ध गरेको हो ।  बोर्डले यो विषयमा सार्वजनिक सूचना जारी गरी सम्बद्ध सबैलाई जानकारी गराएको छ भने महानगरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध