bearish market

सेयर बजारलाई अप्ठ्यारो पार्ने नीति सच्याउन अर्थमन्त्रीद्वारा राष्ट्रबैंकलाई आग्रह

1694087203finmin.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका लगानीकर्ताहरुलाई असर गर्ने गरी बनाइएका कतिपय प्रतिबन्धित व्यवस्थामा खुकुलो नीति लिन राष्ट्रबैंकलाई आग्रह गरेका छन् ।  संघीय संसदको तल्लो सदनमा सांसदहरुले उठाएको प्रश्नको उत्तर दिंदै उनले यस्तो आग्रह गरेका हुन् ।  सांसद प्रेम सुवालले अर्थमन्त्रीलाई ‘सेयर कारोबारमा...

नेप्सेमा ट्रेडरको बोलवाला, ‘ठूला लगानीकर्ता’ नियामकलाई गलाउने रणनीतिमा !

1693907827bearish.jpg
काठमाण्डौ । सेयर बजार परिसूचक(नेप्से)मा आज झिनो गिरावट आएको छ ।  आज नेप्से परिसूचक ६.४५ अंकले घटेर १९६१.३७ को विन्दूमा सीमित बन्न पुगेको छ ।  परिसूचकमा झिनो गिरावट आएको दिन आज गत तीनमहिनाकै सबैभन्दा कम कारोबार भएको छ । यो दिन बजारमा ७९ करोड ६८ बराबरको मात्र कारोबार भयो ।  यो दिन उत्पादन र प्रशोधनबाहेक सबै समूहको परिसूचकमा रातो पोतियो...

‘घरखेत धितो राखी सेयरमा गरेको लगानी डूब्यो, ‘म अब मर्दैछु’ भनेर साथीहरुले फोन गर्छन् !’

1693905304investors.jpg
काठमाण्डौ । सेयर बजारबाट राम्रै कमाइएला भनेर घरखेत समेत धितो राखी ऋण लिएका धेरै लगानीकर्ताहरुको अहिले बिजोग भएको छ ।  सेयर बजारमा लगानी गरी रातारात धनी हुने सपना देख्नेहरुमध्ये धेरैजसोको पोर्टफोलियो ७० प्रतिशतसम्म घटेपछि समस्या झन्–झन् विकराल बन्न थालेको छ ।  सेयर बजारबाट सर्वश्व डूबिरहँदा रमिते हुनुबाहेक अन्य कुनै विकल्प...

1695556604Online-Ad.gif

नेप्सेको गिरावट थामिए पनि बन्यो अनिर्णयको ‘क्याण्डल’

1693821534Indicision-candle-1.png
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन बजारको निरन्तरको गिरावट थामिएको छ । यो दिन नेप्से परिसूचक ७.०४ अंकले बढेर १९६७.८३ को विन्दूमा उक्लिएको छ ।  बजार परसूचक बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ ।  बजारमा पछिल्लो समय लगानीकर्ताको मनोबल माथि उठ्न सकेको छैन । यसैको प्रतिक्रिया स्वरुप बजार निरन्तर घटिरहेको छ ।  बढोत्तरी...

बजार घटेर चौपट बन्दा ब्रोकरहाउसमा पनि सन्नाटा, ‘तर अझै मरेको छैन आशा’

16937425323734158543635621186682459743909299484688588n.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सधैंको झै यो साताको पहिलो कारोबार दिन आइतबार हामी विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताको विचार सुन्ने र बुझ्ने कोशिशमा लाग्यौं । यो साता हामी त्रिपुरेश्वर, सुन्धारा र न्यूरोड आसपासका ब्रोकर हाउसमा पुगेका थियौं ।  सबैभन्दा पहिला हामी त्रिपुरेश्वरमा अवस्थित इन्भेष्टमेन्ट म्यानेजमेन्ट न...

लघुवित्तमा प्यानिक सेल, सरकार परिवर्तनको खबरले लगानीकर्ताको मनोबल थप कमजोर

16771323702222.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले बुधबार(हिजो) ल्याएको लघुवित्त वित्तीय संस्था सम्बन्धी एकीकृत निर्देशन र सरकार परिवर्तन हुने खबरले सेयर बजारमा पहिरो गएको छ ।  आज कारोबारको सुरुवातदेखि नै नेप्से परिसूचक तीव्र गतिमा घटिरहेको छ । कारोबारको आधाघण्टामै नेप्से परिसूचकमा ५० अंकभन्दा बढीको गिरावट आइसकेको छ ।  केन्द्रीय बैंकले लघुवित्त...

मौद्रिक नीतिको समीक्षाबाट झस्किएका लगानीकर्ता गुड न्यूजको पर्खाइमा

1676454913kp-oli-prachanda.jpg
काठमाण्डौ । निराशाजनक मौद्रिक नीति र मुलुकको राजनीतिक परिदृश्यमा देखिन थालेका निरश तस्विरहरुका कारण लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारको गिरावट थामिन सकेको छैन । यो साताको सुरुवाती कारोबार दिनबाट सुरु भएको गिरावटले बुधबार पनि निरन्तरता पायो ।  लगानीकर्ताहरु अहिले अन्यौलको अवस्थामा छन् । राष्ट्रबैंकले अघिल्लो साता सार्वजनिक...

ग्राउण्ड जीरो: लगानीकर्तामा अन्यौल र निराशा, मार्जिन कलको उस्तै डर !

1670759020ground-zero.jpg
-अर्जुन तिमिल्सिना काठमाण्डौ । सुनसान ब्रोकर हाउसहरु । फाट्टफूट्ट भेटिएका लगानीकर्ताहरुमा पनि निराशा र अन्यौल मात्रै । न ब्रोकर, न लगानीकर्ता कसैको मनोबल पनि बलियो छैन । कमजोर मनोबलका साथ बजारमा खरीदबिक्री गर्दै आएकाहरुलाई भेट्दा यस्तो लाग्थ्यो–‘हामी ऐतिहासिक मन्दीको घडीमा पौ छौ कि ? लगानीकर्ताको मनोबल उठ्नै नसक्ने गरी पो...

मन्दीको त्रासले भारतको सेयर बजार क्र्यास, अत्तालिए लगानीकर्ता !

1655392049market-crash.png
काठमाण्डौ । अमेरिकामा बैंक ब्याजदर बढेर रेकर्ड स्तरमा पुगेको र विश्वभर आर्थिक मन्दी आउनसक्ने आशङ्काले लगानीकर्ताको मनमस्तिष्कमा घर गरेपछि भारतीय सेयर बजार क्र्यासको बाटोतर्फ उन्मुख बनेको छ ।  बीएसई सेन्सेक्स तथा एनएसई निफ्टी इण्डेक्स लगातार केही दिनदेखि गिरावटको मार खेपिरहेका छन् । बिहीबार राम्रो सुरुवातको आशा गरिएको थियो,...

राजनीतिक घटनाक्रमले सेयर बजारमा ठूलो गिरावट, अझै घट्ने विश्लेषकको दाबी

1608457784share-market.jpg
काठमाण्डौ । राजनीतिक उथलपुथललाई सेयर बजारले रातो झण्डा देखाइदिएको छ । प्रधानमन्त्रीले संसद विघटनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिले अनुमोदन गरेसँगै लगानीकर्ताको मनोबल कमजोर बन्दा बजारमा भारी अंकले पहिरो गएको हो । सेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा ९७ अंक हाराहारीको भीषण पहिरो जाँदा सेयर बजार राताम्मे...

बजारमा भीषण पहिरो, ३९ मिनेटमै कारोबार स्थगन

1589350291bear.png
काठमाण्डौ । कारोबार खुलेको ३९ मिनेटमै नेप्से परिसूचक २ प्रतिशतले घटेपछि बुधबारको बजार बन्द गरिएको छ ।  कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले लकडाउन जारी गरेको ५० औं दिनको दिन मंगलबारदेखि सेयर कारोबार सुचारु गरिएको थियो । मंगलबारको भन्दा बुधबारको अवस्था झनै भयावह भई बजार ३९ मिनेटमै नेगेटिभ सर्किट लागी बन्द हुन पुगेको हो...

बजारमा अत्यासलाग्दो पहिरो, तीन कम्पनीको मूल्य रु. १ ले बढ्दा १७१ मा उच्च गिरावट

1584268940bear.png
काठमाण्डौ । सेयर कारोबार अवधि थपिएर ५ घण्टा भएपछिको पहिलो कारोबार दिनको बजारमा तीव्र गिरावट भएको छ ।  यो दिन कारोबारको सुरुवातमा नेप्सेको वेबसाइटमा समस्या आई लगानीकर्ता अलमलमा परेका थिए ।  बजार खुलेको केही मिनेटपछि वेबसाइटको समस्या हल भए पनि बजार बढ्ने लगानीकर्ताको अपेक्षा भने पूरा भएन । सुरुवातदेखि नै तीव्र गतिमा गिरावट...

बजारमा लगातार ३ वटा नेगेटिभ सर्किट, ६% ले घटेपछि मंगलबारको कारोबार बन्द

1583826634bear.jpg
काठमाण्डौ । कारोबार सुरु भएदेखि नै भीषण पहिरोको सामना गरेको मंगलबारको सेयर बजार करिब २ घण्टाअघि नै बन्द भएको छ।  यो दिन बजार परिसूचक नेप्से कारोबार सुरु भएको पहिलो एकघण्टामा ४ प्रतिशतले घटेको थियो । ४ प्रतिशतले बजार घटेपछि नेप्सेले पहिलो सर्किट लगाई २० मिनेटका लागि कारोबार रोकेको थियो । २० मिनेटपछि कारोबार खुले पनि करिब १३ मिनेटमै...

नेप्से ११०० बाट झर्न खोज्दै, साल्ट ट्रेडिङको मूल्यमा खेल !

1574588465Supreme-Court.jpg
काठमाण्डौ । अर्थमन्त्रीमा डा. युवराज खतिवडाको निरन्तरता, बैंकिङ सिस्टममा बढ्दै गएको तरलता अभावको समस्या, बिग र फोर्स मर्जरमा राष्ट्रबैंकले साँधेको रहस्यमय मौनता लगायतका कारणले लगानीकर्ताको मनोबल कमजोर बन्न थालेपछि नेप्से परिसूचकमा फेरि पहिरो जान थालेको छ ।  आम लगानीकर्ताको अपेक्षाविपरीतको घटनाक्रम विकसित भएपछि यसको सोझो असर सेयर...

लयमा फर्किन खोज्दै गरेको बजार फेरि सुस्त, यस्ता छन् कारण

1574156534market111.jpg
काठमाण्डौ । सूचिकृत कम्पनीहरुको लाभांश घोषणा र चालु आर्थिक वर्षको पहिलो त्रैमासिक रिपोर्टको प्रभावले सकारात्मक बन्न खोजेको बजार फेरि सुस्ताएको छ ।  लाभांश घोषणा र त्रैमासिक रिपोर्टको प्रभावलाई ब्याजदरमा हुन थालेको वृद्धि र समग्र अर्थतन्त्रमा देखिएको संकुचन जस्ता खबरहरुले दवाबमा पार्दा त्यसको सोझो प्रभाव बजारमा देखिएको हो ।  यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध