ev

सिजि मोटर्सले सञ्चालनमा ल्यायो ‘नेटा भि’ को मेगा एक्सचेन्ज क्याम्प

1704864492netav.jpg
काठमाण्डौ । सिजि मोटर्स प्रालिले विद्युतिय सवारी साधन नेटा भिको बजार प्रवर्द्धनका लागि मेगा एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । हाललाई काठमाण्डौ उपत्यका लक्षित गरि आयोजना गरिएको उक्त एक्सचेन्ज क्याम्पमा पुराना तथा २० वर्ष पुगिसकेका सवारी साधन समेत नयाँ नेटा भिसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ ।  पुराना सवारी साधनको...

विद्युतीय चार्जिङ स्टेसन मर्मतमा दिगो आयोजनाको चरम लापरवाही, सेवाग्राहीले पाए हैरानी

1704776427ch.jpg
काठमाण्डौ। देशभर चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजनाको चरम लापरबाहीका कारण विद्युतीय सवारीचालक धनीले ठूलो सास्ती बेहोर्नु परिरहेको छ । जसको प्रत्यक्ष उदाहरण हो, चितवनको मुग्लिन बजारमा रहेको  ‘चार्जिङ स्टेसन’ । यो स्टेसन दुई महिनादेखि बिग्रिएर उपयोग विहिन बनेको छ ।  चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित...

चिनियाँ बजारबाट १६ लाख युनिट बढी कार फिर्ता मगाउँदै टेस्ला

1704615556teslala.jpg
काठमाण्डौ । चिनियाँ बजारबाट विद्युतीय कार निर्माता कम्पनी टेस्लाको १६ लाख युनिट बढी कार फिर्ता मगाइने भएको छ । कारको अटोपाइलट फिचर्स र लकमा आएको समस्यालाई ठीक पार्न चिनियाँ बजारबाट कार फिर्ता मगाउन लागिएको हो। यी दुवै समस्यालाई निःशुल्क रुपमा ‘ओभर–द–एयर’ सफ्टवेयर अपटेडमार्फत समाधान गरिने जनाइएको छ ।   चीनको बजार नियामक...

1695556604Online-Ad.gif

टिभिएस आईक्युबको ग्रीन रेभोलुसन राइड, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

1704256973rally.jpg
काठमाण्डौ । जगदम्बा मोटर्सले नयाँ इलेक्ट्रिक (विद्युतीय) स्कुटर टिभिएस आईक्युबले १ लाख किलोमिटरको यात्रा सम्पन्न भएको बताएको छ ।  टिभिएस आईक्युब कम्पनीले नेपाली बजारमा लन्च गरेको पहिलो इलेक्ट्रिक स्कुटर हो । बेस्ट इन क्लास इन्डुरेन्स (सिंगल चार्जमा नै धेरैभन्दा धेरै माइलेज दिने, राइडिङ कम्फर्ट, इको फ्रेन्डलिनेस, आकर्षक मूल्य...

फोटोनले नेपालमा ल्यायो हाई रुफ ईभी भ्यान

1704182386ev.jpg
काठमाण्डौ । फोटोनको हाइ रुफ ईभी भ्यान नेपालमा सार्वजनिक गरिएको छ । हालै एक कार्यक्रममा आयोजना गर्दै उक्त भ्यान सार्वजनिक गरिएको हो ।  ५७ लाख रुपैयाँको मूल्यमा फोटोन नेपालले ८० प्रतिशत फाइनान्सिङको सुबिधा पनि प्रदान गरिने बताएको छ । यी ईभी भ्यानहरू यूरोपियन यूनियन डब्लूभीटिए प्रमाणित सवारी साधनहरू हुन् । जसको परीक्षण र निरीक्षण...

टोयोटाको उत्पादनमा रेकर्डतोड बृद्धि, एकै महिनामा ९ लाख बढी युनिट उत्पादन

1703664533toyota.jpg
काठमाण्डौ ।जापानी बहुराष्ट्रिय अटोनिर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले टोयोटाको उत्पादनमा रेकर्डतोड बृद्धि गरेको छ । गत वर्ष आपूर्ती श्रृंखलामा आएको अवरोधलाई पार गर्दै कम्पनीले गत नोभेम्बर महिनामा ११ प्रतिशतको बृद्धि हासिल गरेको हो ।  घरेलु बजार र विश्वबजारमा आएको मागका कारण टोयोटाको बिक्री बढ्नुका साथै उत्पादनमा समेत...

हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउने तयारीमा आर्क्स ग्रूप

1703417285van.jpg
काठमाण्डौ । नेपाली बजारमा चीनमा निर्मित हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्रिने भएको छ। बजारको आवश्यकता र विद्युतीय सवारीको बढ्दो मागलाई दृष्टिगत गर्दै आर्क्स ग्रूपले हाइलोङ ब्राण्डको विद्युतीय माइक्रो भ्यान भित्र्याउन लागेको हो। मध्यम तथा छोटो दूरी, स्कूल, अस्पताल, पर्यटन प्रयोजनमा उपयोगी हुने यस भ्यान १४ सिट क्षमताको...

सीजी केवाईसी चाइनाका प्रतिनिधि नेपालमा, सोरुम, सर्भिससाथै चार्जिङ स्टेसन अवलोकन

1703229477cg.jpg
काठमाण्डौ। कमर्सियल भ्यान केवाईसीका कम्पनी प्रतिनिधिहरु  बजार, सोरुमका साथै चर्जिङ स्टेसन अवलोकन गर्न चितवन पुगेका छन्। लाइट कमर्सियल सेग्मेन्टमा चर्चित केवाईसी भ्यानको समग्र नेपालको बजार, भ्यान चल्ने रुट, चर्जिङ स्टेसनको विकास साथै भर्खरै खुलेको फ्ल्याग्सिप शोरुम हेर्न उनीहरु त्यहाँ गएका हुन्।  उक्त अवसरमा नेपालका लागि सेल्स...

सेरेसको थ्री एस सुविधासहितको शोरुम पोखराको नागढुंगामा

1702618033seres.jpg
काठमाण्डौ । सेरेसले आफ्नो तेस्रो शोरुम पोखराको नागढुंगामा विस्तार गरेको छ । कम्पनीले पोखरामा थ्री एस (सेल्स, सर्भिस र स्पेयर पार्टस्) शोरुम स्थापना गरेको हो ।  नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू बृद्धि अटो कर्पले पोखरामा डिलरशिपका लागि थापा मोटर्स प्रालिसँग साझेदारी गरेको छ । शोरुमले ब्रान्डको पहुँचलाई थप बृद्धि गर्ने...

मारुती सुजुकीले अर्को वर्ष इलेक्ट्रिक एसयूभी ल्याउने, ५५० किलोमिटरको रेञ्ज

1701920594maruti-ev.jpg
काठमाण्डौ । भारतको प्रमुख कार निर्माता कम्पनी मारुती सुजुकीले बुधबार आफ्नो पहिलो इलेक्ट्रिक गाडी एसयूभीको विषयमा विशेष घोषणा गरेको छ ।  कम्पनीले गुजरातमा रहेको आफ्नो निर्माण इकाईमा निर्माण गरिने  र यो एसयूभीले एकपटकको चार्जमा ५५० किलोमिटरको रेञ्ज दिने समेत बताइएको छ ।  यसका लागि आफ्नो विद्यमान इकाईमा अर्को नयाँ प्लान्ट थपेको...

दुई पाङ्ग्रे विद्युतीय सवारीमा ५०० अर्ब येन लगानी गर्ने योजनामा होन्डा

1701339636honda.jpg
काठमाण्डौ । जापानी अटो कम्पनी होन्डाले आगामी १० भित्रमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा ५०० अर्ब येन अर्थात् करिब ३ अर्ब ४० करोड अमेरिकी डलर लगानी गर्ने योजना बनाएको छ । विश्वको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी निर्माता कम्पनी होन्डालेले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान...

हुन्डाईको अनबिटेबल एक्सचेन्ज सुरु हुँदै, इन्धनयुक्त वा विद्युतीय गाडीसँग साट्न सकिने

1701327643h.jpg
काठमाण्डौ ।हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ। आगामी मंसिर १४ गतेदेखि सुरु हुने उक्त योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडीसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले बताएको छ। हुन्डाईले आफ्ना ग्राहकको आवश्यकता र...

सीजी मोटर्सले अगल-अलग स्थानमा सञ्चालनमा ल्यायो ३ नयाँ शोरुम

1701065103cg.jpg
काठमाण्डौ ।सीजी मोटर्सले नेपालका तीन अलग अलग  स्थानमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ। तीन स्थानहरु बिर्तामोडमा फोटेक्स डिस्ट्रिब्यूटर, वीरगन्जमा मिनोल्टा इन्भेष्टमेन्ट तथा धनगढिमा ब्रम्हा मोटर्सले डिलरशिप मार्फत् शोरुम सन्चालनमा ल्याएका हुन् ।  शोरुमका साथै ग्राहकहरुको सुविधाका लागि तीनैवटा स्थानहरुमा सर्भिस स्टेशन पनि छिटै...

भारतमा २० लाखमै टेस्लाको ईभी,यस्ता छन् मस्कका शर्त

1700827796tesla.jpg
काठमाण्डौ । अमेरिकी खर्बपति व्यापारी तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले भारतमा विद्युतीय सवारी उत्पादनमा २ अर्ब डलर लगानी गर्न खोजिरहेका छन् । हिन्दुस्तान टाइम्सका अनुसार उनको यो लगानी टेस्लाले विद्युतीय कार उत्पादनमा गर्ने योजना बनाइरहेको छ । तर यसको लागि भने उसले सुरुवाती समयमै पहिलो दुई...

काठमाण्डौमा पहिलो पटक सञ्चालनमा आयो विद्युतीय माइक्रो बस, ८०% सम्म कर्जा सुविधा

1700659366ev.jpg
काठमाण्डौ । चौधरी ग्रूप अन्तर्गत सिजी मोटर्सले बिक्री वितरण गर्दै आइरहेको किङ्लङ विद्युतीय माइक्रो बसहरू काठमाण्डौका विभिन्न रुटहरूमा सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका माइक्रो बसहरू बागमती प्रदेश सरकारको नीति तथा महानगरपालिकाको अवधारणा अनुसार पुराना डिजेल र ग्यासबाट चल्ने सार्वजनिक यातायातलाई विस्थापित गरेर नयाँ विद्युतीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध