bear market

बजारमा पहिरो जाँदा १२४ कम्पनीले गुमाए, कारण यस्तो छ

1497871603bear.jpg
काठमाण्डौ । साताको दोश्रो दिन सोमबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक २०.८२ अंकले घटेर १५५५.१६ अंकमा झरेको हो । बजारमा हकप्रदको बाढी आएर पैसा थप्ने  विकल्प लगानीकर्तासँग नहुँदा र नयाँ बिमा कम्पनीमा समेत पुँजी जुटाउनुपर्ने बाध्यतामा पर्दा बजारमा पहिरो गएको हो । बिमा समितिले संचालन स्वीकृति दिएका नयाँ बिमा कम्पनीका अधिकांश...

स्थिर बजारमा पहिरो जाने खतरा !

1496914041BEAR.jpg
काठमाण्डौ । बजारमा पहिरो जाने संकेत देखिएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटे पनि कारोबारमा भने निकै ठूलो पहिरो गएको हो । नेप्से परिसूचक घट्दा कारोबारमा यसरी पहिरो जानुुले आगामी दिनमा बजार अझ खराब अवस्थामा झर्नसक्ने संकेतको रुपमा विश्लेषकहरु बुुझ्ने गर्छन ।  बिहीबार नेप्से परिसूचक १० अंकले घटेको...

बजेटलाई बजारको रातो झण्डा, यसकारण नअत्तालिनू !

1496138598bear-market.jpg
काठमाण्डौ । सेयरबजारका लागि उदासीन देखिएको बजेटलाई बजारले रातो झण्डा देखाइदिएको छ । बजारमा सेयर बजारको विकासका लागि उत्साहप्रद योजना नसमेटिएका कारण उत्साह देखिएन । बरु उल्टै बजेटप्रतिको असहमतिको रुपमा बजारमा २१.१५ अंकको पहिरो गयो । नेप्से परिसूचक घटेर मंगलबार १५९४.४३ अंकमा झर्यो । धेरै दिनपछि नेप्से परिसूचक १६ सय भन्दा तल ओर्लिएको हो ।...

1695556604Online-Ad.gif

बजारमा 'अस्वभाविक' घटना, बियरिस ट्रेण्ड सुरु हुनसक्ने !

1494152659market-risk.jpg
काठमाण्डौ । हकप्रदको बाढी र बिक्रीको उच्च चापका कारण सेयर बजारमा साताको पहिलो कारोबार दिन नै पहिरो गएको छ । अघिल्लो साताभर स्थिरजस्तो देखिएको बजार यो साताको पहिलो दिनदेखि नै उच्च अंकले घट्न थालेको हो । यो दिन नेप्से परिसूचक २४.२ अंकले घटेर १६२८.९८ अंकमा झरेको छ । ‘चुनावका कारण लामो विदा हुने भएकोले र चुनावपछिको राजनीतिक माहौल हेरेर...

बजारमा यसकारण मडारियो कालो बादल

1493545582bear-market.jpg
काठमाण्डौ । एकाएक राजनीतिको आकाशमा मडारिएको कालो बादलले बजारमा समेत निराशा ल्याएको छ । स्थानीय निर्वाचन तोकिएको मितिमा नहुने अवस्था देखिएपछि निरश राजनीतिकै लयमा बजार समेत दौडिएको हो । फलस्वरुप बजारमा सेयर खरीदको न्यून र बिक्रीको उच्च चाप देखिएपछि नेप्से परिसूचक १९.८४ अंकले घटी १६५०.७८ को विन्दुमा झरेको छ । अघिल्लो सातासम्म एक अर्बको...

लगानीकर्ताको चञ्चले मनले नेप्सेमा तीव्र उतारचढाव !

1493028371fluctuation-.jpg
काठमाण्डौ । लगानीकर्ताहरुको अस्थिर प्रवृतिको असर सेयर बजारमा देखिन थालेको छ । सानो कुराबाट अत्तालिने वा उत्साहित हुने प्रवृतिले आइतबार उछालको लयमा कुदेको बजार सोमबार तीव्र करेक्सनको मोडमा दौडियो । फलस्वरुप नेप्से परिसूचक १७.९४ अंकले घटेर १६७५.७८ अंकमा आइपुग्यो भने कारोबार रकम समेत घटेर ९६ करोड ५२ लाखमा झर्यो ।  सोमबार उत्पादनमूलक...

तर्सिएका लगानीकर्ताबीच बिक्रीको तछाडमछाड, बजारमा सन्नाटा

1492508522bear.jpg
काठमाण्डौ । राजीनीतिक वातावरण बिथोलिएर बजार घट्ने आशंकाले लगानीकर्तालाई त्रस्त बनाएपछि सेयर बजारमा बिक्रीको उच्च चाप परेको छ । यही कारण १७ सय माथि पुगिसकेको नेप्से परिसुचक मंगलबारसम्म ठुलो अन्तरमा घटेर १६१२.०४ को विन्दुमा झरिसकेको छ । मंगलबार नेप्से परिसुचकमा ३९.५७ अंकको पहिरो गएको हो । उत्पादनमुलक बाहेक सबै समुहको सुचकमा रातो...

नयाँ वर्षमा लगानीकर्तालाई झट्का, बजारमा पहिरो !

1492336154bear-market.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७४ को पहिलो कारोबार दिन लगानीकर्तालाई झट्का लागेको छ । बजारमा ४५.५२ अंकको पहिरो गई १७ सय माथि पुगेको नेप्से परिसुचक १६५१.६१ अंकमा झरेको छ । कारोबार रकम पनि घटेर १ अर्ब २१ करोडमा खुम्चिएको छ भने सबै समुहको परिसुचकमा पहिरो गएको छ । लगानीकर्ता पर्ख र हेरको अवस्थामा निस्क्रिय बसिदिंदा बजारमा पहिरो गएको विश्लेषकहरुले...

मधेशको लप्काले बजारलाई भेट्यो, मनोबलमा धक्का !

1488882981bearmarket.jpg
काठमाण्डौ । मधेशमा भड्किएको हिंसाले राजनीतिक अन्यौल बढ्ने र स्थानीय निर्वाचन तोकिएको समयमा नहुने आशंका व्याप्त हुँदा बजार प्रभावित भएको छ । मधेशमा बलेको आगोको लप्काले लगानीकर्ताको मनोबल गिराइदिंदा बढिरहेको बजारमा ब्रेक लागेको हो ।  मंगलबार बजार १६.८५ अंकले घटेर १३४१.५६ मा झरेको छ । अघिल्ला २ दिनसम्म बढेको बजार मंगलबार भने राताम्मे...

बिमा ओठतालू सुकाउँदै, बजारले लगानीकर्ता झुक्याउँदै !

1488275170bearmarket.jpg
काठमाण्डौ । दुुई बैंकको उच्च कारोबारका कारण समग्र कारोबार रकम बढे पनि नेप्से परिसूचकमा भने सुधार हुन सकेन । लगानीकर्ताहरुमा गिरेको मनोबल र मनोवैज्ञानिक त्रास कम हुन नसक्दा र सेयर बिक्रीको चाप घट्न नसक्दा बजार यो साताको दोश्रो कारोबार दिन पनि बढ्न सकेन ।  यो साता बिमाका लगानीकर्ताका लागि दुुर्भाग्य बनिरहेको छ । आइतबार समेत सबै बिमा...

बजारमा फेरि पहिरो, बिमाका लगानीकर्तामा रुवाबासी !

1488101674Bear-Market.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा पहिरो गएको छ । नेप्से परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर)तर्फ नै ठूला पहिरा गएका हुन् । इण्डेक्स र टर्नओभर एकसाथ ओरालो लाग्नुुले बजार आगामी दिनमा अझ धेरै घट्नसक्ने संकेत गर्दछ । बजारमा सेयर बिक्रीको चाप उच्च रहेका कारण यसरी पहिरो गएको हो । यस्तो बेलामा राम्रा कम्पनीको सेयर अत्तालिएर...

बजारमा ठूलो पहिरो जाने जोखिम, टर्नओभरको साथ टुट्दै !

1487759887bearmarket.jpg
काठमाण्डौ । सेयर बजारमा एकाएक कारोबारको साथ कमजोर बन्दै गएको छ । बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको गिरावटसँगै कारोबार रकममा ठूलो पहिरो गएको छ । मंगलबार ६० करोड ३४ लाख बढीको सेयर किनबेच भएकोमा बुधबार त्यो घटेर ३४ करोड ५५ लाखमा झरेको हो ।  स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष अञ्जनराज पौड्यालका अनुसार नेप्से परिसूचकसँगै कारोबार...

दुुई इन्स्योरेन्सको एफपीओ धरापमा, स्ट्याण्डर्ड चार्टर्डले पनि मूल्य सच्याउनुपर्ने !

1486905467fpo.jpg
काठमाण्डौ । महङ्गो मूल्य प्रिमियम राखेर एफपीओ जारी गर्ने दाउ हेरेर बसेका २ बिमा कम्पनीको सपनामाथि घट्दो बजारले तुषारापात गरिदिएको छ ।  प्रिमियर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको महंगो मूल्यमा एफपीओ निश्कासनको योजना तुहिएको हो । यी २ कम्पनीमध्ये प्रिमियरको प्रक्रिया निकै अगाडि बढिसकेको छ भने शिखरले एफपीओ निश्कासनको स्पष्ट...

बिमामा ४३१७ अंकको अत्यासलाग्दो पहिरो ! के गर्ने–के नगर्ने ?

1486899997risk-insurance.jpg
काठमाण्डौ । जीवन र निर्जिवन बिमा कम्पनीको चुक्तापूँजी बढाउने प्रस्ताव समेटिएको फाइल बिमा समितिबाट अर्थमन्त्रालय पुुगेपछि सेयर बजारमा बिमा समूह धेरै दिनसम्म चम्किरह्यो । एक महिनामै बिमामा लगानी गरेर परिसूचकमा उछाल आई मूल्यमा भएको अस्वभाविक परिवर्तनका कारण धेरैले करोडौं कमाए । बिमाकै योगदानका कारण बजार परिसूचक १८८२ को ऐतिहासिक...

बजारमा भीषण पहिरो, बिमाले डूूबायो लगानीकर्ता

1486893437crash.jpg
काठमाण्डौ । बजार घटेर नाजुक अवस्था बन्दै गएपछि सुधारका लागि नेपाल धितोपत्र बोर्डले खेलेको भूमिका र सेयर लगानीकर्ता संघको प्रयासले काम गर्न नसकेपछि आम अपेक्षाविपरीत आइतबार बजारमा भीषण पहिरो गएको छ ।  नेप्से परिसूचक ४३.७३ अंकले घटेर १२५२.५० मा झरेको छ भने होटल बाहेक सबै समूहको सूचकमा ठूला ठूला पहिरा गएका छन् । आइतबार पनि सबैभन्दा बढी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध