covid-19

कोरोना उपचारमा आशाको नयाँ किरण, बन्न सक्छ यो औषधि निकै लाभदायक

1591861249Famotidine.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरस संक्रमणको उपचारका लागि हालसम्म कुनै औषधि वा भ्याक्सिन बनिसकेको छैन। विश्वका थुप्रै देशमा कोरोनाविरुद्धको भ्याक्सिन वा औषधि बनाउन विभिन्न किसिमको परीक्षण जारी नै छ। यस्तै एउटा नयाँ औषधि (चक्की) कोरोना संक्रमितको उपचारमा लाभदायक हुन सक्ने आशा जागेको छ। त्यो औषधि हो, ‘फेमोटिडिन’। यो औषधि...

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो

1591850222america.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित अमेरिकामा संक्रमणको मामिला २० लाख नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयका अनुसार बिहीबार बिहानसम्मअमेरिकामा कोरोना संक्रमणको कुल मामिला २० लाख ४६४ पुगेको छ। यो संक्रमणबाट हालसम्म अमेरिकामा १ लाख १२ हजार ९२४ जनाको ज्यान गइसकेको छ। विश्वभर कोरोना संक्रमणको मामिलामा अमेरिका...

कोरोना संक्रमण मामिलामा मुम्बईले वुहानलाई पछि पार्यो

1591843772coronavirus-mumbai.jpg
काठमाण्डौ । भारतको आर्थिक राजधानी मुम्बईमा कोरोनाभाइरस संक्रमणको मामिला बढेर ५१ हजार नाघेको छ। मुम्बईको यो आँकडा कोरोनाभाइरसको उद्गमस्थल मानिएको चीनको वुहान सहरको तुलनामा बढी हो। वुहानमा कोरोना संक्रमणको मामिलाले सुरुआती अवस्थामा निकै चरम रुप लिएको थियो। अहिले वुहानको अवस्था सामान्य बनिसकेको छ। भारतमा संक्रमण कुल मामिला २ लाख ७६...

1695556604Online-Ad.gif

गर्मीयाममा कोरोना संक्रमण बढ्छ ?, डब्ल्यूएचओ भन्छ– ‘सटिक प्रमाण छैन’

1591843036WHO-1.jpg
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मौसममा हुने परिवर्तनबाट विश्व महामारी कोरोनाभाइरस संक्रमण प्रसारमा असर पर्नेबारे कुनै प्रमाण फेला परिनसकेको स्पष्ट पारेको छ। डब्ल्यूएचओको आपतकालीन कार्यक्रमका प्रमुख माइक रयानले मौसम परिवर्तन वा फेरि तापक्रम बढ्दा यो भाइरसको संक्रमण प्रसार बढ्ने कुनै ठोस प्रमाण नरहेको बताए।...

लकडाउन खुकुलो पारेकै कारण भारतसहित १५ देश कोरोनाको उच्च जोखिममा : अध्ययन

1591778248India.jpg
काठमाण्डौ । लकडाउन खुकुलो पारेको छिमेकी मुलुक भारतसहित १५ देश कोरोनाभाइरस संक्रमणको उच्च जोखिममा पर्ने चेतावनी दिइएको छ। सेक्युरिटिज रिसर्च फर्म नोमुरा हालै एउटा प्रतिवेदन तयार पार्दै भारतलाई लकडाउन खुकुलो पारेकै कारण पुनः कोरोनाको उच्च जोखिममा पर्न सक्ने १५ वटा देशभित्र समावेश गरेको हो। प्रतिवेदनमा लकडाउन खुकुलो पारेकी कारण यी १५...

लक्षण विनाका संक्रमितबाट अन्यमा कोरोना सर्दैन : डब्ल्यूएचओ

1591690542WHOOO.jpg
काठमाण्डौ । केही अनुुसन्धनकर्ताले कोरोनाभाइरसको लक्षण नदेखिएका संक्रमितका कारण महामारी नियन्त्रण गर्न कठिनाइ हुुन सक्ने चिन्ता प्रकट गरिरहेका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने त्यस्ता बिरामीले महामारी संक्रमण बढावा नदिइरहेको स्पष्ट पारेको छ। कोरोनाबाट संक्रमित भएका केही व्यक्तिहरु विशेषगरी वयस्क र स्वस्थ व्यक्तिमा...

अमेरिकी वैज्ञानिकहरुको नयाँ खोज : गाईको एन्टीबडीले कोरोनाभाइरस मार्छ

1591686678cow.jpg
काठमाण्डौ । कोरोनाभाइरस समाप्त गर्नका लागि वैज्ञानिकहरुलाई एक नयाँ हतियार मिलेको छ। यो हतियार गाईको शरीरमा पाइएको बताइएको छ। गाईको शरीरमा भएको एन्टीबडीको उपयोगले कोरोनाभाइरस समाप्त गर्न सकिने अमेरिकाको एक बायोटेक कम्पनीको दाबी छ। अमेरिकी बायोटेक कम्पनी सैब बायोथेराप्युटिक्स भन्छ, ‘जेनेटिकली मोडिफाइड गाईको शरीरबाट एन्टीबडी...

सामाजिक दूरीको मापदण्ड कुन–कुन देशमा कति–कति ? के यसले संक्रमण कम गर्ला ?

1591677649social-distancing.jpg
काठमाण्डौ । ब्रिटेनको सरकारमाथि उसले लागु गराएको २ मिटर (६ फिट) को सामाजिक दूरीको मापदण्ड खुकुलो बनाएर मानिसहरूलाई काममा फर्कन सहज बनाइदिन सांसद तथा व्यवसायीहरूले दबाव दिइरहेका छन्। तर वैज्ञानिकहरू चाहिँ कोरोनाभाइरस सङ्क्रमणबारे अझै पनि पर्याप्त जानकारी नभएको अवस्थामा कतै त्यसो गर्नु असुरक्षित हुन्छ कि भनेर प्रश्न गरिरहेका छन्। के...

कोरोनाले नेपालको विकास दर १.८% ले घट्ने, विश्व अर्थतन्त्रमा दोस्रो विश्वयुद्धपछिकै ठूलो मन्दी

1591676748world-bank.jpg
काठमाण्डौ । विश्व बैंकले कोरोनाभाइरस महामारीका कारण नेपालका विकास दर १.८ प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ। विश्व बैंकका अध्यक्ष डेबिड मालपासद्वारा सोमबार जारी ग्लोबल इकोनोमिक प्रोस्पेक्टको भूमिकामा यस्तो प्रक्षेपण गरिएको हो। महामारी नियन्त्रणका लागि गरिएको लकडाउनबाट अर्थतन्त्र ठप्प हुँदा नेपालको विकास दर १.८ प्रतिशत घट्ने...

कोरोना महामारी झनै बढ्यो, ढुक्क भएर बस्ने अवस्था छैन : डब्ल्यूएचओ

1591672407WHO.png
काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना महामारी पछिल्लो समय झनै बढ्दै गएकोमा चिन्ता व्यक्त गरेको छ।  यो महामारीबाट हालसम्म विश्वभर ७० लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन्। यसले ४ लाख बढी मानिसको ज्यान लिइसकेको छ। डबल्यूएचओका प्रमुख टेड्रोस एदनहोम गेब्रेयासिसले यो महामारीको समय ६ महिनाभन्दा बढी भइसक्दा पनि...

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई कोरोना आशंका

1591608813delhi.jpg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित भारतको राजधानी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमणको आशंका गरिएको छ। समाचार एजेन्सी एएनआईका अनुसार केही दिनयता मुख्यमन्त्री केजरीवालाई ज्वारो आउनुका साथै घाँटी दुःख्ने समस्या देखिएको छ। जसका कारण केजरीवाल आफैँले कोरोना परीक्षण गर्ने फैसला पनि...

विश्वभर देखिएका कोरोना संक्रमणको मामिलामध्ये आधाभन्दा बढी ५ देशमा मात्र

1591606915corona.jpg
काठमाण्डौ । विश्वभर अहिलेसम्म सार्वजनिक भएका कोरोना संक्रमणका मामिलामध्ये आधाभन्दा बढी पाँचवटा मुलुकमा देखिएका छन्। जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म विश्वभर कोरोनाबाट ७० लाख बढी मानिस संक्रमित भएका छन्। जसमा कोरोनाबाट अतिप्रभावित अमेरिकामा मात्रै १९ लाख बढी मानिस संक्रमित भएका छन्। अमेरिका संक्रमित र ज्यान...

न्युजिल्यान्डले कोरोना संक्रमणलाई दियो माथ, कडा लकडाउन बन्यो अचूक उपाय

1591596537New-zealand.jpeg
काठमाण्डौ। विश्व महामारी कोरोनाभाइरस नियन्त्रणका लागि गरिएको लकडाउनका कारण विश्व अर्थतन्त्र नै महामन्दीतर्फ उन्मुख भइरहेको छ।  महामन्दीतर्फ उन्मुख अर्थतन्त्र उकास्नकै लागि विश्वका विभिन्न देशले लकडाउन खुकुलो पार्ने नीति अवलम्बन गरिरहेका छन्। भारतले लकडाउन खुकुलो पार्दै आज सोमबारबाट सपिङ मल, होटेल, रेस्टुराँ आदि खोल्न अनुमति...

आजबाट भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुल्ने, यी नियम अनिवार्य पालना गर्नुपर्ने

1591585578mall.jpg
काठमाण्डौ । अनलक–१ अनुसार भारतमा आज सोमबारदेखि मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुलाइने भएको छ। दिनहुँजसो कोरोना संक्रमितको संख्या उचाइमा पुगिरहेकै बेला भारतमा मल, होटेल, रेस्टुराँ र धार्मिकस्थल खुला गर्न लागिएकोले यसले प्रभावका विषयमा चर्चा हुन थालेको छ। अहिले भारत संक्रमितको हिसाबले विश्वमा अतिप्रभावित देशको सूचीमा पाँचौँ...

कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा १ करोड पाउण्ड आर्थिक सहयोग

1591507055DFID.jpg
– कृष्णप्रसाद शर्मा  लण्डन । बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ।  बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको हो। डिफिडले कोरोना सङ्क्रमणको न्यूनीकरण र उपचारका लागि यसअघि ८२ लाख पाउण्ड दिइसकेकामा यसलाई बढाएर अहिले एक करोड...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध