Security Board Of Nepal

ब्रोकर शाखा ठेक्का लगाउँदाको परिणाम: मोफसलको कारोबार पनि अब केन्द्रबाटै

1581511501sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले  धितोपत्र दलाल व्यवसायी(ब्रोकर)को शाखा कार्यालयको न्यूनतम पूर्वाधारको मापदण्डमा संसोधन गरेको छ ।  बोर्डले धितोपत्र व्यवसायी(धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता)तेस्रो संसोधन नियमावली, २०७६ मा मूल नियमावलीको अनुसूची ७ मा संसोधन गरी बुँदा नम्बर ३ थप्दै ब्रोकर कम्पनीको शाखा...

मर्चेन्ट बैंकको संचालक र सीइओका लागि सीमा, बोर्डले कस्यो

1581342289merchant.jpg
काठमाण्डौ । मर्चेन्ट बैंकरको संचालक तथा प्रमुख कार्यकारी अधिकृत बन्नलाई अब केही सीमाहरुको सामना गर्नुपर्ने भएको छ ।  धितोपत्र बोर्डले मर्चेन्ट बैंकर नियमावली अर्थ मन्त्रालयको स्वीकृतिमा संसोधन गरी यस्तो व्यवस्था गरको हो ।  जसअनुसार धितोपत्र दलाल वा केन्द्रीय निक्षेप सेवा वा मर्चेन्ट बैंकर वा क्रेडिट रेटिङ संस्थामा लाभको पदमा...

आइपीओको बिक्री अवधि १५ दिनमा सीमित, संगठित संस्थाले विदेशी पूँजीबजारमा समेत लगानी गर्न पाउने

1581342323ipo.jpg
काठमाण्डौ । आइपीओको बिक्री खुल्ला हुने अधिकतम अवधि १५ दिनमा सीमित हुने भएको छ ।  धितोपत्र बोर्डले अर्थ मन्त्रालयको स्वीकृतिमा संसोधन गरेको धितोपत्र दर्ता तथा निश्कासन नियमावलीमा यस्तो व्यवस्था गरिएको हो ।  हाल धितोपत्रको सार्वजनिक निश्कासन खुला रहने अधिकतम अवधि ३० दिन रहेको छ । यो अवधि घटेर १५ दिनमा सीमित हुने भएको हो । यो व्यवस्था...

1695556604Online-Ad.gif

बैंकलाई ब्रोकर लाइसेन्स दिने नियमावलीमै व्यवस्था, धितोपत्र व्यापारीको चुक्तापूँजी २० करोड हुनुपर्ने

1581341503sebon.jpg
काठमाण्डौ । बैंकहरुका सहायक कम्पनीलाई सेयर ब्रोकर लाइसेन्स दिनसक्ने व्यवस्था समेटिएको नियमावली अर्थ मन्त्रालयको स्वीकृतिमा धितोपत्र बोर्डले संसोधनसहित लागू हुने प्रष्ट पारेको छ ।  यो नियमावली आगामी फागुन १ गतेदेखि लागू हुने बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  योसँगै वाणिज्य बैंक तथा विशेष ऐनद्वारा स्थापित वित्तीय...

सञ्चयकोषले पनि स्टक डिलर कम्पनी दर्ता गर्ने, एक महिनाभित्र काम सक्ने तयारी

1581334062epf.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नागरिक लगानी कोष(सीइटी)लाई पछ्याउँदै कर्मचारी सञ्चय कोष(इपीएफ)ले पनि स्टक डिलर कम्पनी दर्ताको तयारी थालेको छ।  नागरिक लगानी कोषकै पद्चाप पछ्याउँदै सञ्चयकोष पनि दोस्रो स्टक डिलर कम्पनीका रुपमा आउने लगभग निश्चित भएको हो ।  कर्मचारी सञ्चय कोषका प्रशासक तुलसीप्रसाद गौतमका अनुसार कोष, राष्ट्रिय बीमा संस्थान...

खातामा सेयर छैन ? नो प्रब्लम, नेपालमा मज्जैले सेयर बेच्न मिल्छ !

15812512701111111.jpg
काठमाण्डौ । धितोपत्र कारोबार हुने दोस्रो बजारमा नेपाल स्टक एक्सचेञ्जको अकर्मण्यताका कारण खातामा सेयर नभई पनि बेच्ने परिपाटी पछिल्लो समय बढ्दै गइरहेको छ । सुन्दा अचम्म लाग्न सक्छ कि खातामा सेयर नभए पनि दोस्रो बजारमा सेयर बेच्न सहजै पाइन्छ ? तपाई अचम्म नमान्नुहोस्, नेपालको सेयर कारोबार हुने दोस्रो बजारमा यस्तो अभ्यास खुलेआम रुपमै...

प्रशिक्षण संस्थामार्फत मात्र ब्रोकर प्रतिनिधि हुने व्यवस्था गर्दै बोर्ड, बजार विस्तारमा नयाँ अभ्यास

15806400511111.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चाँडै सहायक कम्पनीको रुपमा धितोपत्र तथा फ्युुचर्स र वित्तीय शिक्षा प्रशिक्षण संस्था (एसएफएफइआइ) स्थापना गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्डको आव २०७६।७७ को धितोपत्र तथा वस्तुु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममै समावेश भएको प्रशिक्षण संस्था स्थापनाका लागि धितोपत्र ऐन,२०६३ संसोधनपश्चात...

एचडीएल प्रकरणमा ब्रोकरलाई ‘क्लिन चिट’

1580635659sebon.jpg
काठमाण्डौ । हिमालयन डिष्टिलरी (एचडीएल) को सेयर बिक्री गरेका डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालि (ब्रोकर नं. ४४) र इन्भेस्टमेन्ट म्यानेजमेन्ट नेपाल (ब्रोकर नं. ५३) ले क्लिन चिट पाएका छन् ।  नेपाल धितोपत्र बोर्ड (सेबोन) ले यी दुुई ब्रोकरलाई यस प्रकरणमा क्लिन चिट दिएको हो । बोर्ड स्रोतका अनुुसार यी ब्रोकरबाट एचडीएलको सेयर बिक्रीकर्ताको...

प्रादेशिक स्तरमा ब्रोकर लाइसेन्स दिन नेप्सेलाई पुनः निर्देशन दिने बोर्डको तयारी

1579081080nnnnnn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले संघीय संरचनाअनुसार नयाँ धितोपत्र दलाल व्यवसायीको अनुमतिपत्र प्रदान गर्न नेप्सेलाई पुनः लिखित निर्देशन दिने भएको छ ।  लामो समयदेखि अड्किएको प्रादेशिक ब्रोकरको अनुमति दिन नेप्सेलाई बाध्य पार्ने गरी बोर्डले एक–दुई दिनमै आफ्नो सक्रियता बढाउने भएको हो ।  बुधबार आयोजित पत्रकार सम्मेलनमा...

सेयर बजारको अर्धवार्षिक समीक्षा: आइपीओमा पहिरो, ऋणपत्रले थेग्दै प्राथमिक बजारको शान

1579079131Sebon.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा प्राथमिक बजारको अवस्था मिश्रित देखिएको छ ।  यो अवधिमा ऋणपत्रको बजार तीव्र गतिमा बिस्तार भएको छ भने प्राथमिक सेयर निश्कासनको दरमा भने गत वर्षको तुलनामा पहिरो गएको छ ।  धितोपत्र बोर्डका अनुसार समीक्षा अवधिमा बोर्डबाट १६ संगठित संस्थाले २० अर्ब रुपैयाँ बराबरको सार्वजनिक निश्कासन...

दोश्रो बजारको कारोबार समय बढाउने पक्षमा धितोपत्र बोर्डका अध्यक्ष

1579007186sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले दोश्रो बजारको सेयर कारोबार समय बढाउनुपर्ने सुझाव दिएका छन् ।  नेपाल स्टक एक्सचेञ्जको २७ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै बोर्डका नवनियुक्त अध्यक्ष ढुंगानाले यस्तो सुझाव दिएका हुन् ।  हाल नेपालको सेयर बजारमा आइतबारदेखि बिहीबारसम्म कुल साताको ५ दिन...

सेबोनमा ‘घाम’ लाग्यो, बजारको ‘आकाश’ सङ्लिएला ?

157880589511112.jpg
काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड(सेबोन)को अध्यक्षको रुपमा भीष्मराज ढुंगानाको आगमनलाई बजारले उनको नियुक्तिको भोलिपल्टै स्वागत गरिसकेको थियो । पूँजीबजारको विषयमा समेत विज्ञको रुपमा चिनिएका ढुंगानाले पूँजी, बित्त र मुद्रा बजारको विषयमा पनि राम्रै अनुभव र ज्ञान हासिल गरिसकेका छन् । उनको नियुक्तिको खबरले मात्रै...

सेबोनका अल्छी कर्मचारी नवनियुक्त अध्यक्षको निशानामा

1578648177123.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले कार्यभार सम्हालेपछि कर्मचारीहरुलाई दिएको पहिलो निर्देशनमै सरकारी शैलीमा काम गर्ने बानी त्याग्न आग्रह गरेका छन् ।  उनले सो क्रममा अल्छी कर्मचारीको विषयमा आफू निर्मम बन्ने संकेत समेत गरेका छन् ।  सरकारी काम भन्दै १० बजे भन्दा ढिलो आउने र ५ नबज्दै सुइकुच्चा ठोक्ने...

सेबोनका कर्मचारीले नवनियुक्त अध्यक्षलाई सम्झाए बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा

1578647000sebon12.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का कर्मचारीहरुले नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानालाई स्वागत गर्दै बैंकका सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिने लगायतका काम पेण्डिङ रहेका भन्दै तिनीहरुलाई यथाशक्य अगाडि बढाउन आग्रह गरेका छन् ।  शुक्रबार जाउलाखेलस्थित बोर्ड कार्यालयमा कार्यभार सम्हाल्न पुगेका नवनियुक्त अध्यक्ष...

पुँजीबजार सुधारका लागि पेण्डिङ सबै कामलाई अगाडि बढाउने ढुंगानाको घोषणा

1578642374bhismaraj-Dhungana.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भीष्मराज ढुंगानाले पुँजीबजार सुधार र विस्तारका लागि तयार भई अड्केका सबै काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् । नवनियुक्त अध्यक्ष ढुंगानाले शुक्रबार पदभार ग्रहणपछि बोर्डका कर्मचारीहरुलाई निर्देशन दिँदै त्यस्तो प्रतिबद्धता जनाएका हुन् । आफूले विशेषगरी पुँजीबजारको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध