हाइड्रोपावर


७ मेवाको ताक्सुगाड जलविद्युत् आयोजनाको खरिदबिक्री सम्झौता, चालू आवमै निर्माण सुरु

1697197157nalagad.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत्  आयोजनाको विद्युत्  खरिदबिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने...

६३ मेवा क्षमताको कोखाजोर जलविद्युत आयोजना निर्माण हुँदै, ७ वर्षमा पुरा हुने आयोजनाको लागत करिब २८ अर्ब

1697180359hydro.jpg
काठमाण्डौ। विद्युत् विकास विभागले ६३ मेगावाट(मेवा) क्षमताको कोखाजोर जलाशय जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । उक्त जलविद्युत आयोजना सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १, ३ र ५ तथा मरिण गाउँपालिका वडा नम्बर १ र २, काभ्रेको महाभारत गाउँपालिका वडा नम्बर १, ६ र ८ तथा खानीखोला गाउँपालिकाको वडा नम्बर ४ र ५ र मकवानपुरको...

१० मेवा क्षमताको ठूलो सौर्य ऊर्जा परियोजना अन्तिम चरणमा, जलविद्युतभन्दा ५०% कम लगानी

1697174276urja.jpg
काठमाण्डौ । कोशी प्रदेशकै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिका–४ स्थित बुलोचोकमा झापा इनर्जीले निर्माण गरिरहेको १० मेगावाट(मेवा) क्षमताको विद्युत् उत्पादन गर्ने सौय ऊर्जा काम करिब ९० प्रतिशत पूरा भइसकेको छ । चार वर्षअघि ७९ करोड ८० लाख रुपैयाँको लगानीमा निर्माण सुरु भएको परियोजनामा हाल...

1695556604Online-Ad.gif

९.४८ मेवा क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण हुँदै, लागत अनुमान २ अर्ब १६ करोड

1697086258hydropower.jpg
काठमाण्डौ । नुम्बुर दूधकुण्ड हाइड्रोपावर प्रालिले  ९.४८ मेगावाट(मेवा) क्षमताको तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले सोखुखुम्बु जिल्लाको सोलुदूधकुण्ड नगरपालिका भएर बग्ने दूधकुण्ड खोलाको पानी उपयोग गरेर उक्त क्षमताको जलविद्युत् आयो्जना निर्माण गर्ने तयारी गरिरहेको छ । उक्त कम्पनीले नदी प्रवाहमा...

माई खोला हाइड्रोको सञ्चालक समिति गठन, अध्यक्षमा श्रीजेश गुरागाईं चयन

1697012820mai.jpg
काठमाण्डौ । माई खोला हाइड्रोपावरको सञ्चालक समिति गठन भएको छ । गत असोज २३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षसहित सात सदस्यीय सञ्चालक समिति गठन गरेको हो । नयाँ सञ्चालक समितिको अध्यक्षमा श्रीजेश गुरागाई निर्वाचित भएका छन् । त्यस्तै, सञ्चालकमा दिपेश गुरुङ्ग, संदीप अधिकारी, रोजीना न्यौपाने, प्रकाश भुजेल र धिरेन्द्र श्रेष्ठ निर्वाचित...

अपर तामाकोशीको हकप्रद सवै बिक्री हुन सकेन, किन सेयरधनीको प्राथमिकतामा परेन ?

1696927473upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रदमा आवेदन दिने म्याद सोमबारबाट सकिएको छ। दोलखामा सञ्चालित ४५६ मेगावाट क्षमताको उक्त कम्पनीले गत भदौ १८ गतेदेखि सेयरधनीलाई शतप्रतिशत अर्थात् १ कित्ता सेयर बराबर एक कित्ताको प्रतिसेयर १०० रुपैयाँ अंकित दरको हकप्रद सेयर निष्कासन गरेको थियो । हकप्रद सेयर निष्कासन गरेपछि संकलित रकम...

माथिल्लो मैलुङ खोलाको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन

1696854982ipo.jpg
काठमाण्डौ । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा मागभन्दा १०.८० गुणा बढी आवेदन परेको छ । जसअनुसार कम्पनीको आईपीओमा १२ लाख ३६ हजारभन्दा बढीको हात खाली हुने भएको छ ।  सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार सोमबार बेलुका ५ बजेर ७ मिनेटसम्ममा १ करोड ३८ लाख ८० हजार ५९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १२ लाख ८४ हजार २००...

घलेम्दी हाइड्र्रो पावरलाई २००% हकप्रद शेयर निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति

1696504609ghalemdi.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले घलेम्दी हाइड्र्रो पावरलाई हकप्रद शेयर निष्कासन गर्न स्वीकृति दिएको छ । अब कम्पनीले १ : २ अनुपात अर्थात् २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने छ । कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद शेयर निष्कासन गर्ने  छ। अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरमा हकप्रद बिक्री गर्नेछ। कम्पनीको शेयर निष्कासन...

जलविद्युत आयोजनाहरुको पीपीए गर्न आउन विद्युत प्राधिकरणको आह्वान

1696321460nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको खरिद–बिक्री सम्झौता (पीपीए) गर्नका लागि प्रवर्द्धकहरुलाई आह्वान गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी पीपीएस गर्न आउन आह्वान गरेको हो। प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६...

सानिमा माई हाइड्रोपावरको लाभांश घोषणा, एजीएम पनि आह्वान, बुक क्लोज कहिले ?

1696306945sanima-mai.jpg
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्ताव गरेको छ।  कम्पनी सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफामध्येबाट वित्तीय विवरणमा व्यवस्था गरिएबमोजिम चुक्तापुँजी ३ अर्ब ८ करोड ९२ लाख ५१ हजार रुपैयाँको कुल १०.५२६३ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा १०...

५२ मेवा क्षमताको माथिल्लो लाप्चेको परामर्शदातामा हाइड्रो कन्सल्ट नियुक्त

1696157711urja.jpg
काठमाण्डौ । दोलखा जिल्लामा अवस्थित ५२ मेगावाट(मेवा) क्षमताको माथिल्लो लाप्चे खोला जलविद्युत् आयोजनाको परामर्शदातामा हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई नियुक्त गरिएको छ ।  यसका लागि गत शुक्रबार नै परामर्शदाता र प्रबर्द्धक कम्पनीबीच सम्झौता भएको छ ।प्रबर्द्धक इनर्जी भेन्चर प्रालिले पहिचान गरी निर्माण प्रक्रिया अघि बढाएको...

मिड सोलु हाइड्रोपावरको शेयरले कति पाउला त ओपनिंग रेञ्ज ?

1696149224nepse.jpg
काठमाण्डौ।  मिड सोलु हाइड्रोपावर लिमिटेडको आईपीओले १०० देखि ३०० रुपैयाँसम्मको ओपनिंग रेञ्ज  पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७८र ७९ को वास्तविक प्रतिशेयर नेटवर्थ  १०० रुपैयाँ रहेकोले उक्त रेञ्ज पाउने देखिएको हो । नेपाल स्टक एक्सचेन्ज(नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने...

जोशी हाइड्रोपावरले पुनः डाक्यो वार्षिक साधारणसभा, ६५% हकप्रद मुख्य अजेन्डा

1695870457joshi.png
काठमाण्डौ । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आफ्नो आठौँ वार्षिक साधारणसभा (एजीएम) पुनः डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले यसअघि स्थगित कम्पनीको वार्षिक साधारणसभा यही असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको सुकेधारास्थित रोलिब्रेसन हाइटमा बिहान १० बजेबाट सुरु हुनेछ।  यसअघि गत भदौ ८ गते बसेको सञ्चालक...

नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार, विद्युत् खेर नजाने

1695800686khimti.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणले रामेछापको मन्थली नगरपालिका-१३ साँखे (फुलासी) स्थित २२० केभी नयाँ खिम्ती सबस्टेसनको क्षमता विस्तार गरेको छ ।  २२०/ १३२ केभी सबस्टेसनमा १०० एमभीए क्षमताको पावर ट्रान्सफर्मर मात्र रहेकोमा २०० एमभीएको अटो ट्रान्सफर्मर थप गरिएको छ । थप गरिएको ट्रान्सफर्मरलाई मंगलबार चार्ज गरी सञ्चालनमा ल्याइएको...

स्थानीयको आन्दोलनले अरुण तेस्रो जलविद्युतको काम ठप्प

1695205145arun-3.jpg
संखुवाासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युतगृहको काम ठप्प छ।  अरुण तेस्रो प्रवेशमार्गको छ्याङकुटी–दिदिङ पुखुवा सडकखण्डको मुआब्जा माग गर्दै स्थानीयले झन्डै तीन सातादेखि काम ठप्प पारेका हुन्। स्थानीयको अवरोधका कारण अरुण तेस्रोको विद्युतगृहस्थल र प्रवेशमार्गको काम ठप्प...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध