apple company

एप्पलको बजार पुँजीकरण ३० खर्ब डलर पुग्यो, एक वर्षमै १० खर्ब डलरको छलाङ

1641283290apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीको बजार पुँजीकरण पहिलोपटक ३० खर्ब डलर पुगेको छ।  सन् २०२२ को पहिलो कारोबार सत्र अर्थात सोमबार एप्पल कम्पनीको बजार पुँजीकरण इतिहासमै पहिलोपटक ३० खर्ब डलर पुगेको हो।  वर्षको पहिलो कारोबार दिन यो कम्पनीको सेयरभाउ १८२.८८ डलरको इन्ट्राडे रेकर्ड हाई पुग्यो। जसले गर्दा एप्पलको मार्केट भ्याल्यू ३० खर्ब डलर पुगेको...

फेसबुक Vs एप्पल : एप्पलको विज्ञापन रोक्ने फिचरले फेसबुकलाई भारी नोक्सानी

1635318620apple.jpg
काठमाण्डौ । एप्पलको हालै लन्च भएको आपरेटिङ सिस्टम आईओएस १४ अपडेटका विषयमा फेसबुक र एप्पल कम्पनीबीच टकराव सुरु भएको छ।  फेसबुकले एप्पलमाथि लगाउँदै एप्पलको नयाँ अपडेटका कारण उसको प्लेटफर्ममा गरिने विज्ञापन नराम्ररी प्रभावित भएको जनाएको छ। फेसबुकले आफ्नो प्लेटफर्ममा पिक्सेल टुलको मद्दतबाट युजर्सको ब्राउजिङ हिस्ट्री, सर्च गरिने...

एप्पल कम्पनीका सीईओले पाए ५० लाख कित्ता सेयर

1630217323tim-cook.jpeg
काठमाण्डौ । एप्पल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रुपमा १० वर्ष पूरा गरेका टिम कुकले ५० लाख कित्ता सेयर प्राप्त गरेका छन्। यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा सेयर कारोबारको जानकारी दिने एक कम्पनीका अनुसार कुकले तीमध्ये अधिकांश सेयर लगभग ७५ करोड अमेरिकी डलरभन्दा बढी रकममा बेचेका छन्। उनलाई दिइएको सेयर एप्पलका...

1695556604Online-Ad.gif

यी हुन् सबैभन्दा सफल सीईओ, बनाए आफ्नो कम्पनीलाई विश्वकै मूल्यवान

1630050019tim-cook.jpg
काठमाण्डौ । एप्पल कम्पनीमा १० वर्षसम्म सीईओका रुपमा कार्यरत टिम कुकले सफलताको नयाँ शिखर चुमेका छन्।  माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सफलताको शिखरसम्म पुर्याउने स्टिभ बोल्मर र डेललाई पहिचान दिलाउने केभिन रोलिन्सजस्तै कुकले आफ्नो एक दशकको कार्यकालमा एप्पललाई २ ट्रिलियन डलरको कम्पनी बनाएका छन्।  यो कम्पनी हाल विश्वकै मूल्यवान...

एप्पलले दियो यस्तो चेतावनी, आईफोनले पेसमेकरमा बाधा पुर्याउन सक्ने

1612263206apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीले आफ्ना स्मार्ट आइफोनहरुको प्रयोगले पेसमेकर (मुटुमा राखिने उपकरण) जस्ता मेडिकल उपकरणको सञ्चालनमा बाधा पुर्याउन सक्ने चेतावनी दिएको छ।  कम्पनीले आफ्नो सर्पोेट पेजमा हालै प्रकाशित गरेको सूचनामा पहिलेको सुरक्षा जानकारीलाई विस्तार गर्दै यस्तो चेतावनी दिएको हो। कम्पनीले आईफोनमा चुम्बक र रेडियो वेभहरु हुने...

एप्पलले दिँदैछ ठूलो ‘सरप्राइज’, नोभेम्बर १० मा लन्च गर्नेछ नयाँ डिभाइस

1604376377Apple.jpg
काठमाण्डौ । एप्पल कम्पनीको सरप्राइज आउने क्रम अझै जारी रहेको छ। यही क्रममा कम्पनीले यही नोभेम्बर महिनामा एउटा नयाँ डिभाइस लन्च गर्ने घोषणा गरेको छ। एप्पलको अप कमिङ लन्चिङ इभेन्ट ‘वान मोर थिंग्स’ स्थानीय समयअनुसार यही १० नोभेम्बर बिहान १० बजे (नेपाली समयअनुसार राति ११ः४५) हुनेछ। यो वर्षको बाँकी लन्चिङ इभेन्टजस्तै यो इभेन्ट पनि...

एप्पलले यस वर्ष ७.५ करोड युनिट फाइभ–जी आइफोन बनाउने

15992130025G-Iphone.jpg
काठमाण्डौ । टेक कम्पनी एप्पलले यो वर्षको अन्त्यसम्म ७.५ करोड युनिट फाइभ–जी आइफोन बनाउने भएको छ। यसका साथै कम्पनीले नयाँ एप्पल वाच मोडल, नयाँ आइप्याड एयर र एउटा सानो होम प्याड पनि यसै वर्ष लन्च गर्ने भएको छ। कम्पनीले नेक्स्ट जेनेरेसन आइफोनको सिपमेन्ट सन् २०२० मा ८० मिलियन युनिटसम्म पुग्ने विश्वास लिएको छ। एप्पलले अर्काे महिना फाइभ–जी...

एप्पलको ऐतिहासिक छलाङ, बन्यो विश्वमै २ ट्रिलियन डलरको पहिलो कम्पनी

1597981806apple.jpg
काठमाण्डौ । लग्जरी स्मार्ट मोबाइल फोन निर्माता कम्पनी एप्पलले २ ट्रिलियन डलरको मार्केट क्यापिटलाइजेसन (बजार पुँजीकरण) को आँकडा पार गर्दै नयाँ इतिहास रचेको छ। गत बुधबार अमेरिकी सेयर बजार खुलेसँगै कम्पनीले यो आँकडा पार गरेको हो। मात्र दुई वर्षको अवधिमा कम्पनीको बजार पुँजीकरण एक ट्रिलियन डलरबाट बढेर दुई ट्रिलियन डलर पुगेको छ। यस्तो...

आरामकोलाई पछि पार्दै एप्पल बन्यो विश्वकै मूल्यवान कम्पनी

1596345668apple.jpg
काठमाण्डौ । आइफोन निर्माता कम्पनी एप्पल बलियो आम्दानी प्रतिवेदन सार्वजनिक भएसँगै सरकारी स्वामित्वमा रहेको साउदी अरामकोलाई उछिन्दै विश्वको सबैभन्दा मूल्यवान सार्वजनिक कारोबार गर्ने कम्पनी बनेको छ। गत शुक्रबार एप्पलको सेयरमूल्यमा १०.४७ प्रतिशतको उछालका साथ बन्द भएको थियो। योसँगै कम्पनीको बजारमूल्य १.८४ ट्रिलियन डलर पुगेको...

एप्पलको सेयरमा उछाल, बजार पूँजीकरण १.६ ट्रिलियन डलर

1592980136apple.jpg
काठमाण्डौ। एप्पल कम्पनीको सेयरमूल्य मंगलबार २ प्रतिशतले वृद्धि भएको छ। योसँगै यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता मूल्य ३६४ डलर पुगेको छ। बितेको एक वर्षमा एप्पल कम्पनीको सेयरमूल्यमा २५ प्रतिशतको उछाल आएको छ। यसले कम्पनीको बजार पूँजीकरण करिब १.६ ट्रिलियन डलर पुगेको छ।  एप्पल कम्पनी अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी हो। यो डोमा सन्...

अब एप्पलले चीनका स्टोरहरु खोल्ने, अन्य सबै मुलुकमा बन्द गर्ने

1584611937apple.jpg
काठमाण्डौ । आइफोन निर्माता कम्पनी एप्पलले कोरोनाभाइरसका कारण चीनबाहेक अन्य मुलुकहरुमा रहेका आफ्ना सबै स्टोर बन्द गर्ने निर्णय गरेको छ।  एप्पल इंकका सीईओ टिम कुुकका अनुुसार सबै स्टोर मार्च २७ तारिखसम्मका लागि बन्द हुुनेछन्। उनले कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर आउँदो जुुनमा हुुने भनिएको डेभलपर्सको सम्मेलन पनि स्थगित गरिएको...

आईफोन निर्माता कम्पनी एप्पललाई अहिलेसम्मकै ठूलो जरिवाना, १.४५ खर्ब तिर्नुपर्ने

1584417330Apple-Inc-or-apple-company.jpg
काठमाण्डौ । फ्रान्सको प्रतिस्पर्धा प्राधिकरणले अमेरिकाका आईफोन निर्माता कम्पनी एप्पललाई अहिलेसम्मकै ठूलो जरिवाना तिराउने निर्णय लिएको छ। प्राधिकरणले एप्पललाई सोमबार १.२ बिलियन डलर अर्थात् १ खर्ब ४५ अर्ब ६० करोड रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो। एप्पलले आफ्नो आर्थिक हैसियत दुरुपयोग गरेर स्वतन्त्र रिटेल डिस्ट...

कोरोनाले एप्पलको व्यापारमा ५६ बिलियन डलरको गिरावट, आम्दानी लक्ष्यभन्दा धेरै कम

1582014103apple.jpg
काठमाण्डौ । आईफोन निर्माता कम्पनी एप्पल कम्पनीले कोरोनाभाइरसका कारण चीनमा आफ्नो उत्पादनको व्यापार पूर्वअनुमानतिभन्दा धेरैले प्रभावित भएको लगानीकर्ताहरुलाई सचेत गराएको छ। एप्पलले यसअघि लिएको मार्च महिनाको आम्दानीको लक्ष्य हासिल गर्न नसक्ने पनि जनाएको छ। ‘हामीले चीनमा बन्द रहेका आफ्ना स्टोर्सहरु सञ्चालनमा ल्याउने तयारी...

एप्पलका प्रडक्टमा सुरक्षा कमजोरी पत्ता लगाउनुस्, जित्नुस् रु. १७.१२ करोड

1577004927apple.jpg
काठमाण्डौ । टेक्नोलोजी कम्पनी एप्पलले आफ्नो प्रडक्ट र अपरेटिङ सिस्टमको सुरक्षा कमजोरी पत्ता लगाउनेलाई करोडौँ रकम पुरस्कारस्वरुप दिने घोषणा गरेको छ । कम्पनीले आफ्ना प्रडक्ट र अपरेटिङ सिस्टम अन्य कम्पनीको सबैभन्दा सुरक्षित रहेको दाबी गर्दै आम मानिसलाई सुरक्षा कमजोरी पत्ता लगाउन चुनौती दिँदै पुरस्कारको घोषणा गरेको हो । कम्पनीले...

ट्रम्पद्वारा एप्पलका सीईओलाई चेतावनी, म्याक प्रो कम्प्युटरको पार्टस् चीनमा बनाए आयात शुल्क छुट नदिइने

1564288346190724171810-04-trump-remarks-0724-large-tease.jpg
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एप्पल कम्पनीका सीआईओ टिम कुकलाई कम्पनीले उत्पादन गर्न लागेको म्याक प्रो कम्प्युटरका पार्टस् चीनमा नबनाउन चेतावनी दिएका छन् ।  चेतावनीसँगै राष्ट्रपति ट्रम्पले यदि एप्पलले म्याक प्रो कम्प्युटरको पार्टस् चीनमा बनाएर आयात शुल्कमा छुट नदिने घोषणा पनि गरेका छन् । ट्रम्पले ट्विट गर्दै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध