हाइड्रोपावर


विद्युत बिक्रीको आम्दानी घट्दा आँखुखोला जलविद्युतको नाफा प्रभावित, अन्य सूचक कस्ता ?

1699148993ankhu.jpg
काठमाण्डौ । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ९६ लाख ८६ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा ४९.६६ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले १ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।  पहिलो त्रैमासमा...

दुई वटा विद्युत् वितरण सबस्टेसन उद्घाटन, १ हजार २०० बढी घरधुरीले विद्युत् उपभोग गर्न पाउने

1699005374kulman.jpg
काठमाण्डौ । नुवाकोट र रसुवा जिल्लामा निर्माण गरिएका ३३/ ११ केभीका दुई वटा विद्युत् वितरण सबस्टेसनको उद्घाटन गरिएको छ । जर्मन सरकारद्वारा केएफडब्लू विकास बैंकमार्फत् प्राप्त अनुदान रकमबाट नुवाकोटको बेलकोटगढी नगरपालिकाको रातामाटे र रसुवाको कालिका गाउँपालिकास्थित कालिकास्थानमा निर्माण गरिएका विद्युत् वितरण सबस्टेसनको बिहीबार...

वन मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गर्‍यो, दर्जनौं आयोजना बन्धक बनाइए : इप्पान

1698916625ippan.jpg
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) ले वन तथा वातावरण मन्त्रालयले सर्वोच्च अदालतकोसमेत अवहेलना गरेको बताएको छ । फैसलामा भए गरेका काम कारबाही नरोक्न र आगामी दिनमा कार्यविधि/नियमावली र निर्देशिका बनाउँदा भए गरेको लगानीको सुरक्षा हुने गरी बनाउन आदेश जारी भएपनि मन्त्रालयले अदालतको अवहेलना गरेको इप्पानको भनाइ...

1695556604Online-Ad.gif

नेपालको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउन बेलायती लगानीकर्तालाई इप्पानको आग्रह

1698833387Ganesh-Karki-london.jpeg
काठमाण्डौ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालमा जलविद्युत् तथा अन्य नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी बढाउन बेलायती लगानीकर्तालाई आग्रह गरेका छन्। नेपालको जलविद्युत लगायत नविकरणीय ऊर्जाको क्षेत्रमा लगानी भित्र्याउने मुख्य उद्देश्यसहित लन्डनस्थित नेपाली दूतावासले आयोजना गरेको...

४३ मेवाको तमोर खोला जलविद्युत् निर्माण गर्ने तयारीमा नेपाल हाइड्रो

1698729150tamor.jpg
काठमाण्डौ। नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट(मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग निवेदनसमेत...

जलविद्युतमा भारतले गर्‍यो नयाँ व्यवस्था, नेपालको जलविद्युतले बजार पाउला त ?

1698484948nea.jpg
काठमाण्डौ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२०२५ देखि २०२९–२०३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । यसमा वायु,...

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको अनुगमनमा कुलमान, ‘सहयोग नगर्ने हो भने ठूलो विपत आउनसक्छ’

1698394527kulman.jpg
काठमाण्डौ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा...

करिब ५०० मेवा विद्युत् खेर, भारतमा थप बिजुली बिक्री गर्न विद्युत् प्राधिकरणको प्रतिक्षा

1698286504nea.jpg
काठमाण्डौ । आन्तरिक विद्युत् खपत घटेपछि नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५०० मेगावाट(मेवा) विद्युत् खेर गइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द भएकोले विद्युतको माग घटेको हो ।  प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट...

बुटवल पावर : बजार पूँजीकरण १० अर्ब २५ करोडभन्दा बढी [कम्पनी परिचय]

1698028083bpc.gif
काठमाण्डौ । बुटवल पावर कम्पनी bpcl नेपालको जलविद्युत् क्षेत्रमा ५० वर्षमाथिको इतिहास बोकेको एकमात्र अग्रणी कम्पनी हो। यो सन् १९६५ मा प्राइभेट कम्पनीको रूपमा स्थापना भएको थियो । सन् १९९३ मा पब्लिकमा रूपान्तरण भएको यस कम्पनीलाई सरकारीबाट सन् २००३ मा निजीकरण गरिएको थियो । कम्पनीसँग हाल ९ दशमलव ४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक...

आशुतोष ईनर्जी लिमिटेडले बोलायो वार्षिक साधारणसभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

1697781286agm.jpg
काठमाण्डौ । आशुतोष ईनर्जी लिमिटेडले आगामी छैटौं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको नक्सालस्थित लिसेरा रिसेप्सन्समा मंसिर ८ गते अपरान्ह २ बजे सभा गर्ने निर्णय गरेको हो ।सो सभाले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७९/...

९० मेवा क्षमताको मर्स्याङ्दीको पीपीए, ६ वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य

1697716311ppa.jpg
काठमाण्डौ । ९० मेगावाट(मेवा) क्षमताको मर्स्याङ्दी नदीको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) सम्पन्न भएको छ । उक्त आयोजना अर्धजलाशययुक्त  आयोजना हो ।आयोजनाको विद्युत् प्रतियुनिट हिउँदयाममा ८.४० रुपैयाँ र वर्षायाममा ४.८० रुपैयाँमा सम्झौता भएको हो । आयोजनाको पीपीएमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एमए...

आईपीओ निष्कासनको तयारीमा रहेको सान्भि इनर्जीले बोलायो साधारण सभा

1697603982agm.jpg
काठमाण्डौ । सान्भि इनर्जी लिमिटेडले आगामी कात्तिक २३ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । गत असोज ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कार्यालय लाजिम्पाटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सो सभाले आर्थिक वर्ष २०७९/ ८० को साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदनउपर छलफल गरी पारित गर्ने तथा आव २०७९/ ८० को सञ्चित मुनाफाबाट...

इप्पान र आईसीएचको आयोजनामा दीगो वित्तीय उपकरण व्यवस्थापन तालिम

1697538782ippan.jpg
काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र इन्टरनेशनल सेन्टर फर हाइड्रोपार (आईसीएच) को सहआयोजनामा दुई दिने दीगो वित्तीय उपकरण व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न भएको छ । दुई दिने तालिममा नविकरणीय ऊर्जामा काम गरिरहेका २८ जना प्रशिक्षार्थीहरुको सहभागीता थियो ।तालिमको उद्घाटन गर्दै इप्पानका अध्यक्ष गणेश...

२२.५ मेवाको ठूलो खोला हाइड्रोपावरमा सिटिजन्स बैंकको अगुवाइमा माछापुच्छ्रे र कृषि विकास बैंकको लगानी

16974569541697454326575.jpg
काठमाण्डौ । २२.५ मेगावाटको ठूलो खोला हाइड्रोपावर लिमिटेडमा ऋण लगानीको टुंगो लागेको छ। सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाइमा लगानी जुटेको हो। यस आयोजनामा कृषि विकास बैंक र माछापुच्छ्रे बैंकको पनि लगानी रहनेछ। आज भएको लगानीसम्बन्धी सम्झौतामा देव ग्रुपका अध्यक्ष तथा यस कम्पनीका कार्यकारी अध्यक्ष नरेन्द्र बल्लभ पन्त र सिटिजन्स बैंकका...

चिरख्वा हाइड्रोपावरको आईपीओमा मागभन्दा १५.३६ गुणा बढी आवेदन, ११ लाखभन्दा बढीको हात खाली

1697198431ipo.jpg
काठमाण्डौ । चिरख्वा हाइड्रोपावर लिमिटेडले  सर्वसाधारणमा निष्कासन गरेको आईपीओमा अन्तिमदिनसम्ममा मागभन्दा १५.३६ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार शुक्रबार साँझ ५ बजेसम्ममा कम्पनीले जारी गरेको आईपीओमा १२ लाख १२ हजारभन्दा बढीले आवेदन दिएका हुन् । ती आवेदकले १ करोड ३१ लाख ९९ हजार २४० कित्ता शेयरको लागि आवेदन...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध