bear market

अर्थमन्त्रीको भनाईले हंगामा, बजारमा भीषण पहिरो

1520144801bear.jpg
काठमाण्डौ । बजारमा तीव्र गतिमा गिरावट भई ठूलो पहिरो गएको छ । कारोबार सुरु भएलगत्तैदेखि घट्न थालेको बजार पहिलो एकघण्टामा निकै ठूलो अंकले घट्न पुुगेको हो ।  मध्यान्ह १२ बजेसम्म नेप्से परिसूचक ३४.१४ अंकले घटिसकेको छ । यो अवधिमा बजारमा ३ प्रतिशतसम्मको गिरावट आएर सर्किट ब्रेकर लाग्ने अवस्था आउने संभावना भने टरेको छ । बजार पहिलो एकघण्टा २.५४...

होलीअघि यसकारण रातो रंगले रंगियो सेयर बजार

1519819656bearsh.jpg
काठमाण्डौ । बजारको वृद्धि एक दिन पनि टिक्न सकेन । फलस्वरुप बुधबार नेप्से परिसूचक १८.८२ अंकले घट्दै १३४५.९९ विन्दूमा झरेको छ । कारोबार रकम पनि मंगलबारको तुलनामा केही घटेको छ भने बजार राताम्मे भएको छ ।  लगानीयोग्य पूँजी अभावको समस्याको गम्भीर असर बजारमा देखिन थालेको हो । यस्तै, बजारको चलखेल समेत उस्तै छ । एकदिनको बजारको वृद्धि लगत्तै...

अत्याउने गरी घट्यो टर्नओभर, १२६ कम्पनीले गुमाए

1519552118bear.jpg
काठमाण्डौ । सरकार बिस्तारमा ढिलाई र बढ्दो क्रेडिट क्रञ्चको गम्भीर असर बजारमा देखिन थालेको छ । अधिकांश ठूला लगानीकर्ता सरकारले पूर्णता पाएसँगै अर्थमन्त्रालयको बागडोर सम्हाल्ने व्यक्ति र उसले सेयर बजारको बिषयमा लिने नीतिको प्रतिक्षामा छन् ।  एउटा मात्र कम्पनीले ९ करोडको हाराहारीमा कारोबार गर्दा बाँकी अन्य कम्पनीको कुल कारोबार २०...

1695556604Online-Ad.gif

बजार घटाएर मालामाल बन्ने गिरोहको खेल तीव्र, नियामक मूकदर्शक !

1519205583bear-bull.jpg
काठमाण्डौ । केपी ओली नेतृत्वको सरकारले लिने सेयर बजारसम्बन्धी नीति, संभावित अर्थमन्त्रीको पर्खाई, बजारमा लगानीयोग्य पूँजीको समस्या समाधानका लागि कतैबाट पनि नभएको पर्याप्त प्रयास र केन्द्रीय बैंकले ओभरड्राफ्ट कर्जामा गरेको कडाई लगायतका कारणले लगानीकर्ताहरु निरुत्साहित बन्दै गएका छन् । केही लगानीकर्ता आगामी सरकारले लिने बजार...

किन निस्क्रिय भए लगानीकर्ता ? के कारणले फर्किएन बजारको चमक ?

1518429156bull.jpg
काठमाण्डौ । सेयर कारोबारमा भ्याट लाग्ने बिषय बेलैमा टुंगोमा पुग्न नसक्दा, बैंक तथा बित्तीय संस्थाहरुका लगानीयोग्य रकमको अभाव पुनः चर्किदा, लगानीकर्तामैत्री वातावरण बनाउन सम्बद्ध निकाय उदासीन बन्दा र अधिकांश लगानीकर्ता ‘पर्ख र हेर’को रणनीतिमा बस्दा बजारमा चमक आउन सकेको छैन । बजार बढाउन मुख्य भूमिका खेल्ने बिषयहरुमा सकारात्मक...

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबारमा बढोत्तरी

1517996122bear.jpg
काठमाण्डौ । नेप्से परिसूचक बुधबार दोहोरो अंकले घटेको छ। १२.०१ अंकले घटी बजार परिसूचक १३८२.०२ को विन्दूमा सीमित बन्न पुुगेको हो । परिसूचकमा दोहोरो अंकको गिरावट आए पनि कारोबार रकम भने केही बढेको छ ।  यो दिन व्यापार र बित्त समूह बाहेक अन्य सबै समूहको सूचक घटेका छन् । मंगलबार सबै समूहको सूचक घटेका थिए ।  व्यापार समूह ३.२ र बित्त समूह ४.३३...

यसकारण निरश गतिमा कुदिरहेको छ बजार, अधिकांश मौका कुर्दै

1517218915bull-bear.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार बजार पुनः सुस्ताएको छ । कारोबार रकम न्यून भए पनि पछिल्लो समय थोरै थोरै अंकले बढिरहेको बजारमा पुनः ब्रेक लागेको हो । बहुसंख्यक लगानीकर्ता नयाँ सरकार गठन र त्यसले अंगिकार गर्ने आर्थिक तथा सेयर  बजारसँग सम्बन्धित नीतिको प्रतिक्षामा  छन् । यही प्रतिक्षाका कारण धेरै अहिले बजारमा  सक्रिय छैनन्...

नेप्से १४०० तल, बढ्दैछन् अशुभ संकेतहरु !

1516700544bear-market.jpg
काठमाण्डौ । बजार मंगलबार पनि घटेको छ । यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि घटेको हो । धेरै दिनपछि बजार घटेर १४०० तल अर्थात १३९३.०४ को विन्दूमा सीमित बन्न पुगेको हो । यो साताको सुरुवातदेखि नै बजारमा देखिएको खराब संकेतहरु मंगलबारको कारोबारले थप बलियो बनेको छ । यो दिन पनि बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले घटेको छ । सूचक र कारोबार...

बजार घट्ने क्रम रोकिएन, आरएसडिसीका लगानीकर्ताले कमाए

151618177711.png
काठमाण्डौ । सेयर बजारमा बुधबार पनि सुधार भएन । घट्ने तीव्र क्रम केही थामिएसँगै कारोबार रकम केही बढेको छ । नेप्से परिसूचक ७.१९ अंकले घटेर १४०६.५२ को विन्दूमा सीमित बन्न पुगेको हो ।  अधिकांश लगानीकर्ता सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासिक विवरणको पखाईमा छँदा र बजारमा तरलता समस्या निकै चर्किएको हल्ला व्याप्त हुँदा बजार घटेको देखिएको छ...

यसकारण गयो बजारमा पहिरो !

1516095712bear.jpg
काठमाण्डौ । मंगलबारको बजारमा पहिरो गएको छ । बजार परिसूचक(नेप्से) १७.३९ अंकले घटेर १४१३.७१ को विन्दूमा सीमित बन्न पुगेको हो । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ३६ करोड २२ लाखमा सीमित बन्न पुगेको छ ।  बजारमा कारोबार रकम र परिसूचक समानान्तर ढंगले घट्नु राम्रो मानिँदैन । मंगलबार यस्तै अशुभ प्रवृति बजारमा देखिएको हो ।  लगानीकर्ता अहिले...

यसकारण टिकेन बजारको बढोत्तरी, कारोबार र सूचकमै पहिरो

1514972314bearish.jpg
काठमाण्डौ । बजारको वृद्धि २ दिन पनि टिकेन । फलस्वरुप नेप्से परिसूचकमा बुधबार २०.६३ अंकको उच्च गिरावट आएको छ । नेप्से परिसूचक घटेर १४१६.६१ विन्दूमा सीमित बन्न पुुग्दा बजार राताम्मे भयो । सोमबार र मंगलबार नाटकीय रुपमा बढेको बजारमा बुधबार भने सेयर बिक्री गर्नेहरुको चाप ह्वात्तै बढेको देखियो । विश्लेषकहरुका अनुसार २ दिनमा बढेको मूल्यबाट...

क्रेडिट क्रञ्चले हान्यो बजारलाई, सूचक ६ महिनाकै न्यून विन्दूमा

1514713545bear.jpg
काठमाण्डौ । बैंकहरुबीच चर्को ब्याजदरमा निक्षेप तान्ने होडसँगै कर्जाको ब्याजदरले डाँडा काटेपछि त्यसको प्रत्यक्ष प्रभाव पँुजीबजारमा समेत देखिएको छ । तरलताको चरम अभावका कारण ब्याजदरमा भएको चर्को वृद्धि, पुस मसान्तसम्मको(दोश्रो त्रैमास)को कर तिर्नुपर्दा ७० अर्ब बढी रकम राजश्वको रुपमा दाखिला गर्नुपर्ने अवस्था, लगानीकर्ताहरु नयाँ सरकार...

दैनिक दोहोरो अंकले किन घटिरहेको छ बजार ?

1514454476bear.jpg
काठमाण्डौ । तरलता अभावको समस्या चर्किरहँदा त्यसले दोश्रो बजारलाई हान्ने क्रम रोकिएको छैन । लगानीयोग्य रकम अभाव, दोश्रो त्रैमासको अन्तिम महिनाको अन्तिम समय लगायतका कारणले सेयर खरीदका लागि आवश्यक रकम जुट्न नसक्दा बजार दैनिकजसो दोहोरो अंकले घटिरहेको हो । कतिपय लगानीकर्ता नयाँ सरकार गठनपछिको अवस्थाप्रति पर्ख र हेरको रणनीतिमा बस्दा समेत...

लगानीकर्तामा कालीदास प्रवृति, नेप्से ३ महिनाकै न्यून विन्दूमा

1514367646bear.jpg
काठमाण्डौ । लगानीयोग्य रकम(तरलता) अभाव र त्यसपछि उत्पन्न ब्याजदर आतंकले सेयर बजारमा तीव्र गिरावट हुन थालेको छ । मंगलबार उच्च अंकले घटेको बजारमा बुधबार पनि भीषण पहिरो गएको छ ।  नेप्से परिसूचक तीन महिनाकै न्यून स्तरमा झरेको हो । यो दिन नेप्से परिसूचक २१.५३ अंकले घटेर १४२५.५१ अंकमा सीमित बन्न पुुगेको छ । उत्पादनमूलक बाहेकका सूचकमा समेत...

ब्याजदर आतंकले बजारमा भीषण पहिरो, सेयर बेच्नेको लर्को

1514359487nepse.jpg
काठमाण्डौ । लगानीयोग्य रकम(तरलता) अभाव र त्यसपछि उत्पन्न ब्याजदर आतंकले सेयर बजारको चमकलाई खाइदिएको छ । यहीकारण बजार तीव्र गतिमा घट्न थालेको छ । मंगलबार दोहोरो अंकले पहिरो गएको बजारमा बुधबार कारोबारका आधा समयसम्म भीषण पहिरो गइसकेको छ ।  दिउँसो १ बजेसम्म सेयर बजार परिसूचक(नेप्से) २०.४२ अंकले घटिसकेको छ । बजार परिसूचक घटेर तीन महिनायताकै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध