aasha micro-finance

आशा लघुवित्तको साधारणसभा कात्तिक ७ मा, मर्जर प्रक्रियासहित यस्ता छन् अजेन्डाहरु

1569467121AGMlogotwitter.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेड कात्तिक ७ गते वार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले संस्थाको तेस्रो वार्षिक साधारणसभाको मिति तय गरेको हो । साधारणसभाले विशेष प्रस्तावका रुपमा राखिएको गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरिने भनिएको चुक्त पुँजीको १२...

आशा लघुवित्तको खुद नाफामा २५३.२०% को छलाङ, प्रतिसेयर आम्दानी रु. १८.८९

15641111834df63c2fa9b2ffbb548de63745788a409fcfe3b1.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा खुद नाफा अघिल्लो वर्षको तुलनामा २५३.२० प्रतिशतले वृद्धि गरेको छ ।  चौथो त्रैमास विवरणअनुसार संस्थाले समीक्षा अवधिमा खुद नाफा ३ करोड ९१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्षको यही अवधिमा संस्थाले १ करोड १० लाख खुद नाफा आर्जन गरेको थियो...

आशाले बनायो निराश, खराब कर्जाको थुप्रोले जोखिम निम्त्याउनसक्ने !

1556422047profit1.jpg
काठमाण्डौ । स्थापनाको छोटो समयमै आशा लघुवित्तले लगानीकर्तालाई निराश बनाएको छ । कारण, छोटो समयमै यो कम्पनीको खराब कर्जाको अनुपातमा निकै ठूलो अनुपातमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा आशा लघुवित्तमा खराब कर्जाको अनुपात २.६७ प्रतिशत पुगेको हो । जबकि अघिल्लो वर्ष यही अवधिमा यस्तो कर्जाको अनुपात ०.७३ प्रतिशतमा सीमित थियो...

1695556604Online-Ad.gif

आशा लघुवित्तको सेयर कारोबारमा, सुरुवाती रेञ्ज कति पायो ?

1552282127aasha.jpg
काठमाण्डौ । आशा लघुवित्तको सेयर दोश्रो बजारमा कारोबार सुरु भएको छ ।  सोमबारदेखि कारोबारमा आएको सो कम्पनीको सेयरलाई नेप्सेले कारोबारका लागि सुरुवाती मूल्य रु. १००.०५ देखि ३००.१५ रुपैयाँ तोकिदिएको छ । कम्पनीले दोश्रो बजारमा कारोबारका लागि एलबिएसएल(ALBSL) सिम्बोल पाएको छ ।   आशा लघुवित्तको २० लाख ७४ हजार कित्ता सेयर दोश्रो बजारमा...

दोश्रो बजारमा आशा लघुवित्तको २०.७४ लाख कित्ता सूचिकृत

1552205214aasha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको २० लाख ७४ हजार कित्ता सेयर दोश्रो बजारमा सूचिकृत भएको छ ।  आशा लघुवित्तको सर्वसाधारणमा वितरण गरिएको  ६ लाख ७४ हजार कित्ता र कम्पनीका संस्थापक लगानी गरेको १४ लाख कित्ता समेत गरी २० लाख ७४ हजार कित्ता दोश्रो बजारमा सूचिकृत भएको हो । सेयर सूचिकरणसँग सम्बन्धी सम्झौतामा नेप्सेका प्रमुख...

आशा लघुवित्तको सेयर सूचिकरण हुने, सोमबारदेखि कारोबार

1551954526aasha.jpg
काठमाण्डौ । आइपीओ बाँडफाँड भएको करिब एक महिनापछि आशा लघुवित्तको दोश्रो बजारमा कारोबार सुरु हुने भएको छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार आशा लघुवित्तसँग दोश्रो बजारमा सेयर सूचिकरणको सम्झौता आइतबार हुनेछ । त्यसपछि सोमबारदेखि दोश्रो बजारमा कम्पनीको कारोबार खुल्ने बताइएको छ ।  यो कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका...

यस्तो छ आशाको आइपीओ रिजल्ट, आफ्नो नाम खोज्नुहोस्

1549619921aasha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ ।  प्रभू क्यापिटलले एक पत्रकार सम्मेलनमार्फत आइपीओ बाँडफाँड गरेको हो ।  आवेदन दिनेमध्ये ६२ हजार ९ सय ९३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।  बाँकी २ लाख ४६ हजार १ सय १२ आवेदक रित्तो हात हुनु परेको छ ।  यो कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ६ लाख २९ हजार ९ सय ३०...

आशाको आइपीओ यसरी भयो बाँडफाँड, तपाईलाई पर्यो कि परेन ?

1549619268aasha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्थाको आइपीओ बाँडफाँड भएको छ ।  प्रभू क्यापिटलले एक पत्रकार सम्मेलनमार्फत आइपीओ बाँडफाँड गरेको हो ।  आवेदन दिनेमध्ये ६२ हजार ९ सय ९३ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।  बाँकी २ लाख ४६ हजार १ सय १२ आवेदक रित्तो हात हुनु परेको छ ।  यो कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि ६ लाख २९ हजार ९ सय ३०...

आशाको आइपीओले बनाउँदैछ २.४६ लाख आवेदकलाई निराश !

1549544869ipo.jpg
काठमाण्डौ । सर्वसाधारणको अचाक्ली आकर्षण भई मागेभन्दा झण्डै १० गुणा बढी आवेदन परेको आशा लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।  बिक्री प्रबन्धक प्रभू क्यापिटलका अनुसार आइपीओको बाँडफाँड शुक्रबार बिहान हुने भएको हो ।  क्यापिटलका अनुसार आशाको आइपीओमा कुल ३ लाख ९ हजार ७८२ आवेदन परेको छ । तीमध्ये विभिन्न कराण ६७७ वटा आवेदन...

रु. ६.२९ करोडको आइपीओमा १.१८ अर्बको आवेदन !

1549379191aasha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म १९ गुणाको हाराहारीमा आवेदन परेको छ ।  सर्वसाधारणका लागि निश्कासित ६ करोड २९ लाख रुपैयाँ बढीको आइपीओमा १ अर्ब १८ करोड ४६ लाख बढीको आवेदन परेको हो ।  सिडिएससीका अनुसार यो कम्पनीको आइपीओमा आवेदन दिने अन्तिम दिन मंगलबार साँझसम्म देशभरबाट ३ लाख १३  हजार ८ सय ६०...

आशाको आइपीओमा १५ गुणा बढी आवेदन, मंगलबार अन्तिम दिन

1549286893ipo1.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा तेश्रो दिनसम्म १५ गुणा बढी आवेदन परेको छ ।  कम्पनीको आइपीओमा तेश्रो दिन साँझ ६ बजेसम्म २ लाख ५१ हजार ५९७ आवेदकबाट ९४ लाख २१ हजार ९४० कित्ताका लागि आवेदन परेको सिडिएसीले जनाएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । आइपीओमा...

आशाप्रति लगानीकर्ताको भरोसा: दोश्रो दिनसम्म १० गुणा बढी आवेदन

1549193250ipo1.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा दोश्रो दिनसम्म १० गुणा बढी आवेदन परेको छ ।  कम्पनीको आइपीओमा दोश्रो दिन आइतबार साँझ ५ बजेसम्ममा १ लाख १ हजार ६ सय ७७ आवेदकबाट ६३ लाख ९३ हजार ६ सय ९० कित्ताका लागि आवेदन परेको सिडिएसीले जनाएको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो...

आशा लघुवित्तको आइपीओमा ओइरिए लगानीकर्ता, पहिलो दिन नै ३.२ गुणा बढी आवेदन

1549029836ipo1.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडको आइपीओमा पहिलो दिन नै अचाक्ली आवेदन परेको छ ।  कम्पनीको आइपीओमा ७८ हजार ८ सय २१ आवेदकबाट २० लाख १९ हजार २ सय १ कित्ताका लागि आवेदन परेको हो ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । आइपीओमा माघ २२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।  कुल...

आजदेखि आशा लघुवित्तको आइपीओ, साथमा १ हजार हुनेले पनि भर्न पाउने

1548987955ipo1.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले आज(माघ १८ गते)देखि साधारण सेयरको प्राथमिक निश्कासन गरेको छ ।  यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गरेको हो । आइपीओमा माघ २२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।  कुल निश्कासन हुने आइपीओमध्ये १० हजार ३ सय ७० कित्ता आशा लघुवित्तका कर्मचारीका लागि, ३३...

एकहजार रुपैयाँ छ ? भोलिदेखि खुल्दैछ आशा लघुवित्तको आइपीओ

1548907574aasha.jpg
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमीटेडले भोलि(माघ १८ गते)देखि आइपीओ निश्कासन गर्दैछ । यो कम्पनीले १०० रुपैयाँ अंकित दरको कुल ६ लाख ७४ हजार कित्ता आइपीओ निश्कासन गर्न लागेको हो । आइपीओमा माघ २२ गतेभित्र आवेदन दिइसक्नु पर्नेछ ।  कुल निश्कासन हुने आइपीओमध्ये १० हजार ३ सय ७० कित्ता आशा लघुवित्तका कर्मचारीका लागि, ३३ हजार ७ सय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध