Security Board Of Nepal

सेयर ब्रोकरको कार्यक्षेत्र बिस्तार हुने

1563181343sebonn11.jpg
काठमाण्डौ । धितोपत्र दलाल व्यवसायीहरुको कार्यक्षेत्र बिस्तार हुने भएको छ ।  धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो कुरा बताएको हो ।  धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुले विगत लामो समयदेखि आफूहरुको कार्यक्षेत्र बिस्तार हुनुपर्ने माग गरिरहेका थिए ।  तिनै मागहरुको सम्बोधन गर्दै बोर्डले अब...

हकभन्दा बढी हकप्रद सेयर किन्न पाइने व्यवस्था हुँदै

1563181389sebon11.jpg
काठमाण्डौ । आगामी आर्थिक वर्षदेखि विभिन्न सूचिकृत कम्पनीका लगानीकर्ताले आफ्नो हक भन्दा पनि बढी हकप्रद सेयर खरीदका लागि आवेदन दिन पाउने भएका छन् ।  धितोपत्र बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम घोषणा गर्दै यो कुरा प्रष्ट पारेको हो ।  हकप्रद निश्कासनमा हाल लगानीकर्ताहरुले आफ्नो हकसम्मको मात्र आवेदन दिन पाउँछन् । तर, अब...

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम भोलि, के आउला नयाँ ?

1563096633sebon123.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सोमबार सार्वजनिक गर्ने भएको छ ।  काठमाण्डौको एल्लो प्यागोडा होटलमा दिउँसो १ः३० बजे एक समारोहका बीच बोर्डले नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको हो ।  धितोपत्र बोर्डले प्रत्येक वर्षका लागि नीति तथा कार्यक्रम पहिलादेखि नै बनाउँदै आएको भए पनि...

1695556604Online-Ad.gif

ओपोद्वारा एफ ११ ज्वेलरी ह्वाइट रंगमा सार्वजनिक, मूल्य रु. ३५,४९०

1563096201oppo.png
काठमाण्डौ । स्मार्टफोन ब्राण्ड, ओपोले आजबाट एफ११ लाई तेस्रो रंग “ज्वेलरी ह्वाइट”मा सार्वजनिक गरेको छ ।  पहिले मार्वल ग्रिन र फ्लोराइट पर्पल गरी दूई रंगमा सार्वजनिक गरिएको फोन कम्पनीले तेस्रो रंग ज्वेलरी ह्वाइटमा सार्वजनिक गरेको हो ।  यसको मूल्य कम्पनीले ३५ हजार ४ सय ९० निर्धारण गरेको छ । तेस्रो रंगमा सार्वजनिक नयाँ ओपो एफ११ले...

‘मेरो सेयर’मा बारम्बार समस्या आएको बोर्डद्वारा स्वीकार, सिडिएससीसँग स्पष्टीकरण

1562681305sebon123.jpg
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेडले संचालन गरेको ‘मेरो सेयर’मा बारम्बार समस्या र त्रुटि भइरहेको स्वीकार गर्दै नियामक धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।  सिडिएससीलाई मंगलबार एक पत्र लेख्दै बारम्बार समस्या आइरहे पनि समाधानका लागि किन पहल हुन नसकेको हो भनी बोर्डले तीन दिने स्पष्टीकरण सोधेको हो ।  बोर्डको सुपरीवेक्षण...

धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आगामी साता

1562649714Sebon.jpg
- भक्तराज रसाइली  काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७६र७७ को तेस्रो नीति तथा कार्यक्रम आगामी साता सार्वजनिक गर्ने भएको छ । अन्तर्राष्ट्रिय वित्तीय साक्षरता सम्मेलन सम्पन्न गरिसकेर हाल नीति तथा कार्यक्रम निर्माणकार्यमा व्यस्त रहेका बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले यो साता नीति तथा कार्यक्रम प्रकाशित गर्न समय...

तरकारीमा विषादी: नेपालका बजारकै तरकारी जाँच्ने क्षमता कमजोर

1562642693thai-vegetables.jpg
काठमाण्डौ । भारतबाट आयात गरिने फलफूल र तरकारीमा विषादी जाँच गर्न आफूसँग पूर्वाधार नभएको भन्दै सरकार पछाडि हटेपछि त्यसको विरोध भएको छ। विरोध गर्नेहरूले जनस्वास्थ्यका लागि विषादीयुक्त तरकारी र फलफूलको आयात रोकिनुपर्ने बताएका छन्। तर नेपालमा हुने कुल तरकारी खपतको आधाभन्दा बढी हिस्सा यहिँ उत्पादन हुने हुँदा आन्तरिक विषादी जाँचका...

इतिहास बन्ने भो ‘नेपाल धितोपत्र बोर्ड’ !

1562495915sebon123.jpg
-भक्तराज रसाइली काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको नाम संसोधन भई ‘नेपाल धितोपत्र नियमन आयोग’ बन्ने भएको छ ।  धितोपत्र सम्बन्धी ऐन,२०६३ लाई संसोधन गर्न बनेको विधेयकलाई बोर्ड बैठकले निर्णयार्थ अर्थमन्त्रालयमा पठाएको हो । धितोपत्र बोर्डलाई पूँजीबजारको एक स्वायत्त नियामक भनिएतापनि हाल नेपाल सरकार अर्थमन्त्रालयले प्रत...

असार १७ र १८ गते धितोपत्रको अन्तराष्ट्रिय सम्मेलन हुने

1561893710sebon12.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले आगामी असार १७ र १८ गते काठमाडौंमा OECD-SEBON Conference and Roundtable on Financial Consumer Protection and Education in Asia Pacific  विषयक दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन गर्ने भएको छ । यो कार्यक्रम  नेपालमा पहिलो पटक हुन गइरहेको हो ।   आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोर्ड अध्यक्ष डा.रेवत बहादुर कार्कीले धितोपत्र बोर्डलाई अन्तर्राष्ट्रिय...

सेबोनद्वारा रु. १ सयको चाँदीको सिक्का लोकार्पण

1561889680sikka.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले रजत जयन्तीका अवसरमा निष्कासन गरिएको चाँदीको रजत जयन्ती स्मारिका सिक्का(रु १ सय)को आज आइतबार एक कार्यक्रमका बीच लोकार्पण गरेको छ । बोर्डले आफ्नो रजतजयन्तीको उपलक्ष्यमा बोर्डको रजत जयन्ती लोगो अंकित हुलाक टिकट तथा रजत जयन्ती स्मारिका सिक्का प्रकाशन गर्ने कार्यक्रम अनुरुप यसअघि हुलाक टिकट प्रकाशन...

लगानी व्यवस्थापनको गैरकानूनी धन्दा मौलाएपछि बोर्डले निकाल्यो 'अत्यन्त जरुरी सूचना'

1561376989123.jpg
काठमाण्डौ । लगानी व्यवस्थापनको नाममा केही कम्पनीहरुले ठगी गर्न थालेपछि धितोपत्र बोर्डले एक जरुरी सूचना प्रकाशन गरी कानूनअनुसार अनुमतिपत्र लिएर मात्र यस्तो काम गर्न चेतावनी दिएको छ ।  बोर्डले सोमबार एक सूचना प्रकाशित गर्दै कतिपय कम्पनीहरुले अनुमतिपत्र प्राप्त नगरी लगानी व्यवस्थापनको कार्य गरेका भन्ने गुनासो आएको र यस्तो कार्य...

रु. १० लाख बढीको सेयर कारोबारको सूचना नदिए रु. ५ करोड जरीवानादेखि इजाजत खारेजीसम्म !

1561111839sebon123.jpg
काठमाण्डौ । एक दिनमा पटक–पटक वा एकैपटक दशलाख रुपैयाँभन्दा बढीको सेयर कारोबार गर्नेहरुको विषयमा नेपाल राष्ट्रबैंकको वित्तीय जानकारी इकाईमा सूचना दिनुपर्ने व्यवस्था गरिएको छ।  यो व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुने भएको हो ।  यस्तै, सूचक संस्थाले वास्तविक धनी वा निजको परिवार तथा सम्बद्ध व्यक्तिको सूचीको अभिलेख व्यवसायिक...

सेयर बजारमा ‘शंकास्पद लगानी’: सूचना नदिने ब्रोकरलाई रु. ५ करोडसम्म जरीवाना !

1561041636sebon2.jpg
काठमाण्डौ । शंकास्पद लगानी तथा कालोधनको बोलवाला रहेको भनिने नेपालको सेयर बजारमा सम्पत्ति शुद्धिकरण सम्बन्धी ऐनले गरेको व्यवस्था आउँदो साउन १ गतेदेखि कडा रुपमा लागू हुने भएको छ ।  धितोपत्र बोर्डले यस सम्बन्धमा तीन दिनअघि एक निर्देशिका जारी गरिसकेको छ । साउन १ गतेदेखि यो निर्देशिका निर्देशनबाट प्रतिस्थापन हुनेछ । राष्ट्रबैंक र बिमा...

साउनदेखि ‘छुच्चो’ बन्न सेयर ब्रोकरलाई रेवत कार्कीको सल्लाह

1561039286sebon1.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले धितोपत्र दलाल व्यवसायी(ब्रोकर)हरुलाई ‘छुच्चो’ बन्न सुझाव दिएका छन् ।  सम्पत्ति शुद्धिकरण निवारणमा धितोपत्र व्यवसायीको भूमिका सम्बन्धमा बिहीबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बोर्डका अध्यक्ष डा. कार्कीले नेपालको सेयर बजारमा शंकास्पद...

बैंकलाई ब्रोकर लाइसेन्स: ब्रोकरको चंगुलमा नेप्सेको संचालक समिति फसेको रहस्योद्घाटन

1560941423nepse231.jpg
-भक्तराज रसाइली  काठमाण्डौ । बैंकका सहायक कम्पनीहरुलाई सेयर ब्रोकर लाइसेन्स वितरणमा (धितोपत्र दलाल व्यवसायी) सेयर ब्रोकरहरुले नेप्सेको सञ्चालक समितिलाई पनि चङ्गुलमा पारेको नयाँ रहस्य खुलेको छ । नेप्सेका सीइओ चन्द्रसिंह साउदले विगत धेरै समयअघिदेखि बारम्बार बैंकका सहायक कम्पनीहरुलाई ब्रोकर लाइसेन्स वितरणको कार्यविधि सञ्चालक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध