auctioned share

हाम्रो बैंकको संस्थापक सेयर सर्वसाधारणले पनि खरीद गर्न पाउने अवसर

1502078472sold.jpg
काठमाण्डौ । हाम्रो विकास बैंकको बिक्री नभएको संस्थापक सेयर साबिकका संस्थापक सेयरधनीका लागि बोलकबोल प्रक्रियामार्फत बिक्री गर्न आह्वान गरिए पनि आवेदन नपरेको भन्दै अब ती सेयर सर्वसाधारण लगानीकर्ताले खरीद गर्ने अवसर खुलाइएको छ ।  यो बैंकले बोलकबोल प्रक्रियाबाट समेत बिक्री नभएको १ लाख ७१ हजार ३ सय ४१.७६ कित्ता संस्थापक सेयर ...

१६८४ प्रतिकित्ताको सेयर सस्तोमै उठाउने हो कि ?

1501481666sil.jpg
काठमाण्डौ । दोश्रो बजारमा हिजोआज बिमा कम्पनीहरुको दबदबा छ । बिमा कम्पनीहरुले ठूलो परिमाणमा हकप्रद र बोनस सेयर जारी गर्ने गरी पूँजीवृद्धि योजना बिमा समितिमा बुुझाएपछि त्यस्ता कम्पनीका सेयरमा मरिहत्ते गर्ने लगानीकर्ता धेरै छन् । यही क्रममा दोश्रो बजारमा तछाडमछाड गर्नुभन्दा बुद्धि पुर्याएर सस्तोमै एक बिमा कम्पनीको सेयर लिलामीबाट खरीद...

ज्योति बैंकको सेयर सस्तोमै पाउने अवसर छुटला नि !

1501481456jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेडले आजदेखि बिक्री नभएको संस्थापक सेयरका लागि शिलबन्दी बोलपत्र आह्वान गरेको छ ।  २०७४ बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण आवेदन नपरेको भन्दै बैंक संचालक समितिको निर्णयअनुसार इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले गोप्य शिलबन्दी...

1695556604Online-Ad.gif

एकअर्ब बढी बोनसको लोभ देखाउँदा समेत एसबीआईको सेयरमा किन परेन आवेदन ?

1501395083sbi.jpg
काठमाण्डौ । आकर्षक बोनस सेयरको लोभ देखाउँदा समेत लिलामीबाट सेयर खरीदका लागि शिलबन्दी बोलपत्र नपरेपछि स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल एसबीआई बैंकले हकप्रदबाट बिक्री नभएको सेयर लिलामीबाट खरीद गर्नेहरुका लागि आवेदन दिने समय एक दिन थपेको छ ।  यो बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको ४ लाख ६९ हजार...

लिलामीबाट सेयर खरीद गर्ने अवसरै अवसर, आइतबार र सोमबारदेखि यी ३ कम्पनीमा आवेदन खुल्ला

1501386406auction-1-3.jpg
काठमाण्डौ । सम्बन्धित कम्पनीको सेयरधनीले खरीद नगरेका हकप्रद बोलकबोलबाट बिक्री गर्ने लहर नै चलेको छ । यही क्रममा साउन १५(आइतबार)देखि दोश्रो बजारमा प्रतिकित्ता १ हजार भन्दा बढीमा बिक्री भइरहेको माइक्रोफाइनान्सको सेयर लिलामीबाट सस्तोमै उठाउने अवसर खुलेको छ भने एक इन्स्योरेन्स कम्पनी र विकास कम्पनीको सेयरको लिलामीका लागि शिलबन्दी...

किन घट्यो एनआइबिएल समृद्धि फण्डको एनएभी ?

1501385422nibl-mutual.jpg
काठमाण्डौ । एनआइबिएल क्यापिटल लिमीटेडको व्यवस्थापन र नेपाल इन्भेष्टमेन्ट बैंकको कोष प्रवद्र्धनमा संचालित ‘एनआइबिएल समृद्धि फण्ड १’ को प्रति इकाई खूद मूल्य(एनएभी–नेट एसेट भ्यालू) घटेको छ ।  जेठ मसान्तसम्म १५ रुपैयाँ ११ पैसा रहेको प्रति इकाई खूद मूल्य घटेर असार मसान्तसम्म १४ रुपैयाँ ९४ पैसा कायम भएको हो ।  असार मसान्तसम्म यो...

रु. १६५० प्रतिकित्ताको सेयर लिलामीमा, सस्तोमै पर्नसक्छ !

1500863737sil111.jpg
काठमाण्डौ । दोश्रो बजारमा हिजोआज बिमा कम्पनीहरुको दबदबा छ । बिमा कम्पनीहरुले ठूलो परिमाणमा हकप्रद र बोनस सेयर जारी गर्ने गरी पूँजीवृद्धि योजना बिमा समितिमा बुुझाएपछि त्यस्ता कम्पनीका सेयरमा मरिहत्ते गर्ने लगानीकर्ता धेरै छन् । यही क्रममा दोश्रो बजारमा तछाडमछाड गर्नुभन्दा बुद्धि पुर्याएर सस्तोमै एक बिमा कम्पनीको सेयर लिलामीबाट खरीद...

भोलिदेखि एसबीआईको सेयर लिलामीमा,१.३ अर्बको बोनस आउनसक्ने

1500784318sbi-bid.jpg
काठमाण्डौ । स्टेट बैंक अफ इण्डियाको ५५ प्रतिशत सेयर स्वामित्व रहेको नेपाल एसबीआई बैंकले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको ४ लाख ६९ हजार ५२.६० कित्ता साधारण सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । यो बैंकले एक सूचना प्रकाशित गर्दै बिक्री नभएको हकप्रद बोलकबोलमार्फत बिक्री गर्ने भन्दै लिलामीमा सहभागी हुन इच्छुकलाई आह्वान गरेको हो...

ज्योति बैंकको संस्थापक सेयर लिलामीमा, जोसुकैले बोल लगाउनसक्ने

1500783038jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंक लिमीटेले आगामी साउन १६ गतेदेखि बिक्री नभएको संस्थापक सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  २०७४ बैशाख २८ गतेदेखि जेठ ३१ गतेसम्म् बिक्री खुल्ला गरी आवेदन माग गरिएकोमा संस्थापक सेयरका लागि पूर्ण आवेदन नपरेको भन्दै बैंक संचालक समितिको निर्णयअनुसार इच्छुक जोकोही व्यक्ति, कम्पनी, संघसंस्थाहरुले गोप्य...

एकहजार प्रतिकित्ताको सेयर सस्तोमै उठाउने अवसर गुम्ला नि !

1500520455first.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १ हजार भन्दा बढीको दरले खरिदबिक्री भइहेको फ्रस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंकको सेयर लिलामीबाट सस्तोमै उठाउने अवसर खुल्ने भएको छ।  यो माइक्रो फाइनान्स कम्पनीको बिक्री नभएको सर्वसाधारणतर्फको ११ हजार ६ सय २६ कित्ता सेयर बोलकबोलमार्फत खरीदका लागि बिक्री  प्रबन्धक ग्लोबल आइएमई क्यापिटल...

गोर्खाज फाइनान्सको साढे १० लाख कित्ता सेयर लिलामीमा

1500358988auction.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमीटेडले बिक्री नभएको १० लाख ५५ हजार बढी कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ ।  यो फाइनान्स कम्पनीले आगमी साउन १० गतेदेखि इच्छुक लगानीकर्तालाई शिलबन्दी बोलपत्र पेश गर्न आह्वान गरेको हो । साउन १९ गतेसम्म इच्छुकले बोलपत्र पेश गर्न सक्ने व्यवस्था गरिएको छ । यो फाइनान्सले गत जेठ १ गतेदेखि २...

एसबीआईको सेयर लिलामीमा, १.३ अर्बको बोनस आउनसक्ने

1500185179bid.jpg
काठमाण्डौ । बजारको हटकेकमध्येको एक नेपाल एसबीआई बैंकले ४ लाख ६९ हजार ५२.६० कित्ता साधारण सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।  यो बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै बिक्री नभएको हकप्रद बोलकबोलमार्फत बिक्री गर्ने भन्दै लिलामीमा सहभागी हुन इच्छुकलाई आह्वान गरेको हो ।  एसबीआईले २०७४ जेठ ७ गते १० बराबर ४ को अनुपातमा हकप्रदको बिक्री...

एभरेष्ट बैंकसँग मर्जरमा जान लागेको बैंकको सेयर सस्तोमै उठाउने अवसर

1498814407823-1498203463auction.jpg
काठमाण्डौ । एभरेष्ट बैंकसँग मर्जरको भगिरथ प्रयासमा रहेको लक्ष्मी बैंकले बिक्री नभएको ३ लाख ९४ हजार ९ सय ३९ कित्ता सेयर बोलकबोलबाट बिक्रीका लागि आवेदन खुलाएको छ ।  लक्ष्मी बैंकले बिक्री नभएको सेयरका लागि लिलामी प्रक्रिया आगामी असार १६ गते अर्थात शुक्रबारबाट सुरु गरेको हो ।  यो बैंकले बैशाख ३ गतेदेखि १ बराबर १ को अनुपातमा हकप्रद सेयर...

सिद्धार्थ डेभलपमेन्ट बैंकको ८.५७ लाख कित्ता सेयर लिलामीमा

1498649026sdbl.jpg
काठमाण्डौ । सिद्धार्थ डेभलपमेन्ट बैंकले बिक्री नभएको सेयर असार १४ गते(बुधबार)देखि बोलकबोलबाट बिक्री खुल्ला गरेको छ ।  यो बैंकले बैशाख ७ गतेबाट १० बराबर ६ को अनुपातमा हकप्रद निश्कासन गरेको थियो । सो क्रममा संस्थागतर्फ ४ लाख ५ हजार ८ सय ८८.४५ कित्ता र साधारणतर्फ ४ लाख ५१ हजार ५ सय ४८.५६ कित्ता सेयर बिक्री भएको थिएन । बिक्री नभएको संस्थागत र...

बंगलादेश बैंकको सेयर सस्तोमै किन्न पाउने अवसर छुट्ला नि !

1498648749NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकको सेयर सस्तोमै उठाउने अवसर खुलेको छ । यो बैंकले बिक्री नभएको ९ लाख ८८ हजार १ सय २०.८० कित्ता सेयर बोलकबोलबाट बिक्री गर्नका लागि बुधबारदेखि गोप्य शिलबन्दी दरखास्त आह्वान गरेको हो ।  यो बैंकले गत बैशाख ७ गतेदेखि १० बराबर ८ को अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा साधारणतर्फ ९ लाख ६८  हजार ६ सय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध