CEO

नेपाल फाइनान्सको सीईओमा पुनः उद्धबराज थपलिया नियुक्त

1699529173ceo.jpg
काठमाण्डौ । नेपाल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः उद्धबराज थपलिया नियुक्त भएका छन् । कात्तिक २३ बसको कम्पनीको सञ्चालक समितिको बैठकले सीईओ थपलियाको दोस्रो कार्यकाल थप गर्ने निर्णय गरेको हो ।  मंसिर २५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षका लागि उनको कार्यकाल पुनः थप गर्ने निर्णय भएको कम्पनी सचिव विष्णुप्रसाद...

चीनमा रोकिएन प्रमुख कार्यकारी बेपत्ता हुने क्रम, नियामकको कडा निगरानी कायमै !

1699445840china.jpg
काठमाण्डौ । विश्वकै ठूलो अर्थतन्त्र भएको चीनले केहि वर्षयता भ्रष्टाचारको जरो खोतल्ने क्रममा विभिन्न कम्पनीका प्रमुख कार्यकारीमाथि कडा निगरानी गरिरहेको छ । चीनियाँ सरकारले भ्रष्टाचार विरोधी अभियानलाई कसिलो पारेसँगै बैंक तथा प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू एकपछि अर्को काण्डमा मुछिदै गएका छन् ।चीनमा तीन सातायता लाइभ...

एसियाका बैंकरहरुको पहिलो पटक नेपालमा सम्मेलन हुँदै

1699266836cbifin.jpg
काठमाण्डौ । एसियाका बैंकरहरुको छाता संस्था एसियन बैकिङ एशोसिएशन(एबीए)ले पहिलो पटक नेपालमा सम्मेलन र आफ्नो वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ । नेपाल बैंकर्स एशोसिएशनसँगको सहकार्यमा आगामी कात्तिक २३ र २४ गते एसियन कन्फे्रन्स हुन लागेको हो । काठमाण्डौको होटल सोल्टीमा आयोजना हुने सम्मेलनमा २५ वटा देशका ७० भन्दा बढी बैंकर्सको...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको नायव सीईओमा सुमन पोखरेल नियुक्त, दुई दशकभन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा अनुभव

1699249719bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा सुमन पोखरेल नियुक्त भएका छन्। गत आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पोखरेललाई नायव सीईओमा नियुक्त गरेको हो । उनीसँग दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा काम गरेको अनुभव  छ ।  वित्तीय संस्थाहरुको दीर्घकालिन व्यावसायिक योजना, रणनीति तर्जुमा...

एफवान सफ्ट इन्टरनेशनलको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य

1698912745fone.jpg
काठमाण्डौ । एफवान सफ्ट ग्रूपको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुवास शर्माले स्वागत गरेका छन् । आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा पनि काम गरेका छन् । उनी...

नेपाल बैंकको सीईओका लागि १९ जनाले दिए आवेदन, कसले मार्ला बाजी ?

1698633619ceo.jpg
काठमाण्डौ । मुलुककै सबैभन्दा पुरानो बैंकको रुपमा परिचित नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ) बन्नको लागि १९ जनाले आवेदन दिएका छन् । कम्पनीले प्रकाशित गरेको सूचना अनुसार उक्त पदका लागि आवेदन दिने अन्तिम मिति आइतबारसम्म रहेको थियो । सीईओ पदका लागि अशोक कुमार पौडेल,अशोक कुमार पौडेल, समता पन्त, देवेश प्रसाद लोहनी, विभु प्रसाद...

बीमा कम्पनीका सीईओलाई बीमाशुल्कसहित अन्य के–के छन् सुविधा ?

1698580503ceo1.jpg
काठमाण्डौ । बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले १ करोड ३० लाख हाराहारीसम्म तलब भत्ता खाने गर्दछन्। तलब भत्तासँगै बीमा कम्पनीका सीईओहरुलाई बीमाशुल्क सुविधा र अन्य सुविधासमेत आफ्नो कार्यकालसम्म प्राप्त हुन्छ।  तत्कालीन बीमा समितिले जारी गरेको बीमकको कार्यकारी प्रमुखको तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी मार्गदर्शन,...

नेशनल लाईफले गर्‍यो भूकम्पबाट क्षतिग्रस्त विद्यालयलाई आर्थिक सहयोग

1698390182national.jpg
काठमाण्डौ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बझाङको जयपृथ्वी नगरपालिका- ४ स्थित श्री बाल विकास माध्यामिक विद्यालयको पुस्तकालय पुनर्निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुरेश प्रसाद खत्रीले सो विद्यालयका प्रधानाध्यापकलाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् । उक्त...

आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

1697522166ceo.jpg
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा शिव प्रसाद ज्ञवाली नियुक्त भएका छन् । कम्पनीको गत असोज २९ बसेको सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी कात्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षसम्म हुनेछ ।यसअघि उनी कम्पनीको कायम मुकायम सीईओ थिए ।  ...

नबिल सेक्युरिटिजको सीईओमा सुरेश देवकोटा नियुक्त

1696767476nabilceo.jpg
काठमाण्डौं । नबिल बैंक लिमिटेडको सहायक कम्पनी नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटा नियुक्त भएका छन् ।  नबिल सेक्यूरिटिजको सञ्चालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागू हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो । करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल...

नेपाल बैंकको सीईओका लागि दरखास्त आह्वान, कति चाहिन्छ योग्यता ?

1696752063nbl.jpg
काठमाण्डौ । नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि दरखास्त आह्वान गरेको छ ।  कम्पनीका तत्कालीन सीईओ कृष्ण बहादुर अधिकारी आफ्नो चार वर्षे कार्यकाल पुरा गरी गत सोमबारबाट सेवा निवृत्त भएसँगै रिक्त स्थानमा पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।    कम्पनीले असोज २१ गते प्रकाशन गरेको सूचनाअनुसार योग्यता पुग्ने...

इमर्जिङ्ग नेपालको सीईओमा विशाल उप्रेती नियुक्त

1696480216ceo.jpg
काठमाण्डौ। इमर्जिङ्ग नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा विशाल उप्रेती नियुक्त भएका छन् ।  गत असोज १७ गते  बसेको ७९औं सञ्चालक समितिको बैठकले कम्पनीको सीईओमा विशाल उप्रेतीलाई नियुक्त गर्ने निर्णय भएको हो । कम्पनीले उप्रेतीलाई बिहीबारदेखि लागू हुने गरी ४ वर्षका लागि नियुक्त गरेको हो । उप्रेती यसअघि एनआईसी एशिया बैंक...

यी ५ मध्ये एकजना बन्नेछन् नेप्सेको सीइओ

1641535371chiii.jpg
काठमाण्डौ । लामो समयदेखि रिक्त रहेको नेपालको पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को प्रमुख कार्यकारी अधिकृत पदमा आवेदन दिएकामध्ये ५ जनालाई कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौट गरिएको छ । नेप्सेको प्रमुख कार्यकारी अधिकृत छनौट तथा सिफारिस समितिले आवेदन दिएकामध्ये शैक्षिक योग्यता तथा...

सानिमा बैंकको सीईओमा निश्चलराज पाण्डे नियुक्त

1640001352New-CEO-Sanima-Bank.jpg
काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन्।  बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पाण्डेलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो।  सञ्चालक समितिले आउँदो माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई सीईओमा नियुक्ति गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। हाल उनी बैंकमा...

सिभिल बैंकको सीईओमा सुनिलकुमार पोखरेल नियुक्त

1623391307civil-bank.jpg
काठमाण्डौ । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको हिजो बसेको बैठकले असार १८ गतेदेखि लागू हुने गरी पोखरेललाई सीईओमा नियुक्त गरेको हो। उनको पदावधि ४ वर्षको हुनेछ।  गोविन्द गुरुङले सीईओबाट राजीनामा गरेपछि पोखरेलले गत वैशाख १८ गतेदेखि कामु सीईओको जिम्मेवारी पाएका थिए।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध