cash dividend

'एनआइबिएल समृद्धि फण्ड-१' ले १२% प्रतिफल दिने

1535012719nibl.jpg
काठमाण्डौ । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गर्दै आएको 'एनआइबिएल समृद्धि फण्ड-१' ले इकाईधनीहरुलाई करसहित १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।  एनआइबिएल एस क्यापिटल लिमीटेडको भदौ ७ गते  बिहान ९.३० बजे बसेको संचालक समितिको बैठके आर्थिक वर्ष २०७४/७५ का लागि इकाईधनीलाई करसहित १२ करोड...

स्वरोजगार लघुवित्तले सेयरधनीलाई २०% बोनस सेयर दिने, आइसीएफसीको जोड नगद लाभांशमा

1534511356bonus2.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।  कम्पनीको साउन ३१ गते बसेको १७१ औं बोर्ड बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको वार्षिक...

मेरो माइक्रोफाइनान्सका लगानीकर्ताको दुवै हातमा लडडू !

1534223164bonus.png
काठमाण्डौ । नूवाकोटमा मुख्य कार्यालय रहेको मेरो माइक्रोफाइनान्सले लगानीकर्ताको दुवै हातमा लडडू पर्ने गरी लाभांश प्रस्ताव गरेको छ ।  यो कम्पनीको साउन २९ गते बसेको संचालक समितिको ७२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो...

1695556604Online-Ad.gif

पोखरा फाइनान्सका लगानीकर्तालाई डबल अफर: बोनस सेयरको साथमा नगद लाभांश पनि

1534222574pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर प्रस्तुत गरेको छ ।  फाइनान्सको साउन २८ गते सोमबार बसेको ४५४ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफा तथा जगेडाकोषबाट ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको हो ।  प्रस्ताव अनुसार फाइनान्सले ७ करोड ९ लाख बराबरको...

लाभांश घोषणामा पनि फ्रस्ट भो फ्रस्ट माइक्रोफाइनान्स !

1533618850reliance.jpg
काठमाण्डौ । हरेक त्रैमासको वित्तीय विवरण प्रकाशनमा पहिलो हुँदै आएको फ्रस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लाभांश घोषणामा समेत फ्रस्ट नै भएको छ ।  यो कम्पनीले आफ्ना सेयरधनीलाई १२.६३१६ प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो लघुवित्त कम्पनीको साउन २१ गते दिउँसो ३ बजेपछि बसेको १४० औं बैठकले आर्थिक वर्ष...

कामना सेवा बैंकको डबल अफर: बोनस सेयरको साथमा नगद लाभांश पनि

1528954955kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई पहिलोपटक बोनस र नगद लाभांश वितरणको घोषणा गरेको छ ।  बैंकको जेठ ३० गते बसेको २४९ औं बैठकले आर्थिक वर्ष २०७३/७४ को नाफा तथा अन्य वितरणयोग्य कोषहरुबाट सेयरधनीलाई ५.५० प्रतिशत बोनस सेयर र ६.५० प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । हाल यो बैंकको चुक्तापूँजी २ अर्ब ३७ करोड रुपैयाँ...

महालक्ष्मी बैंकको अध्यक्षमा पुनः उपाध्याय, सेयरधनीले ९ % नगद लाभांश पाउने

1525598302mbbl.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमीटेडको बैशाख २१ गते सम्पन्न १६ औं वार्षिक साधारणसभाबाट संचालकमा नियुक्त राजेश उपाध्यायलाई त्यसपछि बसेको संचालक समितिको बैठकले पुनः अध्यक्षमा चयन गरेको छ । अध्यक्षमा पुनः निर्वाचित उपाध्यायलाई नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले  आइतबार आयोजित एक समारोहबीच पद तथा...

महालक्ष्मीले ९ % नगद लाभांश प्रस्ताव अाज पारित गर्दै

1525399759mahalaxmi.jpeg
काठमाडौँ । महलक्ष्मी विकास बैंकले आफ्ना शेयरधनीलाई नौ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पास गर्न साधारण सभा सम्पन्न गर्दैछ । बैंकको साधारण सभा आज अर्थात् २१ वैशाख २०७५ गते मीनभवन काठमाडौँस्थित ‘अल इन वान मार्ट’मा दिउँसो १ बजेका साधारण सभा सम्पन्न गर्दैछ ।  बैंकले वैशाख गत नै बुक क्लोजको मिति तय गरिसकेकाले सो मिति सम्म कायम...

पूँजी पुगेपछि सांग्रीलाको नगद लाभांशमा जोड

1524548814Sangrila-development.jpg
काठमाण्डौ । सांग्रीला डेभलपमेन्ट बैंक लिमीटेडले राष्ट्रबैंकले तोकेको चुक्तापूँजी सहजै पुग्ने भएपछि नगद लाभांशलाई प्राथमिकतामा राख्दै लाभांशको प्रस्ताव  गरेको छ । सोमबार बसेको बैंक संचालक समितिको २०३ औं बैठकले २ अर्ब ४४ करोड चुक्तापूँजीको २.५० प्रतिशत बोनस सेयर र ९.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो बैंकले हालै...

बुटवल पावरले २० % नगद लाभांश दिने, एफपीओ खरीद गरेकाले पनि पाउने

1523262944cash.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशतको दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  कम्पनीको चैत २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो प्रस्तावलाई पारित गर्न कम्पनीले आगामी जेठ ८ गते २५ औं वार्षिक...

नेपाल लाइफका सेयरधनी मालामाल: ४२ % सेयर र २८.५३ % नगद लाभांश वितरणको घोषणा

1519626421bonus.jpg
काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीका लागि बोनस सेयर र नगद लाभांश वितरणको डबल अफर सार्वजनिक गरेको छ ।  यो कम्पनीको फागुन १३ गते बसेको संचालक समितिको २६२ औं बैठकले कम्पनीको आगामी वार्षिक साधारणसभाको मितिमा तत्काल कायम रहने सेयरधनीका लागि आर्थिक वर्ष २०७३/७४ को मुनाफाबाट विद्यमान चुक्तापूँजीको ४२ प्रतिशतका दरले बोनस...

हाम्रो बैंकले ७.३ % नगद लाभांश दिने

1517905985dividendincome.jpeg
काठमाण्डौ । हाम्रो विकास बैंकले आफ्ना सेयरधनीलाई ७.३ प्रतिशतका दरले नगद लाभांश वितरणको घोषणा गरेको छ । यो विकास बैंकको माघ २२ गते सम्पन्न बोर्ड बैठकले यस्तो निर्णय गरेको हो । निर्णय कार्यान्वयनका क्रममा बैंकले करिब ३ करोड ३५ लाख रुपैयाँ नगद लाभांशको रुपमा सेयरधनीलाई वितरण गर्नेछ । सोमा लाग्ने कर कम्पनीले नै व्यहोर्नेछ । यो निर्णय...

सेञ्चुरीको डबल अफर, पहिलोपटक नगद लाभांश पनि

1517463765ccbl.jpg
काठमाण्डौ । देशकै  कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले पहिलोपटक लगानीकर्तालाई नगद लाभांश वितरण गर्ने भएको छ । यो बैंकको बिहीबार बसेको संचालक समितिको २५४ औं बैठकले ५ प्रतिशत बोनस सेयरसँगै ५ प्रतिशत नगद लाभांश समेत वितरणको निर्णय गरेको हो । यो बैंकले यसअघि कहिल्यै पनि लगानीकर्तालाई नगद लाभांश दिएको थिएन । बैंक संचालक समितिको...

७१ करोड नाफा कमाएको महालक्ष्मी विकास बैंकले ९ % नगद लाभांश दिने

1515922840cash.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा विकास बैंकहरुमध्ये सर्वाधिक करिब ७१ करोड मुनाफा आर्जन गर्न सफल महालक्ष्मी विकास बैंक लिमीटेडले सेयरधनलाई नगद लाभांश वितरण गर्ने भएको छ ।  यो बैंकको पुस २८ गते बसेको संचालक समितिको बैठकले ९ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक...

फरवार्ड माइक्रोफाइनान्सको बम्पर लाभांश: ५० % बोनस सेयरको साथमा १५ % नगद पनि

1515752257double.jpg
काठमाण्डौ । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमीटेडले आफ्ना सेयरधनीलाई बम्पर लाभांश वितरणको घोषणा गरेको छ ।  शुक्रबार नेपाल स्टक एक्सचेञ्जमा प्रकाशित एक सूचना अनुसार आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट फरवार्डले ५० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । पुस २७ गते  बसेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध