Security Board Of Nepal

सूचिकरण शुल्क विवादको समाधान निकालिँदै, नेप्सेकै प्रस्तावअनुसारको दर कायम हुने

1533896343sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जबीचको हानाथापले सिर्जना भएको सेयर सूचिकरण विवाद समाधान हुने भएको छ ।  बोर्डले नेप्सेमा शेयर सूचीकृत गराउँदा कम्पनीहरुले नेप्सेलाई तिर्नुपर्ने सूचीकरण शुल्क कटौतिसँगै उत्पन्न विवाद अर्को साताभित्र समाधान हुने धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले प्रष्ट्याएका हुन्...

सेबोनले लगानीकर्ता प्रशिक्षण कार्यक्रम सुरु गर्ने, पहिलो कार्यक्रम साउन २५ मा

1533101575sebon.jpg
काठमाण्डौं । नेपाल धितोबोर्डले आफ्नो नीति तथा कार्यक्रम अनुसार लगानीकर्ताहरुलाई प्रशिक्षण कार्यक्रम संचालन गर्ने भएको छ ।  बोर्डले एक सूचना प्रकाशित गर्दै आगामी साउन २५ गते शुक्रबार दिउँसो २ बजेदेखि ४ बजेसम्म ५० जना लगानीकर्तालाई प्रशिक्षण दिइने जानकारी दिएको हो ।  त्यसका लागि बोर्डले कार्यालयको फोन नं. ०१-५०००१०२/१६२/१०२ मा...

६ म्युचुअल फण्डले गैरकानूनी रुपमा मुद्धतीमा पैसा राखेको पुष्टि, कारबाहीका लागि बोर्ड तात्यो

1532615887sebon.jpg
काठमाण्डौ । तोकिएको सीमा भन्दा बढी बैंक निक्षेपमा पैसा जम्मा गरी दोश्रो बजार चौपट बनाएको आरोप खेपिरहेका म्युचुअल फण्डहरुका व्यवस्थापकहरुसँग धितोपत्र बोर्डले स्पष्टीकरण सोधेको छ ।  बोर्डले बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको दश प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने व्यवस्थाविपरीत पैसा जम्मा गरेको भेटिएपछि केही स्किमका...

1695556604Online-Ad.gif

मर्चेन्ट बैंकरको नयाँ आवेदन दर्ता कार्य स्थगित, बोर्डले दियो यस्ता कारण

1532516632sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले निश्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्टारको अनुमतिपत्रका लागि नयाँ आवेदन दर्ता गर्ने कार्य स्थगन गरेको छ ।  बोर्डले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।  ‘विद्यमान बजारको अवस्था तथा आकार, मर्चेन्ट बैंकरहरु खास गरी निष्काशन तथा विक्री प्रवन्धक र सेयर रजिष्ट्रारले बहन गर्ने...

बाँडफाँडलगत्तै सेयरको सूचिकरणमा ढिलाई, लगानीकर्तालाई मर्का

1532254123delayed.jpg
-मनोजबाबु काठमाण्डौ । गतसाता एनएमबी बैंकको १,१४,१५,१६३ कित्ता एफपीओ बाँडफाँड भयो। बाँडफाँड सकिएको एक साता बिते पनि एनएमबी बैंकको एफपीओ सूचिकृत हुन सकेको छैन ।   केही समयअघि धितोपत्र बोर्डले कार्यान्वयनमा ल्याएको धितोपत्र सूचिकरण तथा कारोबार नियमावलीमा सार्वजनिक निश्कासनको बाँडफाँडलगत्तै सेयर सूचिकरण गरी कारोबारमा ल्याउनुपर्ने...

नवीकरण नगर्नेलाई आस्वा सेवा प्रवाहमा रोक, कस-कसलाई अनुमति ?(सूचिसहित)

1531816671sebon.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षका लागि धितोपत्र खरीद दरखास्त संकलन सम्बन्धी कार्य गन प्रदान गरिएको आस्वा सदस्य अनुमति ५६ वटा कम्पनीले मात्र नवीकरण गरेका छन् । धितोपत्र बोर्डले नवीकरण भएका यिनै कम्पनीहरुबाट मात्र धितोपत्र खरीदका लागि दरखास्त दिन आह्वान गरेको छ ।  धितोपत्र खरिद (सार्वजनिकनिष्काशन) सम्बन्धी निर्देशिका, २०७३ को दफा ६ मा...

सूचिकृत संस्थाका लागि सुशासन निर्देशिकामा संसोधन, आजदेखि लागू

1531745492sebon.jpg
काठमाण्डौ । सूचीकृत सङ्गठित संस्थाहरूको 'संस्थागत सुशासन सम्बन्धी निर्देशिका- २०७४' आजदेखि लागू भएको छ ।   नेपाल धितोपत्र बोर्डबाट सूचीकृत संगठित संस्थाहरुको कामकारवाहीलाई नियमित एवं व्यवस्थित गरी शेयरधनीलगायत अन्य सम्पूर्ण सरोकारवाला पक्षहरुप्रति सम्बन्धित संस्थालाई उत्तरदायी बनाई धितोपत्र बजारलाई थप व्यवस्थित, पारदर्शी...

साउनदेखि सेयर कारोबार गर्दा पाननम्बर लिनुपर्ने अनिवार्य व्यवस्थामा धितोपत्र बोर्ड लचक

1531136893sebon-final.jpg
काठमाण्डौ ।  धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ देखि दोश्रो बजारमा लगानीकर्ताले स्थायी लेखानम्बर(पान नम्बर) लिनुपर्ने व्यवस्थामा केही लचकता प्रदर्शन गरेको छ ।  बोर्डले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साउनदेखि दोश्रो बजारमा लगानी गर्दा अनिवार्य रुपमा पाननम्बर लिनुपर्ने नीतिगत व्यवस्था गर्ने भनिए...

धितोपत्र बोर्डको घोषणा–‘एक नेपाली एक डिम्याट खाता’

1531127203sebon11.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले सरकारले प्रस्तुत गरेको बजेटलाई सहयोग पुग्ने गरी एक नेपाली एक डिम्याट खाताको नारालाई अभियानको रुपमा संचालन गर्ने भएको छ ।  सोमबार २०७५/७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले आगामी आर्थिक वर्षमा एक नेपाली एक डिम्याट खाताको अभियानलाई तीव्र रुपमा अगाडि...

सूचिकृत कम्पनीजस्तै अब ब्रोकरहरुको पनि मर्जर !

1531125462sebon.jpg
काठमाण्डौ । धितोपत्र व्यवसायीहरुबीच समेत मर्जर वा एक्वीजिसनको नीति ल्याइने भएको छ ।  धितोपत्र बोर्डले आर्थिक वर्ष २०७५/७६ मा यस्तो नीति तर्जुमाको कार्यक्रम तय गरेको हो ।  बोर्डले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सूचिकृत कम्पनीसँगै धितोपत्र व्यवसायीहरु एकआपसमा गाभ्ने तथा गाभिने सम्बन्धी नियमावली तर्जुमा गर्ने बताएको छ...

‘अनलाइन कारोबार प्रणाली कार्यान्वयनको अन्तिम तयारी’

1530698554rewat.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले साउनदेखि अनलाइनमार्फत दोस्रो बजारमा कारोबार गर्न सकिने व्यवस्था कार्यान्वयनको अन्तिम तयारी भइरहेको बताएका छन् ।  हालै खोटाङको दिक्तेल बजारमा आयोजित पूँजीबजार लगानीकर्ता सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले यस्तो जानकारी दिएका हुन् ।  उनले साउनदेखि...

जथाभावी सार्वजनिक निश्कासनको अनुमति दिंदा बोर्ड विवादमा, तर जिकिर गर्छ–‘नियमसंगत छ’

1530619173sebon.JPG
काठमाण्डौ । पछिल्लो पटक केही सूचिकृत कम्पनीहरुलाई सार्वजनिक निश्कासनको अनुमति दिने क्रममा विवादमा मुछिएको धितोपत्र बोर्डको सर्वत्र आलोचना भइरहेको छ।  बुटवल पावर कम्पनी लिमीटेडलाई प्रतिकित्ता ५०१ रुपैयाँमा थप सार्वजनिक निश्कासन(एफपीओ)को अनुमति  दिएदेखि नै बोर्ड विवादमा तानिएको हो । त्यसअघिका कतिपय सार्वजनिक  निश्कासनमा समेत...

धितोपत्र बोर्डले खारेज गरिदियो एक मर्चेन्ट बैंकरको अनुमति

1529824717sebon.JPG
काठमाण्डौ । धितोपत्र बोर्डले वीड इन्भेष्ट लिमीटेडको अनुमतिपत्र खारेज गरिदिएको छ । धितोपत्र व्यवसाय (मर्चेन्ट वैंकिङ्ग) अन्र्तगत लगानी व्यवस्थापकको कार्य गर्न ललितपुरको कृष्णगल्लीमा अवस्थित वीड इन्भेष्ट लिमीटेडको मर्चेन्ट बैंकरको अनुमतिपत्र खारेज गरिदिएको हो ।  सो कम्पनीले धितोपत्र सम्वन्धी ऐन, २०६३ को दफा ६१ व्यवस्था बमोजिम...

धितोपत्रको सार्वजनिक निश्कासन निर्देशिकामा बोर्डको गुपचुप संसोधन, सोमबारदेखि नै गोप्य कार्यान्वयन !

1529404436sebon.JPG
काठमाण्डौ । ठूलो परिमाणमा सार्वजनिक निश्कासन गर्ने कम्पनीहरुलाई राहात हुने गरी धितोपत्र बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका–२०७४ संसोधन गरेको छ । बोर्डले प्रिमियमसहित सार्वजनिक निश्कासन भएका धितोपत्र खरीदका लागि यसअघि निर्देशिकामा भएको अधिकतम कित्ताको सीमालाई हटाएको छ भने यस्ता निश्कासनको सुरुवातदेखि नै...

धितोपत्र बोर्डलाई आगामी नीति बारे यस्ता आए सुझाव

1528807376sebon.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले मौद्रिक नीतिको पूर्व सन्ध्यामा धितोपत्र तथा वस्तु विनिमय बजार सम्बन्धी नीति तथा कार्यक्रमको बिषयमा सम्बद्ध क्षेत्रबाट सुझाव लिएको छ  । मंगलबार एक कार्यक्रमबीच सम्बन्धित क्षेत्रका विज्ञ तथा अधिकारीहरुबाट बोर्डले आगामी वर्षका लागि आफूले तर्जुमा गर्दा समावेश गर्नुपर्ने कार्यक्रमको बिषयमा सुझाव संकलन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध