bullish market

वाणिज्य बैंकका लगानीकर्ता मालामाल, हाइड्रोको बेहाल !

1555580734market-12.jpg
काठमाण्डौ । बैंकिङ समूह चम्किने क्रम झनै बढेपछि बजार बिहीबार पनि उकालो लागेको छ । दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा बैंकिङ समूहको बोलवाला रहेको छ । यो समूह नै चम्किने क्रम जारी रहेका कारण बिहीबार नेप्से परिसूचक १५.२२ अंकले बढेर १२३२.२६ को विन्दूमा पुगेको छ ।  तीन दिनअघिदेखि १२०० माथिको यात्रा सुरु गरेको नेप्सेको बढ्ने क्रम रोकिएको छैन...

सर्टटर्म कारोबारीलाई पन्छाउँदै बजार उकालोतर्फ, बुलिस ट्रेण्ड सुरु भएकै हो ?

1555494235bull1.png
काठमाण्डौ । सर्टटर्म कारोबारीले थोरै भए पनि प्रफिट बुक गरिहाल्ने हतारोले समेत बुधबारको बजार घटेन । त्यस्ता कारोबारी हाबी भएका कारण यो दिन कारोबार अवधिभर नै उतारचढाव व्यहोरेको बजार अन्ततः ५ अंकले बढेर बन्द भयो ।  सर्टटर्म कारोबारीलाई निस्तेज गरेको बजारमा नेप्से परिसूचकसँगै कारोबार रकम समेत बढेको छ । नेप्से परिसूचक ५ अंकले बढेको यो...

बजारमा एकाएक उछालः नेप्से १२०० माथि, वाणिज्य बैंक चम्किए !

1555408040market-bull.jpg
काठमाण्डौ । हरियो कार्पेट बिछ्याएर नयाँ वर्षले स्वागत गरेको बजार मंगलबार चम्किएको छ । बैंकिङ र माइक्रोफाइनान्स समूहका कारण बजारको चमक फर्किएको हो । यो दिन नेप्से परिसूचक २३.३३ अंकले बढेर १२१२.०५ को विन्दूमा फर्किएको छ ।  प्राविधिक विश्लेषक र फण्डामेन्टल विश्लेषकहरुले दाबी गरेजस्तै बजारले निकै समयपछि १२०० माथिको यात्रा तय गरेको छ...

1695556604Online-Ad.gif

बजारलाई नयाँ वर्षको हरियो कार्पेट, एनआइसी एशियाको मूल्यमा पुनः बढोत्तरी सुरु

1555321639ccbl.jpg
काठमाण्डौ । बजारले नयाँ वर्षलाई हरियो कार्पेट बिछ्याएर स्वागत गरेको छ । २०७६ सालको पहिलो दिनको बजार ४.७ अंकले बढेर ११८८.७१ अंकको उचाईमा पुगेको हो ।  नयाँ वर्षमा बजार बढ्नसक्ने विश्लेषक, ब्रोकरको प्रक्षेपण र लगानीकर्ताको मनोबलमा समेत सामान्य सुधार देखिँदा बजार परिसूचक(नेप्से) बढेको हो । यो दिन ३० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ...

नेप्सेमा ३.५२ अंकको सुधार, कसले कमाए, कसले गुमाए ?

1554889906market1.jpg
काठमाण्डौ । बुधबार नेप्से परिसूचकमा ३.५२ अंकको सुधार भएको छ । नेप्से सामान्य बढी ११८४.६१ को विन्दूमा फर्किएको यो दिन कारोबार रकम भने घटेर ४१ करोडमा सीमित बन्न पुगेको छ ।  यो दिन जलविद्युत समूह ५.४३ अंकले घटे पनि बाँकी सबै समूहको सूचक हराभरा भएको छ ।  बैंकिङ समूह २.९६ अंकले बढेको यो दिन होटल समूहमा ०.२२ अंक, विकास बैंक समूहमा ३.४१ अंक, बित्त...

बजार झनै बलियो, बिमा र माइक्रोफाइनान्स चम्किए !

1554716859market12.jpg
काठमाण्डौ । तीव्र उतारचढाव व्यहोरेको बजार सोमबार अझ बलियो बनेको छ । यो दिन नेप्से परिसूचक ९.३२ अंकले बढेको छ भने कारोबार रकममा उछाल आई ९० करोड माथि पुगेको छ ।  यो दिन जीवन बिमा, निर्जीवन बिमा समूह र माइक्रोफाइनान्स समूह चम्किए । बैंकिङ समूहले भने कारोबार अवधिभरि तीव्र उतारचढाव व्यहोर्यो ।  दोश्रो बजारमा कारोबार रकम र परिसूचक समानान्तर...

बैंकिङ समूह चम्किँदा बजारमा उछाल, एनआइसी एशियाका लगानीकर्ता मालामाल

1554632356market.jpg
काठमाण्डौ । बजारमा दोहोरो अंकको उछाल आएको  छ। नेप्से परिसूचक १७.१६ अंकले बढेर ११८२.३६ को विन्दूमा फर्किएको दिन कारोबार रकम ५४ करोड माथि पुगेको छ भने एनआइसी एशिया बैंकका लगानीकर्ता मालामाल भएका छन् । तेश्रो त्रैमासको वित्तीय विवरणका आधारमा लगानीकर्ताहरुले कम्पनीले चालु आर्थिक वर्षका लागि दिनसक्ने लाभांशको अनुमान गर्ने गर्छन् ।...

बजारमा चमक फर्किने संकेत, सेयर किन्ने उपयुक्त अवसर भएको विश्लेषकको दाबी

1554296963bull.jpg
काठमाण्डौ । लगातार दुई दिनसम्म कारोबार रकम ५० करोड माथि पुगेसँगै बजारले सकारात्मक दिशा समात्ने आशा गर्न थालिएको छ ।  बजार परिसूचकसँगै कारोबार रकम समेत ५० करोड माथि पुग्नुले ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता समेत यसबेला सेयर बजारमा प्रवेश गरेको देखाउँछ ।  विश्लेषकहरुले बजारमा कारोबार रकम बढ्दो क्रममा देखिएकोले संस्थागत...

इण्डेक्स र टर्नओभरमा वृद्धिसँगै बजार हराभरा, एनआइसी एशियामा बढ्यो आकर्षण !

1554198821market1.jpg
काठमाण्डौ । बजारमा चमक फर्किएको छ । बैंकहरुको तेश्रो त्रैमासिक रिपोर्ट राम्रो आउने अपेक्षाले समेत लगानीकर्ताहरुको मनोबल केही बढेको देखिएको छ ।  केही साताअघि समेत नेप्से परिसूचक हराभरा भई कारोबार रकम ५० करोड माथि पुगेको थियो । त्यसबेला बजार बढोत्तरी निरन्तर हुने एकथरीको अपेक्षा थियो भने कतिपय विश्लेषकहरुले केही समयसम्म करेक्सन चलेर...

रविन्द्र भट्टराई भन्छन्-‘अन्य लगानी, खर्च थाँती राखेर सेयर उठाउनुहोस्’

1552389412nepse-green.jpg
काठमाण्डौ । सेयर विश्लेषक रविन्द्र भट्टराईले बजारमा बसन्त ऋतुको  सुरुवात भएको दाबी गर्दै अन्य खर्च थाँती राखेर सेयर किन्न आग्रह गरेका छन् । विगत ५ दिनदेखि सेयर बजार परिसूचक लगातार बढिरहेको छ । परिसूचकसँगै समानान्तर रुपमा कारोबार रकम पनि बढिरहेको छ । मंगलबार परिसूचकसँगै कारोबार रकममा समेत उछाल आएको छ ।  बढिरहेको बजारलाई इंगित गर्दै...

अन्यौलले रोकेन सेयर खरीदकर्तालाई, बजारमा दिनहुँ चमक थपिँदै

1552296670green.jpg
काठमाण्डौ । नेप्सेको अनलाइन कारोबार प्रणालीको भद्रगोल अवस्थाका बीच पनि लगानीकर्ताले सेयर खरिदारी बढाउँदा बजारमा सोमबार दोहोरो अंकको वृद्धि भएको छ ।  अन्यौलका बीच समेत लगानीकर्तामा देखिएको खरीद मोहले उनीहरुको बढ्दो मनोबल प्रष्ट्याउँछ ।  विगत केही दिनदेखि एकातिर नेप्से परिसूचक उकालो लागिरहेको छ भने अर्कोतर्फ कारोबार रकम पनि...

संस्थागत लगानीकर्ताको प्रवेशले नेप्सेमा दोहोरो अंकको वृद्धि, बुल सुरु हुने संकेत

1551951233ipo.jpg
काठमाण्डौ । दोश्रो बजारमा संस्थागत लगानीकर्ताको प्रवेश हुन थालेपछि नेप्से परिसूचक हराभरा हुन थालेको छ ।  तीन दिनअघिदेखि बुलिस ट्रेण्ड सुरु हुने आशामा लगानीकर्ताले खरिदारी बढाइरहेको बेला बिहीबारदेखि संस्थागत लगानीकर्ताहरुले समेत सेयर उठाउन थालेका छन् । यसले बजारलाई धेरै दिनपछि दोहोरो अंक अर्थात १६.०१ अंकको बढोत्तरीसहित ११२७.७७...

प्रक्षेपणअनुसार बजार सुधारको बाटोमा, बुलको आशामा लगानीकर्ता चलमलाउन थाले

1551864808market1.jpg
काठमाण्डौ । लामो समयसम्म बजारमा चलेको बियरिस प्रवृति अन्त हुँदै गएको बलिया संकेतहरु थपिन थालेका छन् । बजारमा निकै लामो समय चलेको बियरिस ट्रेण्डका कारण लगानीकर्ताको टाट पल्टिसकेको छ । विज्ञ तथा विश्लेषकहरुले नेपाली बजारमा चल्ने बियरिस ट्रेण्ड अब अन्तको संघारमा रहेको विश्लेषण गरिरहेको बेला बजार दैनिक रुपमा बढ्न थालेको हो ।  बजारको...

घटेको मूल्यमा सेयर किन्ने सक्रिय हुँदा बढ्यो बजार

1551090379bullish.jpg
काठमाण्डौ । बजार निरन्तर घटेर राम्रा कम्पनीहरुको सेयर आकर्षक मूल्यमा पाउन थालिएपछि लगानीकर्ताहरुले खरिदारी बढाएका छन् । बजार घटेको मौका छोपेर सेयर खरीद गर्नेहरुका कारण सोमबार नेप्से परिसूचक ७.४१ अंकले बढेर ११०९.७३ को विन्दूमा फर्किएको हो ।  यो दिन बजार घटेको बेला सस्तोमै राम्रो कम्पनीको सेयर किन्न पाउने मौकाको केही लगानीकर्ताले...

मौद्रिक समीक्षाको सकारात्मक प्रभाव, दोहोरो अंकको उछालले बजार हराभरा

1550569926trump.jpg
काठमाण्डौ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत नेपाल राष्ट्रबैंकले ब्याजदर घटाउने गरी केही नयाँ व्यवस्था गरेपछि त्यसको प्रभाव बजारमा परेको छ । कर्जाको ब्याजदर घट्ने, तरलता सहज हुने गरी मौद्रिक नीति आएपछि यसले बजारलाई समेत राम्रो गर्ने अपेक्षामा लगानीकर्ता केही उत्साहित देखिएका हुन् ।  एकातिर बजारमा मौद्रिक समीक्षाको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध