Security Board Of Nepal

सेयर बजार अब बन्द नहुने, आयो यस्तो निर्देशन

1585148495market.jpg
काठमाण्डौ । नेपालको धितोपत्र बजार ५ दिनभन्दा बढी बन्द नहुने भएको छ ।  लकडाउनका कारण कारोबार गर्न समस्या हुने भन्दै धितोपत्र बोर्डले चैत १७ गतेसम्मका लागि धितोपत्र कारोबार बन्द गरेको छ । तर, त्यसपछि भने सेयरबजार बन्द नहुने भएको हो ।  बुधबार अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको...

आजदेखि सेयर बजार ५ दिनका लागि बन्द हुने

1584888751sebon123.jpg
काठमाण्डौ । आज सोमबारदेखि सेयर बजार ५ दिनका लागि बन्द हुने भएको छ ।  धितोपत्र बोर्डको आइतबार साँझ बसेको बोर्ड बैठकले कोरोना भाइरसको संक्रमणको उच्च संभावनाको अवस्थालाई मध्यनजर गरी लगानीकर्ता, सदस्य दलाल, कर्मचारी आदिको स्वास्थ्यलाई प्राथमिकतामा राखेर दोश्रो बजारमा हुने नयाँ कारोबार आज सोमबारदेखि ५ दिनका लागि बन्द गर्ने निर्णय...

कारोबार खुलाउने विषयमा बोर्ड-नेप्से द्वन्द्व

1584856603saud.jpg
काठमाण्डौ । सेयर कारोबार खुलाउने विषयमा पनि धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीच दन्द देखिएको छ ।  नेप्सेले आफ्नो संचालक समितिको निर्णय भन्दै आइतबार कारोबार खुल्ला गरेपछि यस्तो अवस्था देखिएको हो ।  नेप्सेका प्रमुख चन्द्रसिंह साउदले संचालक समितिले बजार खुलाउने निर्णय गरेकोले सोहीअनुसार आइतबार कारोबार खुलेको जिकिर गरेका छन्...

1695556604Online-Ad.gif

आइतबार सेयर बजार खुल्ने

1584681379sebon.jpg
काठमाण्डौ । धितोपत्रको दोस्रो बजार आइतबार खुुला हुुने भएको छ। हिजो बिहीबार नेपाल धितोपत्र बोर्डमा बसेको सर्वपक्षीय बैठकमा बोर्डका पदाधिकारी, नेप्सेका उच्च अधिकारी, ब्रोकर्स एशोसिएसन, लगानीकर्ता संघसंगठनका नेताहरु सहभागी भएको बैठकमा ब्रोकर र लगानीकर्ताहरुले बजार बन्द गर्नुुपर्ने धारणा राखेका थिए ।  नेप्सेलाई हिजै बजार बन्द गर्ने...

बैंकिङ इन्टीग्रेसन हुँदै, राफसाफ चक्रसमेत दुुई कार्यदिनको हुने

1584530578sebon1.jpg
काठमाण्डौ । चालूू आर्थिक वर्षभित्र नै धितोपत्र दोस्रो बजारमा बैंकिङ इन्टीग्रेसन हुने भएको छ । दोस्रो बजारलाई थप पारदर्शी र विश्वसनीय बनाउने हेतूूले नेपाल धितोपत्र बोर्डले चालूू आवभित्र नै बैंकिङ इन्टीग्रेसन गर्ने भएको हो ।  बैंकिङ इन्टीग्रेसनका लागि सम्बद्ध पक्षहरु नेपाल स्टक एक्सचेञ्जको नट्स, सिडिएस एण्ड क्लियरिङ लिमिटेड,...

आफूलाई पनि सेबोनको संचालक बनाउन परिसंघको माग, बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाइने

1584359898cni.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघ र नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा उत्पादनमूलक क्षेत्रको हिस्सा बढाउने तथा बजार सुधार प्रक्रियालाई गति दिन सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।  धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई परिसंघमा स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा उत्पादनमूलक तथा सेवा उद्योगको...

बजारको अवस्था बिग्रिएपछि लगानीकर्ताद्वारा सेबोन अध्यक्षसँग छलफल

1584087145sebon23.jpg
काठमाण्डौ । कोरोना भाइरसको त्रासको नाममा बजारमा लगातार ठूलो गिरावट आएपछि अत्तालिएका लगानीकर्ताका नेताहरुले शुक्रबार नियामक धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई भेटेर बजारको समस्या सम्बोधनको माग गरेका छन् । उनीहरुले कोरानाकै कारणले बजारमा तीव्र गिरावट आएको हो कि होइन, कोरानाका कारण बजारमा पर्नसक्ने प्रभाव लगायतका विषयमा...

सेयर लगानीकर्ताले तिरेको कर उसकै खातामा देखिने व्यवस्था हुँदै

1584072999sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले दोश्रो बजारमा धितोपत्र कारोबार गर्ने लगानीकर्ताको कर दाखिला निजकै कर खातामा देखिने व्यवस्था मिलाउने भएको छ।  नेप्सेले दाखिला गरेको पूँजीगत लाभकर विवरण पान नम्बर लिएका सम्पूर्ण धितोपत्र बिक्री गर्ने लगानीकर्ताहरुलाई हाल सहज रूपमा उपलब्ध नभएकाले अब निकट समयमै बोर्डको अग्रसरतामा लगानीकर्ताहरुलाई...

बजारका ‘स्वघोषित विज्ञ’माथि प्रतिबन्ध लाग्दै, भट्टराई र बस्याल पहिलो सूचिमा

1584013723rabindra.jpg
काठमाण्डौ । विश्लेषण र प्रक्षेपणको नाममा बजार प्रभावित पार्ने र आफ्नो स्वार्थ अनुकुलको विश्लेषण मात्र सार्वजनिक गरी लगानीकर्तालाई दिग्भ्रमित पार्ने सेयर बजारका स्वघोषित विज्ञहरुप्रति नियामक धितोपत्र बोर्ड कडा रुपमा प्रस्तुत हुने भएको छ ।  अध्यक्षको रुपमा हालैबाट कार्यभार सम्हालेका भीष्मराज ढुंगानाले स्वघोषित विज्ञहरुमाथि...

BREAKING : आइतबारदेखि सेयर कारोबार अवधि ५ घण्टाको हुने

1584000240sebon.jpg
काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि अन्ततः एकघण्टा थपिने भएको छ ।  कारोबार समय आउँदो आइतबारदेखि एकघण्टा थपेर ५ घण्टा बनाउने तयारी थालिएको हो ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार थप्ने विषयमा भइरहेको तयारी पूरा भएको र आइतबारदेखि सेयर कारोबारको समय एकघण्टा थपेर ५ घण्टा बनाइने बताएका हुन्...

लगानीकर्ताबाट कमिसन उठाउने काम बन्द गर्न विज्ञको नेप्से र सेबोनलाई सुझाव

1583840647market.jpg
काठमाण्डौ । धितोपत्र दलाली बापत लिने सेवाशुल्क(कमिसन) नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)लाई समेत तिर्नुुपर्दा सेयर लगानीकर्ताहरुमा अतिरिक्त भार र मार परेको बजारसम्बद्ध विज्ञहरुले बताएका छन् ।  धितोपत्रको दोस्रो बजारमा ब्रोकर कमिसनबाट नेप्सेले पनि आफ्नो भाग लैजाने परिपाटी गलत भएको पूँजीबजार विज्ञ डा....

धितोपत्र बोर्डको कर्मचारी युनियनमा १४ वर्षपछि नयाँ अध्यक्ष

1583493090union-new.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको कर्मचारी युनियनले १४ वर्षपछि नयाँ अध्यक्ष पाएको छ ।  शुक्रबार युनियनका पाँचौ अधिवेशनले १४ वर्षदेखिका अध्यक्ष राजबहादुर जिसीको ठाउँमा तोलाकान्त न्यौपानेलाई निर्वाचित गरेको हो ।  जिसीले विगत १४ वर्षदेखि बोर्डस्थित कर्मचारी युनियनको नेतृत्व गर्दै आएका थिए । उनकै इच्छामा नेतृत्व हस्तान्तरण भएको...

यसरी रोकियो बजार अझै घटाउने खेल !

1583235516market234.jpg
काठमाण्डौ । सोमबार अत्यासलाग्दो ढंगले बजार झार्ने चलखेल निस्तेज भएसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको छ ।  सोमबारको बजार झर्नुको भित्री कारणको खुलासा भएसँगै अत्तालिएका लगानीकर्तामा आत्माबल बढेसँगै मंगलबार बजार पुरानै लयमा फर्किएको हो ।  बजार मंगलबार लयमा फर्किए पनि यसलाई पुनः घटाउने खालका चलखेल भने अझै रोकिएका छैनन् ।...

ब्रोकर संख्या थप्ने गोप्य तयारी, ५० बाट १०० पुर्याइने

1583082302nepse-sebon.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)ले हाल ५० वटामा सीमित सेयर ब्रोकरको संख्या बढाएर १०० पुर्याउने तयारी थालेको छ। दोश्रो बजारको विकास र बिस्तारका लागि नेप्सेले हाल कायम ५० ब्रोकरहरुमा अन्य ५० ब्रोकर कम्पनीलाई थप लाइसेन्स दिने गरी तयारीलाई अगाडि बढाएको हो ।  नेप्सेस्थित विशेष स्रोतका अनुसार नेप्से व्यवस्थापन र संचालक...

BREAKING : सेयर बजारको कारोबार अवधि एकघण्टा थप्ने तयारी !

1583048544karovar.jpg
काठमाण्डौ । सेयर कारोबार हुने दोश्रो बजारको समयअवधि एकघण्टा थपिने भएको छ ।  धितोपत्र बोर्डले कारोबार अवधि एकघण्टा थप्ने सबै तयारी पूरा गरिसकेको र निकट भविष्यमै यो सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याउने बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिएका छन्  ।  हाल दोश्रो बजारमा सेयर कारोबार अवधि प्रत्येक आइतबारदेखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध