sharebazaar

तेस्रो त्रैमाससम्ममा २६३ सूचीकृत कम्पनीमा ७ खर्ब ७३ अर्ब रूपैयाँ लगानी, बजार पूँजीकरण २८ खर्ब ६१अर्बभन्दा बढी

1699773707nepse.jpg
काठमाण्डौ  । चालू आर्थिक वर्ष २०८० /०८१ को असोज मसान्तसम्ममा धितोपत्र बजारको बजार पूँजीकरण २८ खर्ब ६१ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिसम्ममा भने बजार पूँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रुपैयाँ रहेको थियो । यसैगरी गत आवको असोज मसान्तमा १ हजार ८५८.३३ रहेको नेप्से सूचकांक चालू आवको असोज मसान्तसम्ममा १ हजार ८६४.६२ अंक कायम भएको छ...

धितोपत्र बोर्ड र बीमा प्राधिकरणको नीतिगत भ्रष्टाचारलाई सरकारले टुलुटुलु हेर्‍यो : स्वर्णिम वाग्ले

1699616550wagle.jpg
काठमाण्डौ । सांसद एवं अर्थविद् स्वर्णिम वाग्लेले सरकारले  नेपाल धितोपत्र बोर्ड र नेपाल बीमा प्राधिकरणको नीतिगत भ्रष्टाचारलाई टुलुटुुलु  हेरेर बसेको बताएका छन् । संसदको अर्थ समिति बैठकमा शुक्रबार बोल्दै राष्ट्रिय पाटीका सांसदसमेत रहेका वाग्लेले सरकारले यी दुई नियामकलाई नियन्त्रण नगर्ने हो भने रास्वपाले यो मुद्दालाई ...

वित्तीय सचेतना अभिबृद्धि गर्न पूँजीबजार दिग्दर्शन–लेखविशेषाङ्क २०८० बिमोचन

1699602098sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनले  शुभ–दीपावली, छठ र नेपाल संवतको अवसरमा शुक्रबार पूँजीबजार दिग्दर्शन–लेखविशेषाङ्क- २०८० बिमोचन गरेको  छ।  उक्त कार्यक्रम नेपाल धितोपत्र बोर्ड स्वतन्त्र कर्मचारी संगठनका अध्यक्ष नारायण पौडेलको सभापतित्व  र नेपाल धितोपत्र बोर्डका अध्यक्ष  रमेश कुमार हमालको प्रमुख...

1695556604Online-Ad.gif

प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच सहकार्य गर्ने समझदारी

1699594716pravu.jpg
काठमाण्डौ ।  प्रभु क्यापिटल र एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज बीच समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । एस इन्स्च्यिुट अफ म्यानेजमेन्ट कलेज अन्तरगत व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापनसहित पूँजीबजारको सैद्धान्तिक तथा...

सबै बीमा कम्पनीको सेयरभाउ बढ्यो, कुनको कति ?

1699267230insurance.jpg
काठमाण्डौ । साताको दोस्रो दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक २१.३० अंकले बढेर १ हजार ८४७ विन्दुमा कायम भएको छ । राम्रा कम्पनीहरुको समूह सेन्सेटिभ इन्डेक्स समेत ०.९४ प्रतिशतले बृद्धि भएको छ । नेप्सेमा रहेका सबै उपसूचकमा हरियाली छाएको छ । बीमा समूहका सब–इन्डेक्सहरु लाइफ इन्स्योरेन्स इन्डेक्स १.१९ प्रतिशत र...

बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ र एलआईसी नेपालको मात्रै सेयरभाउ बढ्यो, अन्य कुनको कति ?

1698918537insurance.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १०.८६ अंकले घटेर १ हजार ८४७ विन्दुमा बन्द भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचकहरुमध्ये होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन इन्डेक्सबाहेकका सबै उपसूचकहरु राताम्य रहेका छन् । बीमा समूहका दुईवटै उपसूचक समेत घटेका छन् । जीवन...

धितोपत्र बोर्ड र बीमा प्राधिकरणका अध्यक्ष विरुद्ध मुद्दा दायर, प्रिमियम मूल्यको आईपीओमा भ्रष्टाचार गरेको आरोप(मागदावीसहित)

1697178687ciaa.jpg
काठमाण्डौ । अगुवा शेयर लागनीकर्ताहरुको समूहले शुक्रबार बिहान नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डले नियमविपरीत बीमा कम्पनीहरुलाई प्रिमियममा आईपीओ निष्कासनको स्वीकृति दिएको भन्दै कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लिखित उजुरी दर्ता गराएका छन् । उजुरीको दर्ता नंम्बर सी -०२४२४९ रहेको छ । लगानीकर्ताहरुले दर्ता...

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

1697111728ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा मागभन्दा ११.१३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बिहीबार साँझसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिएका छन् ।  कम्पनीले असोज २३ गते देखि ८ लाख ५९ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन...

सेयर स्वामित्व संरचना परिवर्तन गर्ने योजनामा आरएसडिसी लघुवित्त

1697092242rsdc.jpg
काठमाण्डौ । आरएसडिसी लघुवित्त वित्तीय संस्थाको सेयर स्वामित्व संरचना परिवर्तन हुने भएको छ । कम्पनीले संस्थापक सेयर संरचनालाई ५१ प्रतिशतमा झार्न लागेको हो । कम्पनीमा हाल संस्थापक शेयरधनीको ६० प्रतिशत सेयर स्वामित्व छ । उक्त सेयर स्वामित्वबाट ९ प्रतिशत सेयरलाई सर्वसाधारण सेयरमा परिणत गरी संस्थापकतर्फ ५१ प्रतिशत स्वामित्व कायम...

बोनस बाँडेपछि मात्रै एशियन लाइफले हकप्रदको प्रक्रिया अघि बढाउने, यस्तो छ कम्पनीको तयारी

1697019817asian.jpg
काठमाण्डौ । हकप्रद सेयर निष्कासनको चर्चामा रहेको एसियन लाइफ इन्स्योरेन्स कम्पनीले बोनस सेयर वितरणपछि मात्रै हकप्रद निष्कासन गर्ने भएको छ ।  नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्‍याउन निर्देशन दिएसँगै कम्पनीले हकप्रदको बाटो रोजेको थियो । कम्पनीको हाल कायम चुक्तापूँजी ३ अर्ब १५ करोड ५३ लाख...

ग्राउण्ड जिरोका लगानीकर्तामा निरासा, भन्छन् : दसैंको खसी र चामल पनि उधारो !

1696766146ram.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैंको साता जस्तै आज पनि हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको बिचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दियौं । दसैं अगाडीको यो अन्तिम ग्राउण्ड जिरो भएकोले हामीले आजको प्रस्तूतीमा लगानीकर्ताहरुसँग दसैं विशेष कुराकानी  पनि गरेका छौं । यसै सिलसिलामा  आज हामी सवैभन्दा पहिले कमलपोखरीस्थित...

पहिलो कारोबार दिन बजार घट्दा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो ?

1696760408insurence.jpg
काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स ३५.६७ अंकले घटेर १९२१ विन्दु कायम हुन पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि आज १.६८% ले घटेको छ ।  नेप्सेमा रहेका १३ वटै सब–इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक २.२८ प्रतिशत र निर्जीवन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध