auctioned share

गण्डकी विकास बैंकको रिजर्बमा २२% को पहिरो, इपीएसमा पनि गिरावट

1557636801gdbl.jpg
काठमाण्डौ । गण्डकी विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ३९ करोड ३ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा १४.६६ प्रतिशतले बढाएको हो ।  बैंकको संचालन मुनाफा ५२ करोडबाट बढेर ६० करोड पुगेको छ भने ७० करोड ५३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर ८५ करोड ९७ लाखको उचाईमा पुगेको छ ।  समीक्षा अवधिमा...

रु. ११०० बढीको उन्नति माइक्रोफाइनान्सको सेयर सस्तोमै पाउने अवसर छुट्ला नि !

1557375544umb.jpg
काठमाण्डौ । दोश्रो बजारमा ११०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको सेयर सस्तोमै पाउने अवसर बिहीबारदेखि खुलेको छ ।  यो कम्पनीले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको ८ हजार ८९५ कित्ता सेयर अक्सनमार्फत बिक्रीमा ल्याएको हो । कम्पनीले आगामी बैशाख २६ गतेदेखि बिक्री नभएको संस्थापक...

प्राइम बैंकले १४% सम्म लाभांश बाँड्नसक्ने, खराब कर्जामा डरलाग्दो बढोत्तरी

1557374972profit3.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमीटेडले चालु आर्थिक वर्षका लागि सेयरधनीलाई १४ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।  चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म यो बैंक १ अर्ब वितरणयोग्य मुनाफा आर्जन गरेको हो । हाल यो बैंकको चुक्तापुँजी ८ अर्ब ३ करोड रहेको छ। बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाई १६...

1695556604Online-Ad.gif

रु.६०० बढीको २.०९ लाख कित्ता सेयर सस्तोमै पाउने अवसर छुट्ला है !

1557054693auction.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता रु. ६०० भन्दा बढीमा कारोबार भइरहेको मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ।  यो कम्पनीले चुक्तापूँजीको सतप्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रद सेयर खरीदका लागि परेका सदर आवेदकहरुले ३० लाख ७९ हजार ३५१ कित्ता मात्र खरीद गरेका छन्...

रु. १२०० प्रतिकित्ता पर्ने उन्नति माइक्रोफाइनान्सको सेयर सस्तोमै उठाउने अवसर छुट्ला नि !

1556765367bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा १२०० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुल्ने भएको छ।  यो कम्पनीले हकप्रद निश्कासनको क्रममा बिक्री नभएको ८ हजार ८९५ कित्ता सेयर अक्सनमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले आगामी बैशाख २६ गतेदेखि बिक्री नभएको संस्थापक...

मिथिला लघुवित्तको सेयर सस्तोमै पाउने अवसर आउँदै !

1554887096bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा करिब ५०० को हाराहारीमा  कारोबार भइरहेको मिथिला लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर अक्सनबाट उठाउने अवसर आउने भएको छ ।  यो कम्पनीले माघ १७ गतेदेखि फागुन २९ गतेसम्म ५० प्रतिशतको अनुपातमा हकप्रद सेयर निश्कासन गरेको थियो ।  निश्कासित कुल ३ लाख २९ हजार ८८९.६९ कित्तामध्ये नबिकेको २१ हजार ४६२.६९ कित्ता...

सानिमाले अक्सनमा ल्याएको सबै संस्थापक सेयर सञ्चयकोषलाई, एकैपटक २३ करोड नाफा !

1554819528sanima.jpg
काठमाण्डौ । सानिमा बैंकले अक्सनमा ल्याएको २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर कर्मचारी सञ्चयकोषले उठाएको छ ।  सानिमा बैंकले चैत ७ गतेदेखि संस्थापक सेयर लिलामीमा राखेको थियो। चैत २५ गतेभित्र लिलामीमा सहभागी हुन चाहनेले गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने थियो । अक्सनको बिक्री प्रबन्धकको काम गरिरहेको सानिमा क्यापिटलस्थित...

अब काठमाण्डौबाहिरबाट पनि लिलामीको सेयर किन्न पाइने, तोकिए १४ क्षेत्र

1553173201sebon.jpg
काठमाण्डौ । हकप्रद निश्कासनको क्रममा नबिकेको सेयर अक्सन मार्केटमार्फत खरीद गर्ने अवसर अब काठमाण्डौ(उपत्यका) बाहिरका लगानीकर्ताले पनि पाउने भएका छन् ।  बजारको नियामक नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरहरुलाई हकप्रद सेयरको लिलाम प्रक्रियामा उपत्यका बाहिरका देशको प्रादेशिक संरचना तथा आर्थिक रुपमा सक्रिय क्षेत्रबाट समेत बोलपत्र...

सानिमाको २७,१८,८३५ कित्ता संस्थापक सेयर लिलामीमा, कसले छाड्दैछ बैंक ?

1553142080sanima.jpg
काठमाण्डौ । सानिमा बैंक लिमीटेडले निकै ठूलो परिमाणको संस्थापक सेयर लिलामीबाट बिक्री गर्ने भएको छ ।  बैंकले २७ लाख १८ हजार ८३५ कित्ता संस्थापक सेयर बिक्रीका लागि चैत ७ (बिहीबार)देखि लिलामी खुलाएको हो ।  इच्छुक बैंकका हाल कायम संस्थापक सेयरधनीले चैत २५ गतेभित्र बोलपत्र पेश गरिसक्नुपर्नेछ ।  बैंकले लिलामीमा राखेको संस्थापक सेयरको...

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर हुने अवसर खुल्यो, छुट्ला नि !

1552970104nibl.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आज(चैत ५ गते)देखि संस्थापक सेयरको लिलामी खुलाएको छ ।  यो कम्पनीलाई आठ दिनअघि मात्र नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्तिको सम्झौता गरेको थियो । यसको अर्थ फाइनान्सको संस्थापक सेयर खरीद गर्नेहरु भविष्यमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी कायम हुनेछन् । जेविल्स फाइनान्सले ३ लाख ४० हजार...

इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी हुने अवसर छुट्ला नि !

1552374903nib.jpg
काठमाण्डौ । जेबिल्स फाइनान्स लिमीटेडले आगामी चैत ५ गतेदेखि संस्थापक सेयर लिलाम बढाबढबाट बिक्री गर्ने भएको छ ।  यो कम्पनीलाई दुई दिनअघि मात्र नेपाल इन्भेष्टमेन्ट बैंकले प्राप्तिको सम्झौता गरेको थियो । यसको अर्थ फाइनान्सको संस्थापक सेयर खरीद गर्नेहरु भविष्यमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरधनी कायम हुनेछन् । जेविल्स...

प्रतिकित्ता रु. ६५० बढीमा बिक्री भइरहेको सेयर लिलामीमा, सस्तोमै पाउने अवसर

1551591213bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ६५० रुपैयाँ भन्दा बढीमा बिक्री भइरहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आइतबार(आज)देखि बिक्री नभएको हकप्रद सेयर लिलामीमा राखेको छ ।  यो कम्पनीले सर्वसाधारण समूहतर्फको ६१ हजार २३६ कित्ता बिक्री नभएको सेयर लिलामीमा राखेको हो ।  आजदेखि खुलेको लिलामीमा सहभागी बन्न इच्छुक लगानीकर्ताले...

रिलायन्स फाइनान्सको सेयर बिक्न धौ धौ, चौथोपटक लिलामीमा

1551414868bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ११० रुपैयाँमा कारोबार भइरहेको रिलायन्स फाइनान्सको १ लाख ८८ हजार ८७४.५२ कित्ता संस्थापक समूहतर्फ नबिकेको हकप्रद सेयर आज(शुक्रबार)देखि पुनः लिलामीमा आएको छ ।  कम्पनीले नबिकेको सेयर बिकाउन लिलामीको सूचना निकालेको यो चौथो पटक हो । यो कम्पनीले पहिलो पटक भने नबिकेको ५ लाख ४२ हजार ३१४.५२ कित्ता सेयर...

नाडेप लघुवित्तको सेयर सस्तोमै पाउने अवसर खुल्दै

1550814773bid.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता ७०० रुपैयाँ भन्दा बढीमा कारोबार भइरहेको नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडको सेयर सस्तोमै पाउने अवसर खुल्दैछ ।  यो कम्पनीले ६१ हजार २३६ कित्ता साधारण सेयर अक्सनमार्फत बिक्री गर्न लागेको हो ।  कम्पनीले एक सूचना प्रकाशित गरी आगामी फागुन १९ गतेदेखि सेयरको लिलामीका लागि शिलबन्दी बोलपत्र पेश...

माघ २१ देखि एभरेष्ट इन्स्योरेन्सको १.९७ लाख कित्ता सेयर लिलामीमा आउने

1548651688auction.jpg
काठमाण्डौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमीटेडले १ लाख ९७ हजार ७ सय १७ कित्ता संस्थापक सेयरको लिलामी आगामी माघ २१ गतेदेखि खुलाउने भएको छ।  यो कम्पनीले केही समयअघि १०५ प्रतिशत हकप्रद निश्कासन गरेको थियो । सो क्रममा नबिकेको सेयर लिलामीमार्फत बिक्री गर्न लागेको हो ।  इच्छुकले माघ २८ गतेभित्र सेयर खरीदका लागि शिलबन्दी बोलपत्र पेश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध