circuit breaker

धूलो टकटक्याउँदै उठे ग्राउण्ड जीरोका लगानीकर्ता, नेप्से बुम हुँदा छमछमी नाचे(भिडियोसहित)

17022080583950974582961783561536502570471191234470419n.jpg
-अर्जुन तिमिल्सिना  काठमाण्डौ । सन्नाटा, निराशा र झिनो आशा बोकेका मलिन अनुहारहरु । मनभरि पीर–व्यथा लुकाएरै भए पनि हामी ब्रोकर हाउसमा पुग्दा फिस्स हाँस्थे लगानीकर्ता । कहालीलाग्दा ऋणका पीडाहरु, घरखेत जान लागेका अत्यासलाग्दा अपडेटहरु कतिपयले खुलेर भन्थे भने कतिपय लुकाएरै भए पनि बजारको विषयमा सकारात्मक धारणा राख्थे ।  लगभग यस्तै...

बजार बुम भएपछि मिठाई बाँडेर खुशियाली मनाए लगानीकर्ताले(भिडियोसहित)

17021917283702259208897939457213138370647254088238781n.jpg
काठमाण्डौ । करिब २ वर्षपछि बजार बुम भएपछि ब्रोकर हाउसमा खुशियाली छाएको छ ।  आज नेप्सेमा कारोबार सुरु भएको ५ मिनेटमै ४ प्रतिशतले बजार बढेपछि पोजिटिभ सर्किट लगाई कारोबार स्थगन गर्नु परेको थियो ।  त्यसको २० मिनेटपछि पुनः सुरु भएको बजार केही मिनेटमै ५ प्रतिशतले बढेपछि दोश्रोपटक सर्किट लगाएर ४० मिनेट कारोबार रोक्नु परेको थियो...

सर्किट ब्रेकरको नयाँ नियम आउने भो, नेप्सेले आज निर्णय गर्दै

1595851257nepse.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से) हाल कार्यान्वयनमा रहेको सर्किट ब्रेकरको नियमलाई संसोधन गर्ने निश्कर्षमा पुगेको छ ।  प्रिओपन सेसनमा रहेको व्यवस्थाका कारण समग्र सर्किट ब्रेकर प्रणाली नै अव्यवहारिक बनेको व्यापक गुनासो बढेपछि नेप्सेले आन्तरिक रुपमा एक अध्ययन कमिटी बनाएको थियो । सो कमिटीको सिफारिसमा सर्किट ब्रेकर...

1695556604Online-Ad.gif

अनलराज भट्टराईको बजेट विश्लेषण: अनौपचारिक अर्थतन्त्रमाथि प्रहार, पूँजीबजारका लागि सुखद

1559193397anal.jpg
निजी क्षेत्रको आँखाबाट हेर्दा बजेट राम्रो छ । यो क्षेत्रले माग गरेका धेरै कुराहरुलाई बजेटले सम्बोधन गरेको छ । बजेटबाट समग्रमा निजी क्षेत्र उत्साहित बनेको छ ।  निजी क्षेत्रका लागि कच्चा पदार्थ र तयारी वस्तुको ड्यूटी एउटै किसिमको थियो, त्यसमा कच्चा पदार्थलाई एक तह मुनि राखिदिनुपर्ने माग प्रस्तुत भएको थियो, त्यसलाई सम्बोधन गरिएको छ ।...

शिवम सिमेन्टको कमालः एक महिनामै ७७% को रिटर्न, आइपीओ खरीद गर्नेलाई ८२%

1557822839press.jpeg
काठमाण्डौ । शिवम सिमेन्टले प्रत्येक दिनजसो कमाल गर्न थालेको छ । यो कम्पनीको सेयर मूल्य नयाँ वर्षको एक महिनाको अवधिमा ७७ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ ।  नयाँ वर्षको पहिलो कारोबार दिन बैशाख २ गते शिवम सिमेन्टको दोश्रो बजारको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ३०८ रुपैयाँ रहेको थियो ।  नयाँ वर्षको ओपनिङ महिना बैशाख ३१ गते मंगलबार...

शिवम सिमेन्टले इतिहास रच्यो, सेयर मूल्य पहिलोपटक रु.५०० नजिक !

1557739197business-profit-chart-vector-33660.jpg
काठमाण्डौ । शिवम् सिमेन्टले तेश्रो त्रैमाससम्म खूद नाफा १ अर्ब माथि कटाएको खबरका कारण लगानीकर्ताले मरिहत्ते गरेर सेयर खरिदारी गर्न खोज्दा सोमबार पनि यो कम्पनीको सेयर मूल्यमा पोजिटिभ सर्किट लागेको छ ।  शिवमको मूल्य १० प्रतिशतको हाराहारीमा बढेर ४९७ प्रतिकित्ताको उचाईमा पुगेको हो ।  प्रिमियमसहित प्रतिकित्ता ३०० रुपैयाँको दरले...

मंगलबारदेखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू हुने

1554045576nepse-final1.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जले हाल प्रचलनमा रहेको सर्किट ब्रेकरको व्यवस्थामा परिवर्तन गर्ने भएको छ ।  नेप्सेले धितोपत्र बोर्डको समेत स्वीकृतिमा आगामी मंगलबार(चैत १९ गते)देखि सर्किट ब्रेकरको नयाँ व्यवस्था लागू हुने घोषणा गरेको हो ।  नयाँ व्यवस्था अनुसार कारोबार सुरु भएको पहिलो घण्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा...

४ कम्पनीको सेयर किन्ने होडबाजी, मूल्य बढेपछि लाग्यो सर्किट

1545642717fed.jpg
काठमाण्डौ । आइतबार बजारमा आएको उछालपछि थोरै भए पनि प्रफिट बुक गर्ने सर्टटर्म कारोबारीको हतारोले नेप्से परिसूचक बढ्न कठीन भए पनि सोमबार चारवटा कम्पनीमा पोजिटिभ सर्किट ब्रेकर लागेको छ ।  ती चारवटा कम्पनीको सेयरमा अचाक्ली खरीद चाप देखिएपछि पोजिटिभ सर्किट ब्रेकर लागेको हो ।  दोश्रो बजारमा कुनै पनि कम्पनीको मूल्य १० प्रतिशतले घट्दा वा...

रिसाएका लगानीकर्ताबीच मेगाको सेयर बिक्रीको होड, मूल्य घटेर सर्किट लाग्यो

1527492981mega-bank.jpg
काठमाण्डौ । करिब ५०० दिनसम्म आफ्नो लगानी बन्धक बनाउने मेगा बैंकविरुद्ध लगानीकर्ताले आक्रोश पोखेका छन् । लगानीकर्ताको आक्रोश सोमबारको बजारको सुरुवाती चरणमै प्रतिबिम्बित भएको छ । मेगा बैंकको मूल्य कारोबार सुरु भएको ३० मिनेटभित्रै १० प्रतिशतले घटेर सर्किट लागेको हो ।  करिब १७ महिना लामो निलम्बनपछि प्रतिकित्ता ३११ रुपैयाँमा कारोबार...

सेयर शिक्षा: के हो सर्किट ब्रेकर ? किन र कतिबेला लगाइन्छ ?

1522048253circuit.jpg
काठमाण्डौ । पूँजीबजारमा सोमबार ११ महिनापछि सर्किट ब्रेकर लागेको छ । दैनिकजसो पहिरो गइरहेको बजारमा सोमबार एकाएक तीव्र गिरावट देखिएपछि नेगेटिभ ब्रेकर लगाई बजारलाई नियन्त्रण गरिएको हो ।  बजार घट्दो क्रममा रहेकोले ‘सर्किट ब्रेकर’ शब्दावली फेरि एकपटक चर्चामा आएको छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा...

१९ बुँदे माग ७ दिनभित्र पूरा नभए इन्भेष्टर्स फोरमले आन्दोलन थाल्ने

1522064217forum.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टर्स फोरमले सरकारसँग १९ बुँदे माग प्रस्तुत गर्दै ती माग ७ दिनभित्र पूरा नभए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।  अर्थमन्त्रीको बजार सम्बन्धी नकारात्मक टिप्पणीले बजारमा दैनिकजसो पहिरो गएपछि आक्रोशित बनेका लगानीकर्ताहरुको नेतृत्व गर्ने फोरमले आफ्ना १९ बुँदे माग प्रस्तुत गर्दै आन्दोलनको चेतावनी दिएको हो...

नेप्सेमा सर्किट ब्रेकर, बैंक र बिमामा उछाल

1492929258nepse.jpg
काठमाण्डौ । निर्वाचनको सुनिश्चिततासँगै बजारमा उछाल देखिएको छ । बुलिस ट्रेण्डमा दौडिएको बजार आइतबार खुलेको केही समयमै ३ प्रतिशतले बढेपछि नेप्सेले सर्किट ब्रेकर लगाएर कारोबार बन्द गरेको थियो ।  १५ मिनेटका लागि स्थगित भएको कारोबार ११.२५ मा खुलेसँगै बजार केही सम्हालिएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४४.५७ अंकले वृद्धि भई...

के हो सर्किट ब्रेकर ? किन र कतिबेला लगाइन्छ ?

1491199978circuit.jpg
काठमाण्डौ । पूँजीबजारमा पछिल्लो समय दैनिकजसो ठूलो पहिरो गइरहेको छ । बजार घट्दो क्रममा रहेकोले  ‘सर्किट ब्रेकर’ शब्दावली निकै चर्चामा छ । नयाँ लगानीकर्तामध्ये धेरैले सर्किट ब्रेकर र यसलाई कुन अवस्थामा सक्रिय पार्ने भन्ने बिषय बुुझेका छैनन् ।  सर्किट ब्रेकर नेपाल स्टक एक्सचेञ्जले कम्पनीको सेयर मूल्य तथा समग्र बजारको उतारचढावलाई...

केही मिनेटभित्रै एकपछि अर्को सर्किट ब्रेकर

1491199112market.jpg
काठमाण्डौ । कारोबार सुरु भएको केही मिनेटभित्रै दुुईवटा सर्किट ब्रेकर लागेको छ ।  कारोबार सुरु भएको केही मिनेट नबित्दै समग्र बजार ३ प्रतिशतले बढेपछि सर्किट ब्रेकर लागेको हो । १५ मिनेट स्थगनपछि सुरु भएको कारोबारमा पुनः ४ प्रतिशतको उछाल आएपछि दोश्रो सर्किट ब्रेकर लगाइएको छ । अब बजार ११ बजेर ५९ मिनेटमा खुल्नेछ । त्यसपछि पुनः नेप्से...

दोश्रो सर्किट ब्रेकरसँगै आजको कारोबार बन्द

1491120771nepse.jpg
काठमाण्डौ । बजार परिसूचक ५ प्रतिशतले वृद्धि भएपछि दोश्रो सर्किट ब्रेकर लगाउँदै नेपाल स्टक एक्सचेञ्जले आजको कारोबार बन्द गरेको छ ।  १२ बजेर ५७ मिनेट जाँदा समग्र बजार ४ प्रतिशतले बढेर पहिलो सर्किट ब्रेकर लगाइएको थियो । १ः२७ मा खुलेको बजारमा क्षणभरमै ५ प्रतिशतको वृद्धि देखिएपछि दोश्रो सर्किट ब्रेकर लगाई आइतबारको कारोबार नै बन्द गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध