coronavirus

कोरोनाबाट बच्न यसरी अपनाउनुस् खानपानमा सतर्कता

1585626736123.jpg
काठमाण्डौ। के तपाइँलाई त्यो समय याद छ जब तपाइँ बिना रोकटोक सुपरमार्केटमा गएर सामान किन्नुहुुन्थ्यो ? जब हातमा एउटा ट्रली लिएर पूरै सुपरमार्केट घुमेर आवश्यक सामान हालेपछि काउन्टरमा पैसा बुझाएर घर फर्किनुहुन्थ्यो। अहिले कोरोनाभाइरसले समय र परिस्थिति ठीक उल्टो पारिदिएको छ। विश्वका अधिकांश मुलुक अहिले यो भाइरसबाट संक्रमण रोकथाम र...

कोरोनाबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार नाघ्यो, संक्रमित चीनमा भन्दा दोब्बर

1585623369america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार नाघेको छ।  जोन्स होपकिन्स युनिभर्सिटीको ताजा तथ्यांकअनुसार अमेरिकामा मंगलबार बिहानसम्म ३ हजार ८ जनाको ज्यान गएको पुष्टि भएको छ। जसमा न्युयोर्क सहरमा धेरै छन्। न्युयोर्कमा मात्रै ९१४ जनाले ज्यान गुमाएका छन्।  न्युयोर्क पनि न्युजर्सीमा कोरोनाबाट...

कोभिड-१९ का बिरामीलाई सास फेर्न सघाउने उपकरण बनाउँदै मर्सिडिज फर्मूला वान

1585561201cororrrrr.jpg
- फर्गस वाल्श/चिकित्सा संवाददाता कोरोनाभाइरस सङ्क्रमण भएका गम्भीर बिरामीलाई सघन उपचार कक्षमा लैजानु पर्ने अवस्थाको अन्त्य गर्न सक्ने सास फेर्न सघाउने केही उपकरण एक हप्ताभन्दा कम समयमा बनाइएको छ। यूनिभर्सिटी कलेज लन्डनका इन्जिनियरहरूले त्यहाँको अस्पताल र मोटरकार निर्माता कम्पनी मर्सिडिजको फर्मूला वानसँग मिलेर त्यो यन्त्र बनाएका...

1695556604Online-Ad.gif

दुबईमा लकडाउन उल्लंघन गरे रु. १६ लाख जरिवाना

1585558600dubai-lockdown.jpg
काठमाण्डौ। अहिले पूरै विश्व कोरोनाभाइरसको चपेटामा परेको छ। यसबाट दुबई पनि अछुतो छैन। तर यहाँ अवस्था नियन्त्रणमा छ। दुबईमा गत २९ जनवरीदेखि हालसम्म ४६८ जना संक्रमित भेटिएका छन्। तीमध्ये ५५ जना ठिक भएर घर फर्किसके। अहिलेसम्म २ जनाको ज्यान गएको छ।  सधैं चहलपहल हुने दुबई गत मार्च २६ तारिखदेखि लकडाउनमा छ। जसका कारण दुबई अहिले सुनसान...

स्विडेनमा कोरोना नियन्त्रणका लागि खुकुलो नीति, किन ?

1585552483sweden.jpg
काठमाण्डौ। युुरोपमा यतिबेला कोरोनाले आतंक मच्चाइरहेको छ। युुरोप कोरोनाको गढजस्तै बनेको छ। कोरोना नियन्त्रण र रोकथामका लागि युुरोपका इटली, स्पेन, बेलायतजस्ता देशहरुले कडा लकडाउन गरेका छन्।  युरोपकै एउटा देश स्विडेनले आफ्ना जनतालाई कोरोना नियन्त्रणका लागि आफैँ जिम्मेवार हुुन आह्वान गरेको छ। कोरोना नियन्त्रणका लागि स्विडेन...

कोरोनाबाट इटालीमा १० हजार बढीको मृत्यु, कहाँ चुक्यो सरकार ?

1585550881Italy.jpg
काठमाण्डौ। कोरोनभाइरसको भाइरसको पहिलो केस चीनको वुहान सहरमा गत वर्ष डिसेम्बरमा देखियो। केही हप्तामै यो भाइरस विश्वभर लगभग सबै देशमा देखियो। यो भाइरसबाट लाखौँ मानिस संक्रमित छन् भने हजारौँले ज्यान गुमाइसकेका छन्। हालसम्म विश्वमा ७ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ३३ हजार बढीको ज्यान गइसकेको छ। तीमध्ये १ लाख बढी मानिस निको...

किन अमेरिकामा कोरोनाबाट युवावर्ग बढी प्रभावित? यस्ता छन् कारण

1585545633corona.jpg
काठमाण्डौ। कोरोनाभाइरस (कोभिड–१९) को प्रकोप झलिरहेका अमेरिकामा केही यस्ता तथ्य बाहिर आएका जसले युवावर्गमा गम्भीर चिन्ता उत्पन्न गरेको छ।  कोरोनाले अन्य देशमा विशेष गरी वृद्धवृद्धालाई आफ्नो सिकार बनाइरहेका बेला अमेरिकामा भने यसले युुवा वर्ग धेरै प्रभावित पारेको छ। अमेरिकामा कोरोनाले युुवावर्गलाई धेरै संक्रमित बनाएपछि यसको कारण...

ट्रपकै स्वास्थ्यविज्ञको चेतावनी– ‘कोरोनाले अमेरिकामा २ लाख मानिसको मृत्यु हुन सक्छ’

1585539027trump.jpg
काठमाण्डौ । अमेरिकी सरकारका एकजना अग्रणी विज्ञले कोरोनाभाइरस महामारीले दुई लाख अमेरिकीको ज्यान लिनसक्ने र दशौँ लाखमा उक्त भाइरसको सङ्क्रमण हुनसक्ने चेतावनी दिएका छन्।  राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड १९ कार्यदलका एकजना मुख्य अनुहार सरुवारोग विज्ञ डा. एन्थोनी फाउचीले आइतवार त्यस्तो बताएका हुन्। अमेरिकामा, अहिले विश्वमै सबैभन्दा...

यस्ता छन् कोरोनासम्बन्धी केही महत्वपूर्ण अनुत्तरित रहस्यहरु

1585468269corona.jpg
काठमाण्डौ। कोरोनाभाइरस रोकथाम र नियन्त्रणका लागि विश्वका धेरै देश लकडाउन गरिएको छ। प्रायः सबै देशले आफ्ना सीमा बन्द गरेका छन्। स्थलमार्गदेखि हवाईमार्ग सबै ठप्प छन्। यो अवस्था कहिलेसम्म रहने हो कसैले भन्न सकिरहेका छैनन्। कोरोनाभाइरस संक्रमणको गत डिसेम्बरमा चीनमा पहिलोपटक देखिएको थियो। अहिले यो भाइरसले विश्वभर आतंक मच्चाइरहेको...

कोरोना रोकथाममा दक्षिण कोरियाले जे गर्यो विश्वका लागि मिसाल बन्यो

1585373768corona-2.jpg
काठमाण्डौ। दक्षिण कोरियाको राजधानी सोलको एउटा अस्पतालको पार्किङबाट ४५ वर्षीया रशेल किम शिशाबाट आफ्नो कार निकालेर गन्तव्यतिर लाग्छिन्। उनी गत साता दक्षिण कोरियाको डैगु गएकी थिइन्। डैगु दक्षिण कोरियाको त्यो इलाका हो जुन कोरोनाभाइरसको चपेटामा परेको थियो।  डैगुबाट सोल फर्किएपछि रशेलमा खोकी र ज्वरो देखियो। विश्वभर कोरोनाको सन्त्रास...

कोरोनाप्रभावित ३३ लाखद्वारा बेरोजगारी भत्ताको दाबी

1585369125unemployment.jpeg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्। सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच गुणा बढी हो। उक्त तथ्याँकले भाइरसको महामारीले अमेरिकी अर्थव्यवस्थामा पारेको क्षतिलाई आश्चर्यजनक रुपमा प्रतिबिम्ब गरेको छ।...

कोरोनाको मृत्युदर युरोपमा सबैभन्दा बढी, अमेरिकामा संक्रमित संख्या उच्च

1585367106italy.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट शुक्रबारसम्म २७ हजार ३४३ जनाको ज्यान गएको छ भने करिब ६ लाख मानिस संक्रमित भएका छन्। समाचार एजेन्सीका अनुसार शुक्रबारसम्म संक्रमितमध्ये १ लाख ३३ हजार ५७ जना निको भएर घर फर्किएका छन्। यो भाइरसले अहिलेसम्म १९५ देशलाई आफ्नो चपेटामा पारिसकेको छ।  यो भाइरसबाट इटाली, स्पेन र फ्रान्समा मात्रै १६ हजार...

अमेरिकामा कडा कानुन, कोरोना सार्नेलाई 'आतंककारी' घोषणा गर्दै आजीवन काराबास

1585287278swift.png
काठमाण्डौ। कोरोनाभाइरस नियन्त्रण गर्न बनाएको कानुुनलाई बेवास्ता गर्नेलाई अमेरिकाको न्याय विभाग कडा रुपमा प्रस्तुत हुुने भएको छ।  नयाँ आदेशअनुुसार कोरोना संक्रमण अरुलाई फैलाउनलाई आतंककारीको संज्ञा दिइने भएको छ। सीएनएनका अनुुसार डिपुुटी एर्टनी जनरल जेफरी रोसेनले जानाजानी अरुलाई यो भाइरस सार्नेलाई आतंककारीलाई गर्नेजस्तै कारबाही...

कोरोनाकै जस्तै लक्षण देखियो ? नआत्तिनुहोस्, यसरी अपनाउनुहोस् सतर्कता

1585228212corona123.jpg
काठमाण्डौ । यति विश्वभर कोरोनाभाइरसले त्रासको वातावरण सिर्जना गरिरहेको छ। विश्व महामारी घोषित यो भाइरसको लक्षण सामान्यता सामान्य रुघा, खोकी र ज्वरोका लक्षणसँग मिल्दोजुल्दो हुन्छ। यस्ता सामान्य लक्षण देखिँदैमा कोरोनाको आशंकामा आत्तिएर अस्पताल नै भर्ना हुनुपर्छ भन्ने आवश्यकता हुँदैन। यस्तो आफैँले संयमता अपनाएर सुझबुझका साथ अगाडि...

कोरोनाबाट ज्यान जाने आशंका कति ? यस्ता छन् फरक–फरक धारणा

1585202992Induction.jpg
काठमाण्डौ । बेलायत सरकारका वैज्ञानिक सल्लाहकारहरुको अनुमान छ कि कोरोनाभाइरस संक्रमणका कारण ज्यान गुमाउने केवल ०.५–१ प्रतिशतको बीचमा हुनेछ। कोरोना संक्रमणका मामिलामा यो मृत्युदर कम हो।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर यो भाइरसका कारण मर्नेको दर ४ प्रतिशत रहेको छ। मार्च २३ सम्म ब्रिटेनमा यो दर ५ प्रतिशतसम्म थियो किनकि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध