coronavirus

कोरोनाभाइरस : मुुटुु काप्ने तीन संघर्षपूर्ण कथा

15859020931.jpg
काठमाण्डौ। चीनको वुहानबाट सुुरु भएको कोरोनाभाइरसको संक्रमण विश्वको सबै कुुनामा पुुगिसकेको छ। प्रत्येक दिन संक्रमित हुुने र संक्रमणबाट मृत्युु हुुनेको संख्या बढिरहेको छ। विश्वमा यसले त्रासको माहोल सिर्जना गरेको छ। तर त्रासका बीचमा पनि आशाको किरण बाँकी रहेको छ। कोरोनाबाट धेरै मानिसहरु निको पनि भइरहेका छन्।  जोन्स हपकिन्स...

जापानमा ‘मास्क’ अभाव, प्रधानमन्त्रीको कडा अलोचना

1585884338japan.jpg
काठमाण्डौ । मेडिकल सामग्रीको अभावले देशमा कोरोनाको जोखिम बढेको आमजनगुुनासोपछि प्रतिपरिवार पुुनः प्रयोग गर्न मिल्ने कपडाको मास्क बाँड्ने निर्णय गरेका जापानका प्रधानमन्त्री सिन्जो आबेले अहिले बाँड्न नसकेपछि कडा आलोचनाहरु सामना गर्नुपरिरहेको छ।  जापानमा सुुरुआती चरणमा चालिएका कदमले तुुलनात्मक रुपमा कोरोनाभाइरसको संक्रमण...

कोरोनाले निम्तायो ‘विश्वयुद्ध–सी’, कसरी जित्ने ?

1585883297world-war-c.jpg
काठमाण्डौ । विश्वभर अहिलेसम्म कोरोनाभाइरसबाट ५२ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ भने संक्रमितको संख्या १० लाख माथि पुगेको छ। चीनबाट देखिएको यो भाइरसको कहर अहिले अमेरिका र युरोपको स्पेन र इटालीमा मडारिएको छ। विश्वका कुल संक्रमितको संख्यामध्ये १ चौथाइ अमेरिकामा र १ चौथाइ स्पेन र इटालीमा रहेका छन्।  निकै भयावह अवस्था हुँदै गर्दा...

1695556604Online-Ad.gif

उत्तर कोरिया कोरोनाभाइरस मुक्त घोषणा

1585824299north-korea.jpg
काठमाण्डौ। उत्तर कोरियाले कोरोना भाइरसको एकजना पनि विरामी नभेटिएको भन्दै आफ्नो देशलाई कोरोना फ्रि घोषणा गरेको छ। विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः सबैजसो देशमा यसको प्रभाव पुगिसकेको समाचार आइरहँदा उत्तर कोरियाले भने आफ्नो देशमा कोरोना भाइरसको सङ्क्रमण नभएको बताएको हो। उत्तर...

कोरोना नभित्रेको इटालीको एउटा गाउँ, कुवाको पानीबाट सुरक्षित !

1585816503bartolomeo-bollino.jpg
काठमाण्डौ । कोरोनाभाइरस (कोभिड–१९) का कारण विश्वमा सबैभन्दा बढी इटालीमा करिब १३ हजार मानिसको ज्यान गइसकेको छ। इटालीमा १ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित छन्। कोरोनाभाइरसका कारण पूरै इटाली अहिले हैरान छ। चिकित्सा व्यवस्था र सरकारमा पूरै हल्लीखल्ली मच्चिएको छ।  इटालीमा चिकित्सकहरुले समेत ज्यान गुमाइरहेका छन्। अहिले हरेक दिन...

यस्ता छन् कोरोना रोकथामका केही रोचक र कठोर कदम

1585811597corona-1.jpg
काठमाण्डौ। विश्वका अधिकांश देशहरु अहिले कोरोनाभाइरको महामारी फैलिन नदिने लकडाउनमा छन्। लकडाउनलाई सफल पार्न देश र परिस्थितिअनुसार फरकफरक तरिका अवलम्बन गरिएका छन्। तर लकडाउनलाई सफल पार्न अहिले विभिन्न मुलुक अपनाइरहेका केही रोचक कदम सुन्दा वा पढ्दा आश्चर्य लाग्न सक्छ। केही त्यस्तै रोचक कदमका यहाँ हामीले चर्चा गर्ने प्रयास गरेका...

कोरोनाको त्रास विश्वभरि, यी ६ देशमा बज्छ चैनको बाँसुरी

1585794809cororna.jpg
काठमाण्डौ। संयुक्त राष्ट्रसंघमा १९३ सदस्य देश छन्। अर्थात् यसले यति देशलाई मात्र मान्यता दिएको छ। विश्व स्वास्थ्य संगठनको आँकडाअनुसार हालसम्म १८७ देशमा विश्व महामारी कोरोनाभाइरस फैलिसकेको छ। चीनको वुहारमा पहिलोपटक देखिएको यो भाइरसको संक्रमण अहिले तीव्रगतिमा फैलिरहेको छ। यसका बाबजुद यस्ता ६ देश छन् जहाँ कोरोनाबाट संक्रमित भएका...

युरोपमा कोरोनाभाइरसबाट ३० हजार बढीको मृत्यु

1585728272corona.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका कारण युरोपेली मुलुकहरुमा मात्र ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ।  सरकारी विवरणका आधारमा एएफपीले गरेको गणनामा दुई तिहाईभन्दा बढीको मृत्यु इटाली र स्पेनमा भएको उल्लेख छ। कोविड–१९ बाट युरोपमा चार लाख ५८ हजार ६०१ जना संक्रमित भएका र ३० हजार ६३ जनाको मृत्यु भएको देखिएको छ। इटालीमा मात्र १२ हजार...

कोरोना टाइमलाइन : २२ दिनसम्म लड्न सके भइन्छ ठीक

158572300328817-coronavirus-symptoms.jpg
काठमाण्डौ। कोरोनाभाइरसको उपचार के हो? के कुनै औषधिले काम गर्छ? मानिसलाई कसरी थाहा छ कि ऊ संक्रमित हो वा होइन? यो महामारीको चपेटमा परेको मानिस कति दिनभित्र ठीक होला? यस्ता थुप्रै प्रश्नहरु अहिले आममानिसको दिमागमा खेलिरहेका हुन्छन्। सुरुआतमा यो सामान्य फ्लुजस्तै हुन्छ। तर विस्तारैविस्तारै यो भाइरसले बिरामीलाई आफ्नो चपेटामा ...

चीनमा भन्दा अमेरिकामा कोरोनाबाट ज्यान गुमाउने बढी, सचेत नभए स्थिति भयावह

1585709901US.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस (कोभिड–१९) बाट अमेरिकामा ज्यान गुमाउनेहरुको संख्या चीनमा भन्दा बढी भएको छ। अमेरिकामा मंगलबार रातिसम्म ३ हजार ६०६ जनाको मृत्यु भइसकेको छ। जब कि कोरोनाभाइरसको इपिसेन्टर चीनमा ३ हजार ३०९ जनाको ज्यान गएको छ।  अमेरिकामा सबैभन्दा बढी न्युयोर्क सहरमा ९३२ जनाको ज्यान गएको छ। त्यस्तै न्युर्जीमा २४७ र...

कोरोना महामारी दोस्रो विश्वयुद्धपछिकै ठूलो चुनौती, डरलाग्दा नतिजाको सामना गर्नुपर्ने

1585708268UNO.jpg
काठमाण्डौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरसले कोरोनाभाइरस महामारी विश्वका लागि दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन्।  महासचिव गुटेरसले यो महामारीले ल्याउने मन्दीको तुलना पछिल्ला कुनै वर्षका घटनासँग नहुने पनि बताएका छन्। न्यूयोर्कस्थित राष्ट्रसंघ मुख्यालयमा मंगलबार कोरोनाभाइरस महामारीको...

कोरोना सतर्कता : विदेशबाट फर्केकाबारे सूचना दिए रु. ५ हजार पुरस्कार

1585649667cash.jpg
सोलुखुम्बु। विश्व महामारी कोरोनाभाइरस रोकथामका लागि अहिले विश्वका सबै मुलुक लागिपरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा पनि लकडाउन गरिएको छ। लडकाउनका कारण छिमेकी मुलुकहरु भारत र चीनसँग सीमा ठप्प छन्। अन्तर्राष्ट्रिय हवाई सेवा पनि बन्द छ।  देशभर अहिले कोरोना उपचार विशेष अस्पताल, विभिन्न अस्पतालमा आइसोलेसन कक्ष र...

वीर अस्पतालमा मृत्यु भएकी युवतीमा पनि कोरोना नभएको पुष्टि

1585639633bir-hospital.jpg
काठमाण्डौ। वीर अस्पतालमा उपचारका क्रममा सोमबार ज्यान गुमाएकी काठमाण्डौको चन्द्रागिरी नगरपालिकाकी एक युवतीमा कोरोनाको संक्रमण नभएको पुष्टि भएको छ।  अस्पतालका निर्देशन डा केदार सेन्चुरीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा ती युवतीमा कोरोनाको नतिजा नेगेटिभ आएको बताए। ती युवतीलाई सोमबार नै बेहोसी...

पाटन अस्पतालमा मृत्यु भएका युवकलाई कोरोना नभएको पुष्टि

1585638756patan-hospital.jpg
काठमाण्डौ। ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएका धादिङ खनियाँपानीका ३५ वर्षीय युवकको कोरोना संक्रमण नभएको पुष्टि भएको छ।  कोरोना आशंकामा अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको ती युवकको सोमबार मृत्यु भएको थियो। उनी चैत १४ गते भारतबाट नेपाल फर्किएका थिए।  अत्यधिक ज्वरो आएका ती युवकलाई नेपाल आएको भोलिपल्टै...

कोरोना उपचारमा संलग्न चिकित्सकहरु लक्जरी होटलमा बस्ने व्यवस्था

1585627527hotel-lalit.jpg
काठमाण्डौ । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाको उपचारमा संलग्न चिकित्सकलाई होटलमा राखिने भएको छ। नयाँदिल्ली सरकारले कोरोनाको उपचारमा संलग्न चिकित्सकहरुलाई राख्नका लागि नयाँदिल्लीस्थित होटल ललितका १०० वटा कोठाहरु खाली गराएको छ। होटलमा चिकित्सकहरुका लागि खान–बस्नलगायत सबै कुराको प्रबन्ध मिलाएको छ। होटलको सम्पूर्ण खर्च...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध