financeminister

धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा दोस्रो बजारमा चलखेल, निमित्त दिन पनि आनाकानी !

1705490127sebon.jpg
काठमाण्डौ । लामो समयदेखि सुस्ताएको धितोपत्र बजारमा अघिल्लो सातादेखि रौनकता आएको छ । अझ भन्ने हो भने त साताको तेस्रो कारोबार दिन बुधबार लामो समयपछि करिब १० अर्व रुपैयाँको कारोबार भएको छ ।  तर नियामक नेपाल धितोपत्र बोर्ड भने अध्यक्ष नभएको कारण शक्तिविहिन छ । बोर्डमा कसैलाई पनि  दैनिक प्रशासनिक कार्य चलाउने बाहेक कुनै पनि कार्य गर्ने...

बाटोले विकासको सम्भावना खुलाएको छ, यसको भरपूर उपयोग गरौं : अर्थमन्त्री महत

1705320943fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावना खुलाएको बताएका छन् ।  नुवाकोटको शिवपुरी गाउँपालिकास्थित श्री शेराबगर विकास समाजद्वारा आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले सडकले नै नेपालमा विकासको सुरुवात गरेको बताए । उनले भने, ‘मध्यपहाडी लोकमार्ग पहिला...

जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधि लगानीको उत्कृष्ट सम्भाव्य क्षेत्र : अर्थमन्त्री महत

1704717596finance-min.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् ।  सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरमलाई सम्बोधन गर्दै महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र अर्थात् जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र उत्कृष्ट रहेको बताएका हुन् । यी क्षेत्रमा लगानी गर्दा...

1695556604Online-Ad.gif

तेस्रो अन्तरराष्ट्रिय लगानी सम्मेलन वैशाख तेस्रो साता आयोजना हुने

1704265354investment.jpg
काठमाण्डौ  । तेस्रो अन्तरराष्ट्रिय लगानी सम्मेलन आगामी वर्ष वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) मा काठमाण्डौमा आयोजना हुने भएको छ ।  यसअघि उक्त सम्मेलन वैशाख ९ र १० गते आयोजना हुने तय भएको थियो ।  सम्मेलनको संशोधित मिति तोक्न लागिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत तथा लगानी सम्मेलन निर्देशक समितिका सदश्य सचिव सुशील भट्टले...

नाडा तथा अर्थमन्त्री बीच छलफल, रिएक्सपोर्टलाई सहजीकरण गर्न माग

1703770395nada.jpg
काठमाण्डौ ।नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपाल(नाडा) को प्रतिनिधि मण्डलले बिहीबार अर्थमन्त्री प्रकाशशरण महतसँग भेट गरि अटोमोवाईल्स क्षेत्रका विभिन्न  विषयहरुमा छलफल गरेको छ ।  उक्त छलफलमा अध्यक्ष ध्रुव थापाले हालै वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएका सामानहरु भन्सार विन्दुबाट सवारी तथा ढुवानीका साधनहरु छुटाउन समयावधी...

मौद्रिक नीतिले कर्जामा लगानी बढाउन र ब्याजदर घटाउन सहयोग गर्छ : अर्थमन्त्री महत

1703588299fm.jpg
काठमाण्डौ ।अर्थमन्त्री डा प्रकाशशरण महतले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी बढाउन र ब्याजदर घटाउन सहयोग गर्ने बताएका छन् । १७ औं चितवन हात्ती तथा पर्यटन महोत्सवको मंगलबार उद्घाटन गर्दै उनले भने, ‘अर्थतन्त्रको आवश्यकताअनुसार, समयसापेक्ष मौद्रिक नीति हुनुपर्छ भनेर निरन्तर पहल भएकाले अहिलेको मौद्रिक नीतिले कर्जामा लगानी...

सेयर बजार र घरजग्गा कारोबारले लय समात्यो, अर्थतन्त्रमा सुधार पक्का हुन्छ : अर्थमन्त्री महत

1703572850mahat.jpg
काठमाण्डौ । अर्थमन्त्री प्रकाश शरण महतले नियामक निकायले अपनाएको लचकताका कारण सेयर बजार र घरजग्गा कारोबारले लय समातेको बताएका छन् । उनले अर्थतन्त्र सुधार हुने पक्का भएको  पनि बताएका छन्। मंगलबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उनले अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेको बताए । उनले भने, ‘सेयर बजार...

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन व्यवसायीको माग

1703423180fm.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले होटल व्यवसायलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेको छ । समितिले आइतबार अर्थमन्त्री डा प्रकाशशरण महतसँग भेट गरी यस्तो माग गरेको हो । महासंघका उपाध्यक्ष हेमराज ढकाल र पर्यटन तथा हवाई...

सामूहिक प्रयासमा मात्र उदयपुर सिमेन्ट कारखाना सञ्चालनको सम्भाबना : अर्थमन्त्री महत

1703059583fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताएका छन् ।  बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताए। सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भाबना रहेको...

बीमक र बीमितको बीचमा बीमा सर्भेयरको भूमिका महत्वपूर्ण : अर्थमन्त्री महत

1702626292bima.jpg
काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले बीमा सर्भेयरको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । बीमा सर्भेयर संघ नेपालले शुक्रबार आयोजना  गरेको कार्यक्रममा अर्थमन्त्री महतले भने, ‘सुरुवात धेरै अगाडिदेखि भए पनि बीमा नेपालका लागि आम विषय बनिसकेको छैन, जोखिम न्यूनिकरण गर्नका लागि यसको आवश्यकता छ भन्ने धारणा अझै विकसित भइसकेको छैन ।...

रैथाने बालीको बजार धेरै छ,उत्पादनमा जोड दिऔं :अर्थमन्त्री महत

1702556334fm.jpg
काठमाण्डौ अर्थमन्त्री डा प्रकाशशरण महतले रैथाने बालीको उत्पादनमा जोड दिन आग्रह गरेका छन् । प्रथम नुवाकोट खेलकूद तथा सांस्कृतिक महोत्सवको बिहीबार उद्घाटन गर्दै उनले रैथाने बालीको बजार र माग पर्याप्त रहेकाले थोरै उत्पादन भयो भने पनि मूल्य धेरै पाइने बताए । उनले रासायनिक मल, किटनाशक औषधिले नयाँ नयाँ रोग देखापरेको उल्लेख गर्दै जीवनशैली...

थप आर्थिक सुधारका साथ आगामी बजेट तर्जुमाको गृहकार्य शुरु, समग्र अर्थतन्त्रले सही बाटो समायो : अर्थमन्त्री

1702449312fm.jpg
काठमाण्डौ । अर्थमन्त्री डा प्रकाश शरण महतले अर्थतन्त्रमा सुधारका संकेतहरू देखिन सुरु भइसकेको बताएका छन्।    बुधबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्थतन्त्रका धेरै सूचकहरूले सुधारको संकेत गरिसकेको बताए । सरकारले अघि सारेका सुधारका नीतिको प्रभाव देखिन थालेको भन्दै उनले विगतमा अर्थतन्त्रले धेरै चुनौती सामना...

१०० शक्तिशाली महिलाको सूची सार्वजनिक,अर्थमन्त्री निर्मला सीतारमणलाई शक्तिशाली महिलाको उपाधि

1701930601sita.jpg
काठमाण्डौ । भारतीय अर्थमन्त्री निर्मला सीतारमण सबैभन्दा शक्तिशाली महिलामा सूचीकृत भएकी छन् । उनी फेरि देशकै सबैभन्दा शक्तिशाली महिला बनेकी हुन् । व्यापारिक पत्रिका फोर्ब्सले विश्वका १०० शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको  छ जसमा भारतका अन्य चार महिला पनि परेका छन् । निर्मला सीतारमणले लगातार पाँचौं पटक आफ्नो स्थान बनाएकी हुन्...

अर्थमन्त्री महत र गभर्नर अधिकारी बीच भेटवार्ता,आर्थिक तथा वित्तीय स्थितिबारे छलफल

1701326534gov.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री  डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको  छ  । सो अवसरमा गभर्नर अधिकारी  तथा अर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ । साथै मौद्रिक नीतिको समीक्षा बारे पनि छलफल भएको बताइएको  छ। यसैगरी सोही अवसरमा उनले...

सामाजिक सुरक्षा भत्तामा राज्यको क्षमताभन्दा बढी खर्च : अर्थमन्त्री

1700998895fm.jpg
काठमाण्डौ ।अर्थमन्त्री डा प्रकाशशरण महतले सामाजिक सुरक्षा भत्तामा अहिले राज्यको क्षमताभन्दा बढी रकम खर्च भइरहेको बताएका छन् । राष्ट्रिय महिला आयोगले आइतबार आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ गर्दै मन्त्री डा महतले  सडक, यातायात, खानेपानीआदि पूर्वाधार क्षेत्रमा बजेट विनियोजन हुँदा पनि यो वा त्यो रुपमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध