covid-19

भारतमा एकैदिन १० हजार संक्रमित थपिए, २८७ को ज्यान गयो

1591504877India.jpeg
काठमाण्डौ । बितेको २४ घन्टाको अवधिमा भारतमा हालसम्मकै उच्च झन्डै १० हजार नयाँ कोरोना संक्रमित थपिएका छन्। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घन्टा (आइतबार बिहान ८ बजेसम्म) मा भारतमा ९ हजार ९७१ जना नयाँ संक्रमित फेला परेका छन् भने २८७ जनाको मृत्यु भएको छ। कोरोनाबाट भारतको महाराष्ट्र, गुजरात, राजस्थान र दिल्ली सबैभन्दा बढी...

वन्यजन्तुमा बढ्दो मानव हस्तक्षेप नै संक्रामक रोगको मुख्य जड, २० वर्षमै ६ महामारी

1591503869bbb.jpg
काठमाण्डौ । वैज्ञानिकहरुले मानिसहरुले नै वन्यजन्तुबाट मानवमा फैलिने र विश्वभर तीव्रगतिमा बढ्ने महामारी रोगहरुका लागि ‘एउटा आदर्श र तुफान सदृश’को स्थिति बनाएको चेतावनी दिएका छन्। प्राकृतिक विश्वमा मानवको अतिक्रमणले यस्ता महामारीलाई बढावा दिइरहेको पनि वैज्ञानिकहरुको ठहर छ। नयाँ–नयाँ महामारी रोगको स्रोत अध्ययन गर्ने...

स्वस्थ मानिसले कपडाको मास्क भए पनि लगाऔँ : डब्ल्यूएचओ

1591411031Mask.jpg
काठमाण्डौ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मास्क लगाउनुसँगै जोडिएको आफ्नो नयाँ गाइडलाइन सार्वजनिक गरेको छ। डब्ल्यूएचओको नयाँ गाइडलाइनमा सामाजिक दूरी कायम हुन नसक्ने स्थानहरुमा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ। यसअघि गाइडलाइनमा स्वस्थ मानिसले मास्क लगाउनु नपर्ने भनिएको थियो।  नयाँ गाइडलाइनमा भीडभाड हुने सार्वजनिक स्थल,...

1695556604Online-Ad.gif

बितेको २४ घन्टामा भारतमा ९८५१ संक्रमित, २७३ को मृत्यु

1591337416india123.jpg
काठमाण्डौ । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। शुक्रबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्या मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै भएको अधिकारीहरुले...

लकडाउन विनै टर्कीले कसरी कोरोना नियन्त्रण गर्यो ?

1591329474turkey.jpg
काठमाण्डौ । टर्कीमा कोरोनाभाइरस ढिला गरी भित्रिएको थियो। त्यहाँ यो भाइरसको पहिलो संक्रमण १९ मार्चमा देखिएको थियो। तर छोटो अवधिमै देशका सबै कुुनामा फैलियो। एक महिनाभित्र नै टर्कीका सबै ८१ वटा प्रान्तमा कोरोना संक्रमण फैलिसकेको थियो। त्यतिबेलासम्म विश्वभर तीव्रगतिमा यो भाइरसको संक्रमण फैलिरहेको थियो।  टर्कीको अवस्था चीन र...

उपत्यकाका सीडीओहरुलाई सुझाव– ‘लकडाउन खुकुलो पार, पसल खोल्न देऊ’

1591260292CDOs.jpg
काठमाण्डौ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुसँग बिहीबारको बैठकमा व्यवसायीहरुले लकडाउन खुकुलो पारी व्यापारव्यवसाय सञ्चालन गर्न दिइनुपर्ने सुझाव दिएका छन्। बैठकमा सहभागी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउन खुकुलो पारेर...

कोरोनाबाट भारतमा एकैदिन ९३ सय संक्रमित, हालसम्मकै उच्च

1591256905India.jpeg
काठमाण्डौ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ। बिहीबार सार्वजनिक गरिएको तथ्यांक पनि पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको दैनिक संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको...

कोरोना महामारीपछिको विश्व कस्तो ? कुन–कुन क्षेत्रमा हुनेछ परिवर्तन ?

1591167653covid.jpg
काठमाण्डौ । कोरोनाभाइरसका कारण सम्पूर्ण विश्वको रुपरेखा बदलिएको छ। कोरोना महामारीको प्रभाव प्रत्येक व्यक्तिमा परेको छ। लामो समयको अन्तरालपछि केही देशले लकडाउन खुुकुुलो पारिरहेका छन्। कोरोनाको प्रभावले विश्वमा पहिलेदेखि चलिआएको बानी व्यहोरा, मानिसको जीवनशैली र दैनिक क्रियाकलापमा व्यापक परिवर्तन आउने देखिएको छ। यसको सुुरुआत...

दुई स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सिनामंगलको केएमसी अस्पताल बन्द

1591162540KMC.jpg
काठमाण्डौ । दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज ( केएमसी) अस्पतालको सेवा बुधबारदेखि केही दिनका लागि बन्द गरिएको छ।  पीपीई लगाएरै संक्रमित जाँचेका एक चिकित्सक र एक नर्समा संक्रमण सरेपछि संक्रमण फैलिन नदिन नयाँ बिरामी नहेर्ने निर्णय अस्पतालले गरेको हो। अहिले अस्पतालभित्र...

अर्को साताबाट न्युजिल्यान्डमा सबै प्रतिबन्ध हट्ने

1591159913newzealand.jpg
काठमाण्डौ । न्युुजिल्यान्डमा अर्काे साताबाट कोरोनाको रोकथाम र नियन्त्रणका लागि लागू गरिएका सबै प्रतिबन्ध हट्ने भएको छ। न्युुजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा अर्डरनले सबैखाले प्रतिबन्ध अर्काे सातासम्म हट्न सक्ने बताएकी छन्। उनका अनुुसार सबै प्रतिबन्ध हटेपछि न्युुजिल्यान्डमा “अलर्ट लेभल वान” मात्रै रहनेछ र समाजिक दूरीको...

करको उर्दीले ‘आगोमा घ्यू’, ठाउँ-ठाउँमा स्वस्फूर्त लकडाउन उल्लंघन

159115932301thamelcoronaeffect.jpg
काठमाण्डौ । अढाइ महिनादेखिको लकडाउन खुकुलो बनाउँदै व्यापारव्यवसाय गर्न सहज बनाउने वातावरण कुरेर बसेका व्यवसायी सरकारले जेठ २५ गतेभित्र कर तिर्न ताकेता गरेपछि आक्रोशित बनेका छन्। फलस्वरुप विभिन्न ठाउँमा स्वस्फुर्त रुपमा लकडाउनको उल्लंघन गर्दै व्यापारव्यवसाय सञ्चालन हुन थालेका छन्।  कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले...

कोरोना संकटबीच अमेरिकामा देखिन थाल्यो हवाई यात्रामा चाप

1591088081airport.jpg
काठमाण्डौ । कोरोनाभाइरस संक्रमणबाट अतिप्रभावित अमेरिकामा हवाई यात्राले भने गति लिन थालेको छ। अमेरिकामा गत मे महिनादेखि हवाई यात्रामा केही वृद्धि देखिन थालेको थियो। अहिलेसम्म यसले निरन्तरता पाइरहेको छ। तर कोरोना महामारीअघिको जस्तो स्तरमा भने छैन।  बितेको एक महिनाको अवधिमा अमेरिकी विमानस्थल सुुरक्षा चेक प्वाइन्टबाट गुुज्रने...

कोरोनाको प्रभाव अमेरिकी अर्थतन्त्रमा एक दशकसम्म रहने प्रक्षेपण

1591081878US.jpg
काठमाण्डौ । अमेरिकी अर्थतन्त्रमा कोरोनाभाइरसको प्रभाव एक दशकसम्म रहिरहने प्रक्षेपण गरिएको छ। अमेरिकाको कंग्रसे बजेट अफिस (सीबीओ) ले यस्तो प्रक्षेपण गरेको हो। सीबीओले सन् २०२० देखि २०३० सम्मको अवधिमा कोरोना प्रकोपका कारण अमेरिकाको उत्पादनमा ३ प्रतिशतको कमी आउने र यसले ७.९ ट्रिलियन डलरको घाटा लाग्ने अनुुमान लगाएको छ।  अमेरिकामा...

इटालीका टप डाक्टरहरुको दाबी– ‘कोरोनाभाइरस कमजोर हुँदैछ’

1591080791corona.jpg
काठमाण्डौ । कोरोनाभाइरसको संक्रमण बढिरहेका बेला एक राहतको खबर आएको छ। इटालीका टप डाक्टरहरुले कोरोनाभाइरस विस्तारैविस्तारै आफ्नो क्षमता गुुमाइरहेको र अब हराउँदै जाने दाबी गरेका छन्। जेनोआका सैन मार्टिनो अस्पतालमा संक्रामक रोग प्रमुुख डाक्टर म्याट्टेओ बासेट्टी भन्छन्, ‘कोरोनाभाइरस अब कमजोर भइरहेको छ। यस भाइरसमा अब त्यस्तो क्षमता...

वेटरबाट सर्यो अर्मेनियाका प्रधानमन्त्रीलाई कोरोना, परिवार नै संक्रमित

1591068901Nikol-Pashinyan.jpg
काठमाण्डौ । अर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियनसहित उनको परिवार सबै सदस्यलाई कोरोनाभाइरस संक्रमित भएका छन्।  पासिनियनले सोमबार फेसबुुुकमा पोस्टमा आफूूलाई कुुनै लक्षण नै नभएको र उनले सैन्य इकाइहरुको भ्रमणमा जानुुभन्दा पहिले आफ्नो जाँच गराउने फैसला गरेको र रिपोर्ट पोजिटिभ आएको लेखेका छन्। प्रधानमन्त्री भन्छन्, ‘म घरबाटै...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध