esewa

फोनप्वाइन्टस र ई–सेवा बीच साझेदारी,रिवार्ड लोयल्टी कार्यक्रममा सहकार्य

1705582115mou.jpg
काठमाण्डौ । ई–सेवा र फोनपोइन्ट प्रालि बीच साझेदारी भएको छ । बुधबार एक कार्यक्रमका बीच ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का  र फोन पोइन्टस्का प्रमुख कार्यकारी अधिकृत सागर पौडेलका बीच सम्झौता भएको हो ।  सम्झौता अनुसार ई–सेवाको लोयल्टी तथा रिवार्ड पोइन्टको व्यवस्थापन फोनपोइन्टस्ले गर्नेछ । फोन पोइन्टस्ले ...

ई- सेवामा प्राविधिक समस्या, सम्पूर्ण सेवा अवरूद्ध

1705219091e.jpeg
काठमाण्डौ । डिजिटल वालेट कम्पनी ई- सेवाका सेवाहरू अवरूद्ध भएका छन् । प्राविधिक समस्या आउँदा ई-सेवाका सेवाहरू अवरूद्ध भएको कम्पनीले बताएको छ । समस्याको समाधान गर्न प्राविधिक टोलीले काम गरिरहेको पनि कम्पनीले बताएको छ । सेवा अवरुद्ध भएपछि कम्पनीले ग्राहकवर्ग,  ईसेवा एजेन्ट तथा सम्पूर्ण मर्चेन्टहरूमा पर्न जाने असुविधाका कम्पनीले...

ई-सेवाले ल्यायो थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा

1703850735esewa.jpg
काठमाण्डौ। भुक्तानी सेवा प्रदायक ई- सेवाले काठमाण्डौको थानकोटस्थित त्रिभुवन पार्कको टिकट बुक गर्न सकिने सुविधा ल्याएको छ । लामो समयदेखि पार्कले आगन्तुक पाहुनाहरुलाई स्वच्छ सफा हरियाली वातावरणमा  पिकनिक तथा घुमघामको लागि व्यवस्था गर्दै आइरहेको छ । पार्कमा प्रवेश गर्न एक निश्चित रकम प्रवेश शुल्क छ जुन अबदेखि ई- सेवाबाट सजिलै...

1695556604Online-Ad.gif

ई- सेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना, कसरी सहभागी हुने ?

1703587440esewa.jpg
काठमाण्डौ। भुक्तानी सेवा प्रदायक कम्पनी ई- सेवा ‘शिक्षामा छात्रवृत्ति १ लाख पुरस्कार’ योजना ल्याएको छ। उक्त अभियानका माध्यमबाट एक जना भाग्यशाली विद्यार्थीले १ लाख रुपैयाँ छात्रवृत्ति पाउने छन्। कम्पनीले शैक्षिक शुल्क भुक्तानीका लागि ई-सेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने बताएको छ। डिजिटल सबलीकरण र...

ई-सेवाको क्रिसमस अफर, ३६ हजारसम्म क्यासब्याक पाइने

1703399412esewa.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई- सेवाले इसेवा केयरसुविधामा क्रिसमस अफर अन्तरगत ३६ हजार क्यासब्याक पाइने अफर सार्बजनिक गरेकोछ। दैनिक एक रुपैयाँभन्दा कममै हेल्थकेयर सुविधा लिन सकिने ई-सेवा केयरमा यस्तो अफर सार्बजनिक गरिएको हो।अफरअन्तरगत वर्षको ३६० रुपैयाँमा २लाख ३० हजारसम्मको कभरेज प्रदान हुनेछ। यो सेवा पुस ८ गते खरिद गरेमा...

ई- सेवाको लिंक एकाउन्टबाट कारोबार गर्दा अधिकारीले जिते १ लाखको सपिङ भौचर

1703077114esewa.jpg
काठमाण्डौ ।  भुक्तानी सेवा प्रदायक ई-सेवाको मेगा लिंक मेनिया अफरअन्तर्गत प्रनिश अधिकारीले १ लाख रुपैयाँको सपिङ भौचर जितेका छन् ।  बैंक वा सहकारी खाता ई- सेवामा लिंक गरी कारोबार गरेका उनी फेसबुक पेजमा भएको लाइभमार्फत भाग्यशाली विजेता घोषित भएका हुन् । विजेता अधिकारीले  ई- सेवामा छिमेक लघुवित्तको खाता लिंक गरी कारोबार गर्दा सो उपहार...

ई-सेवाको एकाउन्ट लिंकमार्फत् भुक्तानी गर्दा निरज थापाले पाए मोटरसाइकल

1702383364esewa.jpg
काठमाण्डौ ।  धादिङका निरज थापा मगरले ई-सेवाको बैंक लिंक एकाउन्टमार्फत् भुक्तानी गर्दा बम्पर उपहारमा ३५० सीसीको मोटरसाइकल  पाएका छन् । ई-सेवाका चिफ बिजनेस अफिसर आशिष गौतमले मंगलबार नै भाग्यशाली विजेता थापा मगरलाई मोटरसाइकल हस्तान्तरण गरेका छन् । सो अवसरमा उनले  आगामी दिनमा पनि यस्तै किसिमका नयाँ अफरहरू सार्वजनिक गर्दै जाने बताए...

ई-सेवा तथा साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी गर्न सम्झौता

1701865677esewa.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई-सेवा मनि ट्रान्स्फर र साइप्रसको जीएस क्यासलाइन बीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ। सम्झौता पत्रमा ई-सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र जीएस क्यासलाइनको तर्फबाट प्रमुख कार्यकारी अधिकृत स्ट्याव्रोज स्ट्याव्रोले हस्ताक्षर  गरेका छन् ।  यो सम्झौतासँगै ...

ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता

1701691569esewa-mone.jpg
काठमाण्डौ। ई-सेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ। सम्झौता पत्रमा ई- सेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोईराला र अल फरदान एक्सचेन्जको तर्फबाट महाप्रबन्धक बशर मोहम्मद अल वक्फीले हस्ताक्षर गरेका हुन् । अल फरदान एक्सचेन्जबाट पठाएको रेमिट्यान्स ई-सेवा मनि...

इसेवाद्वारा क्यानलाई मेडिकल किट प्रदान

1699268738PR-1.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी प्रणाली सेवा प्रदायक इसेवाले नेपाल क्रिकेट संघ ‘क्यान’लाई विभिन्न किसिमका मेडिकल किट प्रदान गरेको छ।  इसेवाले एक कार्यक्रमको आयोजना गरेर क्यानलाई मेडिकल किट प्रदान गरेको हो। क्यानलाई मेडिकल किट इसेवाका प्रमुख बिजनेस अफिसर आशिष गौतम र चिफ स्ट्राटेजी अफिसर रवि शाक्यले हस्तान्तरण गरेका...

एफवान सफ्ट इन्टरनेशनलको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य

1698912745fone.jpg
काठमाण्डौ । एफवान सफ्ट ग्रूपको ग्रूप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन् । उनलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत(सीईओ) सुवास शर्माले स्वागत गरेका छन् । आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए । उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा पनि काम गरेका छन् । उनी...

ई-सेवाले ल्यायो रकम आउँदा बोलेरै जानकारी दिने प्रविधि, मूल्य ३६०० रुपैयाँ

1697630429esewa.jpg
काठमाडौं । डिजिलट वालेट ई- सेवाले क्यूआर कोडमार्फत भुक्तानी गर्दा बोलेर जानकारी दिने डिभाइस ‘ई-स्पिकर’ सार्वजनिक गरेको छ । बुधबार आयोजित कार्यक्रममा कम्पनीले ‘ई- स्पिकर’ सार्वजनिक गरेको हो ।व्यवसायिक तथा व्यक्तिगत प्रयोजनका लागि क्यूआर प्रणाली प्रयोग गर्ने प्रयोगकर्ताको समस्यालाई ध्यानमा राख्दै डिभाइस ल्याएको कम्पनीले...

चाडपर्व अफर : ई-सेवाबाट कारोबार गर्दा ३ वटा मोटरसाइकल जित्न सकिने

1697459340esewa.jpg
काठमाण्डौ ।भुक्तानी सञ्चालक ई- सेवाले दसैं तिहारलाई मध्यनजर गर्दै “ई- सेवा डिजिटल उत्सव” हर्ष अझै बढ्छ अफर सार्वजनिक गरेको छ । जसअन्तर्गत ३७.९९ रूपैयाँ खेल खेल्दा ३ लाख ७९ हजार ९०० रुपैयाँको Yamaha New FZ FI Version 3.0 Standard  मोटरसाइकल जित्न सकिनेछ। यसैगरी ई- सेवामार्फत् ३७.९९ रूपैयाँ खेल बाहेक कुनै पनि दुई वटा भिन्न कारोबार गर्दा  दुई जनाले...

सन सेक्युरिटिजबाट हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी अव ई-सेवाबाटै

1697345680sun.jpg
काठमाण्डौ । भुक्तानी सेवा प्रदायक ई- सेवाबाट सन सेक्युरिटिज प्राइभेट लिमिटेडमार्फत् हुने सेयर खरिदबिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै सन सेक्युरिटिजको मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि ई-सेवा मार्फत् गर्न सकिने  छ।  अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हालै ई-सेवाका तर्फबाट प्रबन्धक हेम...

ईसेवा मनि ट्रान्सफर र मलेशियाको सिबिएल मनि ट्रान्स्फर बीच रेमिट्यान्स भुक्तानी सम्झौता

1696758978mou.jpg
काठमाण्डौ । ईसेवा मनि ट्रान्स्फर र मलेशियाको सिबिएल मनि ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ।  ईसेवा मनि ट्रान्स्फरले परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ।   यो सम्झौतासंगै मलेशियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले सिबिएल मनि ट्रान्स्फरको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध