हाइड्रोपावर


बक्यौता तिर्न बाँकी उद्योगीले ६० किस्तासम्म विद्युत् महसुल तिर्न पाउने

1704168235823-1699841402nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताले विद्युत महशुल भुक्तानी गर्ने समयावधि बढाएको छ । प्राधिकरणले अब डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताले  बढीमा ६० किस्तासम्म महसुल भुक्तानी गर्न पाउने व्यवस्था गरेको हो । सोमबार बसेको प्राधिकरण सञ्चालक समिति...

तेह्रथुम पावरको साधारण सभा आयोजना स्थल परिवर्तन

1704165876agmm.jpg
काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमीटेडको वार्षिक साधारण सभा आयोजना स्थल परिवर्तन गरिएको छ ।  यसअघि काठमाण्डौको बत्तिसपुतलीमा रहेको आफ्नै मुख्य कार्यालय परिसरमा आयोजना गर्ने भनिएको सभा आयोजना स्थान विशेष प्राविधिक कारणले परिवर्तन गरिएको कम्पनीले जनाएको छ ।  अब कम्पनीको वार्षिक साधारण सभा काठमाण्डौको मैतिदेविमा रहेको वैभव...

वलेफी हाइड्रोपावरले डाक्यो साधारण सभा,हकप्रद निष्कासन मुख्य अजेन्डा

1704160236823-1689741752balephi.jpg
काठमाण्डौ । वलेफी हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस १३ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १० गते काठमाण्डौ नक्सालमा रहेको आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा अयोजना गर्ने निर्णय गरेको हो ।    उक्त सभामा १ः१ अर्थात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने  प्रस्तावलाई विद्युत नियमन आयोगबाट...

1695556604Online-Ad.gif

घलेम्दी हाइड्रोको हकप्रद सेयर खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

1704074879823-1700965855ghalemdi.jpg
काठमाण्डौ । घलेम्दी हाइड्रो लिमीटेडको हकप्रद खरिदका लागि आवेदन दिने आज(पुस १६) अन्तिम दिन रहेको छ ।  कम्पनीले गत मंसिर १० गतेदेखि निष्कासन गरेको २०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।  कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरका लागि १ः२ को अनुपातमा हकप्रदको बिक्री खुलाएको हो ।  हाल यो कम्पनीको चुक्तापूँजी ५५...

हकप्रद निष्कासनका लागि सिंगटी हाईड्रोले तय गर्‍यो बुक क्लोज मिति

1704074067book.png
काठमाण्डौ । सिंगटी हाईड्रो इनर्जी लिमिटेडले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीको गत पुस १३ गते बसेको सञ्चालक समितिको निर्णयबमोजिक हकप्रद सेयर निष्कासनका लागि बुक क्लोज मिति तय गरिएको हो ।  कम्पनीले आगामी पुस २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस २१ गतेसम्म नेप्सेमा कारोबार...

उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइन विवाद तत्काल सम्बोधन गर्न ढकालको आग्रह

170384673820213018998chandradhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च स्तरीय आयोग बनाई डेडिकेटेड र ट्रङ्कलाइनमा देखिएको विवाद तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।  चरिकोटमा आजदेखि सुरुभएको दोलखा महोत्सवको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्र समस्यामा रहेको अहिलेको समयमा डेडिकेटेड र...

अपर तामाकोशीकोे १ करोड कित्ता बढी सेयर बिक्रीमा,न्यूनतम मूल्य कति?

1703816321upper23.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावरको सर्वसाधारण समूहको १ करोड कित्ता बढी अवितरित हकप्रद सेयर लिलामीमा राखिएको छ। कम्पनीको सर्वसाधारण समूहतर्फको १ करोड ७० लाख ११ हजार ५३० कित्ता अवितरित हकप्रद सेयर आज(पुस १३ गते)देखि लिलामीमा राखिएको हो ।  कम्पनीको सेयर खरिदका लागि जो कोहि व्यक्ति, कम्पनी, तथा संघ संस्थाहरुले बोलपत्र आवेदन पेश गर्न...

ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा संघई र सीईओमा खनाल नियुक्त

1703747941g.jpg
काठमाण्डौ । ग्रीन भेन्चर्स लिमिटेडको अध्यक्षमा विरेन्द्र कुमार संघई चयन भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले संघईलाई अध्यक्षमा चयन गरेको हो । यसैगरी, कम्पनीको गत मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले यसअघि परियोजना प्रमुख रहेका श्रीधर खनाललाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । ...

आईपीओ निष्कासनको तयारीमा भिजन इनर्जी,डाक्यो वार्षिक साधारण सभा

1703500050AGM-Image4.jpg
काठमाण्डौ । भिजन इनर्जी एण्ड पावर लिमिटडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले यसका लागि वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस २७ गते दिनको ११ बजे सभा आयोजना गर्ने निर्णय गरेको हो ।  उक्त सभाले कम्पनीको प्राथमिक सेयर निष्कासन(आईपीओ) गर्ने तथा सो सम्बन्धि आवश्यक कार्य गर्न...

यूनिभर्सल पावरद्वारा लाभांश घोषणा, एजीएम पनि आह्वान

1703475767agm-uni.jpg
काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले आगामी पुस २९ गते कम्पनीको मुख्य कार्यालय त्रिपु्रेश्वरमा सभा डाकेको हो ।  उक्त सभामा आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांस गरी कुल ९ प्रतिशत लाभांस वितरणको विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै सभामा...

सुपर मादी हाइड्रोपावरको लाभांश घोषणा, नगद लाभांश कति ?

1703393890dividend.jpg
काठमाण्डौ । सुपर मादी हाइड्रोपावरले  गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको गत पुस ६  गते बसेको सञ्चालक समितिको बैठकले २ प्रतिशत नगद लाभांश र सो को कर प्रयोजनको लागि आवश्यक रकम वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । यसैबीच,...

राधी विद्युत कम्पनीद्वारा लाभांश र एजीएम घोषणा

1703384933radhi.png
काठमाण्डौ । राधी विद्युत कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।  कम्पनीले हाल कायम चुक्तापूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक ०.२५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  प्रस्तावित लाभांश पारित लगायतका अजेण्डा राखेर कम्पनीले आफ्नो साधारणसभा समेत आह्वान गरेको छ।  पुस ७ गते बसेको...

माथिल्लो तामाकोशीको सेयर लिलामीमा, न्यूनतम १०० रुपैयाँमा आवेदन पाइने

1703134502u.jpg
काठमाण्डौ ।  माथिल्लो तामाकोशी हाइड्रोपावर कम्पनीको सर्वसाधारण समूहतर्फको हकप्रद सेयर लिलाम बिक्रीमा राखिएको छ । कम्पनीको सर्वसाधारण समूहतर्फ बिक्री हुन नसकेको १ करोड ७० लाख १९ हजार ५३० कित्ता लिलामीमा राखिएको हो ।इच्छुक व्यक्ति, संघसंस्था तथा लगानीकर्ताले पुस १३ गतेदेखि २९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्रमार्फत  आवेदन दिन...

भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत,यस्तो छ ओपनिङ रेञ्ज ?

1703062812nepse.jpg
काठमाण्डौ । भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको १ करोड ९१ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको हो । अब कम्पनीको सेयर कारोबार बिहीबारदेखि धितोपत्रको दोस्रो बजारमा सुरु हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १२१.७८ देखि ३६५.३४ रुपैयाँ ओपनिङ रेञ्ज...

पुवा खोला–वान हाइड्रोले आईपीओ निश्कासन गर्ने, २१ मे.वा.को नयाँ आयोजना बनाउने

1703042901puwa.jpg
काठमाण्डौ । पुवा खोला–वान हाइड्रोपावर लिमीटेडले साधारण सेयरको प्राथमिक निश्कासनको प्रक्रिया अगाडि बढाउने भएको छ ।  यो जलविद्युत  कम्पनीले आफ्नो छैठौं वार्षिक साधारणसभा पुस २६ गते काठमाण्डौको अनामनगरस्थित कम्पनीको कार्यालयमा आह्वान गर्दै प्रारम्भिक सेयर निश्कासनको अजेण्डा समेत सार्वजनिक गरेको हो ।  सभामा प्रारम्भिक सेयर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध