Electricity

उद्योगीहरुको गुनासो, ‘मन्त्रिपरिषदको निर्णयपछि पनि लाइन नजोडिनु दुर्भाग्यपूर्ण’

1705043767file.jpg
काठमाण्डौ । लाइन काटिएका उद्योगहरुले मन्त्रिपरिषदले लाइन जोड्ने निर्णय गरेको ३ दिन हुँदा पनि लाइन नजोडिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । पीडित उद्योग सम्बद्ध उद्योगीहरुले शुक्रबार सामूहिक रुपमा विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषदले निर्णय गरेर विवाद समाधानको लागि जाँचबुझ आयोग बन्नु सकारात्मक भएको तर सोहि बैठकले लाइन काटिएका...

अदालत र अख्तियारको पनि बक्यौता असुल गर्ने आदेश, ‘विद्युत् महसुल नतिर्ने उद्योगको लाइन काटिन्छ’

1704789691kulman.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको सुविधा लिएका उद्योगी तथा व्यवसायीहरुले विद्युत् महसुल तिर्नुको विकल्प नभएको बताएका छन् । साथै उनले अदालत, अख्तियार र अन्य कुनै पनि निकायबाट आएका आदेश र निर्देशनले गर्दा पनि डेडिकेटेड र ट्रंक लाइनबाट विद्युत लिएकाहरूसँग महसुल उठाउनुको...

४ महिनामा साढे १२ अर्ब रूपैयाँको विद्युत निर्यात, व्यापार घाटा कम गर्न योगदान !

1700737059nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा साढे १२ अर्ब रूपैयाँ बराबरको विद्युत भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले चालू आवको साउन, भदौ, असोज र कात्तिकमा १ अर्ब ३६ करोड १२ लाख युनिट विद्युत निर्यात गरी १२ अर्ब ५० करोड ८ लाख रूपैयाँ आर्जन गरेको छ।विद्युत निर्यात गत आवको सोही अवधिको तुलनामा ४ अर्ब...

1695556604Online-Ad.gif

लक्ष्मीपूजाको दिन विद्युतको माग १४३८ मे.वा., पिक समयमा पनि भारततर्फ ५१७ मे.वा. निर्यात

1699841402nea.jpg
काठमाण्डौ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग (पिक डिमान्ड) १ हजार ४३८ मेगावाट रेकर्ड गरिएको छ। नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको दिन आइतबार साँझ ६ बजे पिक डिमाण्ड गत वर्षको तुलनामा १३३ मेगावाटले बढेर १ हजार ४३८ मेगावाट पुगेको रेकर्ड भएको जनाएको छ। गत वर्षको ७ कात्तिकमा परेको लक्ष्मीपूजाको दिनको...

फेरि थपियो डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद

1698897327nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थपेको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद फेरि थप गरेको हो। अब यस्तो बक्यौता महसुल मंसिर ५ गतेसम्म बुझाउन सनिे प्राधिकरणले जनाएको छ।  यसअघि प्राधिकरणले बक्यौता महसुल असोज ३०...

४३ मेवाको तमोर खोला जलविद्युत् निर्माण गर्ने तयारीमा नेपाल हाइड्रो

1698729150tamor.jpg
काठमाण्डौ। नेपाल हाइड्रो भेन्चर्स प्रालिले ४३ मेगावाट(मेवा) क्षमताको तमोर खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका भएर बग्ने तमोर खोलामा निर्माण गर्ने योजना बनाएको छ। कम्पनीले आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र माग गर्दै विद्युत विकास विभाग निवेदनसमेत...

जलविद्युतमा भारतले गर्‍यो नयाँ व्यवस्था, नेपालको जलविद्युतले बजार पाउला त ?

1698484948nea.jpg
काठमाण्डौ । भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाहरूबाट उत्पादित विद्युत् खरिद गरी खपत गरेमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ । भारतको विद्युत् मन्त्रालयले कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४–२०२५ देखि २०२९–२०३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ । यसमा वायु,...

हेटौंडा–ढल्केबर–इनरुवा प्रसारण लाइनको अनुगमनमा कुलमान, ‘सहयोग नगर्ने हो भने ठूलो विपत आउनसक्छ’

1698394527kulman.jpg
काठमाण्डौ । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको तार तान्ने काम धमाधम भइरहेको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ स्थित थानाभर्‍याङबाट सुरु भई धनुषाको ढल्केबर हुँदै सुनसरीको भोक्राहा...

करिब ५०० मेवा विद्युत् खेर, भारतमा थप बिजुली बिक्री गर्न विद्युत् प्राधिकरणको प्रतिक्षा

1698286504nea.jpg
काठमाण्डौ । आन्तरिक विद्युत् खपत घटेपछि नेपालका विभिन्न जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ५०० मेगावाट(मेवा) विद्युत् खेर गइरहेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरु बन्द भएकोले विद्युतको माग घटेको हो ।  प्राधिकरण, यसका सहायक कम्पनीहरु र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट...

७ मेवाको ताक्सुगाड जलविद्युत् आयोजनाको खरिदबिक्री सम्झौता, चालू आवमै निर्माण सुरु

1697197157nalagad.jpg
काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण कर्णाली प्रदेश र नलगाड हाइड्रोपावर कम्पनी बीच सम्झौता भएको छ । उक्त कम्पनीले निर्माण गर्न लागेको ताक्सुगाड जलविद्युत्  आयोजनाको विद्युत्  खरिदबिक्रीका लागि दुई निकायबीच सम्झौता भएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सात मेगावाटको उक्त आयोजनाबाट उत्पादन हुने...

काठमाण्डौका यी क्षेत्रमा कात्तिक ४ सम्म विद्युत आपूर्ति प्रभावित हुने

1697088005elec.png
काठमाण्डौ । काठमाण्डौका विभिन्न क्षेत्रमा आउँदो कात्तिक ४ गतेसम्म विद्युत् आपूर्ति प्रभावित हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो। काठमाण्डौ ग्रिड महाशाखाअन्तर्गत लैनचौरस्थित ६६÷११ केभी सबस्टेसन स्तरोन्नति भइरहेकाले आउँदो कात्तिक ४ गतेसम्म त्यस सबस्टेसनबाट आपूर्ति भइरहेका...

जलविद्युत आयोजनाहरुको पीपीए गर्न आउन विद्युत प्राधिकरणको आह्वान

1696321460nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत आयोजनाहरुको खरिद–बिक्री सम्झौता (पीपीए) गर्नका लागि प्रवर्द्धकहरुलाई आह्वान गरेको छ। प्राधिकरणले आज एक सूचना प्रकाशित गरी पीपीएस गर्न आउन आह्वान गरेको हो। प्राधिकरणले नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त (पीआरओआर) जलविद्युत् आयोजनाको पीपीएका लागि तोकिएको माथिल्लो सीमा क्रमशः ६...

बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’को सम्भावना, दैनिक ४ घन्टासम्म विद्युत आपूर्ति ठप्प हुने चेतावनी

1695977095ele.jpg
काठमाण्डौ । बेलायतमा आउँदो जनावरीमा ‘ब्ल्याकआउट’ हुन सक्ने अनुमान गरिएको छ। ऊर्जासँगसम्बन्धित विज्ञहरुले जनावरीमा दैनिक ३–४ घन्टासम्म विद्युत आपूर्ति रोकिन सक्ने चेतावनी दिएका छन्।  विद्युतको उच्च माग र त्यही बेला आणविक ऊर्जा प्लान्टहरुको नियमित मर्मतसम्भारको काम हुने भएकोले जनवरीमा बेलायतमा ब्ल्याकआउटको सम्भावना रहेको...

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

1695373478electricity.jpg
काठमाण्डौ । सरकारले सन् २०३५ सम्म मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि ४६ अर्ब अमेरिकी डलर बराबरको लगानी गर्ने लक्ष्यसहितको महत्वाकांक्षी कार्ययोजना तयार पारेको छ। मुलुकको आर्थिक विकासको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई अगाडि सार्दै उक्त परिमाणमा लगानी गर्ने लक्ष्य तय गरेको हो। सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे...

डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप, अब असोज ३० सम्म तिर्नुपर्ने

1694751699nea.jpg
काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप गरेको छ।  प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै डेडिकेटेड र ट्रंक लाइनको बक्यौता महसुल बुझाउने म्याद थप गरेको हो। अब यस्तो बक्यौताल महसुल असोज ३० गतेसम्म बुझाउन सकिने प्राधिकरणले जनाएको छ।  यसअघि गत भदौ १७ गते प्राधिकरणले १५ दिने सूचना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध