bank of kathmandu limited

बीओके बैंकिङ कसुर प्रकरण : यी हुन् पक्राउ पर्ने र फरार हुनेहरु (सूचीसहित)

1569402021BOK.jpg
काठमाण्डौ । खोलाको बगर तथा खोल्सा जग्गा धितो राखी बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) बाट साढे २ करोड रुपैयाँभन्दा बढी ऋण प्रवाह भएको बैंकिङ कसुर मुद्दाको अनुसन्धान पूरा गरी नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । यो बैंकिङ कसुरमा पक्राउ परेका बीओकेका तत्कालीन सीईओ अजय...

मारुती सुजुकीले कारका १० वटा मोडलको मूल्य घटायो

1569399616Maruti.jpg
काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले फेस्टिभल सिजना सुरु हुनुअगावै कारको मूल्य घटाएको छ। कम्पनीले पपुलर मोडल बलेनोसहित १० वटा मोडलको मूल्य बुधबारदेखि लागू हुने गरी घटाएको हो । कम्पनीले एक्स शोरुममा कारको मूल्य भारु ५ हजारसम्म घटाएको छ । यी कारको मूल्य भारु २.९३ लाखदेखि ११.४९ लाखसम्म पर्छ ।  मारुती...

बैंक अफ काठमाण्डूको साधारणसभा असोज ३० गते, यस्ता छन् अजेन्डाहरु

1569387184bank-of-kathmandu-678x381.jpg
काठमाण्डौ । प्रस्तावित लाभांश पारित गर्ने मुख्य अजेन्डासहित बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको मिति तय गरेको छ । बैंकको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले २५ औँ वार्षिक साधारणसभाको मिति, स्थान र समय तय गरेको हो । बैठकले वार्षिक साधारणसभा यही असोज ३० गते गर्ने भएको छ । साधारणसभा बिहान १० बजे एलिस रिसेप्सन्स,...

1695556604Online-Ad.gif

बीओकेद्वारा बगर धितो राखी रु. ४.५ करोड ऋण प्रवाह, तत्कालीन सीईओसहित ११ जना पक्राउ

1569134930bok123.jpg
काठमाण्डौ । खोलाको बगर तथा खोल्साको जग्गा धितो राखी साढे ४ करोडभन्दा बढी ऋण प्रवाह गरी बैंकिङ कसुर गरेको आरोपमा बैंक अफ काठमाण्डू लिमिटेड (बीओके) का तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ। श्रेष्ठलाई शुक्रबार नियन्त्रणमा लिइएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले...

राष्ट्रबैंकले आज ८.६५ अर्बको ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्दै

1567397469NRB.jpg
१६ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख रुपैयाँबराबरको ट्रेजरी बिल सोमबार बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको छ। बैंकले बिक्री गर्न लागेको ट्रेजरी बिलमध्ये ३ अर्ब १३ करोड रुपैयाँ ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको हो । यो परिमाणको ट्रेजरी बिल आगामी मंसिर १७ गते परिपक्व हुनेछ । यसैगरी राष्ट्र बैंकले ५ अर्ब...

बैंक अफ काठमाण्डूले १६% सम्म लाभांश वितरण बाँड्न सक्ने, खुद नाफा ४६.७०% ले वृद्धि

1565230978money.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । चौथो त्रैमास विवरणअनुसार बैंकले १ अर्ब ३० करोड रुपैयाँ वितरणयोग्य मुनाफ आर्जन गरेको हो । अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ४६.७० प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा...

हिमालयनलाई सिभिल वा बीओके लिन राष्ट्रबैंकको सुझाव, ताकेको थियो सेञ्चुरी !

1564567907big.jpg
काठमाण्डौ । मौद्रिक नीतिमार्फत ‘बिग मर्जर’को इस्यूमा एकाएक नरम बनेको नेपाल राष्ट्रबैंकले हिमालयन बैंक लिमीटेडलाई सिभिल वा बैंक अफ काठमाण्डू(बीओके)लाई अक्वायर गर्न सुझाव दिएको खुलेको छ ।  राष्ट्रबैंकस्थित एक उच्च स्रोतका अनुसार डेपुटी गभर्नरको तहबाट हिमालयन बैंकलाई उपयुक्त मर्जर पार्टनरको रुपमा सिभिल वा बीओकेसँग सहमति गर्न...

मर्जर इस्यूमा बीओके: औपचारिक समारोहमा आलोचना, पत्र पठाएर समर्थन

1562937848nrb.jpg
काठमाण्डौ । आगामी मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा गभर्नरको ‘बिग मर्जर’ सपनालाई काउण्टर दिंदै बोलेका बैंकर शोभनदेव पन्तले नेतृत्व हाँकिरहेको बैंक अफ काठमाण्डू(बीओके) पनि मर्जर प्रतिबद्धतासहित केन्द्रीय बैंक पुगेको छ।  औपचारिक समारोहमा मर्जर नीतिको कटू आलोचकको रुपमा प्रस्तुत भएका...

देशकै ठूलो वैकल्पिक उर्जा आयोजनामा बीओकेको अगुवाईमा तीन बैंकले रु. ६५.४६ करोड लगानी गर्ने

1562670605nnnn.jpg
काठमाण्डौ । वैकल्पिक उर्जा क्षेत्रमा नेपालकै सबैभन्दा ठूलो व्यापारिक आयोजनामा बैंक अफ काठमाण्डू(बीओके) लिमीटेडको अगुवाईमा तीन वाणिज्य बैंकले ऋण लगानी गर्ने भएका छन् ।  सो आयोजना निर्माणका लागि रिडी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले बैंक अफ काठमाण्डू लिमीटेडको अगुवाईमा सिटीजन बैंक इन्टरनेशनल लिमीटेड तथा नेपाल बंगलादेश बैंक...

बीओकेमा डिम्याट खाता खोल्दा पैसा नलाग्ने, आयो २ महिने अफर

1557988957bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूको सहायक कम्पनी बीओके क्यापिटल मार्केट लिमीटेडले दुई महिनासम्म निःशुल्क डिम्याट खाता खोल्ने अफर सार्वजनिक गरेको छ ।  यो कम्पनीले जेठ र असार महिनाभरि निःशुल्क डिम्याट खाता खोल्ने अफर सार्वजनिक गरेको हो ।  क्यापिटलका सीइओ दिनेशप्रसाद खतिवडाले एक विज्ञप्ति जारी गरी निःशुल्क खाता खोलिने सुविधा बीओके...

बीओकेले यो वर्ष १२% सम्म लाभांश बाँड्नसक्नेः रिजर्बमा संकुचन, खराब कर्जाको थुप्रो

15571981794.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले यो वर्ष १२ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ।  बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७३ करोड ३८ लाख वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो दर चौथो त्रैमाससम्म पनि कायम रहेमा र यो अवधिसम्म थप दायीत्व सिर्जना नभएमा यो वर्ष बैंकले ९७ करोड ८४ लाखसम्म वितरणयोग्य मुनाफा...

बीओकेको नयाँ बचत खाताः स्वास्थ्य बिमादेखि काजकिरिया खर्चसम्म

1555518871bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्नो २५औं वार्षिक उत्सवको उपलक्ष्यमा नयाँ बचत खाता बि.ओ.के. आत्मिय बचत खाता सार्वजनिक गरेको छ ।  यस बचत खातामा आबद्ध भएका ग्राहकहरुलाई १५(पन्ध्र) प्रकारका प्राणघातक रोगहरु(विस्तृत जानकारी बैंकको वेबसाइटमा उपलब्ध छ) पहिचान भएमा रु. १००,००० को बीमा भुक्तानी गरिनेछ ।  बचतकर्ताकोे निधन भएमा रु....

बीओकेको एकसाथ ८ शाखा बिस्तार

1554114635bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ ।  यी शाखाहरु ईन्द्रसरोवर, मकवानपुर; गढीमाइ, रौतहट; तीनपाटन, सिन्धुली; इस्मा, गुल्मी; छिन्नमस्ता, सप्तरी; मालिका, गुल्मी; खनियाबास, धादिङ्ग; पातारासी, जुम्ला गाउँपालिकामा अवस्थित छन् ।  आर्थिक वर्ष...

बीओकेको भिसा कार्ड प्रयोग गर्दा १०% नगद फिर्ता

1552899184bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमीटेडले आफना समस्त भिसा कार्डबाहक ग्राहकहरुका लागि कार्ड प्रयोग गरे बापत १० प्रतिशतसमम नगद फिर्ताको योजना सार्वजनिक गरेको छ ।  यो योजना अन्तर्गत न्यूनतम व्यक्तिगत कारोबार सिमा रु १,००० तोकिएको छ, जसअनुरुप दैनिक नगद फिर्ता रकमको सीमा कारोबारको १० प्रतिशत अथवा अधिकतम रु ५०० कायम गरिएको छ ।  यसको साथै...

बीओकेका कार्डधारीले ब्लुक्रसमा विशेष छुट पाउने

1552372060bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूले आफ्ना सबै कार्डधनी ग्राहकहरुलाई विशेष छुटको व्यवस्था गरेको छ ।  फागुन  २६ गते भएको सम्झौता अन्तर्गत बैंक अफ काठमाण्डूूका ग्राहकहरुले आफ्नो कार्ड मार्फत त्रीपुरेश्वर स्थित ब्लूक्रस हस्पिटलमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।  सम्झौतामा बैंक अफ काठमाण्डूको तर्फबाट कार्ड विभाग प्रमुख अमर राजभण्डारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध