covid-19

कोरोना संक्रमित एकै व्यक्तिको उपचारमा रु. १४ करोड खर्च !

1592126878US-patients.jpg
काठमाण्डौ । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं। तर संयुक्त राज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा तिर्नुपरेको छ।  सियाटल टाइम्सले प्रकाशित गरेको समाचार अनुसार गच मार्च ४ मा माइकल फ्लोर नामका...

कोरोनाभाइरस : कम्युनिटी ट्रान्समिसन र हर्ड इम्युुनिटी भनेको के हो ?

1592121585Boosting-Your-Immune-System.jpg
काठमाण्डौ। कोरोनाभाइरसको संक्रमण नेपालसहित विश्वका देशहरुमा व्यापक रुपमा बढिरहेको छ। विश्वभर कोरोनाबाट संक्रमित हुुनेको संख्या ७५ लाखभन्दा धेरै पुुगिसकेको छ भने मृत्युु  हुुनेको संख्या पनि चार लाख पार भइसकेको छ। नेपालमा पनि दिनानुुदिन संक्रमितको संख्यामा बढोत्तरी भइरहेको छ।  विश्वभर यति धेरै अनुुपातमा कोरोनाका संक्रमित र...

कोरोनाबाट भारतमा एकैदिन १२ हजार संक्रमित, मृतकको संख्या ९ हजार नाघ्यो

1592119873India.jpg
काठमाण्डौ । कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा बितेको २४ घन्टामा १२ हजार बढी नयाँ संक्रमित फेला परेको छ। एकैदिनमा यति धेरै संक्रमित फेला परेको भारतमा यो पहिलोपटक हो।  भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बितेको २४ घन्टामा भारतमा ११ हजार ९२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै...

1695556604Online-Ad.gif

लकडाउनबीच बढ्यो बलात्कार र बालहिंसा, नाइजेरियामा आपतकाल घोषणा

1592117187nigeria.jpg
काठमाण्डौ । कोरोनाभाइरस महामारीका बीच नाइजेरियामा अर्काे समस्या देखिएको छ। नाइजेरियामा कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि लागू गरिएको लकडाउनको अवधिमा बलात्कार र बालहिंसाको घटनामा व्यापक वृद्धि देखिएको हो। जसका कारण त्यहाँको सरकारले देशमा आपतकाल नै घोषणा गर्नुुपरेको छ।  देशका बढेको बलात्कार र बालहिंसाका कारण नाइजेरियाका...

कोरोनाको नाममा ‘नागरिक हत्या’ रोकियास् !

1592116349coronnnna.jpg
कोरोनाभाइरसले केही महिना विश्वभर विनाशलीला मच्चाइरह“दा नेपाललाई भने त्यस विरुद्ध पूर्व तयारी गर्ने पर्याप्त समय थियो। सम्भाव्य संक्रमणको खतराबाट बच्न भाइरस सर्न सक्ने सबै बाटाहरु अवरुद्ध (चेन ब्रेक) गर्नु सबैभन्दा महत्वपूर्ण काम भएकाले अन्तर्राष्ट्रिय हवाई सेवा र छिमेकी देशसँगका खुला नाकाहरु पूर्ण रुपले बन्द गर्ने वा देश भित्रने...

कोरोना नियन्त्रणमा लापरबाही गरेको भन्दै इटालीका प्रधानमन्त्रीविरुद्ध जनताका ५० मुद्दा

1592114490Italy.jpg
काठमाण्डौ। कोरोनाभाइरसको विषयमा लापरबाही गरेको आरोपमा इटालीका प्रधानमन्त्री ज्युुसेफ कोन्टेलाई त्यहाँका सरकारी वकिलहरुले सोधपुुछ गरेका छन्। इटलीमा कोरोना संक्रमणबाट मृत्युु भएका परिवारका सदस्यहरुले सरकारविरुद्ध लापरबाहीको मुद्दा दर्ता गरेका थिए। जसको परिणामस्वरुप इटलीका प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीलाई...

सन् २०२० को अन्त्यसम्म युरोपले पाउला कोरोनाविरुद्धको भ्याक्सिन ?

1592104011corona-vaccine.jpg
काठमाण्डौ । सन् २०२० को अन्त्यसम्म युरोपेली मुलुकहरुले कोरोनाविरुद्धको भ्याक्सिन पाउने सम्भावना बढ्दै गएको छ। भ्याक्सिन विकासमा काम गरिरहेको कम्पनी अस्त्राजेनेसँग युरोपेली मुलुकहरुको गठबन्धन इन्क्लुभिस भ्याक्सिन अलायन्सले भ्याक्सिन प्राप्तिका लागि गरेको गरेको सम्झौतासँगै यो सम्भावना बढ्दै गएको हो। यो अलायन्सको नेतृत्व जर्मनी,...

पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदीलाई कोभिड–१९ सङ्क्रमण

1592102494Afridiopt.jpg
काठमाण्डौ। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट पाकिस्तानका प्रसिद्ध पूर्वक्रिकेट कप्तान शाहिद अफ्रिदी सङ्क्रमित भएका छन्। क्रिकेट खेलमा छक्का र विशिष्ट बलिङसमेतका लागि विश्वचर्चित ४५ वर्षीय अलराउन्डर क्रिकेटर अफ्रिदीले शनिबार ट्वीटरमार्फत आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जानकारी गराएका हुन्। उने भनेका...

भारत बन्यो कोरोनाबाट अतिप्रभावित चौथो देश, नेपाल ७४ औँ स्थानमा

1591951550covid-19-india.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसबाट अतिप्रभावित देशमा छिमेकी मुलुक भारत चौथो स्थानमा उक्लिएको छ। कोरोना संक्रमणको मामिलामा भारत बेलायतलाई उछिन्दै चौथो स्थानमा उक्लिएको हो। यो समाचार तयार पार्दासम्म भारतमा कोरोना संक्रमितको संख्या ३ लाख नजिक पुगेको छ। बितेको २४ घन्टामा भारतमा ११ हजार बढीमा कोरोना संक्रमण देखिएको छ। जुन...

कोरोना महामारीबाट उत्पन्न आर्थिक मन्दीले क–कसलाई पिरोल्छ ?

1591949860Recession.jpg
- बेन किङ् व्यापार सम्वाददाता/बीबीसी न्यूज कोरोनाभाइरस महामारीले संसारभरि पुर्याउने आर्थिक असर भनेको आर्थिक मन्दी हुने र यस पटक दशकौँमा नदेखिएको सबैभन्दा खराब प्रकृतिको मन्दी हुने अनुमान गरिँदैछ। त्यसको अर्थ के हो त? रिसेसन अर्थात आर्थिक मन्दी भनेको के हो? सामान्य अवस्थामा कुनै पनि देशको अर्थतन्त्रमा वृद्धि भैरहेको नै हुन्छ। एक...

पीसीआर परीक्षण गर्न २० निजी प्रयोगशाला इच्छुक, ९ वटासँग मेसिन छ, अरुसँग छैन

1591947826--.jpg
काठमाण्डौ। कोरोनाभाइरस (कोभिड–१९) को पीसीआर परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले परीक्षणका लागि इच्छुक निजी प्रयोगशालालाई प्रस्ताव आह्वान गरेकामा तीमध्ये पीसीआर मेसिन भएका नौवटा प्रयोगशालाले आशयसहितको पत्र पठाएका...

मनबाट भगाउनुस् कोरोनाको भय, यसबाट बच्न अपनाउनुस् यी १० सहज उपाय

1591937189frontiers-in-ict-food-bridging.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाभाइरसको कहर अझै पनि संसारभर फैलिरहेको छ। वैज्ञानिकहरु यो भाइरसको संक्रमण रोकथामका लागि भ्याक्सिन तथा औषधि विकासमा लागिपरेका छन् तर अहिलेसम्म सफलता हात पारेका छैनन्। मानिसहरुमा कोरोनाको डरत्रास अझै हटेको छैन। यो महामारीको साढे ५ महिनायता विश्वले ठूलो संकट व्यहोर्नुपरेको छ। थुप्रैले ज्यान गुमाएका...

'लकडाउन खुकुलो पारेर अमेरिकाले गल्ती गर्यो, सेप्टेम्बरसम्म मृतकको संख्या २ लाख पुग्न सक्छ’

1591929627America.jpeg
काठमाण्डौ । अमेरिकामा आउँदो सेप्टेम्बर महिनासम्म विश्व महामारी कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख पुग्ने अनुमान गरिएको छ। हार्वर्ड ग्लोबल हेल्थ इनिसिएटिभका प्रमुख आशीष झाले अमेरिकी टीभी च्यानल सीएनएनसँगको अन्तर्वार्ताका क्रममा यस्तो अनुमान सार्वजनिक गरेका हुन्। उनले भनेका छन्, ‘यदि संक्रमणको नयाँ मामिलामा...

के हो ‘गिनी पिग’, के छ कोरोनाविरुद्धको भ्याक्सिन विकासमा यसको सम्बन्ध ?

1591867439Guinea-Pig.jpeg
काठमाण्डौ । कोरोनाभाइरसको औषधि वा भ्याक्सिन विकासित गर्न अहिले विश्वका अधिकांश देशमा शोध तथा अनुसन्धानहरु भइरहेका छन्। यही शोध तथा अनुसन्धान कार्यहरुबीच एउटा हल्ला ‘भुसमा आगो’ फैलिएरसरह भएको छ। त्यो हो– गरिब देशहरुलाई त्यस्ता औषधि वा भ्याक्सिनको प्रयोगका लागि दुरुपयोग गर्न लागिएको।  यद्यपि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)...

बन्दैछ यस्तो कपडा, जसमा टच हुनासाथ कोरोनाभाइरस मर्ने दाबी

1591862780arvind-limited.jpg
काठमाण्डौ। कोरोनाभाइरसबाट बच्न भारतको एक कम्पनीले एन्टीभाइरस कपडा बनाउने घोषणा गरेको छ। भारतको अरबिन्द लिमिटेडले स्विस टेक्सटाइल इनोभेसन फर्म ह्याक म्याटेरियल एजीसँग सहकार्य गरेर कोरोनाबाट बचाउने कपडा बनाउन लागेको जनाएको छ। कम्पनीले इन्टेलिक फ्याब्रिक्स ब्रान्डका रुपमा पहिलो पटक भारतमा एन्टीभाइरस टेक्सटाइल टेक्नोलोजी प्रयोग...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध