bear market

यी कारणले घट्दैछ बजार, यसकारण सुखद छ भविष्य

1514108097bull-bear.png
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक(नेप्से परिसूचक) ४.४७ अंकले घटेको छ । नेप्सेको गिरावट सामान्य भए पनि कारोबार रकम चाहि बढेको छ । बजार परिसूचक झिनो अंकले घट्दा कारोबार रकमको साथ बढ्नुुले भविष्यका लागि राम्रो संकेत गर्दछ ।  बैंकहरुका लगानीयोग्य पूँजीको चरम अभाव भइरहेको छ । निक्षेप तान्नका लागि मुद्धती र बचतमै...

पहिरोग्रस्त बजारमा आशाको किरण, विज्ञले दिए यस्तो सुझाव

1513853294bear-market.jpg
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पनि बजारमा दोहोरो अंकको पहिरो गएको छ । बजार बढ्ने आम अपेक्षाविपरीत बजार दैनिकजसो दोहोरो अंकले घट्न थालेपछि लगानीकर्ता अत्तालिएका छन् । तर, बजारका विज्ञ तथा विश्लेषकहरुले भने समग्र नेप्से परिसूचक भन्दा कम्पनीको बित्तीय अवस्था हेरेर लगानीको निर्णय लिन भन्दै नअत्तालिन आग्रह गरेका छन् ।...

बजारमा अशुभै–अशुभ, किन यस्तो हुँदैछ ?

1513763541bullvsbearmarket.png
काठमाण्डौ । बजारमा गिरावटको क्रम रोकिएको छैन । बुधबार नेप्से परिसूचक ९.२९ अंकले घटेर १४८४.४७ अंकमा सीमित बन्न पुुगेको छ । बजार परिसूचकमा दैनिकजसो गिरावट आइरहेको बेला कारोबार रकमले पनि बजारको साथ छाड्न थालेको छ । बजार राताम्मे हुँदा कारोबार रकम पनि भारी गिरावट आएको छ । यसले आगामी दिनमा बजार सहजै बढ्ला भन्ने विश्वास गर्न सकिन्न । ...

1695556604Online-Ad.gif

भ्याटको भूतले खायो बजारको रौनक, गिरावटका अन्य कारण यस्ता

1513682081bear.jpg
काठमाण्डौ । भ्याट प्रकरणको अन्यौल अन्त हुन नसक्दा बजारमा पहिरो जाने क्रम जारी रहेको छ । मंगलबारदेखि दोहोरो अंकले घटेको बजारमा मंगलबार समेत दोहोरो अंककै गिरावट आएको छ । घट्दो बजारलाई कारोबार रकमले भने साथ छाडेको छैन । त्यसकारण, अत्तालिनुपर्ने अवस्था छैन ।  बजारको गिरावट यात्रा निरन्तर रहँदा बजार परिसूचक धेरै दिनपछि १४०० को स्तरमा...

लगानीकर्ता प्रतिक्षामा बस्दा बजारमा पहिरो !

1513505989hold-buy.png
काठमाण्डौ । लगानीकर्ताहरु अब बन्ने नयाँ सरकारले अंगिकार गर्ने आर्थिक नीतिको पर्खाईमा बस्दा बजारमा दोहोरो अंकको पहिरो गएको छ । बजार परिसूचक(नेप्से) ११.०१ अंकले ओरालो लागी १५०९.१४ अंकमा सीमित बन्न पुुगेको हो ।  यो दिन होटल, उत्पादनमूलक र अन्य समूह बाहेक सबै समूहको सूचकमा पहिरो गयो । उत्पादनमूलक ३५.१, होटल १२.२९ र अन्य समूह ८.६७ अंकले बढ्यो...

यी ३ कारणले घट्दैछ बजार

1513076941bear.jpg
काठमाण्डौ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएपछि खुलेको सेयरबजार लगातार तेश्रो दिन पनि घटेको छ । निर्वाचनपछि बजार बढ्ने आम अपेक्षाविपरीत बजारले उल्टो यात्रा तय गर्न थालेको हो । आइतबार र सोमबार सामान्य अंकले बढेको बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट देखिएको छ ।  पहिलो, निर्वाचनको क्रममा सरकारी तथा गैरसरकारी...

बामगठबन्धनलाई बजारको ‘लालसलाम’, अब के होला ?

1512900154bear.jpg
काठमाण्डौ । निर्वाचनको मतपरिणाम धमाधम सार्वजनिक भई बाम गठबन्धनले अभूतपूर्व सफलता हासिल गरिरहँदा बजारमा सेयर किन्नेहरु सलबलाएका देखिएको छ । सेयर खरीदसँगै बिक्रीकर्ताको समेत उत्तिकै चाप रहँदा नेप्से परिसूचक भने ६.०५ अंकले घटेको छ ।  बजार परिसूचकमा १० अंकसम्मको गिरावटलाई सामान्य मानिन्छ । नेप्से परिसूचकमा सामान्य गिरावट आए पनि...

एकाएक किन घट्यो बजार ?

1512380592investors.jpg
काठमाण्डौ । उकालो यात्रामा निरन्तर उक्लिरहेको सेयर बजार यो साताको पहिलो कारोबार दिन सोमबार भने सुस्ताएको छ । नेप्से परिसूचकमा दोहोरो अंकले करेक्सन भएको छ भने कारोबार रकम पनि घटेको छ । परिसूचक र कारोबार रकम दुवै समानान्तर ढंगले घट्ने अवस्था कसरी सिर्जना भयो ?  विश्लेषकहरुले बजारमा सर्टटर्म कारोबारी हाबी भएका कारण बजार एकाएक घटेको दाबी...

देश नाफामा जाँदा लगानीकर्ता दिनहुँ डूब्दै, चलखेलको परिणाम

1511179101bear.jpg
काठमाण्डौ । नियामक कमजोर बन्दा सेयरबजारमा खेल्दै साधारण लगानीकर्ता डूूबाउने क्रम जारी छ । सोमबारको बजार परिसूचकको गिरावट र त्यसको समानान्तरमा घटेको कारोबार रकमले समेत आगामी दिनमा समेत बजार घट्नसक्ने संकेत गरेको विश्लेषकहरु बताउँछन् । उनीहरुको भनाईमा बजारको इण्डेक्स(सूचक) र कारोबार(टर्नओभर) समानान्तरले घट्दा भविष्यमा बजार अझ...

बजार घटाउने गिरोह सक्रिय, लगानीकर्ताले अरुको कुरा सुन्दा यस्तो दुर्भाग्य !

1510826090market.jpg
काठमाण्डौ । बजारलाई घटाएर फाइदा लुट्ने समूह फेरि सक्रिय भई लगानीकर्तामा हौवा फिजाएपछि बजार पुनः पुरानै लयमा फर्किएको छ । साताको पहिलो ३ दिन दोहोरो अंकले बढेको बजार बुधबारदेखि दोहोरो अंकले नै घट्न थालेको थियो । सर्टटर्म कारोबारी बजारमा हाबी हुँदा बढेको समयमा थोरै भए पनि नाफा बुक गर्ने दौडले बजार घटाएको भनिए पनि बजार घटाउन सक्रिय गिरोहको...

नेप्से परिसूचक ६ महिनाकै न्यून विन्दूमा, रोकिएन गिरावट

1510220155bear-market.jpg
काठमाण्डौ । प्रत्येक दिनको गिरावट नथामिँदा बिहीबार नेप्से परिसूचक घटेर ६ महिनाकै न्यून विन्दूमा झरेको छ । बजारमा अनलाइन कारोबार प्रणाली सुुरुवातको बिषय अनिश्चित बनेपछि बुधबार दोहोरो अंकमा घटेको बजार बिहीबार केही सम्हालिए पनि गिरावटको यात्रा भने रोकिएन।  नेप्से परिसूचक ५.८९ अंकले घटी  १४६०.७३ विन्दूमा सीमित बन्न पुुग्यो । बजार...

नेप्से नेतृत्वले घटायो बजार, लगानीकर्ताको मनोबल गिर्दै

1510142886bear.jpg
काठमाण्डौ । दोश्रो बजार संचालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से) नेतृत्वको शंकास्पद र विवादास्पद भूमिका कारण लगानीकर्ता अत्तालिएका छन् । नेप्सेको नयाँ नेतृत्वले अनलाइन कारोबार प्रणालीको परीक्षण प्रयोग आगामी जेठदेखि मात्र हुनसक्ने र अनलाइन कारोबार प्रणालीको आधा मात्र काम सकिएको भन्दै मंगलबार पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक...

ब्यालेन्ससिटको प्रभाव बजारमा कायमै, तर केही सम्हालियो

1509961951nepse.png
काठमाण्डौ । बजारलाई कारोबारले साथ छाडे पनि परिसूचकको गिरावट भने केही सम्हालिएको छ । आइतबार उच्च अंकले घटेको बजार सोमबार ३.०४ अंकले मात्र घट्यो । परिसूचकसँगै कारोबार रकम घट्नुुलाई बजारका विश्लेषकहरुले राम्रो संकेत मान्दैनन् । तथापि, यस्तो प्रवृति केही दिनसम्म मात्र चिन्ता गर्नुपर्ने हुन्छ ।  सोमबारको बजारमा पनि बैंक तथा बित्तीय...

सूचकमा पहिरो जाँदा पनि बजारले किन बढायो आशा ?

1509890658bear.jpg
काठमाण्डौ । आम अपेक्षाविपरीत साताको पहिलो कारोबार दिन आइतबार बजार नाप्ने परिसूचकमा दोहोरो अंकको पहिरो गएको छ । नेप्से परिसूचक २६.३५ अंकले घटी १४९६.४६ अंकमा सीमित भए पनि बजारलाई कारोबारले भने साथ दिंदै गएको छ । नेप्से परिसूचकमा पहिरो गए पनि कारोबार रकम चाहि बढ्दै गएकोले त्यति धेरै अत्तालिनुपर्ने अवस्था छैन ।  आइतबार बजारमा ६३ करोड...

बजारमा खतराको घण्टी, सम्हालिएर निर्णय लिनू !

1509443298market.jpg
काठमाण्डौ । सेयर बजारमा सुधार हुने आशामा बसेका आम लगानीकर्ताको आशा दिनहूँ खिइँदै गएको छ । बरु, उल्टो पछिल्ला दिनहरुमा बजार अझै घट्नसक्ने गरी खतराको घण्टी बज्न थालेको छ । विश्लेषकहरुले बजारमा लामो समयसम्म कारोबार रकम(टर्नओभर) र परिसूचक(इण्डेक्स) समानान्तर ढंगले घटे त्यसले बजारमा ठूलै पहिरो निम्त्याउनसक्ने विश्लेषण गर्छन् । पछिल्ला केही...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध