Security Board Of Nepal

निरज गिरी: जसको झेलले बिग्रियो लाभकर गणनाको विधि

1565001773niraj.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । नेपाल  धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी मुख्य भिलेन भएकै कारणले भारित औसत लागत विधिको समस्या हल हुन नसकेको रहस्य खुलेको छ ।  गत वर्ष उदाएको लगानीकर्ता दवाब समूहका नेता कार्यकर्ताले उनको घर घेराउदेखि कर्तुत भण्डाफोर गर्नेसम्मको प्रयासपछि आजित र क्रोधित बनेका  गिरीले नै चालू बजेटमा भारित औसत लागत...

सूचिकृत कम्पनीमा संस्थागत सुशासन कायम गराउन बोर्ड तात्यो, वार्षिक प्रतिवेदन उस्तै हुनुपर्ने

1564918670sebon12.jpg
काठमाण्डौ । दोश्रो बजारमा सूचीकृत संगठित संस्थाहरुले अब धितोपत्र बोर्डले उपलब्ध गराएको ढाँचामा वार्षिक अनुपालना प्रतिवेदन तयार गरी पेश गर्नुपर्ने भएको छ ।  सूचिकृत संस्थाको कामकारबाहीलाई नियमित तथा व्यवस्थित गरी शेयरधनी लगायत सरोकारवालाहरुप्रति उत्तरदायी बनाई संस्थागत सुशासन प्रवद्र्धन गर्नका लागि ओइसिडीको संस्थागत सुशासनसँग...

लाभकर विवाद टुंग्याउन सेबोन अनिच्छुक, लगानीकर्ता अलमलमा

1564730566Sebon.jpg
– भक्तराज रसाइली काठमाण्डौ । दुई साता बढीदेखि चल्दै आएको पुँजीगत लाभकर गणनाको विवाद टुंग्याउन अर्थ मन्त्रालयको निर्देशन नेपाल धितोपत्र बोर्डले इन्कार गरेको छ ।  अर्थ मन्त्रालयले गत बुधबार विवाद कसरी मिलाउने भनेर विभिन्न विषयमा सर्वपक्षीय छलफल भए पनि अन्तिम निणर्य बोर्डकै हुने बताइरहँदा पनि करसम्बन्धी निर्णय गर्ने अधिकार...

1695556604Online-Ad.gif

'ल्याप्चे आतंक' अन्तको माग गर्दै लगानीकर्ताद्वारा धितोपत्र बोर्डमा विरोधपत्र प्रस्तुत

1564470548investors.jpg
काठमाण्डौ । लामो समयसम्म पनि भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि पहल नभएको भन्दै लगानीकर्ताहरुले विरोध जनाएका छन् ।  सेयर लगानीकर्तासँग सम्बद्ध पाँचवटै संगठनले भारित औसत लागत विधिका आधारमा हुने पूँजीगत लाभकर गणनाका लागि गरिएको व्यवहारिक व्यवस्था अन्तका लागि चित्तबुझ्दो पहल नभएको भन्दै मंगलबार धितोपत्र बोर्डमा...

बजारको ‘ल्याप्चे युग’ अन्तको संकेत, अर्थले बोलायो सर्वपक्षीय छलफल

1564399763hari.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित औसत लागत विधिमा उत्पन्न अन्यौल र लफडा अन्तका लागि अर्थमन्त्रालय समेत सकारात्मक देखिएको छ ।  अर्थले बजार सम्बद्ध सरोकारवालाबीच लाभकर गणनाको विषयमा कायम सहमतिलाई अन्तिम रुप दिने उद्देश्यले पूँजीबजारका नियामक र सरोकारवालालाई बुधबार ११ बजे छलफलका लागि बोलाएको हो । भारित औसत लागत विधिको समस्या शीघ्र...

लाइसेन्स नै नपाई ब्रोकरेज सेवा दिंदै सानिमा बैंक, लूटधन्दामा सेबोन र नेप्सेको मिलेमतो !

1564311501sabaiko.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । सानिमा बैंकले अनलाइन सेयर खरिदबिक्रीका नाममा नियामक सेबोन  र नेप्सेकै आडमा  गैरकानूनी र ठगीधन्दा चलाइरहेको तथ्य फेला परेको छ । विगत लामो समयदेखि यो बैंकले यस्तो धन्दा संचालन गर्दै आए पनि यसमा बजारको नियामक धितोपत्र बोर्ड र फ्रन्ट लाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्जका अधिकारी तै चूप मै चूपको अवस्थामा...

'कट अफ डेट' तोक्न बोर्डले लगानीकर्ताका नेताहरुलाई छलफलमा डाक्यो, बैठक दिउँसो साढे १ बजे हुने

1563949679123.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि अन्यौलमा रहेको कट अफ डेट तोक्ने विषयमा छलफल गर्न आज दिउँसो साढे १ बजे लगानीकर्ता संघसंगठनका नेताहरुलाई बोलाएको छ ।  नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडका अधिकारीबीच मंगलबार झण्डै ५ घण्टा चलेको छलफलले कट...

बोर्ड, नेप्से र सिडिएसबीच 'कट अफ डेट' तोक्ने सहमति, बुधबार लगानीकर्तासँग छलफल

1563884297nep.jpg
-भक्तराज रसाइली काठमाण्डौ । भारित लागत औसत विधिबाट पूँजीगत लाभकर गणनाका लागि अन्यौलमा रहेको कट अफ डेट तोक्ने आन्तरिक सहमतिमा सरोकारवाला पुगेका छन् ।  नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज(नेप्से) र सिडिएससी एण्ड क्लियरिङ लिमीटेडका अधिकारीबीच मंगलबार झण्डै ५ घण्टा चलेको छलफलले कट अफ डेट तोक्ने विषयमा आन्तरिक सहमति कायम भएको हो...

बोर्ड, नेप्से र सिडिएससीकै सहमतिमा लाभकर गणनाको नयाँ विधि आएको तथ्य फेला

1563798728ird.jpg
काठमाण्डौ । सेयर कारोबारमा कागजी युग पुनः सुरुवात हुने गरी भएको पूँजीगत लाभकर गणनाको झञ्झटिलो प्रक्रिया बजारसँग सम्बद्ध सरकारी निकायकै सल्लाहमा आएको खुलेको छ ।  लाभकर गणनाको नयाँ विधि र कट अफ डेटको विषयमा नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीको समेत सल्लाहमा आएको तथ्य फेला परेको हो ।  चालु आर्थिक वर्षको बजेटपछि...

राजश्व सचिवको १२ घण्टे अल्टिमेटमले काम गरेन, पछि नहट्ने सरकारी संकेत

1563792831finmin.jpg
काठमाण्डौ । पूँजीगत लाभकरको झञ्झटिलो गणना विधिको विषयमा समाधान खोज्न अर्थमन्त्रालयले डाकेको बैठक निश्कर्षविहीन बन्न पुगेको छ ।  अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेको समन्वयमा पूँजीगत लाभकर गणनामा देखिएको समस्या समाधानका लागि सोमबार धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएससीसहितको बैठक डाकिएको थियो ।  घिमिरेले...

१२ घण्टे अल्टिमेटम दिंदै राजश्व सचिवले भने–‘रेकर्ड छैन’ भनेर नेप्सेले गद्धारी गर्यो

1563721674lagani.jpg
काठमाण्डौ । अर्थमन्त्रालयका राजश्व सचिव लालशंकर घिमिरेले धितोपत्र बोर्ड, नेप्से र सिडिएससीका प्रमुखको तीन टाउको तीनतिर फर्किएका कारण लगानीकर्ताले दुःख पाएका भन्दै १२ घण्टे अल्टिमेटम दिएका छन् ।  भारित औषत लागतको गणना गर्दा लगानीकर्ता आफैले लागत मूल्यको स्वःघोषणा गर्नुपर्ने सिडिएससीको सूचनाविरुद्ध आन्दोलनमा रहेका लगानीकर्ताका...

सीडीएससीको कदमविरुद्ध लगानीकर्ताहरु बोर्डमा

1563523448nif.jpg
- भक्तराज रसाइली  काठमाण्डौ । नेपाल इन्भेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले सीडीएससीले भारित औसत विधिबाट स्वयं लाभकर घोषणा गर्ने निर्देशनविरुद्ध आज शुक्रवार नेपाल धितोपत्र बोर्ड डेलिगेसन गएको छ ।  सेयर बजार प्रविधिमैत्री भइरहेको सन्दर्भमा सीडीएससीको निर्देशनकै कारण ब्रोकर कार्यालय गई औँठछाप लगाउनुपर्ने अव्यवहारिक भएकाले...

भारित औसत दरको नाममा पूँजीबजारलाई कागजी युगमै फर्काउन खोजिएकोमा विरोध

1563455948nif.jpg
काठमाण्डौ । भारित औसत दरमा पूँजीगत लाभकर असूल्ने नाममा अनलाइन सिस्टममा प्रवेश गरिसकेको सेयर बजारलाई पुनः कागजी युगमै धकेल्ने प्रयास भएको भन्दै लगानीकर्ताले विरोध जनाएका छन् । नेपाल इन्भेष्टर्स फोरमले बिहीबार एक विज्ञप्ति जारी गर्दै लगानीकर्ता स्वयम्ले भारित औसत लागत निर्धारण गर्ने परिपाटीले पूँजीबजारलाई पुनः कागजी प्रक्रियामा...

नयाँ स्टक एक्सचेञ्ज स्थापना र सार्वजनिक निश्कासनमा बुक बिल्डिङ लागू हुने

1563183578final.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले आगामी आर्थिक वर्षमा नयाँ स्टक एक्सचेञ्ज स्थापनाको प्रक्रिया अगाडि बढाउने भएको छ ।  बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा यस्तो घोषणा गरेको हो ।  एक मात्र स्टक एक्सचेञ्ज हुँदा उसको एकाधिकार कायम भएको र यसले लगानीकर्ताले भनेजस्तो सेवा सुविधा नपाएका गुनासो आएसँगै विगत...

बोर्डका कर्मचारीलाई बम्पर, गाडी सुविधा पाउने

1563182757final.jpg
काठमाण्डौ । धितोपत्र बोर्डका निश्चित तहका कर्मचारीले अब गाडी सुविधा पाउने भएका छन् ।  धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कर्मचारीलाई प्रोत्साहन गर्न भन्दै यस्तो व्यवस्था गर्न लागेको हो ।  बोर्डका निश्चित तहसम्मका कर्मचारीहरुलाई सवारी सुविधा योजना(ओवाईभिएस) ल्याउन अध्ययन गरी कार्यान्वयन गर्ने घोषणा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध