auctioned share

निर्धन उत्थानको ३.५७ लाख कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम मूल्य प्रतिकित्ता रु.५२३

1524385632bid.jpg
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडले आगामी बैशाख १६ गतेदेखि ३ लाख ५७ हजार ८३ दशमलव १२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याउने भएको छ । इच्छुक लगानीकर्ताले जेठ २० गतेसम्म तोकिएका ठाउँमा गएर गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । अक्सनमा  सहभागी हुन चाहनेले प्रतिकित्ता न्यूनतम ५२३ रुपैयाँको दरले बोल लगाउनुपर्नेछ । न्यूनतम १००...

सांग्रिलाको हकप्रद शेयर लिलामीमा यसरी भयो बाँडफाँड

1523438050shangrila.jpg
काठमाण्डौ । प्रभु क्यापिटलको बिक्री प्रबन्धकत्वमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक समुह तर्फको ३,९२,७७२.५० कित्ता तथा सर्वसाधारण समुह तर्फको ५,०९,२२५.०० कित्ता गरी कुल ९,०१,९९७.५० कित्ता हकप्रद शेयर लिलाम बिक्रीका लागि परेका शिलबन्दी खोली सेयर बाँडफाँड गरिएको छ ।  यसरी खोलिएका शिलबन्दि बोलपत्रहरुमध्ये कट अफ रेट संस्थापक...

अक्सन मार्केटमा सेयर फालाफाल, बोल लगाउन जाने भइनेछ मालामाल !

1520403645bid.jpg
काठमाण्डौ । पूँजीवृद्धिका लागि हकप्रदको भारीले लगानीकर्तालाई कसरी थिचिरहेको छ भन्ने कुरा पछिल्ला दिनहरुमा बैंक तथा बित्तीय संस्थाहरुले सेयर नबिकेर धमाधम प्रकाशित गरिरहेका लिलाम बिक्रीको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचनाले समेत पुष्टि गर्दछ । प्रत्येक दिनजसो निकै ठूलो संख्यामा सेयर लिलामीमा आएको सूचनाहरु प्रकाशित हुन थालेको...

1695556604Online-Ad.gif

प्रूडेन्सियल इन्स्योरेन्सको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1520312782auction.jpg
काठमाण्डौ । प्रूडेन्सियल इन्स्योरेन्स कम्पनी लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुलेको छ । यो कम्पनीले आगामी फागुन २८ गतेदेखि १२ हजार ५ सय ३ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि बोलपत्र आह्वान गरेको हो ।  यो कम्पनीले गत पुस १६ गतेदेखि माघ २१ ग्तेसम्म ३० प्रतिशतको दरले हकप्रद सेयर निश्कासन गरेको थियो । सो क्रममा बिक्री नभएको कित्ता...

सिभिल बैंकको ४२.३८ लाख कित्ता सेयर लिलामीमा, सस्तोमै पार्न सकिने

1520310944bid.png
काठमाण्डौ । सिभिल बैंकले निकै ठूलो कित्ता सेयर बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैंकले केही समयअघि हकप्रद सेयरको बिक्री खुल्ला गरी आवदेन मागेकोमा निकै ठूलो कित्ता सेयर बिक्री नभएपछि बोलकबोलबाट बिक्री गर्न लागेको हो ।  यो बैंकले फागुन २३ देखि संस्थापक समूहतर्फको ३२ लाख ४४ हजार ६००.२५ कित्ता सेयर र सर्वसाधारण समूहतर्फको ९ लाख ९४ हजार ३...

क्रेडिट क्रञ्चको असर: बिक्नै छाड्यो हकप्रद

1519805557auction.jpg
काठमाण्डौ । लगानीयोग्य रकमको अभाव(क्रेडिट क्रञ्च)ले कम्पनीहरुको हकप्रद समेत बिक्न छाडेको छ । क्रेडिट क्रञ्चकै कारण हकप्रदबाट तोकिएको पूँजी पुर्याउने कतिपय बैंक तथा बित्तीय संस्थाको प्रयास कठीन बन्दै गएको छ भने सेयर बजारमा समेत लगातार गिरावट आइरहेको छ । कतिपय कम्पनीका सेयरधनी कम्पनीहरुले बोकाएको सेयरको भारीका कारण दोश्रोबजारमा सेयर...

अक्सन मार्केटमा मनपरी, एउटै सेयरको न्यूनतम दर किन फरक ?

1517559056Shell-auction.jpg
काठमाण्डौ । अक्सन मार्केटमा सेयर बिक्रीका लागि न्यूनतम मूल्य तोक्ने स्पष्ट मापदण्ड नहुँदा विकृति मौलाउन थालेको छ । लगानीकर्तालाई अनेक प्रलोभन र  प्रभावमा पारेर मनलागी न्यूनतम मूल्य तोकिँदा एउटै कम्पनीको उस्तै सेयरको मूल्य समेत फरक–फरक राखेर विभिन्न कम्पनी तथा समूहहरुले अक्सन नोटिस निकालिरहे पनि नियामक तै चूप मै  चूप छन्...

एनसीसी बैंकबाट कस्ले बिक्री गर्न लाग्यो ७० लाख कित्ता सेयर ?

1517463820ncc.jpg
काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको ठूलो कित्ता संस्थापक सेयर लिलामीबाट बिक्री गर्ने अफर सार्वजनिक भएको छ ।  बिहीबार प्रकाशित एक सूचना अनुसार बैंकमा रहेका केही संस्थापकहरुले उनीहरुको स्वामित्वमा रहेको ७० लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका बताइएको छ ।  माघ १८ गते(आज)देखि ती सेयरको लिलामीमा आवेदन खुल्ला गरिएको...

चौबीस कम्पनीको १.४७ लाख सेयर एकैपटक लिलामीमा, कुन कम्पनीको कति (सूचिसहित) ?

1515569882auction-1-3.jpg
काठमाण्डौ । नेप्सेमा सूचिकृत २४ कम्पनीका १ लाख ४७ हजार ४ सय १२ कित्ता सेयर एकैपटक लिलामीबाट बिक्री हुने भएको छ ।  गत पुस ९ गते परिपक्व भएको सिद्धार्थ क्यापिटलको पहिलो म्युचुअल फण्ड ‘सिद्धार्थ लगानी वृद्धि योजना १’ ले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गरी नगदमा परिणत गर्नुपर्ने भएकोले विभिन्न २४ कम्पनीको सेयर आज(पुस २६ गते)देखि...

सिन्धु बैंकको ५.३८ लाख संस्थापक सेयर लिलामीमा, रु.१०७ को सेयरलाई कति हाल्ने ?

1515303127bid.png
काठमाण्डौ । सिन्धुु विकास बैंकका संस्थापक सेयरधनीले समेत किन्ने इच्छा नदेखाएका ५ लाख ३८ हजार ३ सय २.४० कित्ता सेयर बोलकबोलबाट बिक्री हुने भएको छ ।  सिन्धुु विकास बैंकले भदौ १८ देखि कात्तिक ५ गतेसम्म हकप्रद सेयर निश्कासन गरेकोमा बिक्री नभएको ५ लाख ६६ हजार ८७२.४० कित्ता संस्थापक समूहतर्फको सेयर हाल कायम संस्थापक सेयरधनीलाई नै बोलकबोलबाट...

सनराइज बैंकको संस्थापक सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1515042379bid.png
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको ४९ हजार ६ सय ८७ कित्ता संस्थापक सेयर(सूचिकरण भइनसकेको ६४८१ कित्ता बोनस सेयर समेत) बोलकबोलबाट बिक्री हुने भएको छ ।  पुस ९ गते परिपक्व भएको सिद्धार्थ म्युचुुअल फण्डअन्तर्गत संचालित सिद्धार्थ लगानी वृद्धि योजना १ लाई खारेजीमा लैजानका लागि धितोपत्र बोर्डबाट निर्देशन प्राप्त भएको उल्लेख गर्दै सो योजनाको...

आजदेखि गुहेश्वरी फाइनान्सको सेयर सस्तोमै पाउने अवसर

1514440203823-1513410655auction.png
काठमाण्डौ । गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडले बिक्री नभएको सर्वसाधारण समूहको ४५ हजार ८ सय ७६.७६ कित्ता सेयर शिलबन्दी बोलपत्रद्वारा बिक्री खुलाएको छ । बिहीबारदेखि खुलेको लिलामीमा इच्छुक लगानीकर्ताले पुस २० गतेभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने बताइएको छ ।  यो कम्पनीले गत कात्तिक १२ देखि मंसिर १८ गतेसम्म हकप्रदको...

कम्युनिटी बैंकको ५.९७ लाख कित्ताको लिलामी खुल्यो, कहाँबाट दिने आवेदन ?

1513915368bid.jpg
काठमाण्डौ । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले पुस ७ गते(आज)देखि ५ लाख ९७ हजार ३ सय ४९.८० कित्ता सेयरको लिलामी खुलाएको छ ।  यो कम्पनीले संस्थापकतर्फको ५ लाख ३० हजार २ सय ४३.१६ कित्ता र सर्वसाधारणतर्फको ६७ हजार १ सय ६.६४ कित्ता सेयर लिलामीबाट बिक्री गर्ने उद्देश्यले शिलबन्दी बोलपत्र आह्वान गरेको हो । लिलामी प्रक्रियामा सहभागी हुन...

बीओकेको अधिकांश संस्थापक सेयर सञ्चयकोषलाई, १.७६ अर्बको बोनस आउने !

1513833065bid.png
काठमाण्डौ । बैंक अफ काठमाण्डूले लिलामीमा राखेको संस्थापक सेयरको अधिकांश कित्ता कर्मचारी सञ्चय कोषले सकारेको छ ।  दोश्रो बजारमा प्रतिकित्ता २७० रुपैयाँ मूल्य रहेको संस्थापक सेयरलाई सञ्चयकोषले २५१ रुपैयाँको बोली लगाई अधिकांश कित्ता सकारेको हो ।  बिओकेले मंसिर २२ दिख २९ गतेसम्म ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक शेयर प्रतिकित्ता...

टप विकास बैंकको सेयर सस्तोमै फुत्काउने अवसर आजदेखि !

1513412049odbl.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेडको २ लाख ५२ हजार ६ सय ६९ कित्ता अबितरित सेयर पुस ९ गते(भोलि)देखि लिलामीबाट बिक्री खुल्ला हुने भएको छ ।  बैंकको बिक्री नभएको संस्थापकतर्फको ४६ हजार ८२ कित्ता र सर्वसाधारण समूहतर्फको २ लाख ६ हजार ५ सय ८७ कित्ता सेयरको लिलामी खुलाउने भएको हो ।  केही साताअघि यो बैंकले हकप्रदको निश्कासन गरेको थियो । सो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध