cash dividend

युनिलिभरले सेयरधनीलाई प्रतिकित्तामा १२७० रुपैयाँ लाभांश दिने

1503982313unl.jpg
काठमाण्डौ । गत वर्षको तुलनामा करिब १६ करोडले नाफा घटे पनि युनिलिभर नेपाल लिमीटेडले साधारण सेयरमा प्रतिसेयर ११ सय रुपैयाँ र त्यसमा १७० रुपैयाँ विशेष लाभांश गरी कुल १२७० रुपैयाँ लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीको पछिल्लो बिक्री मूल्य प्रतिकित्ता ३० हजार १ सय रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीमध्ये...

एनएमबी सुलभ फण्डले २१.०५ % लाभांश दिने

1503909476bonus-golden.jpg
काठमाण्डौ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्डले आफ्ना इकाईधनीहरुलाई २१.०५६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।  स्कीम प्रवद्र्धक एनएमबी क्यापिटल लिमीटेडको भदौ ११ गते बसेको बोर्ड बैठकले नगद लाभांश वितरणको निर्णय गरेको हो ।  यो निर्णय सम्बद्ध नियामकबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।  गत वर्ष यो स्किमले...

नबीलका सेयरधनी मालामाल, सेयर र नगद लाभांशको डबल अफर

1503810648nabil-111.jpg
काठमाण्डौ । निजी क्षेत्रको टप नबील बैंक लिमीटेडले सेयरधनीलाई ४८ प्रतिशत लाभांश दिने भएको छ । यो बैंकको भदौ ९ गते बसेको संचालक समितिको बैठकले ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो ।  नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र यो निर्णय कार्यान्वयनमा आउनेछ ।  यो बैंकले...

1695556604Online-Ad.gif

लक्ष्मी भ्यालू फण्डको नगद लाभांश लिन छुट्नु होला नि !

1503809115MF-LOGO.JPG
काठमाण्डौ । लक्ष्मी बैंक लिमीटेड कोष प्रवद्र्धक तथा लक्ष्मी क्यापिटल मार्केट लिमीटेड योजना व्यवस्थापक रहेको लक्ष्मी भ्यालूू फण्ड-१ ले इकाईधनीहरुलाई आज(आइतबार)देखि घोषित नगद लाभांश वितरण गर्ने भएको छ ।  लक्ष्मी क्यापिटल मार्केट लिमीटेडले एक सूचना प्रकाशित गर्दै आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट इकाईधनीहरुलाई २५ प्रतिशत योजनाको...

नबील ब्यालेन्स फण्ड–१ ले ४२ % नगद लाभांश दिने

1502906893pp.jpg
काठमाण्डौ । नबील ब्यालेन्स फण्ड–१ ले आफ्ना इकाई धनीहरुलाई ४२ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ ।  यो स्किमको प्रवद्र्धक नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेडको साउन ३२ गते बसेको बोर्ड बैठकले इकाईधनीलाई ४२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।  एक संचालकका अनुसार यो निर्णयको बिषयमा बुधबार नै नेपाल स्टक एक्सेचेञ्जमा लिखित...

एनआइबिएल समृद्धि फण्डले १८ प्रतिशत नगद लाभांश दिने

1502869941cash.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआइबिएल क्यापिटल मार्केटको प्रवद्र्धनमा संचालित एनआइबिएल समृद्धि फण्ड १ ले १८ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  बुधबार नेपाल स्टक एक्सचेञ्जमा एक सूचना प्रकाशित गर्दै यो म्युचुुअल फण्डले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्ना इकाई धनीहरुलाई १८ प्रतिशत नगद लाभांशको प्रस्ताव...

मेरो माइक्रोफाइनान्सको बम्पर अफर : ३० %बोनस र १२.१०५ % नगद लाभांश

1502269647bumper-offer.jpg
काठमाण्डौ । मेरो माइक्रो फाइनान्स बित्तीय संस्था लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को नाफाबाट आफ्नो सेयरधनीलाई मालामाल गराउने प्रस्ताव गरेको छ । यो माइक्रो फाइनान्सले सेयर र नगद लाभांश गरी कुल ४२.१०५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।  यो माइक्रो फाइनान्सको साउन २५ गते बसेको बोर्ड बैठकले ३० प्रतिशत बोनस सेयर र १२.१०५ प्रतिशत नगद...

लक्ष्मी भ्यालू फण्ड–१ ले २५ प्रतिशत नगद लाभांश वितरण गर्ने

1501048792shutterstock103874651-1000x670.jpg
काठमाण्डौ । म्युचुुअल फण्डका लगानी निकै सुरक्षित मानिन्छ । दोश्रो बजारको बिषयमा पर्याप्त ज्ञान नभएकाहरुका लागि म्युुचुुअल फण्डको लगानी अझ उत्तम प्लेटफर्म हो । म्युुचुुअल फण्डहरुले रिटर्न पनि राम्रै दिन्छन् । पछिल्लो उदाहरणको रुपमा लक्ष्मी भ्यालुु फण्ड १ लाई लिन सकिन्छ । यो स्किमले आफ्ना इकाई धनीहरुलाई २५ प्रतिशत नगद लाभांश दिने...

टेलिकमका सेयरधनीले चैत १ देखि नगद लाभांश पाउने

1489407053ntc.jpg
काठमाण्डौ । देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको कम्पनी नेपाल टेलिकमका सेयरधनीलाई चैत १ गते(मंगलबार)देखि नै नगद लाभांश वितरण गरिने भएको छ ।  टेलिकमको सोमबार राजधानीमा सम्पन्न नवौं वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७२/७३ को खूद नाफाबाट सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरणको संचालक समितिको प्रस्तावलाई पारित गरेको थियो ।  वार्षिक...

मालामाल भए टेलिकमका सेयरधनी !

1489395286cash-flow.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सेयरधनीहरु मालामाल भएका छन् ।  टेलिकम संचालक समितिले घोषणा गरेको ५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्तावलाई सोमबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले पारित गरेसँगै सेयरधनी मालामाल भएका हुन्। प्रस्ताव पास भएसँगै सबैभन्दा धेरै चुक्तापूँजी भएको यो कम्पनीले अब ७ अर्ब ६५ करोड नगद लाभांशको रुपमा आफ्ना...

मालामाल हुँदै टेलिकमका लगानीकर्ता

1487509139ntc11.jpg
काठमाण्डौ । नेपाल टेलिकमका सेयरधनीहरु मालामाल हुने भएका छन् । टेलिकमको संचालक समितिले आफ्ना सेयरधनीलाई ५१ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव आगामी फागुन ३० गतेको वार्षिक साधारणसभामा लैजाने भएको छ । प्रस्ताव अनुसार सबैभन्दा धेरै चुक्तापूँजी भएको यो कम्पनीले ७ अर्ब ६५ करोड नगद लाभांशको रुपमा आफ्ना सेयरधनीलाई वितरण गर्नेछ ...

लगानीकर्तालाई साल्ट ट्रेडिङको डबल अफर

1485852909double.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर सार्वजनिक गरिएको हो । यो कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।    ...

स्वावलम्बनका लगानीकर्ता भए मालामाल, बोनस सेयर र नगद लाभांश एकसाथ पारित

1483533955AGM.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त विकास बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभाले सेयरधनीलाई ३४ प्रतिशत बोनस सेयर र १९.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  बुधबार काठमाण्डौमा सम्पन्न वार्षिक साधारणसभाले यसअघि संचालक समितिले प्रस्ताव गरेको बोनस सेयर र नगद लाभांशको प्रस्ताव पारित गरेको हो ।  यो लघुवित्त बैंकले...

मालामाल बन्ने भए डिप्रोक्सका लगानीकर्ता, बोनस, हकप्रद र नगद लाभांशको अफर

1482917123cash.png
काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीको दुवै हातमा लड्डूू हालिदिने प्रस्ताव गरेको छ ।  यो लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई एकसाथ ३५ प्रतिशत सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो कम्पनीले १ सय प्रतिशत हकप्रद निश्कासनको समेत यसअघि नै प्रस्ताव गरिसकेको छ ।  यी तीनवटै अफरबाट...

चिलिमेले लाभांश घटाउँदा सेयरधनी निराश

1481790767ChilimeHydropower02.JPG
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना तमाम सेयरधनीको अपेक्षामाथि तातोपानी खन्याउँदै गत वर्षभन्दा कम लाभांश वितरणको घोषणा गरेको छ ।  यो कम्पनीले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो ।  अघिल्लो वर्ष यो जलविद्युत कम्पनीले १५ प्रतिशत बोनस सेयर र १२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध