bullish market

बजारमा करेक्सन, सुखद संकेत टिक्ला ?

1535622228bull.jpg
काठमाण्डौ । निरन्तर घटिरहेको बजार बिहीबार ९.३९ अंकले बढेर ११८१.६९ को विन्दूमा पुगेको छ । यो साताको अधिकांश समय घटेको बजारको बिहीबारको वृद्धिलाई विश्लेषकहरुले मार्केट करेक्सनको रुपमा लिएका छन् । लगानीकर्ताहरुले तल्लो बिन्दूलाई नरुचाएको रुपमा बिहीबारको बजार प्रदर्शनलाई कतिपयले हेरेका छन् ।  यो दिन बजार परिसूचकसँगै कारोबार रकम पनि...

ठूला लगानीकर्ताको सरकारप्रति अविश्वास उस्तै, बजारमा अपेक्षित सुधार भएन !

1535451935chart-2.jpg
काठमाण्डौ । बजारमा झिनो सुधार देखिएको छ । नेप्से परिसूचक १.३७ अंकले बढेको हो ।  बजारको यो सुधार झिनो हो । यसले बजार सुधारका लागि ठूलो भूमिका खेल्दैन ।  पछिल्लो समय ठूला लगानीकर्ता सरकारको बजार तथा आर्थिक नीतिप्रति विश्वस्त हुन सकेका छैनन् । आफ्ना लगानीको सुरक्षा हुनसक्ने बिषयमा समेत उनीहरु विश्वस्त छैनन् । कम्युनिष्ट सरकारप्रति...

बढ्न थाल्यो लगानीकर्ताको मनोबल, बजारलाई टर्नओभरको दरिलो साथ

1534411687stock.jpg
काठमाण्डौ । बजारमा लगानीकर्ताको मनोबल बढ्न थालेको छ । यसकै परिणाम स्वरुप बुधबारदेखि बढ्न थालेको कारोबार रकम बिहीबार अझ माथि पुगेको छ ।  यो दिन नेप्से परिसूचक ०.६१ अंकले बढे पनि कारोबार रकमले बजारलाई बलियो साथ दिंदै गएको देखिन्छ । नेप्से परिसूचक स्थिर अवस्थामा रहनु र कारोबार रकमले फड्को मार्दै जानुले बजारमा निस्क्रिय भएका लगानीकर्ता...

1695556604Online-Ad.gif

बजारमा एकाएक आयो उछाल, ब्रोकर अफिसमा लगानीकर्ता खचाखच !

1534328969primo.jpg
काठमाण्डौ । लामो समयदेखिको बजारको डाउनट्रेण्ड अन्त हुने केही विश्लेषकहरुको लगातारको दाबीलाई पुष्टि हुने गरी बजार दैनिकजसो बढिरहेपछि लगानीकर्ता एकाएक उत्साहित देखिएका छन् । अब बजारमा वृद्धिको यात्रा सुरु हुन्छ भन्ने तर्कमा सहमत लगानीकर्ताहरु एकाएक बढेपछि बुधबार नेप्से परिसूचकमा दोहोरो अंकको उछाल देखिएको छ ।  मंगलबारदेखि नै...

बजार घटाउने गिरोहमाथि नियामकको निगरानी, बढ्न थाल्यो नेप्से

1534239933bonus.png
काठमाण्डौ । साताको दोश्रो दिनदेखि बढ्न थालेको बजार मंगलबार पनि त्यही लयमा कुदेको छ । बजारमा बिस्तारै डाउनट्रेण्डको अन्त हुने विश्लेषकहरुको भनाई, बजार घट्ने कारणबिना नै अनावश्यक चलखेलबाट घटाइएको नियामक निकायहरुका जिम्मेवार अधिकारीहरुको भनाई लगायतका कारणले बजार बढ्न थालेको देखिएको छ । कतिपय नियामक निकायका अधिकारी, बजारका विज्ञहरुले...

बजारमा सुधारको संकेत, सुस्त बसेका पनि सलबलाउन थाले

1532857466market-pix1.jpg
काठमाण्डौ । सुस्त बसेका लगानीकर्ता बजारमा सलबलाउने क्रम केही बढ्न थालेको छ। बजारमा यसअघि जारी डाउन ट्रेण्ड अन्त भई बजार बुलिस ट्रेण्डमा कुद्नसक्ने अवस्था रहेको र डाउन ट्रेण्डको चक्र लगभग अन्त हुन लागेको केही विश्लेषकहरुको विश्लेषणप्रति लगानीकर्ता आशावादी देखिँदा बजारमा थोरै भए पनि सुधार देखिएको हो । साताको पहिलो कारोबार दिन नेप्से...

बजारमा देखियो सुखद संकेत, सूचकलाई कारोबारको साथ

1532425448afp.jpg
काठमाण्डौ । दोहोरो अंकले बढेको बजार अन्तिम अवस्थामा आएर केही घटी ४.७७ अंकको बढोत्तरीको साथ बन्द भएको छ । मंगलबार १२०० माथि पुगेको नेप्से परिसूचक पुनः घटेर ११९९.२७ अंकमा सीमित भई बन्द हुन पुगेको हो ।  नेप्से परिसूचकमा बढोत्तरीसँगै सोमबारको तुलनामा कारोबार रकम पनि बढेको छ । यो दिन २९ करोड माथिको सेयर किनबेच भएको छ ।  बैंक तथा बित्तीय...

सस्तोमै सेयर किन्ने बढेपछि बजार हराभरा !

1532339634bull.jpg
काठमाण्डौ । साताको दोश्रो कारोबार दिन सोमबार सेयर बजार परिसूचक बढेको छ । नेप्से परिसूचक १२.८४ अंकले बढेर ११९४.५० को विन्दूमा फर्किएको हो ।  यो दिन नेप्से परिसूचक बढे पनि कारोबार रकम(टर्नओभर) भने घटेको छ । परिसूचकमा दोहोरो अंकको बढोत्तरी हुँदा कारोबार रकम भने घट्नु राम्रो संकेत होइन ।  निरन्तर घटिरहेको बजारमा पछिल्लो समय राम्रा...

अनलाइन कारोबारले लगानीकर्तामा उत्साह, हरियाली बजारले नयाँ आ.ब.को स्वागत

1531734246bull.jpg
काठमाण्डौ । पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणालीको पूर्ण परीक्षण साउन १ गते(भोलि)देखि हुने खबरले लगानीकर्ता उत्साहित देखिएका छन् । यहीकारण चालु आर्थिक वर्षको अन्तिम दिन बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । लामो समयदेखि सुस्त रहेको बजार आर्थिक वर्षको अन्तमा दोहोरो अंकले बढेर आगामी दिन बजारका लागि स्वर्णिम बन्नसक्छन् भन्ने...

बढ्यो इण्डेक्स, घट्यो टर्नओभर !

1531647894bullish.jpg
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजार बढेको छ । नेप्से परिसूचक(इण्डेक्स) ८.११ अंकले बढेर १२००.०९ को विन्दूमा फर्किएको हो ।  यो दिन कारोबार रकम(टर्नओभर) घटेर निकै तल झरे पनि नेप्से परिसूचक भने बढेको हो । बित्त बाहेकका सबै समूहको सूचकमा बढोत्तरी भएको छ ।  आइतबार ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिँदा सेन्सेटिभ इण्डेक्स...

मौद्रिक नीति सार्वजनिक नहुँदै माइक्रोफाइनान्स समूहमा उछाल, एनएमबीमा सर्किट ब्रेकर

1531290319western.jpg
काठमाण्डौ । मौद्रिक नीति सार्वजनिक हुनु केहीअघि बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ ।  कारोबार सुरु भएको पहिलो एकघण्टामा नेप्से परिसूचक ११ अंकको हाराहारीमा बढेको छ । यो अवधिसम्म बजारमा साढे ४ करोडको हाराहारीमा सेयर किनबेच भएको छ ।  यो दिन ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखिएको छ, जसका कारण सेन्सेटिभ इण्डेक्स २.३ प्रतिशतले...

अनलाइनको खबरले बजारमा उत्साह आउन लागेको हो ? ७ कम्पनीका लगानीकर्ता मालामाल

1528970242bullish.jpg
काठमाण्डौ । पूर्व निर्धारित समयमै पूर्ण स्वचालित अनलाइन सेयर कारोबार प्रणाली कार्यान्वयनमा आउने खबरको सकारात्मक प्रभाव बजारमा देखिएको छ । यहीकारण नेप्से परिसूचक ५.२३ अंकले बढेको छ भने कारोबार रकममा पनि उत्साहप्रद बढोत्तरी भएको छ ।  यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.८२ अंकले बढेको छ भने समग्र कारोबार...

हल्ला र यथार्थको प्रभावले बजार बढ्यो, तर लगानीकर्ता अझै अन्यौलमा !

1528710214bull.jpg
काठमाण्डौ । साताको दोश्रो दिन सोमबार बजार बढेको छ । कारोबार अवधिभरि नागबेली चालमा कुदेको बजार ९.५५ अंकले बढी १२४१.१९ विन्दूमा फर्किएको हो ।  कारोबार सुरु भएको केही समयसम्म घटिरहेको बजार बीचको समयमा एकाएक बढेर निकै माथि पुगेको थियो । तर, फेरि करेक्सन हुँदै बन्द हुँदासम्म ९.५५ अंकको बढोत्तरीमा सीमित हुन पुगेको हो ।  घट्ने क्रममा रहेको...

यसकारण छायो बजारमा हरियाली,३३ कम्पनीका लगानीकर्ताले ५ % भन्दा बढी कमाए

1527500235up.jpg
काठमाण्डौ । निकै लामो समय ओरालो यात्रा हिँडिरहेको सेयर बजारमा सोमबार भने एकाएक सुधार देखिएको छ । यो दिन नेप्से परिसूचकमा उछालको अवस्था देखिएको छ भने कारोबार रकम पनि बढेको छ । यो दिन नेप्से परिसूचक ३५.९८ अंकले वृद्धि भई १३३६.३९ को विन्दूमा फर्किएको छ । कारोबार रकम पनि बढेर ४७ करोड ४८ लाख माथि पुगेको छ । कारोबार रकम र नेप्से परिसूचकमा...

यी कारणले बजारमा एकाएक देखियो उत्साह

1527491073logo.png
काठमाण्डौ । निकै लामो समय ओरालो यात्रा हिँडिरहेको सेयर बजारमा सोमबार भने एकाएक सुधार देखिएको छ ।  दिउँसो १२ः४० सम्म नेप्से परिसूचक १५.३१ अंकले बढेको छ भने १८ करोडको हाराहारीमा कारोबार भएको छ । नेप्से परिसूचक र कारोबारमै नाटकीय बढोत्तरी देखिएको छ । नेप्से परिसूचक २० अंक भन्दा बढीले बढे पनि त्यसपछि पुनः घट्दै १५.३१ अंकमा आइपुगेको हो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध